बिधुतिय गाडी हरू तुलनात्मक रूपमा धेरै महंगो रहेछ यसको लागी सरकारले गाडी निर्यात मा भन्सार कर ५०% छुट गरियो भने नेपाल जस्तो जलबिद्युत को अथाह संभावना भएको देश लाइ राम्रो हनेछ ।
एक्दम् सही कुरा, अब को सरकार लाई जनाताले यो काम जसरी भय पनि गराउनु जरूरी छ यदि देश र जनाताका स्तर बढ़ाउने हो भने. होईन भने भेडा नै भयर चुपचाप बसे हुन्छ।
Ahru country ma electric vehicle ma 0% tax sangai 20 to 30% subcidy pani deko huncha hamro desh ko sarka kasari janata thagni vanni matra demag lagauxa
Ahileko yo unnat lokatantrik byawastha le nepal lai purai aayat-mukhi desh banaudaixa, manabiye upabhogya sabai bastu haru aayat garne ra manxe niryat garne ani sambriddha nepal ra shukhi nepali banaune ho...
सरकारले ev मा भन्सारमा धेरै छुट दिएको छ तर पनि नेपालमा धेरै महंगो भयो। । चीनमा 12-15 लाख पर्ने गाडी नेपालमा 30-40 लाख सम्म लिन्छन्। एउटै गाडीमा 10-15 लाख margin राख्छन्। ठिक्क को मात्रै नाफा राखेर बेच्ने हो भने 90% मानिस ले EV किन्ने छन्। देशको बिजुली खपत हुने, पेट्रोल आयात निकै कम हुने हुँदा अर्थ मात्रामा सकारात्मक असर पर्छ।
ईन्डियामा राम्रो कारगाडी किन्ने दाम ले नेपालमा बाइक किनेर कुदाउनु पर्याछ भनेपछी नेपाल हाम्रो देश हामी वीर नेपाली हो भनेर खोक्रो गौरब गर्नुबाहेक नेपालमा गाडी किनेर कुदाउनु भनेको मेरो लागी चै सपना जस्तै हो । किनकी मलाई राम्ररी थाहाछ ईन्डियामा हाम्रो जति औकात नहुनेहरु संग पनि राम्रो कार चढेर हिड्छन तर हामी शिव खुलित 😁😁😁
देशमा कसरी लुट्ने भनेर दिमाग लगाएर बसेकाहरूले अब के शीर्षकमा लुट्ने भन्ने योजना बुन्दै छन् । विकास सुविधा भनेको त्यस्तै हो, उपाय छैन । नेताहरूको मूल मन्त्र भनेको "एनी हाउ जनता लुटेर खाउ" भन्ने देखिएको छ ।
माइलेज त राम्रोनै हो यद्यपि काठमाडौंबाट झापा जानुपरेमा कोसिब्यारेजसम्म एक चार्जमा पुगिन्छ। मतल त्यहाँ सम्म एक दिन बित्यो। फास्ट चार्जिङ सिस्टम जतासुकै नभएकोले बिजुली चार्जमा चार्जिङ गर्न 9-10 घण्टा भनेको अर्को 1 दिन त्यसैमा लाग्यो। कोसिबाट झापा नजिकै भएपनि अन्तिम यात्राको दिन, थकान र बाटोमा खानपान सुताइको अब्यवस्थाको कारण काम गर्न सकिदैन त्यसैले त्यसै बिति जान्छ। यसरी हेर्दा अरु गाडीबाट 8-10 घण्टाको बाटोमा लगभग 3 दिन लाग्ने देखियो। समय, चार्जिङ खर्च र तेलको तुलनात्मक ट्याली गरेर हेर्दा हाम्रो देशमा इभीहरु लामो टुर गर्न घाटा रहेछ। तरपनि टिकाउको कुरालाई यथावत राख्दा यो गाडीको माइलेज र फिएचर्सहरु चाहिँ टेस्लाको महंगो महंगो गाडी बराबरकोनै देखिन्छ। समग्रमा इभीहरुमा राम्रोनै हो।
Ev car it’s like a amazing guys. I’m driving Kia Nero 2 EV unbelievable car. Trust me you won’t regret once you buy EV car. If you afford go for it EV 🚘
नेपाल सरकारले जन्ताले सुख पाउँछन् भनेर चर्को कर लायर किन्न नसक्ने बनाउछन किनभने सरकार चलाउने नेताहरु र कर्मचारिको लागि नेपाली जन्ता भनेका चेतना बिनाका पशु हुन जे गरे नि हुने जति चुसे नि हुने जति दास बनायनि हुने,नेपालमा गाडि चढ्न नेता,भष्ट्र कर्मचारि,दिमागवाल प्रशासन किन्न सक्ने व्यापारी हुन पर्छ बाकिले सम्झने पानी छम्कने🙄
Nepal ko bato ma ground clearance mine rakhxa tyo nexon ma xa ani aru sab system pani xa dhoka kholne burnout kholne switch le garda 20 lakh badi kina tirne?
