अष्ट्रेलियाको गाउँमा नेपालीहरु यस्तो काम गर्छन्, महिनामा कति कमाउँछन् ? Nepali In Australia

Поделиться
HTML-код
  • Опубликовано: 6 сен 2024
  • अष्ट्रेलियाको गाउँमा नेपालीहरु यस्तो काम गर्छन्, महिनामा कति कमाउँछन् ? Nepali In Australia
    Host- Shishir Bhandari
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    Note- यदि तपाईसंग पनि केहि अनौठो कला छ र तपाई नजिकका व्यक्ति कोहि त्यस्तो प्रतिभावान हुनुहुन्छ, तपाई र तपाईको वरीपरी त्यस्ता व्यक्ति जो प्रेरणादायि काम गरेर बस्नु भएको छ, तपाई र तपाईको वरीपरी केहि दुख, पिडा र समस्या छ, तपाईको वरीपरी कुनै पर्यटकिय क्षेत्रको प्रवर्दन गर्नुछ भने Mobile No- 9811006929 मा कल र म्यासेज गर्नुहोस
    यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    #nayanayanewsnepal #shishirbhandari

Комментарии • 275

  • @akifasrie7993
    @akifasrie7993 2 года назад +49

    आफ्नो देश को मनाङ मुसताङ को स्याउ कुहिएर फाल्नु पर्छ अनि बिदेशी भुमि मा दास बनि स्याउ प्याकिङ गर्नु पर्छ थुक हामी नेपाली को जिन्दगी

    • @kritikarai8421
      @kritikarai8421 2 года назад +5

      packing garnu lai paisa daro dina paro system hunu paro teti gerara life style change hunu paro tesai emotional judge nagarm mitra

    • @akifasrie7993
      @akifasrie7993 2 года назад

      @@kritikarai8421 के गर्नु बिदेशी भुमि मा हाम्रो दाजुभाइ दिदिबहिनी हरु ले गरेको दुख देखदा अलि emotional भयछु यो सब हुनु मा तपाईं हामी होइन चोर नेताहरू को कारण हो........

    • @kcsandhya3774
      @kcsandhya3774 2 года назад

      Government gatelow bha ara hamro desh ma.

    • @Narjun2008
      @Narjun2008 2 года назад

      Sir Kaam garnu bahneko Daas bannu hoina la..Tyu Negative vibe cha hi Smoke garera dhuwa ma falnu..Jun thau ma facility Ra Human Rights cha tesma kaam garnu bhagyamani hi .. Mustang ma Apple Bari bhaera k garnu Bideshi le kindaina..kaam garera jibika chalauna sakne factory chaina.

    • @krishnathapa5760
      @krishnathapa5760 2 года назад

      शर्रखार बनाउने हामी हाेनि हजुर
      अर्रककाे हुकुम्म मा रमाउने
      तरा अाफु उभ्याउन र उभिनु नजान्नु हाम्रोजस्तो मुलुक मा दुर्रभागे

  • @mayarai5719
    @mayarai5719 2 года назад +12

    शिशिर जि अस्टलीया मा हो सर ल रामि हो नेपाली हरु ले के काम ग्रछ भनेर देखाउनु भएको मा धन्याबाद छ

  • @durgagurung6507
    @durgagurung6507 2 года назад +6

    त्यता पनि काम गर्ने नेपाली दाजुभाई दिदी बहिनीहरू र त्यही सामान मलेसियामा ल्याउँछ यता पनि मुसार्ने नेपाली दाजुभाई दिदी बहिनीहरू नै निमेक गरि पेटपालनको कार्य लाई सलाम ! हालसालै स्वदेशमा चुनाव को रडाको मच्चाउँदै हिड्ने हरु सब मुरताबाद काम गर्न पर्छ काम जो जहाँ सुकै रहेतापनि धन्यवाद !

