झोर्ले/नमस्ते छिनछिन चुराले ♥️ निकै पुरानो गित अग्रज गायक गायिकालाई सम्मान गर्दै प्यारी साथी निर्जला गुरुङ र मैले गाउने कोसिस गरेकोछु यहाँहरुलाई कस्तो लाग्छ हेरेर माया गर्दिनुस है🙏
आज भोलि त शिद्दार्थ आले भाइ लाई पनि सरसती माता ले ग्यान दिए जस्तो छ झन कडा दोहोरी नहेरी नहुने धन्यबाद भाइ लाई र गोर्खाली चेली निर्जला को त कुरै नगरौ दोहोरी को रानी नै भै हाल्यो दुबै जना लाइ प्रगती सुभकामना।
आहा दोहारी सकिए को थाई भएन निर्जला र sithartha ब्रो को लागि आगामी दिन को अग्रिम शुभकमना सँगै यस्तै यस्तै dhohari हेर्न अनि सुन्न पाइयोस जोडि पनि जम्छ है गुरुङनि र मगर को 👌👌😂
सारै मिठो अनि कति मलिलो भाका हो #दादा_दिजु💕 सब्द नै कति काफ्फी छ्न #सिद्दाथ_दादा #अनि_निर्जला_दिजु💕💕गितको झट्टारो अनि जुन तो लास्तमा बोलेको बोलिले झनै मन खानी #दादा_दिजु ❤ सदै भरी यस्तै गरि अगाडी बड्नु ल #दादा_दिजु❤❤❤
गायक सिदार्थ आले गायिका निर्मला गुरुङले गाउनु भएको डोहोरि मलाइ असाध्यै मन छोयो आउने दिन हरु मा हार्दिक शुभ कामना छ उच्च तह मा पुगन सफल रहिन ।दिल पुन कतार बाट।
अब चाइ आले मिजाले हाम्रो गोर्खाली चेली सङ्ग लोकदिहोरी मा धुलो उडाउनु पर्छ। दुबै भबिस्यको उदाउँदो तारा हुन र अलि गम्भीर र गहकिलो शब्दमा ध्यान दिनुहोला। Best wishes from England💖🙏
सारै मिठो प्रस्तुती!! सारंगी संसारको दोहोरीमा उच्छ्रींखलता विरलै भेटीन्छन्। जुन हिसाबले यहाँहरूले दोहोरी पस्कीरहनुभएको छ, सारै राम्रो छ। उत्तोत्तर प्रगतीको शुभकामना कमल दाई एंव सम्पूर्ण सारंगी संसार टिम।❤️❤️
दोहोरी दमदार छ ।भाइ शिदार्थ र बैनी निर्जला को स्वार शब्द अनुप्रास सबै राम्रो छ नब कलाकार हरु पछि गएरा राजु परियार र शर्मिला गुरुङ जस्तो अब्बल कलाकार हुने छ। शुभकामना होल सारङी सन्सार टिम लाई।
असाध्यै मीठाे र सुन्दर प्रस्तुति ! यस दाेहाेरीका हरेक शब्द र टुक्का विशेष लागे । गीतकाे भाका र स्वर अति राम्राे छ । दाेहाेरीमा दुबै तर्फकाे सवाल जवाफ अलाैकिक लाग्छ, सारै सुन्दर छ ! आदरणीय गायक गायिका लगायत सम्बध्द सबैलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना !!
