यस्तो अचम्म भयो चाईनाको गाउँमा नेपाली चेलि बिहे यसरी भयो Bhagya Neupane China EP-24

Поделиться
HTML-код
  • Опубликовано: 28 сен 2024
  • Presenter: Bhagya Neupane (Facebook/Instagram)

Комментарии • 1,1 тыс.

  • @rajeebbairagi3480
    @rajeebbairagi3480 2 месяца назад +7

    आहा हाम्री चेलीलाई देखेर अत्तेन्त खुशी लाग्यो । हाम्री चेली र चाइनेज ज्वाइको जय होस ,मङ्गल होस । भगवानको कृपा बनिरहोस । हरि 🕉️🇳🇵💟🙏

  • @balaramRam-qx6oq
    @balaramRam-qx6oq 2 месяца назад +2

    भेना पनि अति सोझो राम्रो सँस्कारि हुनुहुँदो रहेछ खुशी लाग्यो।

  • @mohanlimbu7124
    @mohanlimbu7124 3 месяца назад +10

    भाग्य नेउपाने यर को प्रोग्राम नेपाली चैनीज श्रीमान श्रीमती देखाउनु भयो कति रमैईलो कति चैनीज जुवाई राम्रो कति खुशी लाग्यो।नेपाली बहीनी र चैनीज जुवाई सधै मिल्नु होस मिलेर अगाडी बडनु होस सधै शुभकामन छ धन्याबाद

  • @shantathapa4476
    @shantathapa4476 3 месяца назад +4

    यी नानिकाे जिन्दगी सधैं यसरी नै खुशीले बिताेस कति बुझ्ने श्रिमान रैछन्,याे बाबुले पनि कति राम्रो र रमाइलो ठाउँ देखाउनु भयाे धेरै धेरै धन्यवाद छ 🙏🙏👍️👍️❤️❤️❤️

  • @khamansingh7635
    @khamansingh7635 3 месяца назад +4

    वीर गोर्खाली दिदिलाई हार्दिक धन्यवाद किनकी एक नेपाली चेली भएर नि चाइनाको त्यो गाउँ शहर र आफ्नो जिबन्शैली चलाउन सक्नुभएको रहेछ ता कि उहाँको श्रीमानलाई नमस्ते भन्न पनि गारो गारो छ भने धेरै भाषा सिकेर एक अब्बल नारी बन्न सफल उदाहरण हो हजुर र धन्य छ तपाइजस्तो छोरीको जन्मदिने आमा बाबालाई बाकी जीवन सहज सरल सफल बनोस यहि कामना छ दिदी।

    • @SuvaAcharya
      @SuvaAcharya 3 месяца назад

      ❤❤❤wow kati ramro Jodi ❤God bless both of you 🙏 kati saskari hamro nepali didi

  • @Suryafitness-uj5yg
    @Suryafitness-uj5yg 3 месяца назад +16

    जहाँ गएनी जहाँ बसेनी नेपाल कै माया हामिसबैजनलाई....।। गर्व लाग्छ नेपाली हुनुमा ❤️❤️🇳🇵🇳🇵हाल सऊदी ..

    • @kesargurung5238
      @kesargurung5238 Месяц назад

      बैबाहिक जिवनको शुभकामना । नेपाली छोरी चाइनाको बुहारीलाई ।

  • @yamprasadthapa8930
    @yamprasadthapa8930 3 месяца назад +67

    भाग्य सर र शक्ति सर तपाईंहरू विश्वको शक्तिशाली अनि प्रगतिको शिखर तिर लम्कि रहेको विशाल देश चीन घुमेर त्याहाको संपूर्ण जानकारी सबैलाई हेर्ने मौका दिनु भएकोमा हृदय बाट नै हार्दिक बधाई अनि फेरि अरु नयाँ भिडियोहरु युट्युव मार्फत छोड्दै गर्नु होला धन्यवाद ।

    • @Sidhartha_official900
      @Sidhartha_official900 3 месяца назад +1

      भाग्य नेउपाने सर हजुरले राम्रो काम गर्नुभयो। नेपाली चेलीहरूको लागि यो ठाउँ कस्तो र यो ठाउँमा के छ भनेर सबै जानकारी हामी सामु youtube मार्फत हेर्न सकियो त्यसरी नै धेरै राम्रो भिडियोहरू बनाउँदै गर्नुहोला आगामी दिनमा यस्तै भिडियोहरू youtubeमार्फत हामी ह हेर्न पाउँ धन्यवाद

