गुण्डा भएता पनि लक्की दादा को सोच कति राम्रो छ। बच्चाको अपहरण गर्न लगाएर हामीलाई पाप को भारी बोकायो भन्ने अतिनै दयनीय शब्द लक्की दादाको धेरै राम्रो छ। गुण्डा परिस्थितिले बनाउँछ, तर सोख र सोच ले मात्र गुण्डा बन्दैन भन्ने महान सन्देश प्रवाह गरेको छन।
लु रक्की दादा को रोल आज चाई सारै मन पर्यो ठिक पर्यो ईनरु दुईजाना ले धेरै दुख दिएका थे आज को भाग राम्रो लाग्यो टुहुरी सिरेल आउदै गरेको बिजय दसमी को हार्दिक शुभकामना छ सबै टिम लाई 🎉❤❤
सधैं माया म्यामले मात्रै दुःख पाएको कति हेर्ने हो आज बल्ला मन खुसी भएको छ र सम्पूर्ण टिमलाई मिठो माया सम्मानस्वरूप हृदयदेखि नमन छ राम्रो भएको छ अझै राम्रो होस् भन्न चाहन्छु। र अझै पनि सफलताको अनगिन्ती❤❤❤❤ शुभकामना।
ठिक पर्यो,उनिहरु रुदा त मलाई कति आनन्द भयो भनेर साध्य छैन,अब यिनिहरुले संधै यसरी नै हुनुपर्छ र एक्लिनुपर्छ,किन कि यिनिहरुले आफ्नोपन भनेको थाहा नै छैन,धन्न यि पापिनिहरु फसे धन्यवाद भगवान्।कथा राम्रो छ,अझै राम्रो बनाउदै लानुहोला। बधाई छ सम्पूर्ण टिमलाई।।
आहा❤❤❤❤ बल्ल खुसि लाग्यो ❤❤❤❤ अपराधिलाइ ❤❤❤❤सजाएत अझै धेरै❤❤❤❤ दिनु पर्छ र एदमै थिक ❤❤❤❤ लाग्यो र अबोको❤❤❤ दिन हरुमा अझै राम्रो लाग्यो र अझै राम्रो हस् अबो को दिनहरुमा अझै यो भन्दा पनि राम्रो होस् भन्ने चाहानाछ अझै राम्रो होस् अझै सफलहोस् एहिछ हाम्रो शुभकामना
अाफैले खनेको खालटाेमा अाफैपरछन भनेकाे यहि हाे अाफुले थापेको जालमा अाफै बसेछन कति मजाको सिरेल छ टुहुरि सिरेल
आहा एदमै ठिक गर्नु भयो गुन्दा दादा हजुर अपराधिलाइ सजाएत मिलनै पर्छ भरि गुत गुन्दा दादा हजुर ❤❤❤❤❤❤❤❤
आज त खुब मज्जा भयो अस्मिता र बिनिसाले दु:ख पाएको देखेर😊
Ummmm😂😂😂
Um k 😂😂😂😂
आज त हेर्दा पनि कति आन्द लागेको ❤❤❤❤टुहुरि सिरेल हेरेर बिनिसा र अस्मिता को दुख देखेर
Umm honi
अस्मिता र विनिसाकाे पापकाे घडा भरि यी दुवैले याताना पायेकाेमा काेकाे खुसि हुनु हुन्छ ।
याे सिरियल अति राम्रो छ,सम्पूर्ण कलाकार हरुलाई बधाई छ।
म पनि त छु नि 😅😅😅😅😅😅😅
आज त खुब आनन्द आयो बिनिसा र अस्मिता ले दुख पायको देखेर खुसी हुने हाजिर हुनुहोस् कृपया
👍👍👍
👍👍👍
😂😂😂
Good
👍👍👍
अस्मिता र बिनिसा लाई पनि दुख दिनु पर्छ❤❤❤❤
Yes that is good
टुहुरिलाई र छोरिलाई पनि सहर लानु पर्छ अब ❤❤❤
हनि हजुर छरि र टुहुरि लाई सहर लानुपर्छ ❤❤❤❤❤❤
यो सिरियल धेरै राम्रो छ बल्ल भने अस्मिता र बिनिसालाइ ती गुण्डाहरुले ठिक पारेको छ यिनिहरु अहिले आफूले खनेको खाल्डोमा आफैं परेका छन् सफलताको शुभकामना
