अाज भाग धेरै रामराे छ र अब का दिन मागने बुडा लाई लेराउन जरूरि छ अाज काे भाग समसामायिक बिषय ले गर्दा धेरै रामराे लागाे अब का दिन पनि यस्तै रामराे रामराे हेरन पाइहाेस मेराे शुभकामना सम्पूर्ण टिम लाई बिर्धा स्याङ्जा हाल मलेसिय बाट हेदैछु
धेरै राम्रो छ अझै राम्रो बनाउदै जानु होला मैले निरन्तर हरेक एपिशोड हेर्ने गर्छ अनि तक्मे बुढा खैत तपाईहरुको सिरियलमा सबै जना भयकै राम्रो म विश्साल थापा साउदि बाट thank you so much all timm lai
wow sita bhauju badhai xa dami xa ..swagat xa hjrlai khaskhusma, kedar sir bimar vaye pani bichara shirimatilai pathaunu vayexa, aba xittai Sancho hunu kedar sir hami unai dayalu bhagwan pasupatinath sang prathana garxau
यो भागमा हँसाउनु भन्दा बढी रुवाउने रहेछ अति राम्रो, comdey serial ko khaderi pareko bela ma ramro comedy jamdai gareko best of luck khas khus lai, doha qatar
राम्रो छ यो भाग पनि !!!अरुले जे भने पनि मलाई चाहिँ राम्रो लाग्यो है ! गित पो राम्रो लाग्यो हो दिन दल्यो अन्धेरी रातमा ! !!! अरु नि राम्रो छ हेर्दै हास्दै थिए !!!
राम्रो छ अझै राम्रो गर्दै जानू होला उन्नति प्रगति को कामना सङ्गाइ आउदै गरे को सुभ दिपावाली को उपलक्ष्य मा खास खुस सम्पुर्ण युनिटी लाई हार्दिक सुभकामना भन्न चाहान्छु।। दिप साम्सोहाङ लिम्बु ताप्लेजुङ हाल साउदी
ए उल्का अचम्म... यो भाग खास खुस त कति राम्रो हो। खुइली चम्पा भएर आएकी रहिछ,बटारेको जोडिमा एक्दम सुहाएको छ।खास खुस परिवार लाई धन्यवाद अनि सबै कलाकारहरुलाई नछुटाइकन यस्तै रमाइला एपिसोडहरु पस्कदै जानुस शुभकामना छ। कुवेत बाट
दर्शन नमस्कार कार्यक्रम खास खुस, आज को episode राम्रो छ। आज सम्म का episode हरु मा आज को लाई सुपर भन्न सकिन्छ। यसरी नै दुःख सुख सबै मिलाउने हो भने मात्र राम्रो कथा बस्तु बन्छ। बटारे को love story पनी राम्रो छ। सुरेन्द्र लिम्बु हाल- मलेसिया....
यो खास खुस को सबै भन्दा कम्जोरी भनेको नै,,,,माग्ने बुडा को बिरामी र तक्मे बुडाको रोल नहुनु हो,,साथ मा हाकिम को पनि रोल कहिले काहीँ मात्रै आउँछ,,,,अब अशा छ कमि कम्जोरी हरु सुधार हुने छ,,,कतार बाट,,,,,
Malae yo khas khus program sarae ramro lagxa ani jhan every week naya naya subject bisaye bastu bhako le yo time ma hami nepali ko man jitna safal bhako xa .......ma agaadi badna chaahaanchhu.