  • @gokulthapa9580
    @gokulthapa9580 3 месяца назад +14

    जहाँ भए पनि खुशी रहनुपर्छ । जिन्दगी खुशी र सुखी रहोस दिदी शुभकामना ❤❤❤❤

  • @nabinbastola1154
    @nabinbastola1154 3 месяца назад +30

    त्याहाको संपूर्ण जानकारी सबैलाई हेर्ने मौका दिनु भएकोमा हृदय बाट नै हार्दिक बधाई

  • @ओम्नार्नआस्तिक

    आहा! मन चंगा भो प्रेम देखेर!! चिनियाँ ज्वाइँ र नेपालकि भान्जिलाइ नेपाली सिकाएर फेरि पनि इन्टरभिउ दिएको हेर्न पाउं, शुभकामना।🙏

  • @limbusuresh263
    @limbusuresh263 3 месяца назад +5

    कति बुझ्ने चेली हुनुहुदो रैछ तपाईं हरुको जिबन सुखमय रहोस ❤❤

  • @Anitathapa-gs1js2uv1e
    @Anitathapa-gs1js2uv1e 3 месяца назад +7

    आफ्नो आफ्नो भाग्य को जाहा लेखेको छ तेहि हुन्छ मनि चाइना मै छु हामि यक दमै खुसि छउ miss you piyari didi

  • @GovindaRajChand
    @GovindaRajChand 3 месяца назад +8

    राम्रो जोडी अझ भिनाजुको लजालुपन सहयोगिमन अझ भन्नु पर्दा Handsome भेनाजु हुनुहुदोरहेछ।❤❤❤

  • @KamalaBista-zw2qw
    @KamalaBista-zw2qw Месяц назад +2

    भाग्य सर भाग्य को खेल हो बिबा त भाग्य मा लेखेको। मात्र पाईन्छ🙏🙏😍😘🌹

  • @purushottamkhanal6549
    @purushottamkhanal6549 3 месяца назад +5

    जहाँ रहे पनि जहाँ बसे पनि पृथ्वी एउटा घर समान हो, त्यहाँ मानबता हुन पर्छ त्यहाँ आत्मयता हुनु पर्छ, त्यहाँ एकले अर्कोलाई सहयोग भावना हुनुपर्छ । यो अन्तरवार्ता दिने बाहिनी लाई धेरै धन्यबाद हामी स्वदेशमा बसेर भए पनि यो भाग्य न्यौपाने भाईले हामी सबैलाई आफै गएर अवलोकन गरेरको जस्तो महसुस गराउनु भयो वहाँलाई पनि धेरै धेरै धन्यबाद ।

  • @sapkotanarayan5437
    @sapkotanarayan5437 3 месяца назад +8

    बहिनीले एकदमै सहि कुरा भनिन, धेरै चाईनिजले बिहे गरेर लाने अनि बेच्ने गर्छन, जोगिनु पर्छ नेपाली चेलीहरु,,,

  • @deokabharati1563
    @deokabharati1563 3 месяца назад +15

    Her Nepali tongue is so good and she never twist her tongue while talking and her thinking for our Nepali people is so positive. God bless her and wish her a happy married life.

  • @bharatsunar2145
    @bharatsunar2145 3 месяца назад +2

    यि चेलीलाइ देखेर अति खुसी लाग्यो,सुन्दर मनकी मान्छे पनि सुन्दर रैछन्,कति सहयोगी मनको र तेसैले पती पनी सुन्दर र मायालु पाउनु भको रैछ,र चेलीले दिना खोजेको सन्देश पनि अति नै महत्त्वपूर्ण छ,चाइनामा केटाभन्दा केटी 5 करोड कमीछ,नेपाल बाट पापी दलालहरुले बिभीन्ना लोभ लालच,फन्दामा पारेर चाइनामा नेपाली केटीहरु बिहेको निहु या नमाने देखी जागिर को निहुमा चाइना लैजाने काम भको छ र चाइना लगेर बिहेको लागि बेच्ने काम गरेका छन् दलालहरुले यो समाचारहरु धेरै आएका छन्,बिभीन्ना म्यारिज ब्युरो खोलेका छन् सबैको धन्दा प्रलोभन देखाएर चाइना केटी तस्करी गर्ने छ र चाइना गएर धेरैले हिंसा अन्नाय अत्याचार सहेका छन मर्ना बाध्य भएका छन् यसमा सजग रहनु होला,एउटा दुइटाको राम्रो हुदैमा सबैको तेस्तै नहोला,धन्यवाद छ।

