माधवको खुलासाः सरकार ढल्दै ! भित्र-भित्रै नयाँ समिकरण तयार ! ओली सिध्याउने खेल !

Поделиться
HTML-код
  • Опубликовано: 9 сен 2024
  • प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढलाएर सत्तामा जान प्रतिपक्ष दलहरु अनेकौं तिकडम गर्न थालेका छन् । प्रतिपक्ष कित्तामा धकेलिएका माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलहरु नेपाली कांग्रेससँग मिलेर सत्तामा पुग्ने र नेकपा एमालेलाई सरकारबाट हटाउने खेलमा छन् । त्यसैले, कांग्रेससँग सम्बन्ध बनाइराखेका प्रतिपक्षी दलहरु
    एमाले नेतृत्वको सरकार ढलाउने खेलमा छन् । एकीकृत समाजावादीले यो सरकार दुईचार महिनामा नै ढल्ने र त्यसपछि कांग्रेसको सरकार भन्ने दाबी नै गरिसकेको छ ।
    #sagarmathatv #nepalnews #nepalbreakingnews
    Please Subscribe our RUclips channel: / sagarmathatvnepal
    For latest News please visit : sagarmatha.tv/
    Like us on Facebook: / stvnepal

Комментарии • 20

  • @ptmwpmr
    @ptmwpmr Месяц назад +1

    सही कुरा यो भुटानी बन्धु सरकार भ्रऱ्य्ट बचाऊन बनेको जगजाहेर छ

  • @PrembahadurAadhikari
    @PrembahadurAadhikari Месяц назад +4

    माकुनेका झोले हरुले साँढेको झर्ने छ र खाउला भने जस्तो हुनेछ भन्ने लाग्छ!!!

  • @ganeshkumarpaudel4200
    @ganeshkumarpaudel4200 28 дней назад

    Good

  • @ganeshkumarpaudel4200
    @ganeshkumarpaudel4200 28 дней назад

    Nice

  • @kamalbudhathoki5442
    @kamalbudhathoki5442 Месяц назад +1

    माकुने दल जुन सकिने अबस्थामा छ उसैको ठुलो कुरा लाजै बिना । भारतले त ओलिलाई मन पराउदैन भन्ने कुरा पहिलेदेखि नै थाहा भएको कुरा हो ।

  • @mekhghale3329
    @mekhghale3329 23 дня назад

    जनताले अस्विकृत गरिएका खुद्रे दलका धुन्दुकारिहरुले अहिलेको स्थिर सरकार गिराउन अहोरात्र बिदेशि प्रभु गुहार्ने काम गरिरहेको कुरा खुलासा ।

  • @roshansunar4364
    @roshansunar4364 Месяц назад +2

    😂😂 देशको जनमत नै बेस्या पाराकाे छ,😂 माकुने प्रचण्डे त वेश्या पाटी नै भए, इनिहरू काे चाल नबुझ्ने कांग्रेस एमाले लाई पनि वेश्या बनाउँछन् 👈 माकुने काे राजनीति सुपर वेश्या हो 🤩

  • @Ashisrairai-oz1ol
    @Ashisrairai-oz1ol Месяц назад +4

    तेरि माटोक्ने साला देस को हनुमाहरु देखि अलिकति पनि लाज छैना सन्सार आफ्नो देस को लागि अरु देस सग कम्पुटेसन गर्छ तेरिमा हाम्रो देस को हनुमान हरु एउटा कुर्सी को लागि बिस्व युद्द भए जतिकै कड्क हुन्छ यो देसमा बिकास कहिले हुन्छ

    • @jkrbdr2103
      @jkrbdr2103 Месяц назад

      this is your 100 % correct opinion .....

  • @user-om4hf7nm4j
    @user-om4hf7nm4j 27 дней назад

    Afu haru joghna baneko sharkhar aba auna lagyo raja ko darbar arip dalit ko ta jhan gayo gharbhar

  • @nurmanpariyar8785
    @nurmanpariyar8785 Месяц назад +1

    Sereko pau samaune haru royaka ho

  • @user-ir3zd6jw8b
    @user-ir3zd6jw8b Месяц назад +1

    Makuney sala 84 ma ta 0 hunxa

  • @user-ip8ec2uh2z
    @user-ip8ec2uh2z 29 дней назад

    एमालेमा अब वली अध्यक्ष र ने का मा देउवा अध्यक्ष वनिरहे र याे दुई तिहाई काे सरकार वंगलादेशकै शेख हसिनाकाे पिछलग्गु हुन वेर छैन।किनभने एकदर्जन भ्रष्ट्राचार अाराेपिहरु सरकारमा भएकाे भूईं जनताहरु मुकदर्शक छन्।नवयुवाहरु जाेशिदैं छन्,ईतिहास कै भ्रष्ट वलि र देउवाकाे ३३ वर्ष देखिकाे छलकपट र झुट सरकार देखेर ?

  • @sanjyarana6403
    @sanjyarana6403 17 дней назад

    तेरा बाउ ढल्याे

  • @chimegauuthan4423
    @chimegauuthan4423 Месяц назад

    तेरो हजुर बाउ को बन्छ होला जगन्नाथ

  • @DurgaprasadGautam-os8kl
    @DurgaprasadGautam-os8kl Месяц назад

    Fatathaa

  • @rambdrbudha6456
    @rambdrbudha6456 Месяц назад

    Good