प्रकाश सर लाई धेरै धेरै धन्यवाद दिन्छु हजुर सफा मन भाको ब्यक्ति हनुहुन्छ रजपट कार्यक्रम मा त जस्ताको तेस्तै समाचार ल्याउनु हुन्छ धेरै खुसी लाग्छ कलाकारिता छेत्रमा हजुरले जस्तो सान मानले छोरी को बिहे गरेको अरु कोहि ब्यक्ति छैनन र साना देखि ठुला सम्म पुराना देखि नया सम्म कालाकार हरुलाइ यकै ठाँउ देख्न पाइयो यो हो नि त मानबता भनेकै ठुलो हिरदय अनि ठुलो मन भयको ब्यक्ति प्रकाश सुवेदी सलाम छ हजुरलाइ
सबै कलाकार नयाँ देखि पुरानो एकै ठाउँमा देख्न पाउदा धेरै खुसि लागो यस्तो पो हो नि विवाह बधाई छ प्रकाश सर लाई र बैवाहिक जिवनमा बाधिनु भएको २ जोडिलाई शुभकामना ।
wow कति रमाइलो भब्य बिहे पुराना देखि नया कलाकार सबै को साथ केहि कलाकार हरुले बाहेक प्राय जसो कलाकार ले काका लाइ माया नै गर्छन काका स्पस्ट बत्ता हो happy married life both of you
इजत मान सम्मान के हो आज प्रकाश जि ले प्रष्ठ्ट पार्नु भो सबै कलाकार को जम्का भेट मा एकदम सरल र सहज रुपमा छाेरी को विवाह सम्पन्न गर्नु भयो बधाई तथा शुभकामना ब्यक्त गर्दछु सबै मा
प्रभु वधाई अनी साथै शुभकामना । छोरीको वैवाहीक संबनध सफल र खूसी रहोस् , भगवानसंग यही प्रार्थना छ। अनी साथै खुसी लागयो यहाको पार्टी राप्रपा भनेर थाहा पाउदा । ENJOY YOUR TIME. CHEERS
यो भिडियो मा जतिले पनि नराम्रो कमेन्ट गरेको छन सबै पुजा सर्मा को फ्यान होलान्🤔🤔खैर जे जस्तो भएपनी बैभाहिक सफलदाम्पत्य जीवन को शुभकामना दुबै जना लाई !!!यो चलचित्रकर्मी को बाक्लो उपस्तिथि ले पनि बुझ्न सकिन्छ कि प्रकाश् सुवेदी अन्कल ले धेरै कलाकारहरूलाई रुजाउनु भएको रैछ भनेर खुसी लाग्यो🙏❤️😍
@@sitaniure8251 अरे मैले कहाँ पुजा लाई नराम्रो भनेको छु त्याहा मैले त बस एति भनेको छु नराम्रो कमेन्ट जति ले गरेको छन्न पुजा को फ्यान होला मात्रै भनेको हो!!किनकि पुजा र प्रकाश् अन्कल को 36 को आकडा छ बुझ्यौ एस्मा रिसाउन पर्ने खासै कारण छैन तिमिलाइ पुजा मन पर्छ त्यो राम्रो कुरा हो!!😘😘
J hos rajatpat kaka le guest haru ekdam majale sa samman swagat garnu bho, sabai kalakarharu lai eutau frame dhekna pauda khusi lagyo huge respect rajatpat kaka 🙏🙏
hello guys and girls. please help me to spread this message. मेलिना राई र सञ्जीव बराइलीको इन्गेजमेन्टले हाम्रो समाजमा निकै विवाद ल्यायो । नेपालमा नयाँ कानुन बनाएमा यो विवादलाई सजिलै समाधान गर्न सकिन्छ । क्रिस्चियन, हिन्दु र मुस्लिमले किराती, बौद्धलाई विवाह गर्न नपाउने कानुन नेपालमा बनाउनुपर्छ । मेलिना राई काण्डका कारण हामीले यो कानुन जति सक्दो चाँडो बनाउनुपर्छ । मेलिना राईले हिन्दु-क्रिश्चियन बरैली केटासँग बिहे गरेर ठूलो गल्ती गरिन् । पर्याप्त छ पर्याप्त। मंगोलोइड जातिले किराती र बुद्ध धर्मलाई मान्छन्। मेलिना राईले हिन्दु-क्रिश्चियन बरैली केटासँग बिहे गरेर ठूलो गल्ती गरिन् । पर्याप्त छ पर्याप्त। मंगोलोइड जातिले किराती र बुद्ध धर्मलाई मान्छन्।
