आफ्नो नङ काटेर यो एक ठाउँमा राखिदिनुस् दुनियाँ तपाईंको ईशारा मा नाच्नेछन ||
HTML-код
- Опубликовано: 8 сен 2024
- @Bastu_shatra
आफ्नो नङ काटेर यो एक ठाउँमा राखिदिनुस् दुनियाँ तपाईंको ईशारा मा नाच्नेछन ||
तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् |
public speaker - Arjun Raj Bhandari
Camera/Edit - Sima Bhusal
गुरु मलाई चाहिँ यो कुरा कत्तिपनि चित्त बुजेन किनकी मान्छेले लगाएको कपडा त जिउदै छ भने जलाउन हुदैन भन्ने चलन छ नङ त आफ्नै शरीरको भाग(अंग) जिउदो मान्छेको शरीर कसरी जलाउनु? प्रष्ट परिदिनुहोला।कृपया।🙏
Jaye hos 🙏🙏☘️☘️
प्रनाम गुरु जि दायाँ बाया कता घुमाउरो गुरु जि
Thanks guruji Kerala dekhi ho 🙏🙏👍👍
जय गुरू देव । हजुर को ज्ञान प्रवचन ले धेरैं संयोग भयकाे । र कृपया मेरो हजुरलाइ निवेदन छ कि कुनै पनि विदी विधान काे वस्तुको तस्बिर वा इमेज स्क्रिनमा प्रश्तुत गरीदिनु होला । जय गुरू देव । धेरै धेरै धनयवाद । 🇳🇵🇳🇵
नङ साझा मा काट्नु राम्रो हूइन भन्नि सुनेको थिय ग्रुरु
गुरु जि तर टाउकोमा कुन साइड बाट घुमाउने हो चै भन्नू भएन नि
एउटा confuse भइयो गुरूजी घुमाउनु कि सुल्टा घुमाउनु पर्ने हो गुरूजी घुमाउनु पर्ने माँ चै confused भइयो गुरुजी यसलाई पनि सच्याई दिनु पर्यो गुरुजी धेरै भन्दा धेरै आभारी तथा सधन्यवाद अनि नमस्कार पनि🙏🌷🙏
dherai ramro kura bujaunu vyo guru g 🙏🏻🙏🏻
Namaskar guru bihanako Samaya 7:44
भने पछी तपाईंको इशारा मा सारा दुनियाँ सबै तपाईंको इशारा चल्दो चल्ने रहेछ ! नेपालको भ्रष्टाचारी नेता हरु बलात्कारि हरु दलाल हरु घुस्याहा नेता पुलिस हरु पनि हजुर कै इशारा मा चलेको हो ?
😂😂
म लाइ तपाईं को बिचार राम्रो लाग्यो
नमस्कार गुरु धेरै धेरै धन्यवाद।
धेरै धन्यवाद गुरु ,काटेकाे केश कसरी र कहाँ फाल्नु पर्छ यस् बारे पनि जान्कारी गराउनु भए हामी आभारी हुने थियौ ।
Dheri rabro khura garnu hunxa gru hajurli dheri dheri thanks you ♥ ❤ 😀
Jaya guru deva
But yati gyan dinuhunxa am proud
But garu haru le vabisya bani garnu hunxa tyo aru ko matra ho ki afno vabisya hernu hunxa nabuneko kura 🤔🤔
धेरै राम्रो लाग्यो गुरु
thank you guru ji🙏🙏
राम्रो जानकारी दिनुभयो ❤❤❤❤❤ गुरु
Thank you guru ji radhe radhe 🙏
Namastea dhaneabad xa guru ji God bless you always
Very nice.🙏🙏
भिडियो त ज्ञान मुलक नै हुन्छ
तर आवश्यक भन्दा बढी भूमिका बाँध्नु हुन्छ
अहिले को समयमा सबैलाई फुर्सद कम नै हुन्छ
त्यसैले छोटो र प्रभावकारी भिडियो बनाउनु हुन अनुरोध गर्दछु
Thank u .l did seven times all ready.🙏🙏🙏🌹🌹🌹
Thankyou guru deb 🙏🙏🙏
Kehi paribartan aayen guru ji tapaiko gyan
Thank you guru 🙏
❤❤
Sarai ramro sujaw dinu bhayekoma dhanyabad guro
Thank you so much guru ji for information,
derai derai ramro updesko lagi naman guru ba
Dhanyabad guruji yestai bivinna kisimka video herna pairahosh hamile.
