इरानमाथि आक्रमण गर्ने अमेरिकी योजना || Bishwo Ghatana
HTML-код
- Опубликовано: 22 окт 2024
- इरानमाथि आक्रमण गर्ने अमेरिकी योजना
➤ Sub-editor: Prithu Adhikari / Madhav Paudel / Nishant Shrestha
➤ Editor: Pukar Timilsina / Rajan Sinha
➤ Graphic/Animation: Kiran KC
➤ Chief Editor: Sagar Chaudhary
➤ Script Writer: Ananta Wagle
➤ Voice-over: Balaram Shrestha
➤ Producer : Jyoti Sapkota
➤ Director: Ram krishna Timilsina
#Bishwo Ghatana #Allhistory #Science&tech
Music Credit :
Martian Cowboy Kevin MacLeod (incompetech.com)
Licensed under Creative Commons: By Attribution 3.0 License
creativecommons.... incompetech.com/ audionautix.com/ audionautix.com/
🌺🍁बिस्वभरी छरेर बसेका सारा
🇳🇵नेपालिहरुलाई🇳🇵
ताप्लेजुङ्को 👉️पाथिभरा माता👈️ले रक्षा गरून्।🍀🌺🌻
😀😀😀😀😀
तेरो पाथीभारा माना भारा सबै तै राखा हामिलाइ चाहिदैना
जय हो जय !!!
Thats a great news
एकदमै राम्रो रोचक जानकारी मुलक भिडियो प्रस्तुत गर्नु भयो खुसी लाग्यो धन्यवाद विश्व घटना च्यानल परिवार लाई।🙏🙏👍👍👌👌❤️❤️🌹🌹
तपाईं को अध्ययन राम्रो छ। Go ahead
दैनिक हेर्ने जति हाजिर हुम त।
❤❤
दैनिक हेरेर के बुझियो त
विश्व का घटना हरुको सहि विश्लेषण दिने च्यानल।
विश्व घटना नछुटाई हेर्ने जति हाजिर हुम त🙏🙏
अत्ति राम्रो।
I am also waiting
कसैको भाग्यमा पीडा कसैको मुस्कान छ -
अचम्म अनौठो समय यो वर्तमान छ
सस्तो छ झगडा, व्यापक छन् विवादहरू
दुर्लभ किन्तु समस्याको समाधान छ 🙂
यथार्थ समाचा लेउनुहुन्छ राम्रो छ यो च्यानल ❤❤
यो विश्वो गटना पनि आजा बाटा हेरिन्न किना भने यो २ बर्ष यो च्यानल हेरेर मान्छे ससङित डर मनमा त्राश उव्जाउने बाहेक अरु केही पैएना?
अर्को कुरा कहिले अमेरिका सबै भन्दा भनेको छ त कहिले रुशलाइ त कहिले चैनालाइ सक्तिशालि भन्या छ
khan sir ko youtube hernus sabai thaha hunxa❤
Informative
राम्रो लागो ।
म जस्तै साना साना yutuber साथिहरु मिलेर अघि बडम हस ❤❤
❤ all back
@@Activeamar-shahiback plz
Back
यो सबै अमेरिकाको हो ए कोदे जस्तै हुन्छौ तिमीहरु हो नि
म चाटेर जिन्दगी जाने भएदेखिन् खेतीपातिर यो सङ्घर्ष कि नगर्नुपर्थ्यो
Waiting...
उपयुत्त समयको पर्खाइ सबैलाइ छ र थियो पनि।भुत्राको इजराइल र अमेरिकालाइ मात्र????अरु चाहिन के रमिता हेरेर बसेका छन् र????????