  • @shivasharma2609
    @shivasharma2609 3 месяца назад +75

    नयाँ भृकुटी । आशीर्वाद छ तपाईंलाई /

    • @DipJungthapa
      @DipJungthapa 3 месяца назад

      verkute tara hun hun xo jay hos

  • @HarikumarGole
    @HarikumarGole 2 месяца назад +2

    हरेक दिन हजुरको भिडियो हेर्दै entertainment लिँदै छु सर ❤❤❤❤

  • @NagenBantawarai-hx4ps
    @NagenBantawarai-hx4ps 3 месяца назад +3

    मगोलियनहरु दयामाया अनि हेलफुल अरुको भलाई चाहानेहुन्छ आफ्नो लागि भन्दा अरुको लागि सोच्ने हुन्छ नि

  • @pubgking5569
    @pubgking5569 2 месяца назад +2

    Dherai khusi lago yo jodi lai dekhera❤❤❤❤

  • @bharatgurung2495
    @bharatgurung2495 3 месяца назад +3

    नेपाली चेली को मन अति राम्रो र चीनिया जोई पनि अति राम्रो ❤❤

  • @indirabhattrai7108
    @indirabhattrai7108 3 месяца назад +7

    भाग्य भाइ को यात्रा सफल रहोस सुभकामना

  • @narayanlamichhane6309
    @narayanlamichhane6309 3 месяца назад +2

    यि सुन्दर नेपालि चेलि र चाईनिजयुबा बिच भयको वैवाहिक प्रेम सम्बन्ध बाट बनेको यो सिङ्गो परिवार आजिवन सुखि , सभ्रान्त र स्वस्थ रहनकासाथै आपसि प्रेम झन झन प्रगाढ बनाई दुई देश बिचको मित्रता दरिलो रहेको उदाहरण बन्न सकोस मेरो हार्दिक शुभकामना ।😢

  • @beautifullworld7616
    @beautifullworld7616 3 месяца назад +197

    नेपालमा बिहे गरेको ६ महिनामै आमाबाबु संग छुट्याएर श्रीमानलाई अलग्गै राख्छन आजकलका बुहारीहरुले तर नेपाली चेली चाइनामा संयुक्त परिवारमा बसेर देशको इज्जत धानेकी रैछन खुशी लाग्यो।

    • @rajendra-2023
      @rajendra-2023 3 месяца назад +14

      Sahi pakdanu vo

    • @Sandesh-nz9ym
      @Sandesh-nz9ym 3 месяца назад +5

      K ko desh ijjat ra bejat ko kura hou.😂 ke bho bhane bejjat hunxa? Waiyat

    • @Soneyalimbuvlogs
      @Soneyalimbuvlogs 3 месяца назад +4

      K garnu ta hou? Sasu sasurale futeko aakhale dekhii nasakne vayesi,,, aalagai basnu badyata vayoni,,,, 1 tarfi kahileni nasochau hai

    • @diwakarichettri
      @diwakarichettri 3 месяца назад +1

      Bhi satthi juai Pani sarei ramro lagyo

    • @diwakarichettri
      @diwakarichettri 3 месяца назад

      Bhini ko naw khola hai

  • @Babitar-f6g
    @Babitar-f6g 3 месяца назад +1

    Love family 👩‍❤️‍👨👌👌👌cute baby❤️nepali जस्तै हुनुहुन्छ जुवाई सारै भलात्मि👍️🙏🙏 खुसि लाग्याे सहन्सिल्ता राम्राे परिवार् मा हुनुहुन्छ रछ sis सारै खुसि लाग्याे 🤔नियम् करा रैछ