अंकल ले सम्पत्ति धेरै कमाउनु भयेको रहिछ आज देखियो पुराना देखि नयाँ सबै कलाकार हरु यी अंकल का सबै भन्दा ठुलो सम्पत्ति हुन ।
प्रकाश सुवेदी ले कति सम्पती कमारहिछ्न भन्नी था भयो यो भन्दा ठुलो सम्पति के हुन सक्छ सबै कलाकार एउटई थाउ मा😍😍😍😍😍😍
मनके कुरा गर्नु भयो
Honi😍😍😍
Honi
प्रकाश सर लाई धेरै धेरै धन्यवाद दिन्छु हजुर सफा मन भाको ब्यक्ति हनुहुन्छ रजपट कार्यक्रम मा त जस्ताको तेस्तै समाचार ल्याउनु हुन्छ धेरै खुसी लाग्छ कलाकारिता छेत्रमा हजुरले जस्तो सान मानले छोरी को बिहे गरेको अरु कोहि ब्यक्ति छैनन र साना देखि ठुला सम्म पुराना देखि नया सम्म कालाकार हरुलाइ यकै ठाँउ देख्न पाइयो यो हो नि त मानबता भनेकै ठुलो हिरदय अनि ठुलो मन भयको ब्यक्ति प्रकाश सुवेदी सलाम छ हजुरलाइ
सबै कलाकार नयाँ देखि पुरानो एकै ठाउँमा देख्न पाउदा धेरै खुसि लागो यस्तो पो हो नि विवाह बधाई छ प्रकाश सर लाई र बैवाहिक जिवनमा बाधिनु भएको २ जोडिलाई शुभकामना ।
क
wow कति रमाइलो भब्य बिहे पुराना देखि नया कलाकार सबै को साथ केहि कलाकार हरुले बाहेक प्राय जसो कलाकार ले काका लाइ माया नै गर्छन काका स्पस्ट बत्ता हो happy married life both of you
सुभ बिबाह को सुभ कामना दुबै परिवार मा सधै खुसी मिलोश सबैमा । निकै राम्रो बिबहा प्रबन्ध
रजतपट अंकल को छोरिलाई बैबाहिक जीवन को सुभकामना। तपाईको रजतपट हेर्न आत्तुर छु
साधारण बिबाह गर्नु भएको को रहेछ खुशी लाग्यो congratulations both of you 😍
ल है ल राजेश पायल र सुरक्षा पनि सँग सँगै देखियो है अब उहाँहरु पनि यस्तै खालको माहोल देख्न पाईन्छ कि भन्ने सम्पुर्ण दर्शकहरु आतुर छन्।
इजत मान सम्मान के हो आज प्रकाश जि ले प्रष्ठ्ट पार्नु भो सबै कलाकार को जम्का भेट मा एकदम सरल र सहज रुपमा छाेरी को विवाह सम्पन्न गर्नु भयो बधाई तथा शुभकामना ब्यक्त गर्दछु सबै मा
सुभ कार्यमा कोहि कोहिले बोलेको सुन्दा अल्लि नरमाइलो लाग्यो जे जस्तो भय पनि प्रकाश् अन्कल मनको सफा हुन सबैलाई निमन्त्रणा गरेको देखेर खुसी लाग्यो
धेरै रमाइलाे संग र राम्राे संग बिहे भएकाे रहेछ प्रकाश अङकलजिकाे छाेरी काे बिहेमा प्राय सबै कलाकार आइदिनुभएकाे रहेछ खुसि लाग्याे🙏🙏🌹🤗❤️
सबै जनालाइ कति राम्रो सङ्ग स्वागत गर्नु भयको बिजय सर ले खुशी लाग्यो । happy married life both of you
नयाँ नियम का साथमा विधिशास्त्र अन्तरगत भब्य सब्य बैबाहिक कार्यक्रम राम्रो लाग्यो ।
यो बिहे देख्दा मलाई पनि बिहे गर्ने मन लाग्यो । सबै कलाकार लाई एकै ठाँउ मा देख्दा खुसि लाग्यो । शुभकामना ।।❤️❤️❤️❤️
अहिले सम्म कसैको बिवाह मा. भेला भको थियन हौ सबै कलाकारहरू.यहा त रामराम नेपालमा हुने सबै आएछन.खुसी लागयो.
