5th Bagmati Gold Cup FINAL : Sankata Club Vs BYSC, USA🔥🔥

Поделиться
HTML-код
  • Опубликовано: 21 окт 2024

Комментарии • 7

  • @migmalama6107
    @migmalama6107 Год назад +3

    Sankata club le dherai ramro khelirako thiyo 2nd half ma dherai pressure dirako thiyo BYSC tara extra time nathapeko le BYSC le penalty shoot out ma winner hune mauka payo.Anyway Congratulation to BYSC

  • @ManjuSharma-kt9qr
    @ManjuSharma-kt9qr Год назад +1

    That Siuuuuuu celebration 😭💐

  • @kiransunuwar883
    @kiransunuwar883 Год назад

    नेपालकाे खेलमा प्राय नेपालीको बुडे बल र बुध्दिले मात्रै हाे अहिलेसम्म काम लागेको ।
    नेपाली फुटबलमा त झन् खासै अन्तर्राष्ट्रियस्तरमा केही बिकास र परिवर्तन भएको वा माथि उठेको देखिदैन ।
    न त टेक्निकल छ न त फिन्सिङ नै ।
    नेपाली खेल जगतमा पनि राजनीतिले गुम्साएर खाईसकेकाे छ ।
    याे खेलमा त झन् मेन् रेफ्री नै लाटाे, भुत्ते रइछ । धन्न कुटाइ खाएन । यति ठुलो धनराशि पुरूस्कार राखेपछि रेफ्री पनि अलि बाठो खालको राख्नु नि हाै गाँठे । थ‌ैट

  • @Prakash77773
    @Prakash77773 Год назад

    Siuuu

  • @rahulghishing6942
    @rahulghishing6942 Год назад

    नेपालम जन्मेर अमेरिकन झन्डओड्ने
    प्रदिप होमागाइ लाई केभन्नुहुन्छ मित्रहरु
    दुबैदेसका झन्डओढेको भएअलि राम्रोहुन्थ्योकी

  • @sujankunwar3309
    @sujankunwar3309 Год назад +1

    अलि अलि भएपनी पछ्पात त गरिहालेछ नि आयोजक ले!!!किनकि पाहुना त हो हैन?? र सर्बोत्कृस्ट खेलाडी भुट्निज युथ कल्ब को खेलाडी ले पाउनु पर्ने हो!!!पछ्पात गर्छ मुलाहरु!! पाहुना लाई खुसी बनाउनु सक्नु पर्छ पाहुनालाई भगवान को रुप दिइन्छ एसरि पछ्पात गर्नु ठिक हैन???

    • @theomg777rider8
      @theomg777rider8 Год назад

      Vai Sangkata kati game khelera aako ani America club kati khera aako thaxa. 😂