Buty yo car long tour ko lage chai kam na raicha ... system ta thick ho but long tour ko lage ramro choina jadhai jadhi bettery sakyo vane kaha charge garne .. tyo po tension cha ta
आलुको भाउमा ल्याएको सामान हिराको भाउमा बेच्ने देश नेपाल/ गाडी चड्ने जनता नामका जन्तुहरु काङ्ग्रेस एमाले माओवादी भ्याभ्या परे गजब छ/ अर्को कुरा गाडीको बारेमा जानकारी दिने नानिले 30 मिनेट सम्म हजुरको हजुरको हजुरको हजुरको भनेरै बिताइन के सारो हजुरको हजुरको हजुरको भनेको हो
नेपाल को रोडहरु मा सधै जसो हरेक कारण ले जाम पर्ने संभावना लाई नकार्न सकिदैन यदि गर्मी याम मा ७/८ घन्टा जाम मा परियो भने ब्याट्री को अबस्था कस्तो हुन्छ ? please
के गर्नु र चोरै चोर नेता भएको देशमा , यदि सामान्यतया 10% भन्दा कम भन्सार महसुलमा उपलब्ध गराउन सके हाम्रो जस्तो जलश्रोत भएको देशमा प्रयाप्त बिजुली उत्पादन गरेर प्रयोगमा ल्याउन सके तेल आयातमा निकै कमि गरेर देशको पैसा बाहिर जान बाट रोक्न सकिने थियो ।
Shaa shaa ramroo shaa dekhayeko shaa rakhiyeko shaa छ lai kina ष bhanyaa yar kastoo cringe suniyoo please improve on that otherwise all set👍 But she is cute
नेपालमै उत्पादन गरेपनी सस्तो हुदैन बरु झन महँगो पो पर्छ । किनकी पार्ट्स नेपालमा बन्दैन बाहिर बाटै ल्याएर एसेम्बल गर्नुपर्ने रहेछ नत्र यात्री बाइक लाई नै हेरौन एउटा अलिकति हेर्न लायक यात्री बाइक किन्ने दाम ले त झण्डै ६ वटा जति पल्सर पो आउने रहेछ अनि नेपालमै उत्पादन होस भनेर घण्टा नाक फुलाउनु 😁😁😁😀😀😀
gadi kinne paisalay ta turkey ma settlement hunxa lamo jast des sab ka sab lutera sarkar nai dhoti ko jutho vat khane pyro daleharu lay garda desko halat hay prabhu hait
बिधुतिय गाडी हरू तुलनात्मक रूपमा धेरै महंगो रहेछ यसको लागी सरकारले गाडी निर्यात मा भन्सार कर ५०% छुट गरियो भने नेपाल जस्तो जलबिद्युत को अथाह संभावना भएको देश लाइ राम्रो हनेछ ।
एक्दम् सही कुरा, अब को सरकार लाई जनाताले यो काम जसरी भय पनि गराउनु जरूरी छ यदि देश र जनाताका स्तर बढ़ाउने हो भने. होईन भने भेडा नै भयर चुपचाप बसे हुन्छ।
EVs are healthy for environment is just a fool thing 💬.
So it's a era to go ahead hydrogen cars hybrid cars..
Niryaat ki aayaat?