झोर्ले/नमस्ते
छिनछिन चुराले ♥️
निकै पुरानो गित अग्रज गायक गायिकालाई सम्मान गर्दै प्यारी साथी निर्जला गुरुङ र मैले गाउने कोसिस गरेकोछु यहाँहरुलाई कस्तो लाग्छ हेरेर माया गर्दिनुस है🙏
Ppp00p00
Sarai dami secha le Lafa jiu👍️🙏🙏🙏🙏❤️ ajhai dhaling pargatiu aasha le..🙏
Dammi bhai
Dohori good❤ ajhai romantic ani dui char tukka comedy type ko variety hos hai Sidhartha jee ❤wish you all the best.❤❤
Dharai ramailo gaune vhako xa bhai
सार्है मिठो दोहोरी गाउने यि दुई जोडीलाई उत्तर उत्तर प्रगतिको शुभकामना 🎉🎉🎉🥰🥰🥰👏👏👏👏👏👏👏
सिद्धार्थ आले र निर्जला गुरुङको दोहोरी सुपर सुपर तर लास्टमा सिद्धार्थ आलेले रमिला लाई पनि लाइन मारे 😂😂👍️👌👌❤️❤️❤️❤️
अहिले धेरैचर्चामा रहेका संगेतिकजाेडि सिदर्थ अाले र निर्जलागुरुङ्गकाे मिठाेप्रस्तुति लाइ धन्नेबाद सारंगिटिमलाइ सुभकामना
निर्जला गुरुङ को फ्यान जति यता हजिर है।
आज भोलि त शिद्दार्थ आले भाइ लाई पनि सरसती माता ले ग्यान दिए जस्तो छ झन कडा दोहोरी नहेरी नहुने धन्यबाद भाइ लाई र गोर्खाली चेली निर्जला को त कुरै नगरौ दोहोरी को रानी नै भै हाल्यो दुबै जना लाइ प्रगती सुभकामना।
रामरो लाग्यो भाई बैनिको दोहोरि
आहा कति रमाइलो गित ।🙏🍎🌹🌹🌹🌹🌹
सारै रमाइलो भयो सिदार्थ र निर्जला भाई बहिनीलाई बधाई सङ्गै शुभकामाना।।
आहा दोहारी सकिए को थाई भएन निर्जला र sithartha ब्रो को लागि आगामी दिन को अग्रिम शुभकमना सँगै यस्तै यस्तै dhohari हेर्न अनि सुन्न पाइयोस जोडि पनि जम्छ है गुरुङनि र मगर को 👌👌😂
Jodini asadhai mileko xa gurung ra magarko
@@shyamale6517 um k lafa
Hjr lafa
सिदार्थ भाइ र निर्जला बहिनीको दोहोरी राम्रो लाग्यो,अझै भन्नु पर्दा निर्जला को स्वर सारै दामि छ्❤️❤️
आहा कति रमाइलो दोहोरो हाल साउदी बाट हेर्दै छु है👌👌👌🙏🙏🙏❤️❤️❤️
बबाल जोडी को भाग २ छिट्टै आउनु पर्यो कमल सर
Malai Yo Jodiko dohori sarai man parxa❤❤❤❤❤
सुरुमा भेटमा जिस्किदा जिस्किदै पिरठिका कुरा अायो र लास्टमा मगरले गुरुङनीलाई लगेर छाडे मजा अायो दुबैलाई बधाई छ 🎉🎉🎉💟💟💃💃💃💃💃💛💛💛💙💙💙
सफलताको कामाना छ निर्जल को गित गाउनि शैली धेरै राम्रो लग्यो सफल रहोस हजुको गितको यात्रा
आहा कति राम्रो गित स्वरका धनी सिद्वाथ भाइ नमन सम्पुर्ण टिम लगाऐत सारङ्गे सन्सार कमल भाइ शुभ कामना❤️🙏
अाहा कति मिठाे भाका मा मिठा मिठा शब्दमा दाेहाेरी अचम्मै राम्राे लाग्याे सम्पूर्ण मा मिठाे धन्यवाद 🙏🙏
