Это видео недоступно.
Сожалеем об этом.

तकसेराको भेडीगोठबाट इन्द्रेणी, गोठालाहरु इन्द्रेणीका केटी संग यसरी रमाए । ०७८-०७-२२ HD

Поделиться
HTML-код
  • Опубликовано: 15 авг 2024

Комментарии • 141

  • @Indreni.Com2016
    @Indreni.Com2016  2 года назад +28

    कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@gmail.com
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕

  • @narchhantyal9116
    @narchhantyal9116 2 года назад +1

    गोथाली जीवन कहिले लेक हहिले औलो दांदा पाखा रमाउने म आफै ले भोकेको कथा याद दिलायो धन्नेबाद इन्द्रेनी युनित र साथिहरु

  • @sultikurumba199
    @sultikurumba199 2 года назад +4

    😲कति रमाइलो सबै 🌈ईन्द्रेणी 🌈टिम लाई धन्यवाद 🙏नमस्कार 💖

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 2 года назад +2

    इन्द्रेणी परिवार लाई धेरै धन्यबाद छ अति रमणीय रहेछ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

  • @susilkawaryogi4707
    @susilkawaryogi4707 2 года назад +13

    नेपाल को बाहुबली कृष्ण कडेल दादा लाई सम्मान छ।

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 2 года назад +4

    भेडी गाेठ बाट धेरै राम्रो रमणीय ठाउँ हेर्न पाईयाे ईन्द्रेणी टीमलाई धेरै धेरै धन्यवाद ।।

  • @dipasihahi8643
    @dipasihahi8643 2 года назад +9

    शुभ बिहानि सबै सबै जन हरु मा विशेष ईन्र्देणी का सन्चालक कृष्ण सर सु स्वास्थ्य लाभ को कामना छ🌹🌹🌹🌹🌹🌹🙏🙏

  • @manigurung1469
    @manigurung1469 2 года назад

    एकदम रमाईलो लाग्यो । संपूर्ण कलाकार साथीहरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @pragashpragashji108
    @pragashpragashji108 2 года назад +1

    कति राम्रो ठाउँमा गएर देखाउनु भयो सबै ईन्द्रेणी परिवार लाइ सलाम छ🙏💐🌹🙏💐🌹

  • @deviram6454
    @deviram6454 2 года назад +1

    मनमायाको त नामै काफी छ मनको माया यानिकी सबैको मन मनको माया 💙

  • @narbahadurgharti609
    @narbahadurgharti609 2 года назад +1

    बाल्यकालको साह्रै सम्झना दिलायो तकशेराको यो सुन्दर दृश्यले इन्द्रेणी तिमलाई हृदय देखि नै सलाम छ

  • @sultikurumba199
    @sultikurumba199 2 года назад +6

    गाेठाले बाबा ले मनु मनप्रर्या भनछन्त🤣🤣माेटी लाई कसैले मन पराउदैन्न भनेकाे साेच दुर गरि दिए गाेठाले बाले मलाई पनि अति मन प्रन्ने 💖मनु सम्पुर्ण 🌈ईन्देणी 🌈टिमलाई🙏 नमस्कार 🙏

  • @NareshSingh-iq5yk
    @NareshSingh-iq5yk 2 года назад

    एक दमै रमाईलाे लाग्याे ईन्द्रेणि हेर्दा मलेसिया बाट

  • @karnasingpunkarnasingpun4389
    @karnasingpunkarnasingpun4389 2 года назад

    जालू माया नानी तकसेरा पूगेछन समपूर्ण इन्द्रेणी टीम लाई हार्दिक बधाइ छ

  • @manojbatala2347
    @manojbatala2347 2 года назад

    कठै गाउँ घर इन्द्रेणी को सधै जय होस्

  • @laxmidevikunwar5215
    @laxmidevikunwar5215 2 года назад +2

    मनु बैनी लाई मन पराउने धेरै छन्न आई लब यु बैनी

  • @kishanban4037
    @kishanban4037 2 года назад

    ABC इन्देणी परिवार लाई सुभयात्र छ कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर

  • @yakhaalife80
    @yakhaalife80 2 года назад +7

    धन्याबाढ ईन्द्रेणी टिमलाई हाम्रो बन पाखा पुग्नु भएकोमा

    • @lalshrestha1443
      @lalshrestha1443 2 года назад

      नमास्कर indreni होल तिम लाई गाउघर को याद अयो

  • @indragurung1512
    @indragurung1512 2 года назад

    Yo veda tw besari chiso rw besari garmi thau ma poni hune rahexa.
    Jay endreni team 🎉 🙏