  • @chakrachakra7509
    @chakrachakra7509 2 года назад +34

    शिशिर जि अस्ट्रेलिया पुग्नु भएछ हो ल बधाई छ सम्पूर्ण नेपालिहरुलाई देखाउनु भएकोमा अनि सबै जना खुशी देख्नु भो अनि यस्तै फलफुलको कम्पनी नेपालमा खोल्नु बोलाउनु पर्यो

  • @sgrgofficial3542
    @sgrgofficial3542 2 года назад +52

    अस्ट्रेलिया मा नेपालीहरू फ़ार्म मा किन काम ग़रछन -
    १)city मा काम नपाएर
    २) visa मा problem भएर
    अस्ट्रेलिया मा फ़ार्मको काम अति नै गाहारो हुनछ ,यो video मा देखाएको जो प्याकिंग को काम अलिकती समय हो तर जब फ़ार्म मा पीकिंगको काम गर्दा ४५ डिग्रीको घाममा पनि गरनु पर्छ ! पानी पर्दा क़हिले काही हपतौ सम्म कोठामा सुतेर बसनु पर्छ, sessional काम भएको फल टीपने बेला १-२ महीना राम्रो कमाई हुनछ तेसपछि फेरी कुलोंकुम्टरो बोकेर अरकै ठाऊ कहा कून फ़ार्म मा काम छ भनेर बसाई सराई गरनु परछ! फ़ार्म मा एऊटा घुमन्ते ज़िन्दगी हुनछ, फ़ार्ममा काम गर्दा भएको दिमाग़ पनि बोदो बंदै जानछ, तर city मा काम गर्दा skill र confidence बढ़दै जानछ, तेसैले सके सम्म city मा नै काम गर्दा पछिको लागी राम्रो हुनछ! सबैको भलो होस , जय नेपाल

    • @dsrai3358
      @dsrai3358 2 года назад +5

      Sahi kura

    • @bikramrai1027
      @bikramrai1027 2 года назад

      Louna hajur mero mankai kura bataunu vo kehi padhe lekheka byakti gauma aayara gobar sohornu thale pachi vaya ko dimak bistari gobar huna thale ko anuvab cha sir

    • @Sonu-fr2ni
      @Sonu-fr2ni 2 года назад

      Maile ni tehi sochirako thia

    • @devidyogi1550
      @devidyogi1550 2 года назад +1

      100% सहि हो केटा

    • @hamrovlogdotcom
      @hamrovlogdotcom 2 года назад

      Thank you for suggestions!!

  • @deumanlimbu2778
    @deumanlimbu2778 2 года назад +1

    धेरै धेरै धन्यबाद् सिसिर् जि अस्ट्रेलियाको थोरै काम्को बरेमा देखाउनु भो र् सबै काम् गर्नेहरु खुसि आग्नो काम्को बरेमा भएका देखिए राम्रो हो । एस्तै थुप्रै काम् हरु नेपाल् मा पनि खोल्न पाए खोलेमा राम्रो रोज्गारि मिल्ने थियो हाम्रो देश्मा तर् ति दिन्हरु कति कुरि बस्नु पर्ने नेताहरु नै अलिक् भर् पर्दो निस्केनन् ।

  • @pusparajbastola4569
    @pusparajbastola4569 2 года назад +1

    उन्नतिशील काम देखाउनु भए को मा धन्यवाद छ। पोखराबाट।

  • @rampoudel3801
    @rampoudel3801 2 года назад +3

    राधे राधे शिशीरसर अस्ट्रेलिया गयर नेपाली को कामको बारेमा देखाउनू भयो धन्यवाद छ

  • @durgakhadka1658
    @durgakhadka1658 2 года назад

    विदेश यस्ताे गरने नेपालमा नगने भनेर negative comment गरने आज बाट माेबईल छाेढेर काेदाले समाउनु वारि खन्नु अरूलाई याे त्याे बन्नु सजिलाे छ आफू गरेर देखाउ नेपली खुट्टा तान्ने जे जा गरे नि अरूलाई जस नदिने Dai proud of you Nepali भयर विदेशि काम दिनु भकाे छ भिडियाे गरने दाइ लाई धेरै धेरै धन्यबाद

  • @lokendra.budha2052
    @lokendra.budha2052 2 года назад +5

    शिशिर दाजु यस्तै रोजगारी दिने दाजु भाई हरु सँग सम्पर्क गर्दिनु पार्यो अरू भिडियो नि बनाउनु होला जस्ले गर्दा हामी जस्तो बेरोजगार लाई सहयोग पुग्ने छ 🙏🙏😇😇

