रविको नाम लिदा हिडे गगन, हिरासतभित्रै प्रमाण खोज्दै रवि, ओलीको बोली झुटो !

Поделиться
HTML-код
  • Опубликовано: 6 янв 2025

Комментарии • 474

  • @Amar-grg
    @Amar-grg Месяц назад +95

    अब देश छाेडेर भाग्न बाकी छ ।

  • @purnakumal3621
    @purnakumal3621 Месяц назад +38

    रबि लाई हिरासतमा पुर्याउनु थियो काम पुरा भयो के बोल्नु पत्रकारसँग अब त लाज हुन्छ बोल्न

  • @lekhanathdhital3183
    @lekhanathdhital3183 Месяц назад +51

    ओरालाे लागेकाे हरिणकाे चाल हुने पक्का छ समयले ढिलाेचाडाे धैर्य गराै

  • @omsharma818
    @omsharma818 Месяц назад +48

    बिचौलिया र रास्टिय भाउजु लाइ बचाउन ।रबि सङ पौठेजोडि खेल्दा देवर बाबु को राजनिति खतम्।

  • @dilliKsubedi
    @dilliKsubedi Месяц назад +49

    यो केपि मरे पछि नेपाल आमाले शान्ति को सास फेर्न नपाउने भइ न

  • @SabirthapaMagar
    @SabirthapaMagar Месяц назад +55

    गगन थापा को राजनिति सकियो आब आउने 84 माहारने निसचितछ गगन केपि बिस्व प्रकास नहारे सम्म देस बनदैन

    • @DurgaPrasadRijal-e8h
      @DurgaPrasadRijal-e8h Месяц назад

      वाख्रेले अब गृहमन्त्री चलाउने तिव्र इच्छा र रवीलाई जस्तै वाख्रेलाई वलीले नाेकरी दिने रे ?😅

  • @binabina7708
    @binabina7708 Месяц назад +14

    हावा हाे गगने ,, यसकाेपनी अौकात अाम जनताले देखिसके । अब अमेरिकि प्राेजेक्ट Mcc काे वकालत गरेबापत mcc पास गरे बापतकाे सजाय कपाल मुण्डन गरेर थानकाेटमात्रै कटाउन बाँकी छ ।

  • @BishwoBanjara
    @BishwoBanjara Месяц назад +16

    के मुखले बोल्नुभो प्रधानमन्त्री ज्यु ?

  • @chandrakatwal3740
    @chandrakatwal3740 Месяц назад +9

    जेपायो तेही भन्ने नेतालाई मान्छे भनू र सुगर लाई गाई भन्नू एउटैहो भन्ने हामी नेपाली समाजको मानिय ताहो

  • @Cartooncreator-er7qd
    @Cartooncreator-er7qd 27 дней назад +2

    नेपाली, काङ्ग्रेस,एमालेको, यो अन्तिम,राजनितिहो

  • @Suraj.CK-pw3vc
    @Suraj.CK-pw3vc Месяц назад +6

    प्रमाण त भएपो देखाउनु, बाख्रा कराउन छोड्यो आजकाल
    We support Ravi dai ❤❤❤ रा स्व पा ❤ जय घन्टी 🎉🎉

  • @yubakc3529
    @yubakc3529 Месяц назад +2

    Jay Ghanti
    Jay Rabi=God bless you.🌹💐🏠

  • @LilaRai-yo6he
    @LilaRai-yo6he Месяц назад +1

    गगने को दिन सकियो जनता सामु बोल्न सक्नु पर्यो् नि

  • @KrishnaRawal-xm8el
    @KrishnaRawal-xm8el Месяц назад +12

    चोरको नाजबाफ रबिको जस्तो छवि छैन बाख्रा चोर गगन तेरो इजत छैन रबि देशको सान हो कहाँ बाख्रा चोर गगन गिरि बन्धु टि केपि चोर । जय रबि

  • @nischalchhetry3890
    @nischalchhetry3890 Месяц назад +2

    रवि फसाउने सबैको अन्त्य होस्

  • @GambirGambir-n4o
    @GambirGambir-n4o Месяц назад +6

    मलाई त थानकोटको याद आउँछ चौपाटे मोडेर थानकोट कटाउनु आफैले भनेका थिए। त्यो इच्छा भगवान शिवसंकर भोलेनाथले कहिले पुरा गर्छन् त्यसको इन्ताजारमा छु म

