➟एकैछिन सुन्नुस त, Life Changing Audiobook सुन्नको लागि हाम्रो (Audioghar Application) Download गर्नुहोस: play.google.com/store/apps/details?id=com.audioghar.app
Sachdev chhettiry jiu lai koty koty Daniyabad thank you all my brother and sister sabai le Yo video suny dinu anurodh garda chhu Namo buddhaya Sansar ka sarvajeeb parani haru sabai lai baguwan buddha ko gean parapta hosh
धेरै राम्रो भिडियो ज्ञान बर्धक र motivational उदेश्य बिना को मान्छे बानर जस्तै हुन्छ रे म पनि कोसिस गरिरहेको छु म एक दिन सफल हुन्छु असफलता नै मेरो लागि सफलता हो 😊❤❤❤😊
नमस्कार म चितोवन बाट हजुरको समय को लागि धेरै धेरै धन्यवाद यकदम सहि भन्नू भयो हजुर विशेष गरि म चाहन्छु कि हाम्रा नेपाली सबैले यस्तै कुरामात्र सुनुन सारै चित्त बुज्ज्यो हजुर❤️❤️❤️❤️ 🕉️🕉️🕉️🕉️🕉️🕉️🙏🙏🙏🙏🙏🙏🙏
➟एकैछिन सुन्नुस त, Life Changing Audiobook सुन्नको लागि हाम्रो (Audioghar Application) Download गर्नुहोस: play.google.com/store/apps/details?id=com.audioghar.app
App instal hudaina ta sir
@@yamrajroka6472LP l) ll..............
...........
...
..
.
Star
0:04
0:04
Sachdev chhettiry jiu lai koty koty Daniyabad thank you all my brother and sister sabai le Yo video suny dinu anurodh garda chhu Namo buddhaya Sansar ka sarvajeeb parani haru sabai lai baguwan buddha ko gean parapta hosh
धेरैे राम्रो ज्ञान वचन सुन्ह पाईयो धन्यवाद🌷
जो व्यक्तिले पचास जनासंग प्रेम गर्दछ , त्यसलाई पचास संकट आउँदछ। जो व्यक्तिले प्रेम नै गर्दैन त्यो व्यक्तिको जीवनमा एक संकट पनि आउँदैन
--- गौतम बुद्ध
Namo Buddhaya Aati sundar bhanai.educational advice of Lord Buddha.
तपाईको समयको लागि धेरै धेरै धन्यवाद 100% सत्य हो, विशेष गरी म चाहन्छु कि हाम्रा राजनीतिज्ञ नेपाली सबैले यो सुनून्🙏🏻🙏🏻🇳🇵🇳🇵❤️❤️☸️☸️☮️☮️💐💐
मजा आयो आज बाट नयाँ यात्रा सुरु गने कोसिस गरने छु
यो राम्रो बिचार र भनाई प्रचारको लागि धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏🙏
अमूल्य सयम खर्ची सत्य वचन प्रस्तुत गर्नु भएको मा धन्यबाद हजुरलाई 🫴🏼🫴🏼🫴🏼🫴🏼
नमस्ते राम्रो लाग्यो। सर अजै यस्तै जानकारी ज्ञान खबर लिए र आउनु होला। हस्त बिदा हुन्छु। सर
सारै चीत्तबुझ्यो हजुरको बाचनले
हार्दिक धन्यवाद, प्यारो मान्छे, यहाँको हरेक भिडियो हेर्ने गर्छु, र मनमा निकै उत्साह बढ्ने गर्दछ।
तर मान्छे हरुको दिमागमा यस्ता कुराका ज्ञान् थोरै मात्रामा पनि हुँदैन
मान्छेको मनमा दिमागमा एकअर्का प्रति घृणा बाहेक प्यार मोहबत को सोच नै हुन्न ❤❤❤
धेरै राम्रो भिडियो ज्ञान बर्धक र motivational उदेश्य बिना को मान्छे बानर जस्तै हुन्छ रे म पनि कोसिस गरिरहेको छु म एक दिन सफल हुन्छु असफलता नै मेरो लागि सफलता हो 😊❤❤❤😊
Ati gyan bardak uapades good morning Rasuwa Nepal.