  • @kamalashrestha5391
    @kamalashrestha5391 2 года назад +3

    शिशिर दाइ धेरै खुशी लाग्यो। हाम्रो नेपाली दाजुभाइ दिदिबहिनी काम गरेको देख्न पाइयो।

  • @VV-vo6xm
    @VV-vo6xm 2 года назад

    अली इगंलीस जानु परला प्रस्तुतकर्तालाई cheers

  • @gopalghartimagar3706
    @gopalghartimagar3706 2 года назад +6

    शिशिर दाइ हामी दिन दुःखी लाई पनि कामकाे लागि अस्ट्रेलिया जानकाे लागि सहयाेग गर्नु परेव

    • @Sonu-fr2ni
      @Sonu-fr2ni 2 года назад

      😀😳Shishir dai le hoina visa dine Australia ma din dukhi lai kaam dine bhanera entry huna paune bhaya sabai Australia hunthe

  • @purnalimbu6284
    @purnalimbu6284 2 года назад +18

    आफ्नो बारी बाँझो राखेर अर्काको देशमा यो काम गर्दा कस्तो लाग्दो हो हाम्रा यी शिक्षित भन्दा युवा युवतीलाई गर्ब वा पश्चताप ?अनि भन्ने नेताले देश बिगारे ,

    • @deepakk.c.5565
      @deepakk.c.5565 2 года назад +1

      खेत बारि जोतेर आफ्नो घर खर्च चालाउन अल्लि गारो भाएर हो हजुर प्रदेसिनु परेको कसै लाई रहर हुदैन आफ्नो जन्म भुमी छोडेर प्रदेश जान लाई बाधेता हो!
      हजुर हरु लाई पो भरी पुर्न भाको होला हामी हरु लाईत कहाँ छर हजुर
      अनि आयो देश को कुरा हो नेता हरु ले नै हो देश बिगारेको अब टाईम आए को छ अल्लि भर्प्रदो नेता छान्ने देश को लागि केही गर्छु भन्ने नेता चाहिएको छ (जोक सुनाउने नेता र भासन गर्दा बोली न बुझिने नेतालाई न सम्जिम 😍😍) जय नेपाल

    • @birbahadur3328
      @birbahadur3328 2 года назад

      Time kun dehes ko

    • @mayasubba6868
      @mayasubba6868 2 года назад +1

      चिन मा एउटा सानाे फक्टि पनि बाझो नराखी खेतीपाती गरछन । हामि भने खेतिपाति गरि खानु गाह्राे छ भनेर बिदेशिनु परने । तेसैले हाेला देश माथि जान नसकेकाे

    • @somranasomraj2559
      @somranasomraj2559 2 года назад

      नेपालमा उत्पादनगरेको बस्तुलाइ सरकारले ब्यबस्थितरुपले भण्डारण गर्दिनुपनि परयोनि

  • @parbatigurung3037
    @parbatigurung3037 2 года назад +1

    wow मज्जा आयो यो भल्ग हेरेर🙏thank you sisir ji❤️

  • @mixedchannel7308
    @mixedchannel7308 2 года назад +1

    शिशिर दाई अस्ट्रेलियाको माहोल देखाउनु भयो खुशी लाग्यो एउटा राम्रो सन्देश नै प्रबाह भयो दाई..! हजुरले के machine हो सोध्नुभयो..stimmer ले चलाउदै गरेको actually त्यसलाई Fork Lift भनिन्छ त्यो देख्दा चहि मेरो नि बिगत को याद दिलायो मैले नि 13 बर्ष चलाएको थिए 😪😪😪😪anyway thanks sir..!

    • @venomousvenom010
      @venomousvenom010 2 года назад

      He did said it was Forklift and person using it was from “East Timor” not stimmer 😬

  • @durgadahal2157
    @durgadahal2157 2 года назад

    वास्तविक कुरा शिशिर सर एउटै लाई सोधपुछ गरेर थाहा हुन्छ!!

