नार्कले वनाएको यस भिडीयोमा वाख्रापालन सम्वन्धी सम्पुर्ण आधारभुत जानकारी उपलब्ध छ ।

Поделиться
HTML-код
  • Опубликовано: 16 мар 2020
  • बाख्राका विभिन्न जातहरु, खोर व्यवस्थापन, आहारा व्यवस्थापन तथा रोग व्यवस्थापनबारेआधारभुत जानकारी । यस भिडीयोमा उल्लेखीत विषयमा कुनै कुरा थप प्रष्ट पार्नुपर्ने भए मलाइ मेरो फेसबुक म्यासेन्जरमा लेखिदिनुहोला । मेरो फेसबुक ठेगाना तल दिइएको छ ।
    bharatgautamm
  • НаукаНаука

Комментарии • 29

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 3 года назад +2

    यो भिडियो हामी किसानलाई अत्यन्तै महत्त्वपूर्ण छ बाख्रा पालनपोषण गर्ने बारेको जानकारी अझै धेरै राम्रोसग बारम्बार दिदै गर्नुहाेस सर हजुरको लाखौंलाख नमन गर्दछु तालिम शिक्षा ज्ञानकाे लागि दुर्गममा चरम अभावमा छाैँ पाहाडि जिल्लाहरूमा सम्भावनाको खानि छ बाख्रा पालन क्षेत्र छ।तर स्थानीय सरकार प्रदेश सरकार केन्द्रीय सरकारले कृषिमा युवालाई राष्ट्रियकरण गरियोस् अहिलेसम्म गणतन्त्रको सरकारले कृषिको चासो दिदैनन् सक्कली किसानलाई कृषि ऋणको सेवा सुबिधा तालिम शिक्षा लगानीको बाताबरण बाट चुकेका छाैँ।म भाेजपुर जिल्ला षडानन्द नगरपालिका बाट यो भिडियो हेर्दै छु हाल खाडीमा छु बिदेशी भूमि बाट अनुरोध छ हाम्रो गाउँमै सफलताको योजनाको किसानलाई सहभागी गरियोस् सर मेरो अपिल छ बजारको यातायातको र उत्पादनमूलक क्षेत्रमा ऋणको सहयोग नेपाल सरकारले दिनुहोस्

  • @balmagar9
    @balmagar9 4 года назад +1

    Dherai ramro janakari 🙏

  • @parbatpoudel1538
    @parbatpoudel1538 4 года назад +1

    Good

  • @GGGaming-bp9hz
    @GGGaming-bp9hz 4 года назад +1

    😍😍😍

  • @jhalakpoudel8152
    @jhalakpoudel8152 3 года назад +1

    सर, हामी जस्तो नव किसानलाइ हजुरले हालेका भिडियो अति प्रभावकारी छन।सर प्रति हामी अाभारी छौं ।

  • @xitiz8358
    @xitiz8358 3 года назад

    Sir khari ra barbari jat ko bhakra chahiyo thiyo.kat paincha hola

    • @LivestockConsultant
      @LivestockConsultant  3 года назад +1

      फेसबुकका बाख्रापालन समुहहरुमा सम्पर्क गर्नुहोला

  • @nisanmagar
    @nisanmagar 2 года назад

    सर यो मेरो बोयर बाख्रा मा Caseous Lymphadenitis (CL)
    अति नै गाह्रो बनाएको छ धेरै जसो मा एकचोटी आउँछ अनि त्यो घाउ निको भएपछि देखि दैन तर एउटा बाख्रा मा एकै चोती २ देखि ५/६ वता सम्म आउँछ एउता पाक्दै गर्दा अर्को भित्र आइसकेको हुन्छ चिउदो र घाती को भाग मा केही गरि पनि हताउन सकेन तपाइहरुको मा केही तेस्तो समस्या देखियेको होला कि तेस्को उपचार बारे केही सल्लाह सुझाव पाउन सकिन्छ होला

    • @LivestockConsultant
      @LivestockConsultant  2 года назад

      यसमा हुने व्याक्टेरीया जिद्दी हुन्छ सारै । एन्टीवायोटीकले काम गर्दैन सितिमिति । सर्न चाँही चाँडै सर्छ । मैले त्यो रोग सम्वन्धि भिडीयोमा जे भनेको छू त्यसैअनुसार गर्दा राम्रो होला ।