आज सम्म कुनै पनि भाग नछुटाई कन हेर्नु हुने जति हाजिर हौ ❤❤❤❤
Ma
मैले पनि छुटाकि छैन कुनै भाग पनि
म पनि
mata bhaya
आजत दामी लागाे अस्मितार बिनीसाकाे दुखकाे दिन देखेर आउ👍️👍️👍️👍️👍️
❤👍️👍️👍️👌👌👍️👍️♥️♥️♥️♥️♥️
बल्ल ठिक्क पर्यो गुन्डाहरूको २ गुन्डिनी हरूलाई
ठिक परेयो अस्मिता र बिनिसा लाई
Thik paro papine haru lae
बल्लभने ठिक्कपर्यो त्यो बिनिशे र अस्मितेलाई कस्तो मज्जाअायो मुरि मुरि शुभकामना सम्पुर्ण टिमलाई
मो लाई नी खुसी लागेउ
म नि साहै खुसी भयो
15:38 15:42
@@sanumayarana2477पपककपकपकपपकपकपकपकपपकपपपकपकपपपकपकपककपपकपपपपपकपकपपपपपकपपपपकपपपपपपपपकपकपपकपपपकपपकपपपपकपकपपकपपक लो
😢😢
यो अस्मिता र बिनिशा ला अजै धेरै सजाय दिनु पर्छ ❤❤❤❤
टुहुरी र छाेरी लाई सगै शहर लाग्नु पर्याे
अव चाही अस्मिता र बिनिशा लाई ठिक्क भयो
गुण्डा भएता पनि लक्की दादा को सोच कति राम्रो छ। बच्चाको अपहरण गर्न लगाएर हामीलाई पाप को भारी बोकायो भन्ने अतिनै दयनीय शब्द लक्की दादाको धेरै राम्रो छ। गुण्डा परिस्थितिले बनाउँछ, तर सोख र सोच ले मात्र गुण्डा बन्दैन भन्ने महान सन्देश प्रवाह गरेको छन।
अस्मिते बिनिसे बल्ल पर्यो नीर माया माकुरी जालै मा 😂😂😂😂
आज त म कत्ति खुसि भए
अझै दुःख पाउनु पर्छ अस्मिता र विनिसाले भन्ने जति यता हाजिर हुनुस् है साथी हरु🙏🤭
अब टुहुरि र उजेलिलाइे पनि बिनाेदले सहर लानुनै परछ
ठिका भाे अपरदि हरुलाई माेलाई याे दुईटि मनै पर्दैना जति अरुलाई दुखा दिन्छनि तेतिनै दुखा पउछ भनेरा बुचनु साटा जति खेरा पनि दुखा मत्र दिनेलाई एस्तै हुनु पर्छ याे दुईटिलाई छाेट नु हुना खुसि छु माेत याे हरमि हरुलाई सुखा कैले न हाेस माय र बिनाेत सर काेपरिवर खुसि नै खुसि मिलाेस❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
ठिक परो😅😅😅😅😅😅😅😅😂😂😂❤
बल्ल ठिक्क भयो अस्मिता र बिनिसालाई 😂😂😂😂😂
Honi😅
Um k 😅😅😅
नजिकिदै गरेको हिन्दु धर्मावलम्बीहरुको महान् पर्व दशैको शुभकामना सबैलाई❤
बिनिसा र अस्मिता लाई टुहुरि र उजेलि काे आँसुकाे पाप लाग्याे ठिक्क पर्याे🙏🙏👌👌👌
कति खुशी लाग्यो अस्मिता र बिनिसा लाई जङ्गल मा बाधेर राखेर पिटेको मा सति साबितृ पनि 2 भाग नै हेर सारै राम्रो लाग्यो सफलता को शुभकामना सम्पुर्ण टिम लाई
अब भने माया र बिनोद ले सुख पाउने भय
बिनोद सर तपाईँ एक्लै सहरमा माया बहिनी एक्लै गाउँमा बस्न भन्दा छोरी र माया बहिनीलाई नि सहरमै लैजानु🎉🎉🎉
Sahi kura 👍
ठिकभयाे क्मँकाेफलभाेग अझैदुखपाउनु पँछ
बल्ल ठिक्क पर्यो यी दुइटी नखरमाउली हरुलाई।खुच्चिङ पर्यो।अरुको कुभलो चिताउदाको परिणाम।