  • @narbahadurgharti609
    @narbahadurgharti609 2 года назад +2

    मनु बहिनिलाई मननपराउने सायद कोहि होला भेडा गोठालाले पनि यसरी माया गरे मनु बहिनिलाई

  • @primitivelifestyle7509
    @primitivelifestyle7509 2 года назад +1

    यस्तै गाउँको दैनिकी जीवनशैली भिडियो हेर्ना मेराे च्यानल तिर जाेडिनुहाेला है अबश्य तपाईंको मन जित्ने छ कष्ण दाइ धेरै
    सम्झना छ है 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️

  • @ramesh2055
    @ramesh2055 2 года назад +1

    शुभ बिहानी ।।
    जय गित ।।
    जय संगीत ।।
    जय इन्द्रेणी ।।।।

  • @GaneshGanesh-rd5xg
    @GaneshGanesh-rd5xg 2 года назад

    रुकुम को तकसेरा मैले सुनेको हाम्रो जिजुहर बसेको ठाउँ हो भन्दा सुनेको छु अथवा हाम्रो सन्तान हरु बसेको ठाउँ भन्ने सुनेको छु (रागो पुन मगर हरु )।म अहिले पश्चिम् रुकुम मा छौ यहाँ पनि हाम्रो सन्ताहरु राम्रै सग फैली रहेका छन ।हामिलाई कसै कसैले त तकसेरे पुन पनि भन्ने गर्छ्न ।हाम्रो पुर्खाहरु बसेको ठाउँ हेर्न जान मनलागी रहेको थियो जान पायको छैन ।तर इनदेरिनी टिम ले त्यहाँ गयर सबै कुरा देखाई दियको मा इनदेरिनी टिम्लाई हिर्दयदेखिनै धन्यवाद ।समय मिलेपछी यक चोटि बाजे ,पुर्खा बसेको ठाउँ अबस्य हेर्न जानेछु हवस्त ईन्द्रनि टिम लगायत तकसेरा बासी सब्बैलाई धन्यवाद ।

  • @bishalmahar9269
    @bishalmahar9269 2 года назад +2

    Yo इन्द्रेणी भएर के के देख्न पाइन्छ सोच्न नि सक्दैन जय इन्द्रेणी जय कृष्ण भगवान 🙏🙏🙏🙏🙏🙏

  • @kamalbasnet6795
    @kamalbasnet6795 2 года назад

    अति धेरै रमाइलो ईन्द्रेणी टिम लाई सलाम छ

  • @roshanrizal8760
    @roshanrizal8760 2 года назад +3

    Nepal को दूर्गम क्षेत्र रमाइलो लाग्यो।

  • @jagadishtamang3015
    @jagadishtamang3015 2 года назад

    आहा! शुभ बिहानि शुभ दिन जय इन्द्रेणी

  • @bharatkumarbabu1194
    @bharatkumarbabu1194 2 года назад +2

    Shubha bhihani indreni teem.. Gaun ko kalcharl video herda Sarai aannda aayo 👌👌👌

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 2 года назад +1

    शुभ बिहानी !
    हे इन्द्रेणी टिम भेडीगोठ पुगेछन२
    माया हो गोठाला हरू क्या सारै खुशी छन्
    डाँडैको देवी देउराली माया हो पात बजाउदै झरे है ओराली मै बस्छु सम्झी झलझली ।
    साच्चै आज रूकुमको तक्सेरा को भेडीगोठ बाट इन्द्रेणी टिमले "डाँडै को देवी देउराली" गीत गाउदा बालापनको याद आयो हुन त गीत कहिले निस्केको हो भन्ने थाहा भएन मैले यो गीत शुरूमा सुन्दा सायद म ५/६ बर्ष उमेरको थिए होला इन्द्रेणी को सधै जय होस जय इन्द्रेणी मलेसिया बाट

  • @kumarbudha3356
    @kumarbudha3356 2 года назад

    मेरो जन्मभुमि तकसेरा 🥰🥰🥰🥰🥰

  • @khumraj5858
    @khumraj5858 2 года назад +1

    आफु जान नपाए नसके पनि इन्द्रेणी ले गर्दा गाउँ बस्ती देख्न पाइएको छ जय इन्द्रेणी

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 года назад +1

    A person who keeps humanity above his life is rare phenomena and a real hero can do that ::
    Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY:
    Indreni is truly making difference in many lives:
    Long Live Indreni family with your noble service
    Great job krishna ji ji ji ji ji, Bhakta ji, Pratima ji ,
    AND ALL THE MEMBERS OF INDRENI FAMILY::
    Stay safe and healthy. Health IS REAL WEALTH.