सारै मिठो अनि कति मलिलो भाका हो #दादा_दिजु💕 सब्द नै कति काफ्फी छ्न #सिद्दाथ_दादा #अनि_निर्जला_दिजु💕💕गितको झट्टारो अनि जुन तो लास्तमा बोलेको बोलिले झनै मन खानी #दादा_दिजु ❤ सदै भरी यस्तै गरि अगाडी बड्नु ल #दादा_दिजु❤❤❤
सलूसानेलाई अवसर दिनू ल यो ठिक छ ❤❤❤❤❤
राम्रो छ🎉
एकदम राम्रो लाग्यो।चाडै एही भाकामा यी दुइ जोडीको आवाजमा सुन्न पाइयोस।
निर्जला गुरुङ को मुस्कान मिठो
निर्जला बहिनी र सिद्धार्थ भाईको स्वर र शब्द सारै मीठो लाग्छ।🙏🇳🇵🌹♥️
गायक सिदार्थ आले गायिका निर्मला गुरुङले गाउनु भएको डोहोरि मलाइ असाध्यै मन छोयो आउने दिन हरु मा हार्दिक शुभ कामना छ उच्च तह मा पुगन सफल रहिन ।दिल पुन कतार बाट।
अब चाइ आले मिजाले हाम्रो गोर्खाली चेली सङ्ग लोकदिहोरी मा धुलो उडाउनु पर्छ। दुबै भबिस्यको उदाउँदो तारा हुन र अलि गम्भीर र गहकिलो शब्दमा ध्यान दिनुहोला। Best wishes from England💖🙏
Pachhyauri. Odera. Sahar. Pasyo. Ganughar. Chhodera. Siddarth. ALe. Vr. NirJaLa. Ko. Yo. Sarangi. Sansar. Ko yo. Lok. Dohori. Gaughar ko. Yad. DiLayo. Dubai. Jana. Lai. Badhai. Sarangi. SansarLai. Pani. Dherai. Dherai. Dhannya. Bad. ❤❤❤❤❤
अती राम्रो दोहोरी गीत, सिध्दार्थ आले ,निर्जला गुरुङ र सारङ्गी संसारलाई धेरै धेरै धन्यवाद को साथ हार्दिक मङ्गलमय शुभकामना छ।
मिठो दोहोरी आति नै खुशी लाग्यो। भाइ बहिनी हरु मा नमस्कार छ।🙏🙏🙏❤️❤️💕
🎉❤ramalro 6❤
राजु दाई संग निरजला दिदी को दोहोरी सुन्न आतुर ❤❤
Malai ta real jastai lagyo,kya mitho dohori
जतिसुनुङउसुनमनलागछअतिसुन्दरNice
अब छिटै यो जोडिको भाग २ हेर्न चाहाने जती यता हजीर हुम् है।❤❤
अति राम्रो दोहोरी मगर बाबु र निरजला नानीको, अझै उन्नति र प्रगति गर्नु।👏👏
हस हजुर 🤗🤗🤗
साह्रै राम्रो छ निर्जला नानीको स्वर एवं तर्कहरु धन्यवाद ।
अतिनै उत्कृष्ट लाग्यो शिदार्थ भाई र निर्जला बहिनीलाई उत्तोर उतोर प्रगति र उज्वल भबिस्यको कामनाका साथ हर्दिक बधाई तथा शुभकामना छ।
💐💐👍️👍️👌👌🙏🙏
राम्री निर्जला र सिद्दार्थको बेजोड दोहोरी हेरेर मज्जा आयो । from London
निर्जला बहिनिको गित धेरै सुन्छु दामी छ अनि मान्छे नि दामि❤❤❤
सिदार्थ आले र लक्ष्मी खद्का को ल्याउनु पर्यो होइ
saringi sansar sampurna Holtimlai safaltako subhakamana xa india Kerala Cochin m G rod Ernakulam bata thank you so much
वा👌वा🙏क्या मार्मिक छ टुका लय स्वर यस्तो पो दोहोरी त अरु के दोहोरि❤❤
सुहाउदो उमेर मिल्दोजोडी सारै मिठो ताीत सुन्नु मजा आयो बधाई छ गायक गायिकालाई
Bihe garda hunxw ho Siddhartha bro jodini milxw 😂😂
सारै मिठो प्रस्तुती!!