अहिले चाहिँ खुसी लाग्यो इ दुइटि पापिनी हरुलाइ अझै दुखक्सट भोगाउनुपर्छ ❤❤
❤🎉बडा दशैंको हार्दिक शुभकामना
यिनी दुइ टीलाइ अझै सजाय दिनुपर्छ अझै दुख पायको हेरन मन छ
माे र माे र सगै माे र अस्मिता र बिनिसा छिट्टै माे र
सबै मिलेर एक अर्कालाई सपोर्ट गरौँ ल साथी हरु 🙏👍🇳🇵
Back dinu la plz
को को हुन् हुन्छ टुहुरी serial लाई मन पराउने ❤❤❤
Me🎉
Ma xu ni vai
मलाई मनपर्छ टुहुरी
Me❤❤❤❤
Me
मलाई धेरै मनपर्छ
❤❤❤❤❤❤❤❤
अस्मिता र टुहरी पापिनी लाइ त्यति सजाय ले पुगेको छैन अझै त्यो भन्दा पनि धेरै दुःख र यातना पाएको देख्न मन छ
कस्ताे मज्जा लाग्याे अस्मिता र बिनिसा लाई दुख्ख पाउडा अाहा 🙏🙏🙏🙏🙏🙏
ठिकगरुनुभाे😀😀😀😀😀
यि दुईटि लाई माफी गर्न हुदैन है टुहुरि बैनि तिनिहरु लाई त धेरै सजाए दिनु पर्छ
❤❤
धन्यवाद नाग भगवान तपाइ लाइ🙏🙏🙏🙏🙏🙏🙏
Maya ra wajile la abo sukka pawnu parcha ❤❤❤❤
Thikka paryo khatini haru lai
मनि छु
❤दामी छ है आजको भाक सारै राम्रो लाग्यो 😂😂😂😂😂❤❤❤❤
आज त खुब रमाइलो लाग्यो बिनिसा र अस्मिताले दुःख पाएकोमा
बल रिम्रो भोयो सिरेल टृहूरि
दशैँकाे शुभकामना सम्पूर्ण टुहुरी परिवारलाई 🙏🙏🌺🌺❤️❤️
टुहुरी सिरियल हरेक हप्ता नछुटाइकन हेर्ने साथीहरु को को हुनुहुन्छ❤❤❤❤
Ma pani ho hie ❤❤❤
Moni xu hjr
❤❤❤❤❤❤❤❤
बल्ल हेर्न मज्जा भयो।अस्मिता र बिनिशा ले दुख पाएको हेर्न पाउदा को को खुसी हुनुहुन्छ ?
रक्कि दादाको अति उच्च बिचार❤❤
great
ठिक परो बिनीसा र अस्मीतालाइ
आज टुहुरी को जीत भयेको देख्दा खुसी लागेको छ
याे असमिता र बिनिसाले दुखा पाउना परछा दुखा पाकाे हेरना मन छ बिनाेत र मायाले सुखा पाकाे हेरना मन छ❤❤❤
लु रक्की दादा को रोल आज चाई सारै मन पर्यो ठिक पर्यो ईनरु दुईजाना ले धेरै दुख दिएका थे आज को भाग राम्रो लाग्यो टुहुरी सिरेल आउदै गरेको बिजय दसमी को हार्दिक शुभकामना छ सबै टिम लाई 🎉❤❤
म पनि खुसी छु
ठिक्क पर्यो बिनिशे र अस्मितेलाई
यो सिरियलको २ वटा डायनलाई वल्ल ठिक भयो,, पाप धुरिवाट कराउछ भन्छन नि हैन करायो त,
अहिलेको भाग हेर्दा सारै आनन्द आयो बल्ल यो अस्मिते र बिनिसेको पालो आएछ बल्ल मजा आयो
बिनिसा र अस्मितालाई दुख्ख पर्दा कोको खुसिहुनुहुन्छ
Ma chu😂
Ma
Ma ni chu😅😅
म नि साहै खुसी छु
Mo ni xu haii saraii khusi lagau
Asmita ra binisa Lai Thaik pariyo
ठिकै गरेउ भाइ हो अझै हान अझै ह ठिक पराे अपराधिनि हरु लाइ
अब याे बिनिशा र अस्मिता लाई नलिनु अरू धन्ने बाट
मैले त सधै भरि हेर्छु ❤❤
म गरिव को भिडियो कसले हेर्नु हुन्छ र 😢😢😢😢
Back dinu
म हेर्छुनि हजुर
एक अर्का लाइ सपोर्ट गरेर अगाडि बढौ 😅😊