  • @mansoonmagar7743
    @mansoonmagar7743 2 года назад +2

    मनाङ मुस्ताङको स्याउको स्थिती र त्यहा स्याउ पेकिङ गर्ने कामदारको स्थिती देखाउनुस अनि हेरमला अस्ट्रेलियाको भिडियो

  • @darkfightergaming7042
    @darkfightergaming7042 2 года назад +1

    Working visa milxa ra Australia जानलाई sir kati ega सम्मको जन painxa kati पैसा lagxa sir

  • @toypandey6866
    @toypandey6866 2 года назад +5

    गाह्रो छ हो नेपाली लाई जहा गएनि ,अष्ट्रेलिया भनेर नि हुदैन काम त खेति मै रहेछ् कोहि रेस्टुरेन्ट मा गर्दोरहेछ्न । काम सानो ठुलो हुदैन पैसा कमाउने सङ्ग मतलब हो ।

  • @prasantniraula2742
    @prasantniraula2742 2 года назад

    म पनि अस्ट्रेलिया को सिड्नी मा छु सिसिर जि आउनु भएको रहेछ खुसी लाग्यो ।

  • @preciousreading1934
    @preciousreading1934 2 года назад +2

    Very good job, it keeps mentally and physically fit, that is very very important. Hourly pay is very good too. Paisaa pani jogaaunu pani parchh hai. Good luck to you all.

  • @rajeshrashmi8950
    @rajeshrashmi8950 2 года назад

    Hajur ko yo video ko through bata kam na vayera basnu vayeko Nepali lai dherai sajilo hune xa.So thankful to you.

  • @yamthapa3910
    @yamthapa3910 2 года назад

    हेदैे खाउखाउ लागदो हामोत मनै मात्र जानू भएका दाजु भाइलाई धेरै बधाई छ

  • @yampoon8814
    @yampoon8814 2 года назад +1

    नमस्ते हजुर दुबईबाट हर्दैछु म पनि vegetables fruits picking गरिरहेको छु धन्यवाद

  • @gopalghartimagar3706
    @gopalghartimagar3706 2 года назад +8

    अस्टे्रलिया जानकाे लागि केही जानकारि पाउन सक्छम सर

  • @acharyasita687
    @acharyasita687 2 года назад +2

    दाजु भिसा कुन मेनपावर मा हो नि आउने

  • @balbahadurpulamimogar4883
    @balbahadurpulamimogar4883 2 года назад

    धन्यवाद सिरसिर सर

  • @bishnusunuwar6572
    @bishnusunuwar6572 2 года назад

    शिशिर सर सलामछ हजुरलाई

  • @dhanapatighimire5599
    @dhanapatighimire5599 21 день назад

    होमसर संग पैसा लिन सक्नेलाई मात्र हो। ऊनका आफ्नालाई मात्रहो भने ठिकछ।

  • @minagurung3559
    @minagurung3559 2 года назад

    म असटिलीया ३ चाेटी गए मेराे दुईटा छाेरा दुईटा बुहारी छ । अनि एउटा छाेरी र जाेवाई छ । मेराे म काठमाडाै देखि हाे ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 2 года назад

    शिशर ज्यु तपाईं सँचिकै जापान बाट देखाउउनु भा होर यो दृश्य बधाई छ

  • @ankajkhanal3464
    @ankajkhanal3464 2 года назад

    Very good shows Nepal pharkera herna manlagenaa

  • @ghayal1979
    @ghayal1979 2 года назад +1

    There was a loud noise from the machine.that's why better to used ear plug.

  • @nunkwinofficial8392
    @nunkwinofficial8392 2 года назад +1

    Ohooooo sisir sir naspaati nepal tira pani 🥰🥰🙏🙏

  • @dhanapatighimire5599
    @dhanapatighimire5599 21 день назад

    होमसर संग पैसा लिन सक्नेलाईठिकैछ। सामान्यको पसीना को मुल्य लिनै नसकीने रैछ।

  • @niruadhikari631
    @niruadhikari631 2 года назад +1

    Sisir vai Miro xora pani Kam garna pathaunu parnexa kasari pathaunu hola plg vai halme