Dealers haru le pani profit ghataunu paryo. Yeuta gadi ma nai 15 20 lakh profit khojxa
Ahru country ma electric vehicle ma 0% tax sangai 20 to 30% subcidy pani deko huncha hamro desh ko sarka kasari janata thagni vanni matra demag lagauxa
पेट्रोल र डीज़ल आयत गर्नु पर्ने देशले विद्युतीय गाडी नेपाल मै उत्पादन गर्ने वा विद्युत गाडी आयतमा १०% मात्रै भंसार लिने र सस्तो मुल्यमा उपलव्ध गराउ।
Ahileko yo unnat lokatantrik byawastha le nepal lai purai aayat-mukhi desh banaudaixa, manabiye upabhogya sabai bastu haru aayat garne ra manxe niryat garne ani sambriddha nepal ra shukhi nepali banaune ho...
हो, मलाई पनि लाग्छ। नेपालीहरुको गाडी चढ्ने चाहना पूरा गर्न र पेट्रोलियमपदार्थको आयात घटाउन सरकारले भन्सारलाई १०% मा झार्नै पर्छ। १-२-३ जसरि हुन्छ।
सरकारले ev मा भन्सारमा धेरै छुट दिएको छ तर पनि नेपालमा धेरै महंगो भयो। । चीनमा 12-15 लाख पर्ने गाडी नेपालमा 30-40 लाख सम्म लिन्छन्। एउटै गाडीमा 10-15 लाख margin राख्छन्।
ठिक्क को मात्रै नाफा राखेर बेच्ने हो भने 90% मानिस ले EV किन्ने छन्। देशको बिजुली खपत हुने, पेट्रोल आयात निकै कम हुने हुँदा अर्थ मात्रामा सकारात्मक असर पर्छ।
Aaha gajab badhiya atyantai dherai saral tarika le bujgaunu vayo dhannewad xhh
ईन्डियामा राम्रो कारगाडी किन्ने दाम ले नेपालमा बाइक किनेर कुदाउनु पर्याछ भनेपछी नेपाल हाम्रो देश हामी वीर नेपाली हो भनेर खोक्रो गौरब गर्नुबाहेक नेपालमा गाडी किनेर कुदाउनु भनेको मेरो लागी चै सपना जस्तै हो । किनकी मलाई राम्ररी थाहाछ ईन्डियामा हाम्रो जति औकात नहुनेहरु संग पनि राम्रो कार चढेर हिड्छन तर हामी शिव खुलित 😁😁😁
तपाईं हामी सबैको भावना यहि हाे,याे देश केही थाेरैका लागि स्वर्ग भयाे हामीलाई दिनदिनै नरक पुर्याउदैछन्
देशमा कसरी लुट्ने भनेर दिमाग लगाएर बसेकाहरूले अब के शीर्षकमा लुट्ने भन्ने योजना बुन्दै छन् । विकास सुविधा भनेको त्यस्तै हो, उपाय छैन । नेताहरूको मूल मन्त्र भनेको "एनी हाउ जनता लुटेर खाउ" भन्ने देखिएको छ ।
अति नै महङ्गो रहेछ
tapai ko tapai ko vanne nani sarai ramro lagyo..
गाडि राम्रो छ भन्दै गर्दा यि नानि झनै रामृ
धेरै महङ्गो भयो यो त धनिका लागि मात्र भयो
BYD a Chinese company is the leader in EV. I am planning to get a Nexon EV. BYD cars are too expensive for me🙏
यो गाडी सामन्ती,भ्रस्टचारी,व्यापारी र धनी मानिसको लागि मात्र हो।हामी गरिबको लागि होइन।यो भन्दा इन्डियन निक्सन नै ठिक।
धेरै महगो भयो हजुर
धेरै महंगो भयो !