Back dinu la plz
टुहुरि सिरियल धेरै राम्रो छ बिनिसा अस्मिताकाे राएकाे एक्टिङ खतरा छ सम्पूर्ण टिमलाई धन्यवाद र बिजया दशमिकाे शुभकामना 🙏🙏❤️❤️❤️🌺🌺
म,छु
अब अस्मिता को पेटमा बच्चा छैन भन्ने कुरा छिटो भन्दा छिटो बिनोदले थाहा पाउनु पर्छ भने जति यता हाजिर हुनु हैत ❤❤
ठिक्क पराे बिनिसा र असमिता लाइ साचो डकदइन झुटा दगदइन यो ने हो थाथि हरु पाप पापी ने हो ❤❤❤❤❤
यो अस्मिता र बिनिश ले धेरै दुख पहोस अझै पहोस दुख टुहुरिले सुख आउदा बल्ल सिरेल हेरे जस्तो भो❤❤❤
अनि टुहुरी सीरियल को सबै कलाकार हरू लाइ धैरै धेरै दशैं को शुभ कामना छ
My favorite serial tuhuri ❤❤❤❤❤❤❤❤❤❤❤❤
टुहुरी सिरीयल अती राम्रो छ भाग १ देखी१६१ सम्म हेर्ने म हु झापाको दमक बाट❤❤❤❤❤❤❤❤❤
टुहुरी सिरियल हेनेकोको हूनूहूनछ नियमित ❤❤🎉🎉
❤❤❤❤❤❤❤❤❤❤❤
अब बिनीसा र अस्मिता ले धेरै दुःख पाउनुपर्छ ❤❤❤❤
👌👌❤️❤️❤️❤️❤️
आज धेरै खुसी लाग्यो binisa र अस्मिता ले dhukha paekoma
❤❤❤❤😊😊
यी दुईको बल्ल घैटामा घाम लाग्याे हाेला
ठिक गर्नु भयाे गुन्डादादा ती दुईलाई सजाय दियकाे धेरै खुशिलाग्याे हजुर।🐅
ठिक पयो😂😂😂😂😂
डाईरेक्टर शिब कंडेल तंपाई को सिरियल टुहुरी राम्रो छ सबै कलाकार लाई अभिनय गर्ने कलाकार टिम लाई धेरैधेरै धन्यवाद 👍🏻👍🏻👍🏻❤❤❤
❤❤❤❤❤🎉🎉🎉🎉
Verry good अस्मिता र बिनिशा ले अझै सजाय दिनु पर्छ❤❤
टुहुरी र बिनाेद मिलेको देखेर धेरै खु:शी छु। ❤❤❤❤❤❤❤❤❤
बल्ल भने ठिक भयो अस्मिते र बिनिसेलाइ
🎉🎉🎉🎉🎉🎉🎉
सधैं माया म्यामले मात्रै दुःख पाएको कति हेर्ने हो आज बल्ला मन खुसी भएको छ र सम्पूर्ण टिमलाई मिठो माया सम्मानस्वरूप हृदयदेखि नमन छ राम्रो भएको छ अझै राम्रो होस् भन्न चाहन्छु। र अझै पनि सफलताको अनगिन्ती❤❤❤❤ शुभकामना।
😮😮😮😮😮❤❤❤❤❤❤❤❤❤❤
❤❤बल्ल भनेको जस्तो सियल हेर्न पायकोमा धेरै धेरै धन्यवाद 🎉🎉🎉🎉
Hahahaha thik garyo😅😅
ठिक पर्यो,उनिहरु रुदा त मलाई कति आनन्द भयो भनेर साध्य छैन,अब यिनिहरुले संधै यसरी नै हुनुपर्छ र एक्लिनुपर्छ,किन कि यिनिहरुले आफ्नोपन भनेको थाहा नै छैन,धन्न यि पापिनिहरु फसे धन्यवाद भगवान्।कथा राम्रो छ,अझै राम्रो बनाउदै लानुहोला। बधाई छ सम्पूर्ण टिमलाई।।
❤❤
Mile hereko chu
आहा❤❤❤❤ बल्ल खुसि लाग्यो ❤❤❤❤ अपराधिलाइ ❤❤❤❤सजाएत अझै धेरै❤❤❤❤ दिनु पर्छ र एदमै थिक ❤❤❤❤ लाग्यो र अबोको❤❤❤ दिन हरुमा अझै राम्रो लाग्यो र अझै राम्रो हस् अबो को दिनहरुमा अझै यो भन्दा पनि राम्रो होस् भन्ने चाहानाछ अझै राम्रो होस् अझै सफलहोस् एहिछ हाम्रो शुभकामना
Tuhuri serial man paraune hajir hum hai ❤🙏🎉