  • @ganeshbk2825
    @ganeshbk2825 2 года назад +1

    आज भोलि सिशिर दाजु कता हुनुहुन्छ भनेको त यता पो हुनुहुदो रहि छ दाइ हजुर लाई धेरै धेरै धन्य बात भिदियो देख्न पाईयो अस्त्लिय को हामी आउन मिल्छ कि नै जान्कारी पाय पछि हुने थियो दाजु हजुर को भिदियो लाई लाइक कमेद सस्कराईब गर्देको छु ल

  • @sanjupoudel1193
    @sanjupoudel1193 2 года назад +1

    उहाँ सर को कन्सेडेन्सी कहाँ होला शिशिर सर नम्बर र ठेगाना पाउन सक्छौं पिलिज

  • @arunlama6860
    @arunlama6860 2 года назад

    Good luck sir hajur ko job lai shpot lai hamro sat xxx jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai Nepal aama bhumi lai

  • @tararai1757
    @tararai1757 2 года назад

    शिशिर सर नमस्कार तपाईं असटाृलिया पुगनु भयछ बधाई छ सर तपाईं लाई धेरै कुुरा हामी लाई सेर गरि दिनु भयकाे मा धेरै धेरै धनेबाद छ
    अ शिशिर सर तयाहा असटृलिया मा हामाृ नेपाली दाजु भाइ दिदी बहिनी हरु सबै जना काम मा देख दा सारेे खुसि लागयाे सर अनाि याे कमपनि काम गनेृ जादा के पढाइको सिल सिला मा नेे जानू पछृ कि काम काे लागि पनि जान मिलछ सर तहा जान कति लागछ

  • @hem2020
    @hem2020 2 года назад +21

    अस्ट्रेलियामा नेपालीहरुले सबैभन्दा बढी काम गर्ने भनेकै cleaning , nursing home र farm मा हो। cleaning र farm मा कामदारको आपूर्ति साहुहरुले agent बाट नै परिपुर्ति गर्दछ।यहाँको नियम अनुसार एकचोटी भर्ना गरिसकेको कामदारलाई ठुलै बदमासी नगरेसम्म कामबाट निकाल्न पाईदैन तर agent बाट गएको हरुको कामबाट fire गर्न साहुलाई agent को through बाट सजिलो हुन्छ । साहुले घन्टाको ३० डलर agent लाई बुझाउछ तर agent ले त्यही ३० बाट १० डलर कटाएर २० डलर मात्रै कामदारलाई बुझाउछ। काम नपाएको बेला थाहा हुदाहुदै पनि जागीर जाने डरले कसैको बोल्ने ताकत हुदैन। यसरी नेपाली दलाल हरुले अति नै श्रम शोषन गरेको छ यहाँ अष्ट्रेलियामा।

  • @NaveenNAVEEN-bo2sc
    @NaveenNAVEEN-bo2sc 2 года назад

    Good 👍

  • @dumarsingh767
    @dumarsingh767 2 года назад +1

    काम कैले ठूलो सानो हुदैन।काम अनुसारको दाम दियो भनी मन मा छुटै आनन्द हुन्छ।तर के गर्ने नेपाल मा श्रम को मुल्यांकन हुदैन।काम गरेर परिवार पल्न नि गर्हो।बाध्यता हो बिदेश जानू।😭

  • @tilakpunmagar8670
    @tilakpunmagar8670 2 года назад

    Ramailo video sisir dai👌♥️

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 2 года назад

    शिशिर सर लगानी कति लाग्छ अष्ट्रेलिया आउदा स्पष्ट गर्दिनु नी

  • @rekhak.c5315
    @rekhak.c5315 2 года назад

    यो कस्सेन्टेन्सी नेपाल मा कुन ठाउँमा छ भन्दा नी रिप्लाई गर्नु हुन्न त उहाहरुले

  • @narayanprasadadhikari1739
    @narayanprasadadhikari1739 2 года назад

    नेपालमा काम अनुसार पैसा हुदैन महङ्गी धेरै छ।

  • @baburamchhetri4079
    @baburamchhetri4079 2 года назад

    Very fine

  • @sarasharma9263
    @sarasharma9263 2 года назад

    Sarei man pryo hjur le yo vedeo bnaunu vyeko ma kohi kasei lai kam chahiye ma teha janu vnna milx helpful hunx sewa nei dharma ..