तपाईको आकलन सहि लागेन र पहिला जस्तो भिडियो हरु हेर्न पनि मजा आउदैन अहिले ईरान माथी त्येती सजिलो छैन आक्रमण गर्न।
present sir
Your narrative is almost 99%👍️👍️
🙏🙏🙏
Good
I am waiting for you sir🥰🥰🥰🤗🤗🤗🤗
यथार्थ समाचार लेउनुहुन्छ राम्रो छ
Thanks for 37 subscribers keep supporting guys.❤❤
good news
Nice Sir
we are waiting sir
आजकल पश्चिमाले भुकेको मात्र हो की हजुरले बनाउनुभाको इस्तन वाजी थाहै भएन।
Yo aru bata parichalit news sunnu chhaina yo vanda agadi ma ni daily sunthe
❤❤❤❤
Nice video.Regularly viewer ❤
जब अमेरिकाले इरानलाई हमला गर्योकि चीन,रसीया,र उत्तर कोरियाको सिकार बन्ने भयो र सकिने भो।
Nato ni xa
त मुजि मङ्गोलियन सरणार्थीले भनेजस्तो हुँदैन नि World War 😂😂
@@sujanshrestha7661lado Randiko chora nato mujiiiii Vak American sananarthiiii
Wating
यो विश्व घटना कार्यक्रम सत्य तथ्यमा आधारित रहेर प्रसारण हुने हो कि कुनै देशको पक्ष र विपक्षमा रहेर प्रसारण भएको हो कुरै बुझ्न सकिएन। हाम्रा लब्ध प्रतिष्ठित विद्वान व्यक्तिहरु भारत दाहाल, जसन वैद्य र अर्जुन ज्ञवाली जस्ता व्यक्तिहरु भन्नू भएको र यो कार्यक्रम प्रसारण गरेको समाचार किन फरक हुन्छ?
🔥🔥🔥
iran jindabad❤❤❤❤
न्युक्लियार हतियार प्रयोग गर्नु साधारण कुरा हैन
लीक भाको दस्तावेजमा इजरायल ले न्युक्लियर हतियार प्रयोग गर्ने योजना थिएन बरु ईरान को न्युकलियार site मा आक्रमण गर्ने कुरा चै थ्यो।
शृङ्खल राम्रो लागो
🎉🎉
❤❤❤❤❤❤❤❤
❤
अमेरिकी जनताको चाहना युद्ध नहोस् भन्ने आशय हुँदै आएको छ ।युद्ध भएमा middle east वर्षौ war मा जानेछ र usa को finance मा असर पर्ने हुनाले अगामी चुनाबमा Democrat को भोट काटिने डर छ। यो पनि एउटा कारण
इज्रायल नरसङ्हार कारी हो यस्लाइ धुलो पारियोस , अहिले लेब्नान र गांजा मा सर्ब साधारन लाखौ को मृतु भयको छ !
नरसंहार इजराइल होइन ! आतंककारी नरसंहार त मुस्लिमहरु हुन ! युद्ध पहिला सुरु गर्ने को थिए ? मुस्लिम हैन ? 7 October 2023 मा कस्ले इजराइलमा आक्रमण गरेको थियो ???? आफुमाथि आक्रमण भएपछि इजराइलले जवाफ त दिनै पर्छ ! र दिदैछ र ति आतंककारी मुसल्टे हरुलाई समाप्त पार्नै पर्दछ ! १ हजार इजराइलीहरुलाई 7 October 2023 मा मारेका थिए ! त्यसको जवाफ पाउँदैछ मुसल्टेहरुले ! I want to support Israel Israel Israel. 🇮🇱🇳🇵🙌💪
आफ्नो देश मथी हान्ने लाई बाकी छाेड्छन् त?
भनेपछी अब म तिम्रो घरमा तिम्रो स्वास्निको इज्जत लुटन आउछु तिमिमलाइ हेरेर बस्छौ या म माथी जाइ लाग्छौ
Nepali lai Mareko cha bhai Isreal ma tinharule . Tyas ko hisab Isreal le linai parcha Atankari sanga.