खासखुस भाग ३० पनि रोचक कथाका साथ हेर्न पाईयो सम्पूर्ण टिमलाई मुरी मुरी धन्यवाद यमन दाई (मन माडसाब)को अमेरिका असफल यात्रालाई जीवन्त रुपमा प्रस्तुत गरिएको रहेछ लौ उल्का अचम्म पनि राम्रै जमेको छ । बटारेको अभिनय पनि प्रशंसनीय छ ।अरु कलाकार कता हराएको हो ? खासखुस टिमको मेहनत र लगनशीलताका कारण दिनानुदिन खासखुस सबैको ढुकढुकी बनिरहेको छ । निरन्तर सफल बनिरहोस मंगलमय शुभकामना । छबि चौँलागाईं बनेपा
कुनै पनि काम गर्नु भन्दा पहिला निकै ध्यान दिनु पर्छ भन्ने सन्देश राम्रो छ । भने गरीबलाइ कसैले हेर्दैन भन्ने कुरा झन प्रस्ट पारिएको छ । यथार्थ मा एकदम राम्रो छ । अनि 2/ 4 ओटा कमेन्ट गलत गरिएको देखे त्यसलाई ध्यान नदिएको राम्रो ।
aaha basuri ko dhun bicha geet pni sarei ramro lagyo manei xoyo aaj ko episode le maile vnako khojeko yestei serial ho very god ajei ramro serial banaudei janu hola ??? from UAE Tq
सम्पुर्ण खास खुस टिमलाई नमस्कार खास खुस काे नियमित दर्शक बिष्णु पाण्डे काे तर्फ बाट हाल USA सबैकाे अभिनय राम्रो छ तर याे एस जाेडी सुदिप खतिवडा अजय रेग्मीको काे स्टेजकाे मैले यहि अामा अग्नि मा हेरकाे थिएँ निकै मन परेकाे थियाे तर खास खुस मा खासै हसाँकाे जस्तो लागेन बट्टारे काे जस्तै नयाँपन ल्याउनु पर्याे है
Nice one. No one should visit any country wrongfully. This time I liked an English teacher role for one of Yes Jodi. Topi ghumayera yet is not a powerful thego. Yes jodi indeed deserve better role but unfortunately I have not seen such roles for them. I hope a team will be able to redefine their roles in upcoming episodes. Maiya rocks, so is Sita . Battare along with rest of the team members are doing great job. Thank you for entertaining us.
हास्यास्पद कुरा मलाई के लाग्छ भने मिदिया भने सि सबै शाझा हुन्छ ! सबैलाई ध्यान दियर बनाउदा राम्रो होला कि र समाजको परिबर्तन पनि मिदियाले गर्न सकिन्छ !! मेरो यौतै सुझाव छ कि समाजको सबैलाई समेतदै जादा राम्रो होला कि !समस्या देखि भागेर त समस्याको समाधन हुदैन !!! सैलेश राई हाल साउदी !!!!!
dherai nai ramro chha yek chinta man khinna banayeko tho batare ko ama chora le bas na pauda tara last ma aauera ramro vayo ra batare bhai le gala chai yek dam sahi tokeko ho hoit yo honi ta line gala ni thula tokaini sahi
अाज भाग धेरै रामराे छ र अब का दिन मागने बुडा लाई लेराउन जरूरि छ अाज काे भाग समसामायिक बिषय ले गर्दा धेरै रामराे लागाे अब का दिन पनि यस्तै रामराे रामराे हेरन पाइहाेस मेराे शुभकामना सम्पूर्ण टिम लाई
बिर्धा स्याङ्जा
हाल मलेसिय बाट हेदैछु
धेरै राम्रो छ अझै राम्रो बनाउदै जानु होला मैले निरन्तर हरेक एपिशोड हेर्ने गर्छ अनि तक्मे बुढा खैत तपाईहरुको सिरियलमा सबै जना भयकै राम्रो म विश्साल थापा साउदि बाट thank you so much all timm lai
हा हा हा धेरै राम्रो छ सबैको रोल किस पनि कमेडी सिरियेलमा ठिकेइ छ तेतिको धन्यबाद राम्रो गर्देइ जानुहोला....
wow sita bhauju badhai xa dami xa ..swagat xa hjrlai khaskhusma, kedar sir bimar vaye pani bichara shirimatilai pathaunu vayexa, aba xittai Sancho hunu kedar sir hami unai dayalu bhagwan pasupatinath sang prathana garxau
यो भागमा हँसाउनु भन्दा बढी रुवाउने रहेछ अति राम्रो, comdey serial ko khaderi pareko bela ma ramro comedy jamdai gareko best of luck khas khus lai, doha qatar
thank you
याे video धेरै मन पर्याे । बास्तवमा यस्ताे रेल्ली घटनाहरु भई रहन्छ। thank you. I am from malaysia.
राम्रो छ यो भाग पनि !!!अरुले जे भने पनि मलाई चाहिँ राम्रो लाग्यो है ! गित पो राम्रो लाग्यो हो दिन दल्यो अन्धेरी रातमा ! !!! अरु नि राम्रो छ हेर्दै हास्दै थिए !!!