    • @omsharma818
      @omsharma818 Месяц назад

      @@GambirGambir-n4o हा हा हा हा।

  • @rampanta6588
    @rampanta6588 Месяц назад +5

    कैले प्रमाण देखाउने आर्यघाट मा गयेपछी माननीय ज्यु

  • @keshavshahi5828
    @keshavshahi5828 Месяц назад +1

    रबि को ल्याप्चे रही प्रमाण देखाउनु पर्छ गगने नत्र बनख्रा कराउछ याद राख।

  • @sujatabasnet4121
    @sujatabasnet4121 Месяц назад +11

    गाडि त दामि छ काहा बाट आयाे

  • @DipendraPokhrel-d4c
    @DipendraPokhrel-d4c Месяц назад +1

    रबि जेलमा भएपनि अनुहार उज्यालो छ किनकी
    निर्दोश छ्न अनि गगन को अनुहार हेर्नुत लाजले भुतुक्काई भएको छ

  • @amritkc6847
    @amritkc6847 Месяц назад +4

    अब सबैलाई जनताले लखेट्न धेरै बाकि छैन

  • @BhaktaJirel-o4w
    @BhaktaJirel-o4w Месяц назад +1

    यो खते लाई अब जहाँ भेट भयो तेहि टाउको फुटेको हेर्न मान छ।

  • @rameshghimire4407
    @rameshghimire4407 Месяц назад +5

    भाउजू को गुन्नुमुनी सजलै लुक्न सक्ने ,र अटाउने आसलाग्दो होनहार युवा नेता

  • @ChetparsadSapkota
    @ChetparsadSapkota Месяц назад +1

    धेरै दिन छैन गगन फटाहा हो भनेर साबित हुन कति दिन भाग्नु चारै तिर बट धेर्छन् दिन दिनै भीड ठूलो हुन्छ

  • @KrishnaKhadka-lg7tt
    @KrishnaKhadka-lg7tt Месяц назад +4

    यो गगन थापा को के कुरा गर्नु एमसिसि पास भयो भने मलाई चारपाटा मोडेर थानकोट कटाइयोस भनेको हैन र?

  • @bhairabbasnyat8110
    @bhairabbasnyat8110 Месяц назад +1

    जनता लुटेको पैसाले किनेको गाडिमा भाग्यो

  • @dharmabhandari6084
    @dharmabhandari6084 Месяц назад +1

    लाज भयो मेरो र नेपाली काङ्ग्रेसको भनेर भिडियो थियो नि

  • @SureshDevkota-i8r
    @SureshDevkota-i8r Месяц назад +7

    चोर रहि चोर सरकार

  • @nityadahal423
    @nityadahal423 Месяц назад

    जय देश जय रवि 🙏🏻❤️

  • @IshwarKoirala-bm9wi
    @IshwarKoirala-bm9wi Месяц назад +1

    तिमिहरु को आन्दोलमा सबैलाइ सेल्फि लिनु थियो ल बधाई छ सोडिम जि र झा जि लाइ

  • @harisubedi5832
    @harisubedi5832 Месяц назад +1

    आफ्नो भबिस्य को उत्तर खोइ त सरकार।

  • @brizal2935
    @brizal2935 Месяц назад +1

    Rabi dai Hai Hai 🙏🔔🔔🔔🔔🪔🪔🪔🪔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @laxamanacharya5215
    @laxamanacharya5215 Месяц назад +2

    गगने को राजनीति सिधिन्छ ,2084 मा,

  • @JitendraYangya
    @JitendraYangya Месяц назад +2

    गगनको जालमा परे ओली।

  • @kapurgurung8895
    @kapurgurung8895 Месяц назад

    ❤❤❤❤❤Jay rabi ❤❤❤❤❤❤

  • @BuddhiKumariGurung-nj3wp
    @BuddhiKumariGurung-nj3wp 3 дня назад

    Jay rabi sir 🙏🙏❤️🙏❤️🙏 jay 🔔♥️

  • @SubashKharka-v3e
    @SubashKharka-v3e Месяц назад

    Jay Nepal n Rabi Jee 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @GrgGoma-e5j
    @GrgGoma-e5j Месяц назад