.
❤❤❤ramro kura garnu vayo
c@@lilanathpaudel8281
So knowledgeable, excellent video!🙏🙏👌👌👌👌
बुद्धम् शरणम् गच्छामि ❤❤
धेरै राम्रो विदियो ज्ञान् गुण को कुरा
१००% ठिक शब्दहरु
Aati divya, satyo bachan sahi gyan sundar video ko lagi dherai dherai dhanya bad 🙏🏼🙏🏼🙏🏼
100% Right🙏🙏🙏🙏🙏👌👌👌👌🙏🙏🙏🙏🙏🙏
ज्ञान दियको मा धेरै धेरै धन्यबाद भन चाहान्छु समान छ हजुर लाई 🙏❤️❤️❤️
धेरै धेरै राम्रो ज्ञान सहिहाे 🌹🌺💐🙏🙏🙏🙏🙏💐👍️👌👌👌
मन लाइ धेरै आन्नद महसुस भयो 🙏🙏🙏🙏
🙏Namuh budhaya 👍🙏
सङकालु जिबनसाथि नैछभने गुरुजि🌹🙏🌹🙏🌹
Fantastic video brother yo video le dherai kura bujna sakinx
यो 100% सत्य हो तर यो जमनामा जस्ले पाप छल गर्छ त्यसकै विजयी हुन्छ
त्यो केही दिन य बर्स कोलागि मत्रै हो
जब त्यो छल कपट बहिर आउँछ
तेस्पछी सिदियो
ॐॐॐनम सिवया नम 🙏🌹🌷🌷🌹🙏🙏🙏🙏🙏🙏🙏🙏🌹 नमस्कार सुखेतदेखि हो 🙏🙏🙏
Hjur laiii deraiii vanda deraiii dhanyebath🎉❤🙏🕉️🤭
Namaste atti nai ramru Gyan ko kura gernu bhayu dhanyabad hajur lai 🙏
100% ठिक लाग्यो🙏❤️❤️❤️
हस म सधैँ सुन्छु स सबैको जय जय होस् जय होस्
Jai Gautam Buddha koti koti pranam 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
नमस्कार म चितोवन बाट हजुरको समय को लागि धेरै धेरै धन्यवाद यकदम सहि भन्नू भयो हजुर विशेष गरि म चाहन्छु कि हाम्रा नेपाली सबैले यस्तै कुरामात्र सुनुन सारै चित्त बुज्ज्यो हजुर❤️❤️❤️❤️ 🕉️🕉️🕉️🕉️🕉️🕉️🙏🙏🙏🙏🙏🙏🙏
Dherai ramro sabda Kura haru rakhidinu vayo yo sunera ma pani thorai dharya Santa ra dayalu sovab garnexu
शब्द धेरै राम्रो जिवन उपयोगी मानिन्छ।।।।।❤❤❤❤❤❤
OM Shanti....