नअात फेरि बुडा धुलाई हाल्छन नि हाहा
Gayna vane news banaula vanne dar 😅😅 just kidding
प्रकाश अंकल को छोरी हाम्रो दिदी लाई बैबाहिक जीवन को लाखौ लाख शुभकामना
Jasle j bhane ni Prakash Subedi sir derai ramro patrakar hunuhunxha ,sathai satya filmy khaber dine ekmatra patrakar!🙏🙏🙏
प्रभु वधाई अनी साथै शुभकामना । छोरीको वैवाहीक संबनध सफल र खूसी रहोस् , भगवानसंग यही प्रार्थना छ। अनी साथै खुसी लागयो यहाको पार्टी राप्रपा भनेर थाहा पाउदा । ENJOY YOUR TIME. CHEERS
यो भिडियो मा जतिले पनि नराम्रो कमेन्ट गरेको छन सबै पुजा सर्मा को फ्यान होलान्🤔🤔खैर जे जस्तो भएपनी बैभाहिक सफलदाम्पत्य जीवन को शुभकामना दुबै जना लाई !!!यो चलचित्रकर्मी को बाक्लो उपस्तिथि ले पनि बुझ्न सकिन्छ कि प्रकाश् सुवेदी अन्कल ले धेरै कलाकारहरूलाई रुजाउनु भएको रैछ भनेर खुसी लाग्यो🙏❤️😍
तेरो टाउको भन पुजाको नाम लिन के जरुरि छ ह्या
@@sitaniure8251 तिमिलाइ चै के को आपती मैले पुजा सर्मा को फ्यान होलान् भन्दा !!तिमिलाइ मन परेन भने चुपलागेर बसन
@@sujankunwar3309 तिमिलाइ चाहि के को आपत्ति पुजा मन पर्दैन भने चुप लागेर बसन मलाई मन पर्छ नराम्रो भनेको सहन सक्दिन म
@@sitaniure8251 अरे मैले कहाँ पुजा लाई नराम्रो भनेको छु त्याहा मैले त बस एति भनेको छु नराम्रो कमेन्ट जति ले गरेको छन्न पुजा को फ्यान होला मात्रै भनेको हो!!किनकि पुजा र प्रकाश् अन्कल को 36 को आकडा छ बुझ्यौ एस्मा रिसाउन पर्ने खासै कारण छैन तिमिलाइ पुजा मन पर्छ त्यो राम्रो कुरा हो!!😘😘
पुरानो देखि नयाँ सम्म को कलाकार हरु कति रमाईलो
jasko gungan gauchan tini celebrity matra gaye holan hai.