    Great Rabi🙏🙏

  • @MohanGiri-pj1dc
    @MohanGiri-pj1dc Месяц назад

    Jay ghanti Jay rabi Jay Nepal ❤🎉

  • @PUOCShrestha
    @PUOCShrestha Месяц назад +1

    Gagane rip 😭

  • @KeshThapamgr
    @KeshThapamgr Месяц назад

    जय रबि जय घण्टी 🙏🙏🙏🙏🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @GaurisinghThagunna
    @GaurisinghThagunna 11 дней назад

    अहिले केगरे को हो रबि लाइ प्रधानमन्त्री ज्यु

  • @diltamang4331
    @diltamang4331 Месяц назад +2

    खरानी भैसको

  • @RameshBaniya-t7o
    @RameshBaniya-t7o Месяц назад +1

    कति मिठाे कुरा

  • @DipakDahal-o3b
    @DipakDahal-o3b Месяц назад +1

    नीति कहिल्यै झुट हुन सक्दैन। किनकि आफ्नाे शत्रु सम्झिने र मित्रु सम्झिने मन नै हाे ।

  • @jagdishuraw
    @jagdishuraw Месяц назад

    माननिय गगन ज्यु, हजुर सग भयेको प्रमाण निकालिहाल्नुस न, हाम्रो रवि दाइ ले ब्यर्थ मा दु:ख पाइरहनु भयेको छ।

  • @DgggFgfg-w9y
    @DgggFgfg-w9y Месяц назад

    Jay ghanti

  • @rahmbaniya2579
    @rahmbaniya2579 Месяц назад

    Good news jay rabi

  • @MaliMali-pn5ye
    @MaliMali-pn5ye Месяц назад

    Be strong ravi bhai💪🔔🔔🔔🔔🔔

  • @AnitaBhandari-sd2th
    @AnitaBhandari-sd2th Месяц назад

    Jay rabi sir jay hos rabi sir hjr lai 🙏🙏

  • @rambachan-p3c
    @rambachan-p3c Месяц назад

    Rabi. Good👍👍👌👌👌❤❤❤🙏🙏🙏🙏🙏

  • @lekhrajbhattarai9284
    @lekhrajbhattarai9284 Месяц назад

    नेपाली जनताले यिनलाई राम्रोसँग जबाफ दिनेछन् ।😊

  • @ishworlaldangol4371
    @ishworlaldangol4371 Месяц назад

    Rabie sar good luck ❤❤❤❤

  • @bodhrajadhikari9606
    @bodhrajadhikari9606 Месяц назад +1

    ८४ को चुनाबमा गगनको टुप्पी ढाडो बनाई दिने काठमाण्डौ ४ का बासिन्दाहरुको भनाई।

  • @nuntamall1907
    @nuntamall1907 Месяц назад

    Jay Dhanti 🔔🔔🔔

  • @Anju-Bishowkarma
    @Anju-Bishowkarma Месяц назад

    जय रबि🙏जय घण्टी 🔔नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्माको तर्फबाट, म सङ पनि जोडिएर साथ सपोर्ट गरिदिनु है 🙏

  • @subashrana5319
    @subashrana5319 Месяц назад

    नेपाल को प्रससान नै
    भ्रष्टाचारी लाई साथ दिने हुनाले देस यो हालत मा पुगेको हो प्रसासन ले यो गल्त हो भन्न सकेको भय देस यो हालत मा पुग्ने थिञ भ्रष्टाचारी ले जे भन्छ तेहि हुन्छ हजुर भन्दिने हुनाले नै भ्रष्टाचार मोउलायको हो

  • @nepal12241
    @nepal12241 Месяц назад +1

    गगन बिस्वोप्रकार केपि सेरे ले कुनाब हारे पछि देश बन्छ

  • @RamSagarYadav-i7v
    @RamSagarYadav-i7v Месяц назад +1

    अहिलेकाे सरकार जे बाेले झुठ

  • @PunamNepal-z2k
    @PunamNepal-z2k Месяц назад

    Good vai

  • @thapark4719
    @thapark4719 Месяц назад

    उहाँ माननिय ज्यु जतिको फटाहा झुठो महामन्त्री कोही छैन उहाँ पनि भाउजु र बिदेशीको स्याहारसुसार गर्ने तर नेपाल र नेपाली जनताको केही गर्न नसक्ने र त्यसरी संसद भवनमा प्रमाण छ भनेर 1 पटक होइनन् 3 पटक प्रमाण छ भनेर जुका तन्केको गगन माननीय दुलो भित्र पस्नु भएको छ । प्रमाणको नाममा खाली पेपर देखाएर नेपाली जनतालाई बेकुफ बनाउनु भएको छ ।

  • @DevKumar-hd6sc
    @DevKumar-hd6sc Месяц назад +1

    पत्रकार ,मिडियाददेखिभागेछ,,,अब देसै छोडेर भाग्छ यो,गगने!डराएको छ? यसको अनुहारले नै बताएको छ!