अहिले त म काममा छु,भरे रुम गएर मज्जाले भिडियो हेरेर प्रतिक्रिया दिन्छु है
Daily viewer 🖐🏻❣️😊
Nepali ❤❤❤❤❤ man
❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
आज बिश्व मा जे जति युद्ध होस या राजनैतिक अस्थिरता को कारण अमेरिका र युरोपेली देश हो । चाहे त्यो राजनैतिक सत्ता पलत होस कि चाहे इराकी रास्ट्रपति सद्दाम हुसेन जस्तो रास्ट्रपति लाई मृत्यु दण्ड दिएर होस । उस्को उद्देश्य राजनैतिक सामाजिक भन्दा पनि हतियार को ब्यापार हो ।
हामीले हिजो नै रिसर्च गरेर पढेको तर यस्तो ठुलो च्यानलले पनि धेरै समय पछि मात्र जानकारी गराउने रहेछ
नमस्कार्स धन्यबत ❤
हावा हावाको कुरा गर्छ जब बिती सक्यो अनि कुरा गर्यो तिमीले सब जानेको रहेछौ संसार भरिको कुरा फटाहा झ्याक्ने मोरा 😀
From assam 🇮🇳 regular viewer ❤
अमेरिका लाई खतम गर्नु पर्ने हुन्छ मेरो बिचार
Tero bau le garnxa sakxa khatam
Thanks for 180 subscribe keep support let's go 1k subscribe.
😢😢😢🎉🎉❤❤❤❤❤❤
इजरायल खरानी बनेको समाचार सुन्ने मन छ ।
Sapana maa hunxa..
🤔🤔🤔🤔🤔🤔
Pro Isaeli and Pro American report.
डर लागेपनि लडेको हेर्न सुन्नमन छ😢
😮😮😮😮😮😮😮
साउदी कतार युएइ ले आफ्नु आकाश ईरान् मा हमला गर्न नदिने भएको छ।
बिश्वो घट्ना नहेरी निद्राइ लाग्दैन के भको
Regular viewers like ❤
America is my favourite ❤
❤❤❤L❤❤
25 min kasari kurnu 😔
1:59
हामिले यत्ति बुझे हुन्छ अमेरिकी दस्ताबेज सोयम अमेरिकाले नचाहे सम्म डकुमेन्ट लिक हुदैन।
अमेरिका तेस्तो हिम्मत वाला देश हैन पछाडिबाट चोरि हान्ने अरुलाइ लडाएर नाफा कमाउने देश हो त्यसैले उसले आफु मुसिने गरि हमला गर्दैन ।
Nepal ko Bare ma pani banupryo dhari xa news
Kun din america tahanahas hunx
5eyes 1.canada 2.America 3.newzealand4.Australia 5.Great britain Haina ra Hjur le Germany vannu vayo
हैन के ईरान कमजाेर छ र भन्या? कति सजिलै हराउने कुरा गर्नुहुन्छ हजुरले।अमेरिकीहरूकाे नाटक मात्र हाे।
Iran kamjor nai cha usa ko tulana maa
Ladai vayo vane garo parcha yo sansar ka garib des ra janta haru lai
सबै हावा मा बोल्ने हुन् । बास्तबिकता कसैलाइ थाहा छैन🤣🤣
still wtng😂
तिम्रो गुले तर्क
मेन भनेकै अमेरिकी चुनाब लाई कुरेको हो नत्र इज्राएली ले ईरान् खरानी बनाइ सक्थ्यो
इज्राएल र अमेरिको बारेमा भारती खान सर को भिडियो हेर अनि बुज्छस
Bharati khan sir sabai vandaa bakwaas ho.. tyasko sunney manxe murkha ho... nepal ko kalapani lipukekh ko baarema khan sir ko video herinas.. yo biswa ghatna channel dherai thik xa boru
@edge-ji6ce Vai Godi media ko news hernu vanda The credible history ko news herne gara satya thatya bujhnu xa vane😈
इरान के आलुहो इसराएलले क्वाप्प खान लाइ ।
युद्व नहेास युद्वले कसैलाई फाईदा गर्दैन
3rd war kaile hunchh hola yahi asha r parkhai ma chhu
😂😂
डरले हो ! अरु कुनै कारण नै छैन ।
विशव घटनाको उद्देश्य अमेरिका र उसका सहयोगीहरुको पक्षपोषण गर्ने अनि उसैको जितको गुणगान गर्ने नै रहेकोछ।
God bless Israel 🙏
जाबो हमास जस्तो संगठनलाइ सकाउनै लागे है भन्दै १ बर्ष लगायौ । त्यस्तो इजरायलले इरानलाइ हमला गर्ने रे ? पहिला हमास, हेजबुल्लाह, हुथिलाइ सकाएर देखा । जबसम्म अमेरिकाले पैसा पाउनेछ । तवसम्म अमेरिकाले इजरायललाइ हतियार देलान, त्यसपछी इजरायल खरानी पक्कै हुनेछ ।
खुल्क्यायो अब एउटा कुरा अरब राश्ट्लाइ राम्रोसङग थाहा छकी हामीले इजरायलाइ बिस्वमान चित्रबाट हटाउने छौ तर हामीपनि बिस्वमान चित्रमा रहने छैनौ
Iran ko supreme leader is the American main target right now kam hudaixa sooner or later news suna paichha jasto lagxa 🤔
That's Iranian hacker who leaked that document
Iran laai revenge lina sakdsina Israel le...