कति भन्दो रैछ भिडियो लामो छ हेर्न गारो भो
Too expensive 😭
माइलेज त राम्रोनै हो यद्यपि काठमाडौंबाट झापा जानुपरेमा कोसिब्यारेजसम्म एक चार्जमा पुगिन्छ। मतल त्यहाँ सम्म एक दिन बित्यो।
फास्ट चार्जिङ सिस्टम जतासुकै नभएकोले बिजुली चार्जमा चार्जिङ गर्न 9-10 घण्टा भनेको अर्को 1 दिन त्यसैमा लाग्यो।
कोसिबाट झापा नजिकै भएपनि अन्तिम यात्राको दिन, थकान र बाटोमा खानपान सुताइको अब्यवस्थाको कारण काम गर्न सकिदैन त्यसैले त्यसै बिति जान्छ।
यसरी हेर्दा अरु गाडीबाट 8-10 घण्टाको बाटोमा लगभग 3 दिन लाग्ने देखियो। समय, चार्जिङ खर्च र तेलको तुलनात्मक ट्याली गरेर हेर्दा हाम्रो देशमा इभीहरु लामो टुर गर्न घाटा रहेछ।
तरपनि टिकाउको कुरालाई यथावत राख्दा यो गाडीको माइलेज र फिएचर्सहरु चाहिँ टेस्लाको महंगो महंगो गाडी बराबरकोनै देखिन्छ। समग्रमा इभीहरुमा राम्रोनै हो।
यो car नेपाल को दलाली भ्रष्टाचारि हरुले मात्र चलानु सक्ने रहेछ इमानदारी लाई गार्हो छ ।
can you make video on BYD Atto 3 100kw with full indepth reviews specs pros cons
Price 27:50 touch here
Ev car it’s like a amazing guys. I’m driving Kia Nero 2 EV unbelievable car. Trust me you won’t regret once you buy EV car. If you afford go for it EV 🚘
क्यामेराको आगडी बोल्नु सक्नु हिम्मतको कुरा हो तर म्यामको बोल्ने शैली अलिक नाटकीय भयो। राम्रो प्रस्तुति 🙏
Gadi vnda informer ramri❤
नेपाल सरकारले जन्ताले सुख पाउँछन् भनेर चर्को कर लायर किन्न नसक्ने बनाउछन किनभने सरकार चलाउने नेताहरु र कर्मचारिको लागि नेपाली जन्ता भनेका चेतना बिनाका पशु हुन जे गरे नि हुने जति चुसे नि हुने जति दास बनायनि हुने,नेपालमा गाडि चढ्न नेता,भष्ट्र कर्मचारि,दिमागवाल प्रशासन किन्न सक्ने व्यापारी हुन पर्छ बाकिले सम्झने पानी छम्कने🙄
BYD को SUV वाला ग्राउण्ड क्लीयारेन्स मिनिमम २०० mm वाला निस्केको छकी छैन मलाई चै ग्राउण्ड क्लीयारेन्स वाला मन पर्छ हजुर,
चाइनाले दुनियाँ खायो अझै ५ बर्स को लागि कोरिया जानु पर्यो
यो गाडी स्वदेश मानै उत्पादन गनॅ सक्छन हाम्रो देशका युवाले तर लुट्न पल्केका हरु ले काम गनॅ दिदैन्न जनताको रगत पसिना चुसेर ढाडीन पल्केका चुका हुरु ले
गाडीमा त साह्रै ब्रह्रम लुट छ सत्तामा बसेर लुट्ने हुदा जनतालाई सधैंभरि भार पार्दछन।
अती महँगो रहेछ।
सस्ताे गाडि याने डेरि व्रानकाे पनि VDO बनाउनुस र जानकारि पाउन ।
Nepal ko bato ma ground clearance mine rakhxa tyo nexon ma xa ani aru sab system pani xa dhoka kholne burnout kholne switch le garda 20 lakh badi kina tirne?
धेरै महगाे भयाे।
if possible for you make video on under 100kw Vehicle BYD Atto 3 2023 vs MG Zs EV 2023 full review indepth.
ovvvvvvvvvvvvvvvvvvvvvver priced ev car, while cg neta v suv and tata nexon ev is sweeping the market.
बिधुतिय गाडी सारै राम्रो हो तर धेरै महँगो भयो
अाकासकाे फल अाँखा तरी मर भनेकाे यही हाे । अाफु त बाइकमै जुनी काटीन्छ । अर्काे जुनीमा धनीकामा जन्मीउला अनी कुदाउला कार ।
Dhari mahagaoo bhayoo😊
Buty yo car long tour ko lage chai kam na raicha ... system ta thick ho but long tour ko lage ramro choina jadhai jadhi bettery sakyo vane kaha charge garne .. tyo po tension cha ta
Wow amazing car it might be my dream vehicle 🙏♥️
Brother how do you comment (wow amazing car ) because of this two sisters 0r you have experience with this company?