  • @usharai6567
    @usharai6567 2 года назад +3

    Shishir Ji you are dancing &singing with the fruits 🍌 🍉 🍎 . Nice to see you there !!!😅😅😅

  • @bhumirajbhujel21
    @bhumirajbhujel21 2 года назад +1

    daami video i like it... all fruit

  • @kulghatani4446
    @kulghatani4446 2 года назад

    Good job Bai namaskar

  • @mayagurung1093
    @mayagurung1093 2 года назад +1

    Hi Sisir bhai good enjoy 😉 you ani jati pani naramro comments garne haru chan tini Jana napaune haru le ho

  • @khumkalathapa5419
    @khumkalathapa5419 2 года назад +6

    म 2 बच्चा को आमा हो मेरो उमेर 36 बर्ष को भय मेरो श्रीमान कोरिया हुनुहुन्छ तर उहाँ डाड दुख्ने समस्य छ श्रीमान लाई घर मा राखेर म अस्ट्रेलिया जान चहान्छु अस्ट्रेलिया मा बीसा लगाईदीने कोहीहुनुहुन्छ भने कीर्पया comment गर्नुहोला

    • @arunabuddhacharya650
      @arunabuddhacharya650 2 года назад

      MA 1 BABU KO AMA HU MA 32 BARSHA KO BHAYE MALAI PANI KAM MILAI DINA SAKNU HUNXA XORA KO BHABISYA KO LAGI ARTHIK ABSTHA KAMJOR TYASAILE PLZ

    • @arjunxty9094
      @arjunxty9094 2 года назад

      🤣🤣🤣🤣🤣🤣

  • @nepalichannel2036
    @nepalichannel2036 2 года назад +2

    Good job hom sir

  • @bahadurgole4655
    @bahadurgole4655 2 года назад

    thyankiu so monchh sirsir sir

  • @tejendrakhati9234
    @tejendrakhati9234 2 года назад

    Sarai ramro lageo Shishir sir

  • @yashodarai5866
    @yashodarai5866 2 года назад

    Hami le pani dekhana paiyo khusi lagyo

  • @monasangmo9641
    @monasangmo9641 2 года назад

    Great 👍🏻

  • @tarachaulagain412
    @tarachaulagain412 2 года назад +1

    Lagat kati ho kasari jana sakinxa janakari pau na sisir sir

  • @marinalepcha6873
    @marinalepcha6873 2 года назад

    Good job 👍👍 from Sikkim 🙏

  • @premrai3575
    @premrai3575 2 года назад

    Thank you for video

  • @animalyoutube3838
    @animalyoutube3838 2 года назад

    दर्सन शिशिर जि

  • @binagurung8746
    @binagurung8746 2 года назад

    god bless u hjr haru sabai lai. From hong kong

  • @kapilrasaili256
    @kapilrasaili256 2 года назад +3

    शिशिर सर धेरै मोटाउनु भयो बडी मेनटेन गर्नु होला एक्चुली धेरै राम्रो भीडीयो बनाउनु भाको छ गुड जब ?

  • @southsidevlogs114
    @southsidevlogs114 2 года назад

    Good

  • @manthapa4946
    @manthapa4946 2 года назад

    Nice job

  • @birbahadur3328
    @birbahadur3328 2 года назад

    Good shar

  • @anujmagar8189
    @anujmagar8189 2 года назад

    राम्रो भाई

  • @kajikaji1363
    @kajikaji1363 2 года назад +1

    छोरा कहाँ छ? अष्ट्रेलिया😃छोरी कहाँछ?अष्ट्रेलिया😃हेर्नुस विदेशमा त कामै गर्नु पर्दैन,

  • @Sonu-fr2ni
    @Sonu-fr2ni 2 года назад +2

    Income herne bhane ta Norway/Denmark 🇩🇰 nai best rahixa America/Australia bhanda

  • @minapoudel311
    @minapoudel311 2 года назад

    शिशिर जी नमस्कार अस्ट्रेलिया मा आउन के गर्नेु पर्ने रैछ हजुर बताइ दिनु म सारै दुख पाएको छु

  • @khambeklimbu5655
    @khambeklimbu5655 2 года назад

    Aus मा त भॉडा मात्र हान्छ भन्थे होईन रहेछ। यो August मा घुम्न जानु पर्यो

  • @Ghumanteyjp
    @Ghumanteyjp 2 года назад +2

    As a food production should be 100%hygiene you guys are enter in FC with out wash hand.is not good this is my own opinion.