Khoi ta puja Sharma
J hos rajatpat kaka le guest haru ekdam majale sa samman swagat garnu bho, sabai kalakarharu lai eutau frame dhekna pauda khusi lagyo huge respect rajatpat kaka 🙏🙏
अब प्रकाश जी ले मेरो छोरी काे बिहे मा काे काे आएता भनेर समाचार बनाउँनु हुने छ 😂😂 congrachulation
सबै कलाकार लाई एकै ठाउँमा देख्दा मलाई साह्रै खुसी लाग्यो
प्रकाश सुवेदी अङ्कल ले किन राजपथ कार्यक्रम बन्द गरे भनेकाे त छाेरी काे बिबाह भएर पाे रहेछ।
J hosh rajapat uncle lai dher sara badhai ...
Huge congrats to our Rajatpat uncle Prakash Subedi sir and family.Happy married life to his daughter and son in law,God may bless them.
बेहुली दिदीको मन थिरमा छैन आज 🤣गदगद छिन😁😁😁चुमुकचुमुक गरेकी छिन😁
love marriage holanita tesaile dherai khusi dekhinchhin 😂😂😂
Yai comment aauxa vanera herirathe 🤣
@@asmiiiii7963 kun comment🤔
Congratulation 🤩🤩n happy to see all our national actors n actress altogether 💕💕💕
छोरी को बिहामा बाबा कति खुसि हो आली कति दुःखित हुनुपर्छ 🙏🙏😳😳
Kin xori Lai behy gardha dukhi hunhuparny Kay xa r be positive think ok
Simple living high thinking sadharan bibaha ati ramro👌👌
आहा पन्चेबाजा कति राम्रो ।नौमती बाजा को धुन त एस्तो पो हुनु पर्छ ।😃😃😃
काकाले दुर्गेश थापा क्रमशः पुजा शर्मा र सुश्मा कार्कि लाइ निमन्त्रणा गर्नु भएन कि के हो?जिज्ञासा छ है जनता जान्न चाहन्छ यहाँ🤗🤣🙏
😃😃😃😃😃
बिबाहमा दुलहा ,दुलहीले जनै लगाएको त थाहा थिएन
त जनै लगाउने संस्कार पनि रहिछ ।कसैलाई थाहा भए यसकाे बारेमा जानकारी गराउनु हाेला ।।
Derai ramailo lagyo, ra naya jodi lai happy married life..
बधाई छ स परिवारलाई
Rai is king 👑👑❣️
Rai is king nd surakchyaa😘😘😘😘😘😘
कलाकारहरू चिप्लाउने अन्कलको छोरिको बिहेमा गएन भने भोलि रजतपटमा प्रकाश अन्कलले चिप्लाएर मारिहाल्छन नि 😂😂😂😂
धेरै खुर्शि लाग्यो
शुभकामना बैबाहिक जीवन को
kati ramailo bihe 😘😘😘😘😘 sandip khatri le chae saarae haas uthaunu vayo🤣🤣🤣🤣🤣
nice to see you legend Rai is king, you are awesome.
राजेश पायल भने पछि हुरूक्क सुरक्षा भटराई दाैडेर आईन😂😂
badhai xa ani ekdam ramailo khel vayexa nice😍
Saro clever dai prakas dai question ko answer ma
पुर्बेली ताराहरु 😍😍
Nice job Rajesh Daju👏😊
पुजा शर्माले निम्तो पाएन कि के हो देखा परेन?
यसलाई भनिन्छ क्रेज । तागत
congratulations ❤🎉🎉🎉❤❤
24:44 यो विवाह हुन सक्दैन भन्न आएझै गरेर आईदिरा भन्या😂😂
Bibaha aaru bhanda pharak lagyo akdam ramro lagyo
Congratulations 💐💐💐
Ati sundar
Bibaha chai simple gare ko ma sarai khusi lagyo
हार्दिक बधाइ छ
congressional ❤❤❤
Jai Nepali film industry
शुभ बिबाहको शुभकामना !!!!