@@gyantamang4018 right
आलुको भाउमा ल्याएको सामान हिराको भाउमा बेच्ने देश नेपाल/ गाडी चड्ने जनता नामका जन्तुहरु काङ्ग्रेस एमाले माओवादी भ्याभ्या परे गजब छ/ अर्को कुरा गाडीको बारेमा जानकारी दिने नानिले 30 मिनेट सम्म हजुरको हजुरको हजुरको हजुरको भनेरै बिताइन के सारो हजुरको हजुरको हजुरको भनेको हो
धेरै राम्रो छ । तर नेपाल मा यस को मरम्मत हून्छ की हूदैन ? चार्ज गरि ने पोर्ट कती ठाऊमा छ ? कस्तो खाल को रोड मा सूऊटेबल हून्छ ?
नेपाल को रोडहरु मा सधै जसो हरेक कारण ले जाम पर्ने संभावना लाई नकार्न सकिदैन यदि गर्मी याम मा ७/८ घन्टा जाम मा परियो भने ब्याट्री को अबस्था कस्तो हुन्छ ? please
बढीमा 5मिनेट को भिडियो बनाउ भाइ अति बोरिङ भ्यो
Byd car ko looking glass Kati parxa jankari pauna
गाडी त तेस्तै हो,अनि हजुरको हजुर्को भन्ने बुडाथोकी नानी पो मनपर्यो 😁😁😁😁😁
बिधुंत भेनहरु सारैसिमित समय चल्छ र
धेरै दामभएकोले लगानिउठाउनुनै नसकी
दैन पहिलानै खराबहुन्छ।
Hajur ko ...hajur ko....hajur ko..hajur ko hajur ko.....hajur ko hajurko hajur ko
😂
Price pls चाडै जानकारी पाउ चितवन मा यसको डिलर छ छैन होला
3:07 ma hahahah BYD ko fulform....omg...build your dreams....BUILD KO pronounce sunnus na... 😂😂😂
😃😁😁🤣🤣
I noticed the same, 😂😂
Bichara
यो महंगो भयो,अर्को धेरै आइटम भएकाले नपढ्ने मान्छे लाई यो काम छौन!
Gadhi chahi kin sakdin estering KO chahi kati prize xa vanush
Sabai thikai xa paxi battri ferda chai kati lagxa tyo pani khulau nu paryo ni
सबै भन्दा सस्तोमा कति मूल्य को छ byd गाडी ।
Bistarai 1000 km Auxa aasa xa ra dherai mahango vyo gadi sarkar le dhayan dinu parxa yo kura
विध्युतिय गाडि यति धेरै महङ्गाे कसरी भयाे ?
So nice car but expencive❤🎉
कर 100%free हुनु पर्छ
25000 दाम ठिक
यति धेरै महंगो ८९ लाख ९० हजार पर्ने युके मा हेरेको नेपाली रु ६५ लाख ५२ हजार पर्दो रहेछ
tech review चै केटा ले गरेको सहि हुने रैछ
BYD को पिकअप भेरियन्ट मा मिल्छ कि नाई भए भिडियो बनाउनु परो सर मन परेयो byd company
malae ta Venisha Nani maan paryo🙈🙈🤦🤸
कम्ता मन परेन looks and features हेर्दा हेर्दा आँखा थाकेन तर price सुनेरै बेहोस् ८९ लाख, not affordable
Why is a two wheel drive (front wheel drive) car called a suv? Aren't suv supposed to be all wheel drive or four wheel drive?
यो भोडियो लामो भयो दाम सोध्नु न यार ग्राउँन क्लियारिङ कति हो सोध्नु अरु केही,दाम कति हो सुन्न लाई कहिलै भन्दैन आउँदैन यार
अष्ट्रेलिया मा 59700/- ए यू डी छ आजै सोधेको। नेपाली लगभग ५४लाख।
हजुर को ।।।।।।हजुर को ।।।।😀
battery change garda thacchakai basal6
के गर्नु र चोरै चोर नेता भएको देशमा , यदि सामान्यतया 10% भन्दा कम भन्सार महसुलमा उपलब्ध गराउन सके हाम्रो जस्तो जलश्रोत भएको देशमा प्रयाप्त बिजुली उत्पादन गरेर प्रयोगमा ल्याउन सके तेल आयातमा निकै कमि गरेर देशको पैसा बाहिर जान बाट रोक्न सकिने थियो ।
Brand are good enough but costly in Nepal . Ev promotion is negative in our region,here electrical harvest is high potential.