❤
ॐ
गुरु जि लाई धेरै धेरै धनयाबाद उपाए दिएकाे मा
नमस्कार आदरणीय गुरुजी धन्यबाद हजुरलाई नड• बारेमा जानकारी दिनुभएकोमा धेरैधेरै धन्यवाद हजुरलाई गुरुजी
Very good news
Dherai ramro Lago hjur ko kura
Ati ramro kura
Tq mama
गुरुजि नङ काटेर घर भित्र को बाथरुम को धारा मा बगाउन हुन्छ कि हुदैन कृपया भन्दिनुस न्🙏
नमस्कार गुरुजी ,बिहान को समय ८/९ बजे गर्दा हुँदैन हजुर ,जानकारी पाउ न ।🙏
Radhay Radhay Guruji ❤️🙏🙏❤️👋👋❤️
Ramro gann diyakoma dhannabad guru
धन्यवाद जानकारीको लागी
Thanks guru 🎀🎀🥰🥰 🙏🙏🙏
एक दमै राम्रो लाग्यो ❤❤❤❤
कुरा राम्रो छ गुरु जि autai कुरा धेरै पटकपटक नदोहोर्याउनु होला🙏🌷
Tapai nasunus na ta arulai sunna dinus aachma xa manxe
जानकारीको लागि धन्यबाद छ गुरु।
Jay guru Dev🙏🙏🙏🙏❤️❤️❤️❤️🙏🙏🙏🙏🙏❤️❤️❤️🙏🙏🙏
ओम नमः शिवाय जय गुरू देव।
Ho meri aamale pani vannu hunthyo baleni bahira baser katnu parx nang
dherai ramro lago guruji🌺🙏🏽
धेरै राम्रो गुरु जि
जानकारी दिनु राम्रो हो तर एउटै शब्द लाई बारम्बार प्रयोग गर्दा सुन्ने लाई पनि चाख कम हुनु, फेरि समय धेरै खर्च हुने भएको ले कुनै पनि बिषय वस्तु मा महत्त्वपूर्ण शब्द लाई आबश्यक ठाउँ मा मात्र प्रयोग गरेर बिधि हरु भन्न सकिन्न न र महोदय ? फेरि आफ्नु नङ्ग आफ्नै घर को चुलो मा कसरी जलाउने ...? हेतेरिका ...ईन्द्रजाल को बिधि त होइन ? अन्यथा नलिनुहोला है ।
तेहि त एउटै कुरा एकलाख चोटि बन्याछ घुमाउने दायाँबायाँ कता घुमाउने 😭 नङ काट्दा २० वटामात्र हुन्छ त चुचाचुचि निस्किन्छ मिलाउदा धेरै टुक्रा निस्किन्छ खै मलाई यो कुराहरुले तेति छपयन 😭😭😭
सहमत
haha sahi
जिउदो मान्छेको नङ्ग जलाउन मिल्छ त हजुर ?हैट!
@@malatineupane4557 सहमत👍
Thank you so much guroo
अागो त बाल्ने गरेको छैन गुरु धुपौरोमा पोल्दा हुन्छ कि हुदैन गुरु
धन्यवाद गुरु जि मिठो सन्देश
Dhane bad bhai
गरु जि हजुरलाई धेरै धेरै धन्यवाद 🙏🙏
Ok
धेरै धेरै धन्यबाद गुरु
Ramro kura gyanko dhanyebad
malai pani dherai ramro lagyo guruji
साज पर्न लागेको बेलामा नङ काट्नु हुन्न भन्छनी गुरु जि ।के गर्ने होला आपत पर्यो त🤔🤔🤔🤔🤔
जय जय हाेस गुरु देब
Thank you guruji
Thank you so much guru
नमस्कार गुरु जि
Jai shree Krishna guru ji🙏🙏🙏
Dhayavad guru
धेरै राम्रो लागो गुरुजी 🙏🇳🇵🙏
Thankyou so much guru
Bihana hoki beluka ho guruji
सहि सुझाबको लागि धन्यबाद छ
thank you thaha thiena .kapal chahin falinna.
Thanku guru ji namskar ramro sujhab dinu vayo
धेरै राम्रो कुरा बुझाउनु भयो गुरु अलीकती सटकपमा टिप्पणी दिनु गुरु
Left ghumaune ki right ghumaune
नमष्कार गूरूजी यि कूरा सत्यलाग्यो
Janmabar aaitabar pareko x vane k garnu ta guruji janmabar nag nakatnu vanne chalan x ta guru
प्रणाम गुरु
सबै कुरा मारेर यो कार्य गर्दा न राम्रो त हुदैन अनि सबै कुरा ठीक हो तर दायाँ बायाँ कता घुमाउने होला आगो बाहिर बाल्ने की भित्र
त्यही त है उल्टो घुमाऊने हो कि सुल्टो घुमाऊने हो। कुरा त अलि clear गर्नुपर्छ नि गरेपछि। clockwise कि anti- clockwise भनछन क्यारे Englishमा चाहि
Thanks gauru ji
धेरै राम्राे लाग्याे गुरु जी म दार्चुला जिल्ला बाट हेर्दै छु धन्यवाद
Thanks so much garnu hajur
धन्यवाद गुरु जि 🙏🌺🙏🥀
Thank you so much Guru Ji
अाईतबार मेरो जन्म दीन हो गुरुजि नङ काटन मिल्छर🙏🙏🙏🙏🙏
Guruji Parnam 😘😘
Gurujee naman xha
Dherei ramro upaye hjr guru jii
नाता गोता भनउदा तभानउदै हुदोरहेछ गुरु जि
राधेश्याम राधेश्याम राधेश्याम प्रणाम छ
Thank you guruji 💕💕👍👍
Thanks you guru
राम्रो कुरो भन्नु भयो गुरु दर्शन
Thanku guru ji 🙏🏼🙏🏼🙏🏼🙏🏼
Radhe siyam 🙏 Maharaj ji 🙏
Thank you so much Guruji
JAmkari ko lagi dhannebad guruji
Good news sir 🙏🙏
हजुरलेे भनेका कुराहरु एकदम ठिक छन तर समय अलि लामाे भयाे अलि सटकटमा भनिदिए म लगायत सबैलाई सहज हुनेथियाे
Thank you gore je
Bilkul sahi lagyo
Daya ki Baya Guruji