  • @user-sk9lj9dk8e
    @user-sk9lj9dk8e 2 года назад

    जय इन्द्रेणी 🙏🙏

  • @rajustha4300
    @rajustha4300 2 года назад +1

    शुभ बिहानी जय इन्द्रेणी 🙏🙏💐💐

  • @yubrajparajuli6105
    @yubrajparajuli6105 2 года назад +2

    सुकर्मको मार्ग जहिल्यै सत्कर्ममा लागि रहन्छ इन्द्रेणी टिमलाई कोटि नमन

  • @nge-spords7190
    @nge-spords7190 2 года назад

    Dherai ramailo thauma pugnu bho sabailai salam

  • @deviram6454
    @deviram6454 2 года назад +1

    वाउ कति रमाइलो 👌✌️🌷

  • @bahadurdalpun9713
    @bahadurdalpun9713 2 года назад

    रुकुमको यात्रामा सबैभन्दा रमाईलो भीडीयो लागो ।मनु कति सहन्सिलता हुन बुदोहरुले जिस्काऊदानी हासीरहने 😁😁😁😁

  • @chandragurung2567
    @chandragurung2567 2 года назад

    Congratulations to all members of indreni team salute 👍👍

  • @mailibabuji2238
    @mailibabuji2238 2 года назад +1

    शुभ प्रभात 🙏🙏❤️❤️ जय इन्द्रेणी

  • @prakashnayak4167
    @prakashnayak4167 2 года назад

    Jay geet sangit ❤
    Sarai sahaaeniya kaam daaju krishan❤

  • @rambsen4689
    @rambsen4689 2 года назад

    Jay indreni

  • @pritamregmi940
    @pritamregmi940 2 года назад

    जय इन्द्रेणी सुखदुःख को सारथि 🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @shyamtmg3702
    @shyamtmg3702 2 года назад +1

    नमस्कार इन्द्र्नी टिमलाई🙏🙏🙏सरै राम्रो मगर बस्ती भएको गाउँ ताकसेरो रुकुमा जिल्लाको माथिल्लो भेग पर्छ👌👌

  • @lilamberthapa5576
    @lilamberthapa5576 2 года назад

    बब्बाल रमाईलो 🙏🙏👍️👍️💕♥️💕जय इन्द्रेणी 🌈🌈🌈

  • @khumraj5858
    @khumraj5858 2 года назад

    हाम्रो देश कृषि प्रधान देशहो सबै कृषि मा लागौ जय इन्द्रेणी

  • @loksharma3353
    @loksharma3353 2 года назад +3

    Very nice indreni program, thank you very much.

  • @susansundash3346
    @susansundash3346 2 года назад +1

    Hamro nepali saskriti r hamro vugol dekhaudae sarib dukhiko satha ma x sadaeb indreni garb lagx

  • @indrajiitbura7705
    @indrajiitbura7705 2 года назад

    Indreni team lai danebat chha mero jambumi dekha diyakoma

  • @chhetrakhatri3869
    @chhetrakhatri3869 2 года назад

    Jay indreni Jay Hanuman Ji Sampurna indreni Teams Lai Jay Hanuman Ji ko Nyano Abibadan chha Jay indreni Jay Hanuman. JI Butwal 8..

  • @pombahadurkumal6237
    @pombahadurkumal6237 2 года назад

    मुर्छित परेका पुराना भाकालाई पुनजागृत लोकभाका नया उचाई पुरानै अबस्थामा पुगौदैहुनुहुन्छ।सास्कृतिक क्रान्तिका माहानायक नेता युगौयुग सलाम छ।केपि बा जस्तै जनताका माया पाउनु।सलाम कृष्ण दाइ।

  • @susilkawaryogi4707
    @susilkawaryogi4707 2 года назад +2

    कृपया दादा हजुर पश्चिम रुकुम नि आउनु ल ।

  • @nepalaadarshmavi7730
    @nepalaadarshmavi7730 2 года назад

    Yeta heram hai indereni tir ho inderenitir

  • @toprana1164
    @toprana1164 2 года назад

    इन्द्रेणी तिमले किसान को दु:ख थाउ पैलायो नेपाल सरकार ले नि देख्नु पर्यो यसरी 🐑🐑कस्तो दुख कष्ट बुझ्नु पर्यो सरकार !