  • @rinalimbu2657
    @rinalimbu2657 2 года назад +1

    Congratulations sir God bless you 🙏

  • @rambahadur1300
    @rambahadur1300 2 года назад

    Good job brother be careful

  • @gpayango2577
    @gpayango2577 2 года назад

    Labour supply ko artha malai ramro sanga thax 100 jana labour supply
    Bistarai 1000, samma labour supply puryaunu hola best wishes
    Tes paxi ta home sir le Australia tharkaux,

  • @mohanoli6981
    @mohanoli6981 2 года назад

    म पनि आउन चाह्न्छु कसरी कनटेक गर्ने सर
    अनि यस्तो काम मैले इन्डिया मा धेरै गरेको छु

  • @jajarkotkuseonlinetv988
    @jajarkotkuseonlinetv988 2 года назад

    Wow very nice video sir 💚💙

  • @remankhadka3704
    @remankhadka3704 2 года назад

    Good 👍 sir Hal dang bat

  • @Tseringandy1972
    @Tseringandy1972 2 года назад +1

    Yastai mustang marpha ko dekhayako bhaya huntheyo. Visa melaunu hunchha I work per hr $5 agreement garna chhu

  • @birbahadurtamang9478
    @birbahadurtamang9478 2 года назад

    Balla Bisesh ma kasari Kam garnu hunxa tehi video herna pauda khusi lageyo Malaysia tira ni aunu Pareyo daju

  • @ristaraiofficial
    @ristaraiofficial 2 года назад

    Thank you Shisir sir🙏

  • @luckyarjun9498
    @luckyarjun9498 2 года назад

    Dai malai pni tyo thauma jana man lagyo kam pauxa ki nai

  • @rajendrabhandari2179
    @rajendrabhandari2179 2 года назад +2

    Bidesh ma gayera firm ma Kam garnu Vanda afhno desh mai basera firm gare Nepal Mai paisa kamaincha desh Ko Vikash ma tewa pugcha....bidesh BAAT tarkari fruits haru kinera Nepal lyaunu pardaina...desh ko paisa desh Mai rahancha....

  • @devrai3910
    @devrai3910 2 года назад

    Hoina ! Shishir vai Pani bideshiyeko ?? Nepal xodera ??

  • @khimdhami1973
    @khimdhami1973 2 года назад +4

    Congratulations sisir sir 🙏🙏❤️❤️🎆🎆👍

  • @yakkhacollection
    @yakkhacollection 2 года назад

    Dami

  • @ujwaldhimal7642
    @ujwaldhimal7642 2 года назад +1

    working मा पनि जान मिल्छ र हजुर

  • @arunabuddhacharya650
    @arunabuddhacharya650 2 года назад

    Sisir gi hajurko kam derai herxu malai pani manxne banni mauka dinuhunxa bhanni asa xa 1 baheni samjera

  • @Cricricket-np977
    @Cricricket-np977 2 года назад

    Sarai ramro lagyo sir

  • @motikhadka7888
    @motikhadka7888 2 года назад

    Katibarsakole.astaraliyaaunapaauchha

  • @arunlama6860
    @arunlama6860 2 года назад

    Jai ho jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai Nepal aama xoro xori lai hamro sat xxx

  • @nepalibabu4887
    @nepalibabu4887 2 года назад

    Maile socheko Nepali le ramrai kaam garxan hola vneko ta fruit pack garne home servant po rahexa

  • @indirarajbhandari2644
    @indirarajbhandari2644 2 года назад

    Wow great job brother

  • @bishnutamang707
    @bishnutamang707 2 года назад

    Thanks for your good information sir from Malaysia.

  • @manman6769
    @manman6769 2 года назад

    Good jub

  • @kulbahdurkarki9515
    @kulbahdurkarki9515 2 года назад

    Goodjob

  • @ganeshbhattarai7684
    @ganeshbhattarai7684 2 года назад

    Monthly kati income hun6. Australian dollars ma.