  • @ambikrasaili6010
    @ambikrasaili6010 3 месяца назад +7

    परिचय नगरी अन्तरबार्ता सुरु गर्देको भाग्य सोल्टी।

  • @Kamalcreation
    @Kamalcreation 3 месяца назад +1

    तपाइँको च्यानल मा रहेको भिडियो हरु हेरिरहन्छु चाइना visit का भिडियो हरु अति आकर्षक छ्न धन्यवाद भाग्य जि । ❤ नेपाली चेली चाइना सङ्ग को यो दुई जोडी अत्यन्तै राम्रो छ मलाइ लाग्छ चाइनिज हरु सङ्ग राम्रो व्यबहार गर्यो भने उनिहरुले कहिले पनि नराम्रो गर्दैनन ऊनीहरु दयालु मायालु सहयोगि हरु हुन्छन् । चाइनिज कम्पनी मा चाइनिज हरु सङ्ग म पनि काम गरेको धेरै अनुभव हरु छ्न । यो जोडि जुनि भरीसम्म राम्रो सम्बन्ध होस येहि शुभकामना ।

  • @SaharaThapa-b7d
    @SaharaThapa-b7d 3 месяца назад +7

    मलाई पनि मनपर्छ भागे सर दुख को कुरा चै उहाँ लाई धेरै पटक कल गर्दा पनि उठाउनु भएको छैन मेरो चै तर अहिले अमेरिकामा छु पछि नेपाल गएर फेरि पनि कल चै गर्छु काम छ मेरो भागे सर सँग

    • @Thubchokk1245
      @Thubchokk1245 3 месяца назад

      Malai ni support gardinu hola ❤

  • @maharaharisingh8596
    @maharaharisingh8596 3 месяца назад

    खुशी लाग्यो बिदेश को जानकारी को लागि अझै अरु देश को जानकारी पाउन पाए राम्रो हुन्थ्यो

  • @birshamogar6101
    @birshamogar6101 3 месяца назад +23

    भेना त दयाहांगको कपि रहेछ।

  • @gyanugautamjayaashanidev383
    @gyanugautamjayaashanidev383 3 месяца назад +16

    बैनिको सरलताले म खुशि छु नेपालि छोरििको पहिचान नानिलाई मामलि भाषा पनि सिकाउनु होला ल।

  • @gopalgautam6826
    @gopalgautam6826 3 месяца назад +1

    सुखद दाम्पत्य जीवनको शुभकामना छ बहिनी र चिनिया परिवार,धन्यबाद भाग्य जी

  • @dipikapunmagar10
    @dipikapunmagar10 3 месяца назад +6

    आहा कस्तो राम्रो जोडी😊

  • @bimaladhakal7399
    @bimaladhakal7399 3 месяца назад +1

    बैबाहिक जिबनको धेरै धेरै सुभकामना सिसि कति खुसि लागेको छ हजुर को जोडि देखेर
    भाईलाई धेरै धेरै धन्यवाद

  • @chemzongsanu
    @chemzongsanu 3 месяца назад +24

    चाईना हेर्दा हेर्दै वाक्क लागि सक्यो भनेर भन्न नमिल्ने अति राम्रो चाईना प्लस चाईनिज मलाई अति मन पर्छ।

    • @Aamosh246
      @Aamosh246 3 месяца назад +3

      Herna man nalge skip gar

    • @kalpanashahi4166
      @kalpanashahi4166 3 месяца назад +1

      ​@@Aamosh246के भन्या दाजु उहाले चाइना हेर्दा वाक्क लाग्यो त भन्नू भयको त छैननी।

    • @Ktmnepal1
      @Ktmnepal1 3 месяца назад

      Kasle Hera Bhaneko Xa Yaar Bhai Timlai wakka Lage ta Naherana

    • @chemzongsanu
      @chemzongsanu 3 месяца назад +1

      @@Aamosh246 पहिला मेरो कमेन्ट हेर भाइ अनि बोल होईन भने मेरो कमेन्टमा आएर नभुक

    • @chemzongsanu
      @chemzongsanu 3 месяца назад +1

      @@Ktmnepal1 तलाई कमेन्ट पढ्न आउदैन यदि आउदैन भने तेरो घर भित्र अरु कोहि पढ्न जान्ने होला पढ्न लाएर सुन अनि आएर मेरो कमेन्टमा भुक

  • @naradpokharel9642
    @naradpokharel9642 3 месяца назад +8

    संस्कारीक नेपाली चेली !