  • @greenworld1487
    @greenworld1487 2 года назад

    यो हो वर्षकै उत्कृष्ट ईन्द्रेणीको भाग । आहा ! कति राम्रो अर्गानिक भिडियो । सवैलाई बधाई एवं शुभकामना 🌹🌹🌹

  • @ushabohara6260
    @ushabohara6260 2 года назад

    गाउँ शहर गल्ती गल्ती भिर पहाड
    दुखि गरिब सभैको मन मन मा बस्ने
    रोयको लाई हसाउने, जय ईन्द्रेणी मन्दिर
    सबै टिम लाई धन्यवाद।।हाम्रो नेपाल हामी नेपाली

  • @naranaryal5124
    @naranaryal5124 2 года назад

    साच्चै हाम्रो नेपाल स्वर्ग छ ।जयनेपाल

  • @indrajiitbura7705
    @indrajiitbura7705 2 года назад

    Rucha Pun r indreni team lai danebat mero jambumi

  • @dipakkhanal1438
    @dipakkhanal1438 2 года назад

    जय इन्द्रेणी

  • @pragatikiranranarana528
    @pragatikiranranarana528 2 года назад

    इन्द्रेणी टिमको गाउँबस्तीमा पुगेर विभिन्न कार्यक्रम देखाउँदा मेरो दिमाखमा २०५२/२०६०/६१ साल सम्म हामी पनि रक्तिम परिवार को गीत संगीत जनता सामु प्रस्तुत गरेको याद आउँछ सलुट छ जय इन्द्रेणी

  • @dhirendraacharya6774
    @dhirendraacharya6774 2 года назад +4

    Love you Indreni 😍❣️🙈

  • @KuloplMusthapha
    @KuloplMusthapha 2 года назад

    Super good luck indreni team lai 🙏🙏

  • @mitralimbu6876
    @mitralimbu6876 2 года назад +1

    जय इन्द्रेणि💖🙏🇴🇲

  • @himbhandari443
    @himbhandari443 2 года назад +1

    Good morning tima

  • @gopaldangi6209
    @gopaldangi6209 2 года назад

    सुन्दर दृश्य ।

  • @bhimsenkc3300
    @bhimsenkc3300 2 года назад

    शुभ बिहानी जय इन्द्रेणी ।।।यका बिहान बिहानै यस्तो रमाइलो रमणीय ठाउँ देखाउनु भयो ।।धन्यवाद इन्द्रेणी टिमलाई

  • @hariacharya6034
    @hariacharya6034 2 года назад

    धेरै धेरै बधाई छ इन्देणी टिम लाई

  • @bishnuxetri853
    @bishnuxetri853 2 года назад

    धेरै राम्रो छ

  • @atengabu7048
    @atengabu7048 2 года назад +2

    स्याबास! अति organic, गाउँमा यसरी नै कन्ला माथि/मुनि नाच्ने हो। पशुपालनमा लक्ष्मीको बास हुन्छ भन्ने बुढाबुढीको उहिलेको भनाई अहिलेको ईकोसिस्टम रहेछ। राम्रो..
    गाउँ पाखामा हिमालतिर भेडा चराएर छोरालाई ST. Xavier स्कुल पढाउँदै👏👏👏

  • @loknathpaudyal4838
    @loknathpaudyal4838 2 года назад

    सलाम छ सबैलाई धन्यवाद प्रगतिको शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना

  • @tejshrestha
    @tejshrestha 2 года назад +1

    इन्देणी टिम लाई धन्यवाद

  • @narbahadurgharti609
    @narbahadurgharti609 2 года назад

    इन्द्रेणीले गर्दा थोरै समयको लागि भएपनि गोठालाहरु आफ्नो दुख पिडा बिर्सेर। रमाउन पाए

  • @keshavoli8254
    @keshavoli8254 2 года назад

    Ramro khusi lagyo happy Tihar 🙏💗💯👍

  • @bilbahadurkhatri5004
    @bilbahadurkhatri5004 2 года назад

    आहा कति रमाइलो ईन्द्रेणी तिम 🌈

  • @ramilamishra800
    @ramilamishra800 2 года назад

    धेरै रमाइलो जय इन्द्रेणी टिम 💖💖🙏

  • @birBahadur-kw2hb
    @birBahadur-kw2hb 2 года назад

    जय हाम्रो ईन्दणि टिमि

  • @ijhgfhbcc831
    @ijhgfhbcc831 2 года назад

    Jay ho indreni team

  • @nitikaparkapaint.4878
    @nitikaparkapaint.4878 2 года назад +2

    शीर्षक अनुसारको टिप्पणी!
    इन्देणी भनेको कोठी हो कोठिमा ब्यबसाय चलाइरहेका केटि लाई गोठालोले पनि पछ्याउनु र रमाउनु स्वभाविकनै हो !!!