बिधुत गाडिमा ५० % कर छुट दिय नेपालमा रामो हुन्छ
Andolan garna parcha
44.55 mm लंबाई भनेको थाह छ कति हुन्छ त्यो भन्दा ठूल्हो त खेलौना हुन्छ।
यस्तै गाडी नेतालाई कमिसन बुझायर ल्याउ र देशलाई कङ्गाल बनाउ ।
अर्काको उत्पादन मात्र हेरेर के गर्ने स्वदेशी ब्रान्ड पनि सुरु गर्ने बाताबरण कृयट गरौं
Price is expensive but vehicle is good
कुरा यउटै हाे बिजुलि कम गाडि महन्गाे गाडि सस्ताे तेल महङ्गाे ?
सरम लाग्नु पर्छ कि आफ्नो देश मा बनेको भएपो यस्तो नाटक गर्ने सुहाउँछ पनि अर्काको देशमा बनेको लाई नौटंकी।
Very nice news honi hai hajur
Shaa shaa ramroo shaa dekhayeko shaa rakhiyeko shaa
छ lai kina ष bhanyaa yar kastoo cringe suniyoo please improve on that otherwise all set👍
But she is cute
ke ko laagi etibidhi mahango ho ta?
बिस्वमा नभएको मुल्य नेपालमा किन ? बिदेशमा ३ वटा आउछ नेपालको एउटा गाडीको मुल्यले ।
ईलेक्ट्रिक गाडी नेपालमै उत्पादन होस् ।
नेपालमै उत्पादन गरेपनी सस्तो हुदैन बरु झन महँगो पो पर्छ । किनकी पार्ट्स नेपालमा बन्दैन बाहिर बाटै ल्याएर एसेम्बल गर्नुपर्ने रहेछ नत्र यात्री बाइक लाई नै हेरौन एउटा अलिकति हेर्न लायक यात्री बाइक किन्ने दाम ले त झण्डै ६ वटा जति पल्सर पो आउने रहेछ अनि नेपालमै उत्पादन होस भनेर घण्टा नाक फुलाउनु 😁😁😁😀😀😀
New taxi ko video chahiyo bro rw Kati parx Nepal ma
यो मोटर को बैट्री आयु सकिए पछी मोटर नै फाल्नु पर्छ। केहि बर्षमा अन्य प्रबिधी आउदैछ। हाईट्रोजन ईथानोल। सबैको प्रयोगशाला हुदैछ।
सालस ब्यपारिले धेरै नाफा खान्छन।नेताले पनि पैसा खाएर आँखा चिम्लेदेको हुन्छ।नत्र तेस्तो महगो हुन्छ।
It’s too expensive and the problem with ev is the charging stations. In Nepal this car is just for city taxi but coz of cost it’s worthless.
to more hajur ko ........😂😂😂😂😂
Byd ko under 20 lakh ko pani chha ?
Sabei Hajur ko Hajur ko vanx. Mero vanera gadi nai lagera Gaye vayo reporter Le 😂😂😂
Accept we control the air pollution to use electric vehicle but who will pay the bill of electric charge. Sayad it is better to use oil vehicle..
इन्डिया मा ३६ लाख IC अनी नेपालमा ७९ लाख NC जब कि दुइटै देश मा चाइना बाट आयात गरिन्छ
36 ko nepali lagvag 57 laakh hudo raxa ani 11 lakha chahi dhuwani vansar sabai milayara hola
hjur ko hjur ko kati boliya
सस्तो गाडीको पनि vedio बनाउनु पर्यो
I like verry much.
Yasko price kati rahecha ahile
हाेइन यसकाे लम्बाइ र चाैडाइ mm मा कम्ति भएन र । फिटमा भनेकाे भए हुन्थ्याे।
Hajur ko
महङ्गो भो
Standard or luxury taxi banauna milchhaki mildaina
gadi kinne paisalay ta turkey ma settlement hunxa lamo jast des sab ka sab lutera sarkar nai dhoti ko jutho vat khane pyro daleharu lay garda desko halat hay prabhu hait
Groun Clear 175 यतिले नेपालमा काम दिदैन घटिमा पनि 215 हुनुपर्छ
Attractive कति चोटि भन्या🤧🤧🥱
Mero Hero ranger cycle ko jasto ground clearance ahile samma yo gadi haru payena yar
40 lakh to 50 samma chai thikai ho