  • @user-qu5vc6gu8e
    @user-qu5vc6gu8e 3 года назад +1

    सर नेपालमा राम्रो बराबरी काहाँ पाईन्छ? 9 बाख्रा र एउँटा बोका किनेँ योजनामा छु। भारत जाने बिचारमा थिएँ तर यो भिडियो हेरे पछि नेपाल बाटनै बराबरी बाख्रा किन्ने योजना बनाए।
    सहयोग गर्नु है।

    • @LivestockConsultant
      @LivestockConsultant  3 года назад

      नेपालमा स्रोत केन्द्रको चरम अभाव छ । शुद्ध बारबरी एउटै ठाउँमा भन्नेवित्तिकै दिने फार्म पाउन खै गारै होला । बरु भारत नै सहज होला । नातेदार प्रजनन्को पनि डर भएन त्यसो भएपछी ।

  • @stggaming5055
    @stggaming5055 3 года назад

    Nawalparasi ko kun thau ma cha sir bakhra anusandhhan kendra

    • @LivestockConsultant
      @LivestockConsultant  3 года назад

      Nawalparasi ma ta chhaina ni

    • @user-hc1fb5zf8s
      @user-hc1fb5zf8s 3 года назад

      @@LivestockConsultant फेस्बुकमा के चा सर हजुरको नाम खोजेको भेटिन त??

    • @LivestockConsultant
      @LivestockConsultant  3 года назад

      @@user-hc1fb5zf8s facebook.com/bharatgautamm

  • @baniyagobinda8621
    @baniyagobinda8621 3 года назад

    कती पर्छ बोर र खरी क्रोस गरेर 50 % को बोर बोका बिउलाइ ??

  • @suryaakalyatrisuryaakalyat3053
    @suryaakalyatrisuryaakalyat3053 3 года назад +1

    Sir haamile ghaas bina nai baakhra paalan garna sakinxa hola?

    • @LivestockConsultant
      @LivestockConsultant  3 года назад

      सामान्य अवस्थामा सकिंदैन । घाँस अनीवार्य शर्त हो ।

    • @suryaakalyatrisuryaakalyat3053
      @suryaakalyatrisuryaakalyat3053 3 года назад

      Sir hamile sukha ghas jastai paraal, gahuko naal, bata bakhra paalan garna katiko samvab xa batae dinu vayema avaari hune thiye sir!

    • @LivestockConsultant
      @LivestockConsultant  3 года назад

      @@suryaakalyatrisuryaakalyat3053 please watch my videos about goat nutrition ! there are two videos!

  • @RajaRaj-mc6qf
    @RajaRaj-mc6qf 4 года назад +1

    लौन हजुर बोयर बोका चाहियो काहा सम्पर्क गर्ने होला हजुर हरु सङ मिल्छ कि नाइ

    • @LivestockConsultant
      @LivestockConsultant  4 года назад +1

      हाम्रो वेवसाइट nlbo.gov.np मा मोवाइल नम्बर हेरेर वाख्रापालन शाखा प्रमुख डा अपार पौडेललाइ सम्पर्क गर्नुहोला । करीब १ वर्ष कुर्दा एउटा वोका पाइने सम्भावना हुन्छ ।

  • @jhalakpoudel8152
    @jhalakpoudel8152 3 года назад

    सर नमस्कार,
    हामी साधारण किसानले बन्दिपुर अनुसन्धान केन्द्रबाट बाख्रा कसरी प्राप्त गर्न सकिन्छ ।

    • @LivestockConsultant
      @LivestockConsultant  3 года назад +1

      बन्दीपुरको त मैले भन्न मिल्दैन । हाम्रो फार्मको चाँही मैले मेरा भिडीयोमा भनेजस्तै हो । वडाको र भेटेरीनरी कार्यालयको सीफारीस सहित निवेदन दिने ।

  • @rpsharmapoudel2317
    @rpsharmapoudel2317 4 года назад +1

    Good

  • @RajaRaj-mc6qf
    @RajaRaj-mc6qf 4 года назад

    लौन हजुर बोयर बोका चाहियो काहा सम्पर्क गर्ने होला हजुर हरु सङ मिल्छ कि नाइ

    • @LivestockConsultant
      @LivestockConsultant  4 года назад

      हाम्रो वेवसाइट nlbo.gov.np मा मोवाइल नम्बर हेरेर वाख्रापालन शाखा प्रमुख डा अपार पौडेललाइ सम्पर्क गर्नुहोला । करीब १ वर्ष कुर्दा एउटा वोका पाइने सम्भावना हुन्छ ।