स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार नेपालका ७७ जिल्लाहरुको वर्गिकरण

Поделиться
HTML-код
  • Опубликовано: 7 сен 2024
  • स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार नेपालका ७७ जिल्लाहरुको वर्गिकरण
    स्थानीय सरकार संञ्चालन ऐन २०७४ असोज २९ गते प्रमाणिकरण भएको ऐन हो । जस अनुसार नेपालका ७७ वटा जिल्लाहरुलाई ५ भागमा वर्गिकरण गरीएको छ । ति हुन।
    हिमाली जिल्लाहरु- २१
    पहाडी जिल्लाहरु-२८
    भित्री मधेसका जिल्लाहरु-७
    तराइका जिल्लाहरु-१८
    काठ्माडौ उपत्यका जिल्लाहरु - ३
    जम्मा जिल्ला ७७ वटा
    कुन कुन वर्गिकरणमा कुन कुन जिल्ला पर्छन सुत्र।
    हिमाली जिल्लाहरु- ताराका बासंग सोध ममु2 र दा दोसि हुन /वरु म्याद डोजु(जोडौ)।
    पहाडि जिल्लाहरु- भोओ अ२वैध स्याडो रोप्यू। पापा पडदै तेइ तल गरुबाका खोका जानुस
    भित्री मधेसका जिल्लाहरु-उ चिमसी सुनदा भित्र पसी
    तराइका जिल्लाहरुकसिस धरु(गरु) सव बाझो पसुकै ममो नबारौ।
    काठ्माडौ उपत्यका जिल्लाहरु-भलका
    #77 District of Nepal
    Please Don't Forget to Subscribe our Channel.
    Like us on Facebbook: ideasansar
    Follow us on Twitter: ideasansar

Комментарии • 38

  • @user-fv1rd6jl6l
    @user-fv1rd6jl6l Год назад +3

    हाइ सर तराइका जिल्लामा शुत्र बनाउदा कंचनपुर को क छुटेको जस्तो लाग्यो क्यारे मलाई कि मेरो गल्ती हो र ???

    • @IDEASANSAR
      @IDEASANSAR  Год назад

      सूत्रलाई सहज बनाउन प्रयोगमा नआएको जस्तो देखिएको हो, सुरु र अन्तिम मा क छ त्यसैले , सोही अनुसार सम्झदा कस्तो होला?

  • @mr.lional8336
    @mr.lional8336 3 года назад +1

    वाव क्या खत्रा आइडिया हार्दिक धन्यावाद सर ।
    यस्तै यस्तै नया जानकारीको निरन्त्रर अपेक्षा छ है हजुर।

  • @nirajkumarshah3687
    @nirajkumarshah3687 3 года назад +2

    very Useful for all.

  • @yashodsecondary5979
    @yashodsecondary5979 2 года назад +2

    म्याग्दी जिल्ला हिमाली हो की पहाडी स्थानिय सरकार सञ्चालम ऐन २०७४ अनुसार छुट्टयाउन हनुरोध छ ।

    • @IDEASANSAR
      @IDEASANSAR  2 года назад

      स्थानीय सरकार संचालन ऐन २०७४ मा होला । तर २०७५ मा पहाडिबाट हिमालीमा लगिएको छ है।
      doinepal.gov.np/uploads/20210831152937.pdf पेज नं. २ मा हेर्नुहोला।

  • @nayanrai2416
    @nayanrai2416 3 года назад +1

    Thank you for information.

  • @mohanbk-ih4zl
    @mohanbk-ih4zl 7 месяцев назад +1

    Tq

  • @manishamalla2269
    @manishamalla2269 2 года назад

    waw very good sir

  • @Kaira7602
    @Kaira7602 2 года назад

    Useful video sir

  • @tashilama25
    @tashilama25 3 года назад +1

    Good sir

  • @aakashking6406
    @aakashking6406 Год назад +1

    Sir bhannu ta bhayo tara kita purba bata kita paschhim bata bhandiyako bhaya बुझ्नलाई अलि सजिलो हुने थियो

    • @IDEASANSAR
      @IDEASANSAR  Год назад

      सर अब यही विधि प्रयोग गरी आफूले बनाउनुहोस् अनि दिगो हुन्छ।

  • @sitarampokhrel7120
    @sitarampokhrel7120 3 года назад +1

    Dami

  • @indrapariyar2000
    @indrapariyar2000 3 года назад +1

    Bajura pahadi hk ki himali confused ani pachthar himali hola jasto lageko thiyo malai plz clear gardinuss hai

  • @bbkvlg8551
    @bbkvlg8551 2 месяца назад +1

    Bahunle j ko poni sutra banaune k ho para bahunko

    • @IDEASANSAR
      @IDEASANSAR  2 месяца назад

      सम्झन सजिलो हुन्छ सर, सबैमा सूत्र प्रयोग गर्नु हुँदैन ।

  • @GyanendraMagar-nl1ic
    @GyanendraMagar-nl1ic 2 месяца назад +1

    Dhading khoi

    • @IDEASANSAR
      @IDEASANSAR  2 месяца назад

      @@GyanendraMagar-nl1ic सर यो विधि प्रयोग गर्नुहोस झन सजिलो हुन्छ।ruclips.net/video/FLLkQdCmJmY/видео.htmlsi=9MO719CI4-vIkRu6

  • @khemsailesh1742
    @khemsailesh1742 2 года назад

    सुमन उदासी चितवन

  • @madhavidanga6173
    @madhavidanga6173 8 месяцев назад +1

    M a n m

  • @lalekumar8692
    @lalekumar8692 3 года назад

    यो चै केहो भित्री मधेश र तराइ को जिल्ला यो दुबै फर्क होर येस्तो छुत्याको छ।

    • @IDEASANSAR
      @IDEASANSAR  2 года назад

      हो सर पुस्तकमा पाएको।

  • @bbpakhrin7357
    @bbpakhrin7357 2 года назад +1

    himali jilla 20 ho

  • @tekendrasirpaili6425
    @tekendrasirpaili6425 3 года назад

    Dami