  • @bharatkarmacharya572
    @bharatkarmacharya572 3 месяца назад +9

    नेपाली चेली ले नेपालको इज्जत शान राख्न सफल हुनुहोस्।

  • @sotantrashah3798
    @sotantrashah3798 3 месяца назад +14

    चाईना टुरकाे सबैभन्दा बेस्ट भिडियाे

  • @ShyamKhadgi-re3eg
    @ShyamKhadgi-re3eg 3 месяца назад +1

    मेरो त छोरी ज्वाँई जत्तिकै हो ज्वाई नातिनी लाई पनी नेपाली सिकाई दिनुहोस् ❤🎉😘💖🦋🇳🇵👍🏻🙏🏻👌🏻

  • @PaulRai-vf6lv
    @PaulRai-vf6lv 3 месяца назад +4

    khusi lagyo Bhagya Neupane jiu asto video halnu bhaneko thyo moile😅❤

  • @dharmsinghparki769
    @dharmsinghparki769 3 месяца назад

    धेरै खुसि लाग्यो नैउपाने सर चाइना को बारेमा सबैलाई जानकारी गराएको मा

  • @NS55-q2d
    @NS55-q2d 3 месяца назад

    Beautiful China neat clean and safe country in the world

  • @SagarSharma-os4pp
    @SagarSharma-os4pp 3 месяца назад +1

    दयाहाङ को भाइ पो रैछन भेना त🎉🎉😂😊

  • @junkyrai8937
    @junkyrai8937 3 месяца назад +5

    जुवाई राम्रो लाग्यो

  • @nirmalabista5692
    @nirmalabista5692 3 месяца назад

    राम्रो लाग्यो, खुसी, सुखी हुनुहुदोरैछ, झनै खुसी लाग्यो, हाम्री चेली भृकुटीको सम्झना आयो

  • @rockylama2812
    @rockylama2812 3 месяца назад +5

    Ramro kura garnu vayo sis le aile dherai ghatana vako xa chaina be garauni nepali chali lai bechili garauni dalal le dgerai gari rako xa jo pani gaye pani sis jasto ramro ho tara bijok nahos

  • @shreya-nk8fo
    @shreya-nk8fo Месяц назад

    Sarai sundar video haru xa hai bhagya brother hajur ko all.👍️👍️❤️❤️

  • @manbhahadursunar3135
    @manbhahadursunar3135 11 дней назад

    Jaya nepal country very beautiful picture 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵really national 🇳🇵100%

  • @Nanu07mn
    @Nanu07mn 10 дней назад

    Aafno jaat k khana chaiyo yati maya garni aarko jaat payema❤❤❤❤ dherai dherai Maya ra samjana baine lai ❤❤❤

  • @dilutiruwa5392
    @dilutiruwa5392 3 месяца назад

    नेपालि दिदि लाई चाइनमा देख्दा धेरै खुशी लायो। दिदि ले केहि सल्लाह सुजाब पनि दिनु भकोमा बिशेष धन्यवाद दिदिलाई। ❤❤❤❤

  • @rabinchandra1793
    @rabinchandra1793 3 месяца назад +1

    अरूको देश बनेको देख्दा मन लोभिन्छ तर आफुले चै काम सानो ठूलो देख्ने, काम गर्ने मान्छे लाई हेप्ने, अल्छि, गफ ठूलो ठूलो गर्ने लाई ठूलो देख्ने ठूलो मान्ने आदि इत्यादी बिभिन्न कारणहरूले गर्दा हाम्रो देश नेपाल बन्न गाह्रो छ । कमसे
    कम ५० बर्ष त यस्तै रहन्छ ।

  • @govindagovindalamichhane3310
    @govindagovindalamichhane3310 3 месяца назад

    चिन र नेपाल विच एक अषल मित्र रहेकाले विहे गर्नु ठिकैछ दुवैलाई वधाई तथा शुभ कामना।
    त्रिमुल नेपाल
    त्रिमुल नेपाल चितवन
    त्रिमुल नेपाल राप्तीनगर चितवन धन्यवाद।