इजरायलले गाजाको इसकुल असपताल रेफुजी क्याम बम हानेर निर्दोस जन्ता मारेकोनी भिडियो बनाउन हो बिस्वो घटना जि कि हिम्मत आउदैन
अब तेहि लुकेर हाने पछी के गरोस् त।
Tarkakrima nun nalage jasto lageyo 😂
America ra Israel ta daju bhai ho😂😂 sabai natak matra😂ho
Khoita hijoni bhanyahota 😢😢😢
Ushko commadar marda ta sidai hanxa vane sochnus sida war gare k garxa yo usa ma chunab x yo x tyo x tesailay nagareko yo sab bekar ho 😂😂😂
सेनासेना बिचको लडाइ रे ? लज लाग्दैन जे पायो त्यही भन्न ? गाजाका निर्दोष जनता सेना हुन ? सरणार्थी क्याम्पमा सेना थियो ? जहाँ इजरायली आतंककारीहरुले बम खसालेर निर्दोष बालबालिकाहरुलाई मार्दैछन ।
Camp ma Hamas ladaku lukera basepaxi kaha xadxa ta
Why you repeating same things in the content again
Aba america kamjor vaisakeu aele tpe ek tarfi matra bolnu vayo
Real Kura isarayalle Iran Lai kunai pani halatma sakdaina tesaile aakraman nagareko ho ? Iran vaneko America sang nai ladna sakne xayamata vayako country ho isarayal vaneko iranko eauta Sano pranta jastai matrai ho tesaile yo isarayal Ra Iran sang compare garna nai mildaina
Nepal Lai kei hudoina lutera Sab Nepal mai xan neta nam gareko sakdo luteraxa tw 😂
Aaja fake cha news, we want sure not suppose
Darayo america kinaki rus china paxadixa
chunab auna lagecha.ek patak attack ta garcha america le.kaslai garcha bhanne ho.
Hawa kura vo hai lastma sinwaar marera attack nagareko hoina iran palestine lebnaan hoina paramanu test garisakeko des ho ra rusle paramanu hatiyar diyako ra air defence s400 diyako ani su35 pani dine vayapxi america hachkiyako ho. Ra israel ko f35 iran samma attack garera israel farkina sakidaina kina ki indhan bich batomai sakinxa tesaile reful garna aakasma fuel bokeko plane pathauda syria ra iraqle jharidinxa. Ani atack garera israel napugdai iranle misile hanxa ra 8 minete ma sabai air adda dhwasta hunxa....iranlai hamas samjhinu tapaiko bislesan galat xa. Ani gaza ra lebnanma gareko atyaa char barema pani bolnu na. Ani dastabej chinako hackerle iranlai diyako ho. Dastabej atack hunu aghi nai lig vayasi atack garxa ta? yati kura ta bachchale ni bujxa😅😅😅