राम्रो छ अझै राम्रो गर्दै जानू होला उन्नति प्रगति को कामना सङ्गाइ आउदै गरे को सुभ दिपावाली को उपलक्ष्य मा खास खुस सम्पुर्ण युनिटी लाई हार्दिक सुभकामना भन्न चाहान्छु।।
दिप साम्सोहाङ लिम्बु
ताप्लेजुङ
हाल साउदी
गजब छ खासखुस
अति राम्रो ।।।
ए उल्का अचम्म... यो भाग खास खुस त कति राम्रो हो। खुइली चम्पा भएर आएकी रहिछ,बटारेको जोडिमा एक्दम सुहाएको छ।खास खुस परिवार लाई धन्यवाद अनि सबै कलाकारहरुलाई नछुटाइकन यस्तै रमाइला एपिसोडहरु पस्कदै जानुस शुभकामना छ। कुवेत बाट
दर्शन नमस्कार कार्यक्रम खास खुस,
आज को episode राम्रो छ। आज सम्म का episode हरु मा आज को लाई सुपर भन्न सकिन्छ। यसरी नै दुःख सुख सबै मिलाउने हो भने मात्र राम्रो कथा बस्तु बन्छ। बटारे को love story पनी राम्रो छ।
सुरेन्द्र लिम्बु
हाल- मलेसिया....
emotional banayo batare solta le , last ma feri aghadi badhna pauda ramro lagyo . anyway nice episode, man paryo. good luck all unit of khash khush.
ए आम्मैनी बटारेले त मुखको स्वादनै फेर्योकि के हो।मजैले पो टाेक्योत गाला त। हा हा हा हा। धेरै राम्रो यो एपिसोड चाइ।
ramro xa.asadhai ramro.tokmey raju taruni.kata janu vyo.ani sabnam dd pani feri dherai paxi aunu vyo khusi lagyo.nirantar gardai janu hola
एक उत्कृट एपिसोड खास खुस । धेरै राम्रो लाग्यो ।
ए उल्का अचम्म !बट्टुले के साह्रौ टोकेको गाला,,बाशुरिको धुन चहिँ धेरै मन पर्छ।पछिको भागमा नि शुन्न पाओस् यस्तै धुनहरु,राम्रो छ आजको भाग पनि
aaja dekhi ta sabnam pani aaixa kasto ramai hai
best of luck banna chahanxu khas khus team lai!
hait ruwayo ho batare kanxale.ramro xa sandesh mulak...thank u khaskhus team.
राम्रो र सन्देश मुलक छ, यसरी नै अगाडी बढदै जानू मेरो सुभकामना खासखुस परिबार लाई र तिहारको पनि सुभकामना म मलेबाट ......
यो खास खुस को सबै भन्दा कम्जोरी भनेको नै,,,,माग्ने बुडा को बिरामी र तक्मे बुडाको रोल नहुनु हो,,साथ मा हाकिम को पनि रोल कहिले काहीँ मात्रै आउँछ,,,,अब अशा छ कमि कम्जोरी हरु सुधार हुने छ,,,कतार बाट,,,,,
nice episode sadai agadi badaunu hola batare kanxa lai best off luck all khaskhush teams
मनमास्टर काे अमेरिका काे हरियाे डलर ले खासखुस काे बिगार्याे कलर best of luck सबै टिम लाइ
सारै राम्रो छ खास खुस अझै राम्रो गर्दै जानू
प्रकाश क्षेत्री-साउदी
हुदैन हुदैन यसरी त हुदै हुदैन नी (विल्सन ) लाइ दसैं अझै सकीएको छैन की कके हो ?????? जे होस कार्यक्रम राम्रो छ
धेरै राम्रो छ अनी अर्को हप्ता झनै राम्रो बनाउनु बिचार बटारेको माया चै हे के
यो खास खुस कोमेडी चाइ सारै राम्रो छ मलाई त अति मन परेयो 🌹✌हाल इजरायल
derai ramro xa.. hai khas khus m qatar bat hu..jay shree krishna
nice episode बिहे पछि सबनम राई झन राम्री भएछ
दामी लाग्छ खास खुस सबै कलाकार काे एक्टीङ दामी छ
Malae yo khas khus program sarae ramro lagxa ani jhan every week naya naya subject bisaye bastu bhako le yo time ma hami nepali ko man jitna safal bhako xa .......ma agaadi badna chaahaanchhu.
अति राम्रो छ सबै टिम लाई दिपावली को हार्दिक मंगलमय सुभ कामना बेक्त गर्दछु साउदी बाट
Pradip Silpurja
ahile samma kai utkiritha lagyo ajhai yesari nai ramro ramro samsamiyik kura haru lai khaskhus ko episod banaunuhola
हे उल्का अचम्म यो होनि त लाईन ल ठिक छ दामी खास खुस आइ लभ यु
raamro xa ajhai ramro katha bastu lai sameter hasaune kosis garnu hola from abudhabi UAE
खासखुस भाग ३० पनि रोचक कथाका साथ हेर्न पाईयो सम्पूर्ण टिमलाई मुरी मुरी धन्यवाद यमन दाई (मन माडसाब)को अमेरिका असफल यात्रालाई जीवन्त रुपमा प्रस्तुत गरिएको रहेछ लौ उल्का अचम्म पनि राम्रै जमेको छ । बटारेको अभिनय पनि प्रशंसनीय छ ।अरु कलाकार कता हराएको हो ? खासखुस टिमको मेहनत र लगनशीलताका कारण दिनानुदिन खासखुस सबैको ढुकढुकी बनिरहेको छ । निरन्तर सफल बनिरहोस मंगलमय शुभकामना ।
छबि चौँलागाईं
बनेपा
धेरै धेरै धन्यबाद...
ekdum ramillo lagcha tapai haru yo programme...alwys waiting for your new episode....