  • @lamichhaneprem9875
    @lamichhaneprem9875 3 месяца назад +2

    बैनी ज्वाईं को जोडी राम्रो छ सुभकामना🎉🎉🎉🎉🎉

  • @tirthathapa3023
    @tirthathapa3023 3 месяца назад +1

    वहिनो सरलता जवाईको धैयता ले जिवन सुखमय रहोस ।

  • @bababholenath9384
    @bababholenath9384 3 месяца назад

    आहा नेपालकिछोरी चैनामाभेटियो क्स्तो रमाइलो पनि लाग्यो छोरिलाइपनी नेपाली भासासिकाउनु र नेपाल्मा मामाघर ल्याउदै गर्नु पर्छ है

  • @PabitraLimbu-tq1ie
    @PabitraLimbu-tq1ie 3 месяца назад

    ❤❤❤❤👍️👍️👍️👍️चाइनाको सबै भन्दा उत्कृष्ट भिडीयो😍😍😍😍😍

  • @sagarsubedi7613
    @sagarsubedi7613 3 месяца назад

    असम पश्चिम कार्बी आंगलांग बाटा तपाइ को भिडियो हेरदेई छु तपाइ को भिडियो रामरो लाग्यो

  • @harkapun9874
    @harkapun9874 3 месяца назад +1

    छिमेकी देस चाइना र भारतको भासा नेपालको स्कुलहरुमा चार पाच कलासका नानिबाबुहरुलाई पदाईयोस नेपाल सरकारले गर्दा राम्रो हुन्थियो

  • @pursotamgaire4101
    @pursotamgaire4101 3 месяца назад +2

    सबै थोक त्यागेर गरेको प्रेम धेरै गहिरो हुन्छ ,यो जोडि लाई सुखद दाम्पत्य जीवन को कामना ❤

  • @UdayaKc-s6y
    @UdayaKc-s6y 3 месяца назад

    ❤❤🎉नेपाली चेली चाइनामा बिहे गरी बस्ने धेरै रहेछ ,"दुई अक्षरमा बनेको प्रेम पनि आचार्य लाग्दो छ ,कहाँ बाट कहाँको ब्यक्ति ब्यक्ति बीचमा प्रेममा जोडीन,पुगिन्छ !गजबको छ हामी मान्छेको जिन्दगी !🎉❤❤

  • @fzre5di300
    @fzre5di300 3 месяца назад +2

    आहा निकै रमाईलो लाग्यो ❤❤❤

  • @sadrakthapa108
    @sadrakthapa108 3 месяца назад

    धेरै राम्राे,ज्वाईको सहनसिलताको लागि सरहाना गर्छु, धन्यवाद।

  • @narayankarmacharya3246
    @narayankarmacharya3246 3 месяца назад +1

    Nanu china buhari bhayeko ma badhai with all the best for fature life

  • @umitarai3505
    @umitarai3505 3 месяца назад +1

    Yo ddko saralta ta salinta dekhera ma kya khusi ❤❤❤❤

  • @umasapkota2728
    @umasapkota2728 3 месяца назад +3

    छोरिले पडलि पोइसा कमाउली देसको सेवा गर्ली देस फर्केलो बाबू आमा लाई बेला बेला हेर्ली भन्ने हुन्छ बाबू आमलाइ चै उता छोरी ले देस नै छोडेर पो गोइछ्न बिचरा बुबा आमा । आखिर चाइना त आर्काको देस न हो जतिनै बिकास भएपनि ।

  • @bishnumaharjan3377
    @bishnumaharjan3377 3 месяца назад

    नेपाली छोरी लाई सुखद र सुमधुर दाम्पत्य जीवन को सुभकामना

  • @gitalamsal3731
    @gitalamsal3731 3 месяца назад

    आहा,भाग्य भाइले भाग्यले नै होला दोस्रो भृकुटी लाई भेट्नु भएछ ,कति राम्रो लाग्यो❤ भृकुटी तारा भएर रहनुस् है बैनी,,, नेपाली शान भएर,,,❤

  • @karanrayamajhi
    @karanrayamajhi 3 месяца назад +2

    एस्तो नेपाल को नुवाकोट बाट जाने छन् चाइनिज नेपाल मा आइ बौद्ध मा बस्छन अनि नजिक को नुवाकोट बाट सोझा साझा लाई फकाउने रहिछन् सचेत हुनु जौरुरत छ मोले 2"3जना nani हरु लाई येही येस्तै चाइनिज हरु ले कुरा गर्दा देखेको थिए

  • @rupagurung909
    @rupagurung909 3 месяца назад

    Namaskar vagge vai. Nepalixori , chinij jwilai r natinilai god bless both of you. Chinese Samda samdinilai darshan vani dinus.