सारंगी संसारको दोहोरीमा उच्छ्रींखलता विरलै भेटीन्छन्।
जुन हिसाबले यहाँहरूले दोहोरी पस्कीरहनुभएको छ, सारै राम्रो छ। उत्तोत्तर प्रगतीको शुभकामना कमल दाई एंव सम्पूर्ण सारंगी संसार टिम।❤️❤️
Very nice dohri 👌
आहा कति मीठो पुरानो भाका अनि मीठो शब्द मा रमाईलो दोहोरि सुन्न पाउँदा सारैआनन्द भयो । सम्पुर्ण टिमलाई सफल्ताको शुभकामना छ। जय सारङगि संसार।
अाहा असाध्यै रमाइलो छ धेरै धेरै धन्यवाद छ सम्पूर्ण लाई
Nirjala bahini ko sowar ramro chha
वाउ कति राम्राे शाेर र शब्द मलाई अशदै रमाइलो लाग्यौं माेचाहिँ सउदि देखि सुन्देै छु
आहा क्या मिठो दोहोरी हो नि
aajkal nirjala gurung ji ko dhohori sachai dammi dammi aako chh, safalatako suva kamana.
अब पालो निर्जला को नो धेरै बयान i love both of you.
अति राम्रो भाइ र बैनी को दोहोरी सफलताको शुभकामना 🎉🎉🎉
Thanks you so much
Nirjala sidhartha Lai
ATI mitho geet ko lagi
Sor pani Kati mitho
So all the best both of you
आहा कति सुन्दर प्रस्तुति सम्पुर्ण कलाकार टिम लाई सफलता को लाखौँ लाख शुभकामना आदानप्रदान गर्दछु 💘 धन्यवाद
दोहोरी दमदार छ ।भाइ शिदार्थ र बैनी निर्जला को स्वार शब्द अनुप्रास सबै राम्रो छ नब कलाकार हरु पछि गएरा राजु परियार र शर्मिला गुरुङ जस्तो अब्बल कलाकार हुने छ। शुभकामना होल सारङी सन्सार टिम लाई।
love you both sidartha and nirjala🌹🌹🌹🌹🙋🙋🙋🙋
अाजभोली लत्क्षीमी बहिनी को गित अाउदैन कता हरायो सित्दार्थ भाइ र लत्क्षीमी बहीनीको गित ल्याउनु पर्यो कमल सर
धेरै मीठो दोहोरी सबै जना लाई धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏
अति रमाइलो भयो आज पनि ❤❤❤
ruclips.net/video/QNyyN6jpqQY/видео.html&feature=share
निर्जला जीको फ्यान❤
Nice couple❤❤ ramro jodi dekhinxa magar gurungni
Nirjala gurung ko voice ekdam ramro xa
Nirjala bahinilai ajh dherai pargati garnu suvkamana xa
मन्त्र मुक्त बनाउनु दुबैजनालाई आशिर्वाद छ सारङ्गी सन्सार तिलाई पनि नमस्कार
Sunder prastuti
Dubai Bhai Baini ko sabdha tukka atti ramro sunna aananda aayo
All unit lai shuvakamana
बधाईलेभाईअालेभाईबोहिनीकीपनिबधाई
निर्जला गुरुङ को मिठो मुस्कान सहित मिठो गित नसुनी बस्नै नसकिने रैछ,
नयाँ प्रतिभाकाे जाेडिअाए छ।सम्पुर्ण टिमलाई शुभकामना।
Ramro xa safaltako suva kamana sidartha babu ra nirjala baini ani sampurna team lai
बबाल दोहोरी, एकदम उत्कृष्ट शब्द चयन..दुबई जनाको म ठुलो प्रशंसक..दुबईलाई सफलताको शुभकामना❤🎉🙏
Magar Ra gurung ko dohari Kamal nai lagyo thank you so much
🙋♂️जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ,भगवानले उहाँको परिवारको कल्याण गरून्🙏म्यानमार बर्मा देखि प्रेम 💐😍
Best show ever ❤️ 💙
@@rajmyanmar 22
Best sidartha ale ❤
Kknnnjjjjb4e the same go look at❤
God bless you and your family.