Khoi Malaita Ekxin पख अहिले तैले हेर्न मिल्दैन पो भन्छत के भयो Prblm But I waiting 4r खासखुस रात भरी भएनी पर्खी बस्छु।
dherai ramro really yo pg le future banauxa vanne lai raxa hamlai heheh N.K.R.from now Bahrain congregations all of khas khaus team
बटारे को अभिनय चाहिँ सार्है राम्रो लाग्छ ।
राम्रो छ तर।रमाइलो भएँना अरूकलकारहरू कता गएछन् अाजभाेलि।
बटारेले चाई गालामा किस चाई गजबको पाराले खानु भो,,,
राम्रो लाग्यो आजको progaram...
kashiram rimal कत
@@hseborougeeu3963
I'll
khas khus is the best comidy serial .i love it all characters are doing very well.succes all of you
kati ramro wow,.
malaysia bata kamal acharya
dherai ramro x
यो भागमा हँसाउनु भन्दा बढी रुवाउने रहेछ अति राम्रो
Dami xa khas khsu tar 1week ma euta matra com vyo tes karn le 2pat.. aaune parne ho hai tar pani thikai xa malai pani last Man parca
सारै राम्रो लाग्यो हजुर मलाई चॉही खास खुस
राम्रो छ अनि तक्मे,तरुनी,माग्ने कता जानूभो त।
nice xa hai khaskhus...haal dubai
मलाई चै बट्डु दाइ र सबै जाना काे राेल मन पर्छ दामि छ अझ अगाडि बड्नु हाेला ।।।।
सारै राम्रो लाग्यो,,,,,,,,, 😂😂😂😂😂
एक दम राम्रो छ कतार् बाट ।।।।
ajako samaya sandharvik khaskhus comedy yakdamai ramroxa .......
आजकल त खासखुस हेरेर भन्दा prank भिडियो हेरेर मज्जाले हासिन्छ !
अली कमेडीमय बनाउनु पर्यो खास खुस लाई !!
कुनै पनि काम गर्नु भन्दा पहिला निकै ध्यान दिनु पर्छ भन्ने सन्देश राम्रो छ । भने गरीबलाइ कसैले हेर्दैन भन्ने कुरा झन प्रस्ट पारिएको छ । यथार्थ मा एकदम राम्रो छ । अनि 2/ 4 ओटा कमेन्ट गलत गरिएको देखे त्यसलाई ध्यान नदिएको राम्रो ।
thank you very much,kahile kahi comment herda aba kata jane ... confuse hunchha....thanks alot.
यति राम्रो छ की तपाईहरुले गरेको काम कसरी बर्णन गर्ने । जाबो एउटा दुईटा कमेन्ट ले बाटो बन्द गर्नु हुन्न जोस बडाउनुस । सफलता मिल्ने छ ।
magni buda kho ta..ramro xa aagami din ma aajhai ramro garnus all the best aĺl tem...
yekdam ramero katha
mehanat ramero xa
all d best
दामी छ ल बाटारे जि हजुरको लब क्यारेक्तर
बटारे ले चाहिँ सहि तरिका ले गाला टोकेयो बधाई छ
जे होस् यो भाग ३० मा बटारेले चम्पाको रातो गालामा स्याउ टोकेको सारै घट लाग्यो।जय होस् सह निर्देशक बटारे मौकामा चौका हानेको मोज गर।
aaha basuri ko dhun bicha geet pni sarei ramro lagyo manei xoyo aaj ko episode le maile vnako khojeko yestei serial ho very god ajei ramro serial banaudei janu hola ??? from UAE Tq
धेरै राम्रो लाग्यो आज त।
देरै राम्रो लाग्यो ऐले सम्म मा
Sampurna khaskhush team lai namaste pretek hapta herne gareko xu
Sarai ramro cha hajur haruko khas khus😊 iam from Delhi
यकदम राम्रो छ ल
Yo vag sarai hasaune ra ruwaune dherai ramro xa pardes ma baser jhannai ruyeko mata
सम्पुर्ण खास खुस टिमलाई नमस्कार खास खुस काे नियमित दर्शक बिष्णु पाण्डे काे तर्फ बाट हाल USA सबैकाे अभिनय राम्रो छ तर याे एस जाेडी सुदिप खतिवडा अजय रेग्मीको काे स्टेजकाे मैले यहि अामा अग्नि मा हेरकाे थिएँ निकै मन परेकाे थियाे तर खास खुस मा खासै हसाँकाे जस्तो लागेन बट्टारे काे जस्तै नयाँपन ल्याउनु पर्याे है
Ma Qatar ma xu ra sadhai Khaskhus herxu I like it
dherai video halnus khas khus ko mja aauncha ..