  • @samirmagar4453
    @samirmagar4453 3 месяца назад +2

    दिदी भेना नई अति सुन्दर ❤❤❤❤❤

  • @HiraLaxmi-s9u
    @HiraLaxmi-s9u 3 месяца назад +2

    Nepalki vrikuti nai hunuhunxa tapai. Dherai dherai maya.

  • @prof.rameshrkunwar6126
    @prof.rameshrkunwar6126 3 месяца назад

    Namaste
    Nihau
    Ekdam khusi lagyo
    Ramrari basnuhos
    Dubai जनाको jayahos

  • @strikerman-fv8kx
    @strikerman-fv8kx 3 месяца назад

    china and chinese are very good, good nepali chori, nice family, nice video

  • @premdhamala9391
    @premdhamala9391 2 месяца назад

    Bhinaju is soooooo wonderful man ❤ . Sister is lucky to get great Bhinaju .

  • @CodingXperts2.0
    @CodingXperts2.0 3 месяца назад +1

    Anyway daju ko kapal khatrai lagyo malaii ❤❤😂😂

  • @DipendraKc-q5h
    @DipendraKc-q5h 3 месяца назад +1

    Kate ramro saskari nepali ki xori ❤❤

  • @유정라shreelama
    @유정라shreelama 3 месяца назад +2

    Vena handsome ani sojo hunuhudore6 from south Korea

  • @gobindasundas9517
    @gobindasundas9517 3 месяца назад +1

    उहाको प्रेमलाइ सम्म्मान छ तर नेपालीले बिदेशी ज्वाइ स्विकार्न सक्छ तर त्यहि नेपालमा बस्ने दलित समुदायलाइ माया गरेकै भरमा मर्नु पर्छ बिडम्बना लाग्छ नेपालको त्यो अतिबादि सोच भएका देखि मन कुडिएर आउछ्।।

  • @dawatamanggyaba
    @dawatamanggyaba 3 месяца назад

    सुन्दर जोडी दिदि भेनाको सफल सुखद जिवनको शुभकामना

  • @Kishanrai-u9w
    @Kishanrai-u9w 3 месяца назад +1

    Outstanding superb interview!! I am watching all of China episode!

  • @Morningstar1239
    @Morningstar1239 3 месяца назад

    यो मनत मेरो नेपाली हो जहाँ बसे पनि याद जन्मभूमि कहा भुल्न सकिन्छर।

  • @kishanbishwakarma1969
    @kishanbishwakarma1969 3 месяца назад

    राम्रो लाग्वो सर जी नेपाली दिदी सन्ग कुरा कानि गर्दा

  • @unishsubba9112
    @unishsubba9112 3 месяца назад

    Chinise venajew ko mon Sarai ramro dede tapai Sarai vagya wani ho

  • @hilightnepal8328
    @hilightnepal8328 3 месяца назад +4

    Good morning all of you
    1k भन्दा कम subscribers hune haru हाजीर गरम गाईज now 276 subscribers 🙏

    • @SirjanaDhungana1122
      @SirjanaDhungana1122 3 месяца назад

      Maila ni gar malai plz garnun subscribe

    • @SajanRVlog
      @SajanRVlog 3 месяца назад +1

      Gareko xu malai ni gardinu hai plz

    • @hilightnepal8328
      @hilightnepal8328 3 месяца назад

      @@SajanRVlog गरे है

    • @SajanRVlog
      @SajanRVlog 3 месяца назад

      Thankyou maile ni gareko xu❤

    • @hilightnepal8328
      @hilightnepal8328 3 месяца назад

      @@SajanRVlog धन्यबाद 👏

  • @bhuvaneshoritiwari9555
    @bhuvaneshoritiwari9555 3 месяца назад

    Nepal ki naya ‘ ‘ Bhirkuti ‘’ , Jay hos Nepali cheli lai. Jay hos Yee Jodi lai.