sidrtha ale bhai ra nirjala bahini ko dohori ramro chha badhai hold team lai
Super best interesting romantic sweet song of papular singers (Nirjala & Sidarth) Kamal sir best of luck & Thankyou
बेजोड प्रसतुती धन्यवाद सम्पुर्ण विशेष कमल सर मिठो सम्झना
जोडी पनि मिलेको र सब्दको खानी भएको यि दुबै जोडीलाई सफलताको शुभकामना🎉❤
धेरै राम्रो छ भाई बहीनीको दोहोरी फेरि अर्को भागपनी छितै सुन्न पाँईयोस
अति मिठास गित
भाई बहिनी लाई सफलताको शुभकामना ।
❤❤❤❤धेरै रामाे छगित बनी ले गायकाे
मेरो जिल्ला बासि भाइ सिदर्थ आले र बैनि निर्जला ले गाएको यो गाना मैले कम्तिमा पनि दस पटक हेरि सके धन्यबाद छ कमल दाइ🙏 र भाइ बैनिलाइ♥️♥️♥️🙏🙏🙏
जबर्जस्त प्रस्तुति निर्जला बैनि को
निर्जला बहिनी राम्रो प्रतिभा भएको असल कलाकार हुनु हुदोरहेछ,
असाध्यै मीठाे र सुन्दर प्रस्तुति ! यस दाेहाेरीका हरेक शब्द र टुक्का विशेष लागे । गीतकाे भाका र स्वर अति राम्राे छ । दाेहाेरीमा दुबै तर्फकाे सवाल जवाफ अलाैकिक लाग्छ, सारै सुन्दर छ ! आदरणीय गायक गायिका लगायत सम्बध्द सबैलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना !!
🎉🎉ई
Wow asadai mitho xa Dohori and nirjal sis ko muskan dami xa👌👌 hahahahaha hahahaha🙏👍️👍️♥️♥️♥️🇳🇵🇲🇾
अति उत्कृष्ट प्रस्तुति 🙏🙏🙏🙏🙏
Dohari dami man pareo
Ani Basuri & Harmuniyan le sahrai man xauyeo. Sa rodhi ghar pariwar lai. Salman xa. 💃🙏🙏🙏🙏
Dami dohori magar ra gurungni nanuko
Sidartha bhai ra Nirjala nanu lai subha kamana xa.
Nirjala Gurung को स्वर अति मोठो रहेछ
गोर्खालीको नाम उच्च राख्नु भएको छ निर्जला नानी ले । शुभकामना छ उत्तर उत्तर प्रगति को सम्पूर्ण लाई ।
हार्दिक शुभ कामना निर्जला गुरूंग र सिद्धार्थ आले मगर को जोड़ी लाई ❤
Wowo sweet voice nice song sister and brother you to lai congratulations ❤❤❤❤❤
Nirjala Nglsyo ❤❤
साह्रै मीठो।❤
Babal ramailo dhori badai xa 2 jana lai👌👌👌
Sidartha is king❤❤
आहाँ कति रमाइलो गित बधाई तथा शुभकामना ❤❤❤❤
Jhorle, Jedau, Chhya jhalau sahrai ramro chha
Good vhai bhini ko dohori
सारै मिठो दोहोरी , गायिक गायिकालाइ हार्दिक बधाई छ,सारै सुमधुर स्वर,शब्दकी खानी र सुन्दरताकी धनी निर्जलाको जयहोस ,सफल सांगीतिक जिबनकाे शुभकामना ❤❤❤❤❤