khas khus herna pauda dherai sukhi lakxa ramro xa wow😍😍💕
this episode is so funny I'm so enjoying thanks all of you.. I'm from Qatar.....
Nice one. No one should visit any country wrongfully. This time I liked an English teacher role for one of Yes Jodi. Topi ghumayera yet is not a powerful thego. Yes jodi indeed deserve better role but unfortunately I have not seen such roles for them. I hope a team will be able to redefine their roles in upcoming episodes. Maiya rocks, so is Sita . Battare along with rest of the team members are doing great job. Thank you for entertaining us.
khas khus super sabai vanda ramro xa jati sukai vane pani
very good chha..I love khas khus.. laajako.. pasaaroo.. ke.
यो बटारे दाजु कति सारो हसाको के 😘😘😘😘😘😘😘😘love u all
ma India bata ho miss you all
k sari Man xoyo k saro runuvako k
a...ulka...achamma..ramro...vanda..ramro..lagyo..ni...I'm from...saudi..arab...
Dami xa tesma pani nya kalakar aaunu vayako rahe xa sarai kusilago
बटारेले गाला चाही सही टोकेको हो है
धेरै राम्रो छ अझै अगाडी बढदै जानु
Madhav acharya Doha Qatar
Madhav Acharya sachhai ho really tokexa yrrr
Youraj Rana a
Madhav Acharya wtlsgzehenem
Madhav Acharya
Madhav Acharya
For
हास्यास्पद कुरा मलाई के लाग्छ भने मिदिया भने सि सबै शाझा हुन्छ ! सबैलाई ध्यान दियर बनाउदा राम्रो होला कि र समाजको परिबर्तन पनि मिदियाले गर्न सकिन्छ !! मेरो यौतै सुझाव छ कि समाजको सबैलाई समेतदै जादा राम्रो होला कि !समस्या देखि भागेर त समस्याको समाधन हुदैन !!! सैलेश राई हाल साउदी !!!!!
samay sandarvik .......moral of the episode is excellent. well directed.
aajako episode dherai ramro lagyo halka dhukha lageko awastha
dherai nai ramro chha yek chinta man khinna banayeko tho batare ko ama chora le bas na pauda tara last ma aauera ramro vayo ra batare bhai le gala chai yek dam sahi tokeko ho hoit yo honi ta line gala ni thula tokaini sahi
nice
hamro baare ji ko kiss chahi ho k birseko yda pani delauxa
love u khas khusa all tem lai
so nice 💔💔💔💔
अहिले आएर मलाइ यो ठिक लागेन है....चल्नै पो छाड्यो त।
re - uploading
Aama Agni Kumari Media ok ok tq..
किस सिन राम्रो लागेन अरु सबै राम्रो
nice xa ak dam yo baeni lai chahe jahelai khelaunu hunxa buty and supper xa ok
wow so sweet best of luck iam malaysia...
im from uk well love to see sabnam rai i hope u will always put sabnam rai an where is takme baje an magne buda we love to ce them
धेरै राम्रो छ।
ati ramro xa sadhai yastai hern paiyosh
saraI ramro xa jasle je vane pani mero man parni seriyal ho.
khas khus bhaga 30 chai sarai ramro kani lago hai I like
ramrai lagyo ,,ajha dherai hasaunu pareu ?qatqr ,,,
comedy herna layek chha...!!! samasamaik pani chha!!!
dherai ramro x hai time mai upload garnu hola with full part i am from south korea
yo episode cha ekdum ramro lagyo aaja voli asari nai America jane haru chan
राम्रो कथा छ तर कमेडी अलि भएन अनि किस्सिङ्ग सिन नहालेको भए हुने थियो त्यस्तो सिन हेर्न त पोर्न साइडहरु छदै छन नि।।। साउदी बाट चन्द्र भाइ
nice episode continue. ........like it...Qatar
my time pass comedy is khas khus.i like very much.
कति हास्नु राम्रो छ