  • @afan_dai
    @afan_dai 3 месяца назад +1

    नेपालीले चाहिँ चाईनिज बिवाहा गरेर नेपालमा राख्न मिल्छ कि मिल्दैन Plz inform?

  • @rajulama8915
    @rajulama8915 3 месяца назад

    क्दम बेष्ट लाग्यो है भाग्री भाइ हजुरको चाइना टुरको यो भागको भिडियो चै ❤❤❤❤❤

  • @rabindrapandey3896
    @rabindrapandey3896 3 месяца назад

    एकदम सुभाउ की हुनु हुदो रछ बहिनि अरु country मा भयर पनि कस्तो नम्रता खुसि लाग्यो 🙏🙏🙏🙏

  • @Tbshyangbo26
    @Tbshyangbo26 3 месяца назад +3

    एक अर्का लाई सपोर्ट गर्ने जति एता आउनुस गाईज हरु

    • @SajanRVlog
      @SajanRVlog 3 месяца назад +2

      Malai ni gareko xu malai ni pani garnu hai❤

    • @Tbshyangbo26
      @Tbshyangbo26 3 месяца назад

      @@SajanRVlog mero tarpha bata pani ok bhayo

    • @SajanRVlog
      @SajanRVlog 3 месяца назад +1

      Thanks for sapoot.♥️

    • @Mtr-tmg
      @Mtr-tmg 3 месяца назад +2

      Please back

    • @Tbshyangbo26
      @Tbshyangbo26 3 месяца назад

      @@Mtr-tmg ok subscribe gareko xu tapai ko channel mero channel pani subscribe garidinu hola

  • @AmmarGharti-te9fe
    @AmmarGharti-te9fe 3 месяца назад +1

    Sansarma maya vanda thulo kehi hudahina Kati ramro jodi❤❤❤❤❤

  • @mayagurung3682
    @mayagurung3682 3 месяца назад

    नानि त तनहुँबाट हुनुहुदो रहेछ तनहु कुन ठाउँबाट होलानि म पनि तनहु को हो अहिले पोखरा मा छु तनहु उन ठाउँबाट हो कोस्को छोरि हुनु हुन्छ धेरै खुसी लाग्यो भिग्गे भाई ले चाहना गयर चाना देखाउनु भयो चाइना गाउँशहर देख्न पाउँदा खुसी लाग्यो

  • @chentupun8431
    @chentupun8431 3 месяца назад

    कति सहज बैनीको बोली सदै यसरी निरन्तर रहोस्। बैनी

  • @RekhaPokhrel-wi6dj
    @RekhaPokhrel-wi6dj 3 месяца назад

    राम्रो जोडी को साथ cute chori अनि सयोगी मन भएकी नेपाली कि छोरी भाग्य भाइ संघ कुरा कानि ❤️🙏🙏❤️

  • @rudrakshrai3405
    @rudrakshrai3405 3 месяца назад +1

    Kawadi saman ra phohar nagarpalika ko sampati ho kunai byakti ko hoina jy Kathmandu jy dharan ❤❤❤❤❤❤❤

  • @santarai5728
    @santarai5728 3 месяца назад +1

    🙏🥰🥰। सधै राम्रो होस।

  • @ganeshacharya5048
    @ganeshacharya5048 3 месяца назад +1

    Sari Ramo bhagya sir and Shakti sir ❤❤❤❤❤❤❤❤ happy marriage DD

  • @princerainfagochongbang
    @princerainfagochongbang 3 месяца назад +1

    Absolutely beautiful couple - if u are made for each other by God ,it doesn’t matter which country,religion, caste u belongs to still u will be together till your life but contrary if u are not made for each other by God ,no matter if u married to your country people,own caste ,own religion your relationship will never exist that’s way it is said that couple are made in Heaven before u were born in this earth.

  • @HariNepali-k3m
    @HariNepali-k3m 3 месяца назад

    Ramro jodi xa dd venko sadhai hasi khusi basanu hol ❤❤