Hajur ko mitho reh Satya bachan ko lagi Dhannyabad 🙏🙏
Good inspiration
Ek dam ramro vanai
Hajur le dinu vayeko gyanle agyani lai gyani hune shakti milos👍❤️🙏🏻
यस्तो प्रचार बुद्धको पहिले देखि हुनु पर्थ्यो धेरै ढिलो भएको छ सत्य छ हाम्रो बुद्ध धर्म
Ramro gyan dinu vayo
यो सत्य कुरा सबैको सामु पुगोस्
धेरै धेरै राम्रो लाग्यो यस्तो ❤❤❤
Malai man parxa vagwanbu Buddha ko bachan
बुथ्दम् शरणम् गच्छामि। नमन् छ गुरु देव मा 🙏🙏❤।
Wow❤❤❤❤❤❤❤❤❤❤❤❤
Yesto gyan sabai agyaniharulai milun,❤,
मन लाई आनद महसुस भयेा।।
Dherai Khusi Lageo🙏🙏🙏🙏
Jai jai Shri Krishna radhe radhe Gurugi 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🕉🕉🕉🕉🕉🕉🕉🕉🕉
😂😂😂😂
कृष्ण काल्पनिक पत्र हो जुन बौद्ध जातक कथाको येक हिस्स हो
राम पनि बौद्ध जातक कथाकै हिस्स हो
बौद्ध जातक कथा पठने गर
Thank you Sir Namaste 🙏🙏🙏🌺🌹🥀⚘🌷🌿🌺🌹🥀⚘🌷🌿🌺🌹🥀⚘🌷🌿🌺🌹🥀⚘🌷🌿🌺🌹🥀⚘🌷🌿🌺🌹🥀⚘🌷🌿🌺🌹🥀⚘🌷🌿🌺
Buddham saranam garxhami ekdam ramro yo sab malai pare ko ra soche ko xu 💯 right
Yestai aru Pani video pam tapailai dherai dherai dhanwat
Tapai ko yo bichar suner mero man maa dherai paribartan vayeko xa Thank u very much ❤❤❤❤❤
❤❤❤❤ mon satha vyo hjr khusi lagiyo
Dherai ramro rahexa vagawati gita🎉🎉🎉🎉
Wow kti ramro bichar very nice ❤❤❤
वचन धेरै ज्ञान बर्दक छ 🙏
सारै रामाे ❤❤
100% Sahi Kura ho yo vanai sunera manma aanada aayo hajur ko Jaya hos 🙏🙏🙏🙏🙏🙏🙏
Ekdam sahi kuraharu chitta bujdo Dhanyabadh hajur.
म पनि अब पुरैchange hune कोशिश गर्दै छु।
Same❤❤
धेरै राम्रो लागे
gautam budda🙏🙏🙏🙏🙏💜💛💚💔💖💜
😊 oh wow ❤😊
Namo budha
सारै राम्रो कुरा सिकाउनु भयो✍️
So much yes and absolutely right 💕 bhai 🙏
Rambro bachanko lagi dherai dherai dadhubad
धेरै राम्रो ज्ञान वचन मन छाेयाे धन्यवाद ❤❤
100%True words Namo buddaya❤❤❤
Your motivational is change my life ❤😮😊
Namo buddhaya🎉🎉🎉❤❤
100 percent shai ho
100% true words NAMO BUDDAYA
स्वार्थी दुनियाँ मा एका देश को कथा जस्तै भैसक्यो ,,यो भनाइ
नमो बुद्धाय❤
अब देखि सधै म सन्देश गर्छु। अति नै ग्यानबर्दक लाग्यो र वास्तविक धुर्व सत्य बुदांहरू।
सन्देश लाइ सुन्ने पढिदिनुहोला।
दिन भरि आज मेराे दिमाग मा overthinking भकाे थियो याे बाचन सुनेर मन सान्त भयाे😮😊
Nomo bhudday ❤❤❤❤
भाग २ पनि चाहियो ❤
Uchita gyan dinu vayo hjr.lai derai derà shuvakamana xa 🙏🙏🙏🙏
ठिक शब्दहरु
राम्रो ग्यान दिनुभयकोमा धन्नेबाद हजुर्लाइ🙏🙏🙏
Thanks sir🙏🙏🙏🇳🇵💐🎊🎉🌄❤️💞
Sadhu sadhu sadhu om namo buddha
Hjrko awaj Kati mitho ajhai mitho hjrko bachan wa salute xa
धेरै राम्रा कुरा ❣️❣️❣️
धेरै राम्रो लाग्याे सबै कुरा हजुर ।
बुद्धम् शरणम् गच्छामि 🙏🙏🙏
Derai ramro xa 🙏🙏🙏🙏
thank u 🙏
यो सत्यता सबै सामु पुगोस् ❤
ॐ बुद्धाय नमः
जय श्री कृष्णा🎉
Budhako namnai audaina bahunharuma
थिक लागेव❤धन्यवाद
जय बुद्ध
Namo Buddhaye 🙏 🙏 🙏
Very nice video.Thak you.