Prakash subedi is best
अर्को भिडियो पनि ल्याउन पर्यो
Congratulations 🎊 👏 💐 🥳 🎊
आफनो संस्कार संस्कृति अनुसार को कत्ति राम्रो विवाह गरिदिनु भएको हाम्रो रजतपट अंकल ले l 🙏
बिहेको माहोल भने त्यहाँ छ मलाई चाहिँ किन यहाँ रमाइलो लागेको होला😄😄😍😍😍
Timi ra ma Pani bihe garumna jhan ramailo hunxa
नेपाली भयर नेपाली बाजामा नाचनु पर्नेमा देखाउन पर्नेमा बिदेशी बाजामा नाचेका छन,याे चाहिँ नेपाली कलाकारलाइ सुहायन र खियर बदाइ छ
Congratulations ❣️❣️
रेखा थापा समाजबादी लाई नबोलाएको भए हुथियो
Congratulations 👏🎉 n happy married life
Dula ta lucky raixan gathe yetra kalakar le badhai dina aaye hait
My favourite actress Aachal Sharma pani
Love it
Paisa chai majjale kamayeko rahex prakash bhai le
kasto ramailo hai🥰🥀
बुढा को छोरि को निम्तो पाएर पनि नजाने कलाकार को निउज कस्तो बनाउने हुन अव😅
Prakash subedi manxe nai ramro hunuho koi lai naxutae sabai lai bolaunu vako xw ani bebahr pani same garnu vako xw 😍
Katii happy hau behuli la badhai cha hai
Good to see all the celebrities !!!!!!
Agaraj dekhi anuj sappai kalakarlai bolaunu vako raicha khusi lagyo
Mahanayak Rajesh hamal,Dhurmus, suntali,priyanka karki,puja sharma lai dekhiyenata.
Wow😍😍
Happy married life both of you
अथिकांसले दक्षिणा दिएको देखिएन । दक्षिणा दिने चलन छैन कि कसो हो ?
एस्ता ठुला भनाउदा हरु घिच्यो हिन्यो
Paul saha miss you
Prakash subedi ko jwai prakash subedi vanda naramro raixa
Good
Nice nani
Rai is king rok
sabai dekhe maha nayak dekhinnna man khinnnna
hello guys and girls. please help me to spread this message.
मेलिना राई र सञ्जीव बराइलीको इन्गेजमेन्टले हाम्रो समाजमा निकै विवाद ल्यायो ।
नेपालमा नयाँ कानुन बनाएमा यो विवादलाई सजिलै समाधान गर्न सकिन्छ ।
क्रिस्चियन, हिन्दु र मुस्लिमले किराती, बौद्धलाई विवाह गर्न नपाउने कानुन नेपालमा बनाउनुपर्छ ।
मेलिना राई काण्डका कारण हामीले यो कानुन जति सक्दो चाँडो बनाउनुपर्छ ।
मेलिना राईले हिन्दु-क्रिश्चियन बरैली केटासँग बिहे गरेर ठूलो गल्ती गरिन् ।
पर्याप्त छ पर्याप्त।
मंगोलोइड जातिले किराती र बुद्ध धर्मलाई मान्छन्। मेलिना राईले हिन्दु-क्रिश्चियन बरैली केटासँग बिहे गरेर ठूलो गल्ती गरिन् ।
पर्याप्त छ पर्याप्त।
मंगोलोइड जातिले किराती र बुद्ध धर्मलाई मान्छन्।
kun khalko bihe ho puret begar ni?
Rai is king❤️❤️
Congratulations 🥳👏👏👏👏👏👏🥳🥳👏💐😎
Sandeep chhetri rocked it😅😅😅😅😅😅
Kati ramailo 🥰
खोइ दिपा र दिपक
बच्चाबच्ची खेले जस्तो लाग्यो
दिपा श्रि अाईनन
Yo kun thau ho
म त राजेश हमाल लाइ देखीन त??