  • @kadakrana4729
    @kadakrana4729 2 года назад +1

    Good

  • @khagulimbu252
    @khagulimbu252 2 года назад

    योरमनइलो देख्दा मलाइपनि एस्तो हिडनमनलाग्छकी।

  • @rajustha4300
    @rajustha4300 2 года назад +1

    हैट भेडा त कति हौ ।

  • @harikummar5469
    @harikummar5469 2 года назад

    Salamax indreni timelai ani Krishna sirlai pani

  • @hirdayakumarthapa3359
    @hirdayakumarthapa3359 2 года назад

    Ramri dekker hola sir hi hi

  • @edeylepcha9417
    @edeylepcha9417 2 года назад

    😮😍😍 nice place...😍😍😍😍😍😍😍😍😍😍

  • @chetragurung1149
    @chetragurung1149 2 года назад

    इन्द्रेणी टिम लाई सलम छ

  • @lalkhadka5317
    @lalkhadka5317 2 года назад

    I like manamaya waiba love you ❤️❤️❤️❤️💋💋💋💋

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 года назад

    Note : PLEASE BE CAREFUL ABOUT YOUR HEALTH KRISHNA JI JI JI JI JI:
    Your health is so important for many many people and nation:
    My thoughts and prayers are always with you:
    Long Live Krishna ji ji ji ji ji and INDRENI TEAM :
    Indreni is a Cultural and Humanitarian Temple:::
    Indreni is a real message & Voice of Humanity::
    Great Job Krishna ji ji jj ji ji , Bhakta ji, Pratima ji,
    AND ALL THE MEMBERS OF INDRENI FAMILY:;
    Stay safe and healthy. Health IS REAL WEALTH.

  • @mitralimbu6876
    @mitralimbu6876 2 года назад

    मोटि हुनु पनि साह्रै रहेछ मनु जि।उकालि अोरालि हिड्न बिचरा

  • @premkatuwal8914
    @premkatuwal8914 2 года назад

    इन्द्रेणि सम्पुण टिमलाई हार्दिक हार्दिक नमन छ 🌈🌈🌈🌈🌈🌈

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 года назад

    Indreni is a Cultural and Humanitarian Temple:
    SINGING FOLK DUETS- PRESERVING CULTURE
    CULTURE IS THE foundation of CIVILIZATION::
    LETS PRESERVE UNIQUE FOLK CULTURE :;
    Stay safe and healthy. Health IS REAL WEALTH.

  • @bhojbhul802
    @bhojbhul802 2 года назад +1

    Very goo

  • @ratnaprasadkhanal1632
    @ratnaprasadkhanal1632 2 года назад +1

    good

  • @yamushahi1906
    @yamushahi1906 2 года назад +1

    Manmaya nanilai 1mahina jati yo pakhapakherama hidalnu pareyo ani tyo jyan thik thauma aauxa

  • @khagendraingnamlimbu5788
    @khagendraingnamlimbu5788 2 года назад +1

    Indreni ko parkhai ma the balla aayo, shubha prabhat

  • @padamrai7589
    @padamrai7589 2 года назад +1

    Ani aaj tw baja gaja xain tw indreni baja naboki jadaen thiyo tw

  • @magarnabraj4892
    @magarnabraj4892 2 года назад +1

    wow😘😘😘😘😘😘

  • @kandelyech3243
    @kandelyech3243 2 года назад

    Good evening everybody,
    Jaya indreni

  • @ghartitb6470
    @ghartitb6470 2 года назад

    दामी

  • @bishnusunar945
    @bishnusunar945 2 года назад

    Aajata dhila vaye hai hjr

  • @user-ej7vt5zw9l
    @user-ej7vt5zw9l 2 года назад

    इन्द्रेणी टिम लाई धेरै धेरै धन्यवाद