  • @SomethingNew-gm1xb
    @SomethingNew-gm1xb Месяц назад +1

    बोल्न त औकात हुनु पर्यो नि ।

  • @tirthamagar2894
    @tirthamagar2894 Месяц назад +2

    यो राज्य ले धेरै अन्य गरे रबि प्रति

  • @RitnarayanShrestha-g3o
    @RitnarayanShrestha-g3o Месяц назад

    Jayagghant.jayaRbiko.jayahaoskasko.jit.rastriya.sotantra,partiko.ho.kpolimurda.bad.jayagghantko.jitvayo❤

  • @prayingcarnival2984
    @prayingcarnival2984 Месяц назад +1

    रबिलामिछानेकाेजस्तैगरि आफ्नामतदाताहरु समछ्य जानेआँट छ र ? जनता सामुगए जनतास्वागतगर्न आतुरछन जुत्ताकाे माला र कालाेमाेसाे हातमाबाेकेर ।

  • @kedarsapkota8122
    @kedarsapkota8122 Месяц назад

    पत्रकार बाट होईन देश बाटै भाग्नु प्रर्छ गगन मुला मेरो पाटीको मान्छे लाजै भयो थुईय

  • @DhanrajJoshi-x9p
    @DhanrajJoshi-x9p Месяц назад +1

    अब देश छोडेर भाग्ने दिन छिट्टै आउदै छ बाख्रा 🐐 चोर लाई हेक्का रहोस्

  • @dilpun3756
    @dilpun3756 Месяц назад

    Rabi satte hun🎉

  • @S.R.M.305
    @S.R.M.305 Месяц назад

    जवाफ हुनु पर्यो त

  • @dependralamichhane4727
    @dependralamichhane4727 Месяц назад

    आफुले बोलेको कुरा पुष्टि गर्न नसक्ने पनि नेता हुन्छ हिजो गगन म शीत प्रमाण छ भन्ने खोइ आजका दीन सम्म गगन कता लुके......अब पनि यस्ता लाई नेता मानेर भोट दीने हामि नेपाली पनि बिकास बिरोधि हो।

  • @Saugatkhadkasaugatkhadka1234
    @Saugatkhadkasaugatkhadka1234 Месяц назад

    Jaye rabi

  • @keshavbista9420
    @keshavbista9420 28 дней назад

    Right ho

  • @SuritaShahi-b7k
    @SuritaShahi-b7k Месяц назад

    गगनकाे राजनिती सकियाे ।

  • @dibyagautam1752
    @dibyagautam1752 Месяц назад

    यस्को हालत अब यहि त हो आज त भाग्छस अब चुनाबमा के गर्छस तेरा दिन आउछन याद गर ।

  • @ManooSunar
    @ManooSunar Месяц назад

    नमसकारआदोलानकारिसमपुनालाई

  • @KhemrajKarki-w4z
    @KhemrajKarki-w4z Месяц назад

    माहामन्त्रि हाेइन मामा शकुनि हाे

  • @HariKarki-m4j
    @HariKarki-m4j Месяц назад

    गगनेले प्रमाण छ भनेको खै देखाई दियको झुटा बोलि रहने।

  • @Laxmidevi-cv4oq
    @Laxmidevi-cv4oq Месяц назад

    गगन् को ह्र्यमा बस्ने इश्वर साँच्चि भै बस्नु भयको छ तेरो हेराइ गगन् ते बोल्ने
    तरी का हृदय मा बस्ने इश्वर साँच्चि भै हेरी रहेका छन् तीमी गगन् भष्टचारी हौ
    हेरी राख ईस्वर भगवान् ले डन्ड दीनेछन्
    अति गर्नु अत्तेचार नगर्नु तीमी गगन् ले अत्ति नै अत्तेचार गरी रहे का छौ
    समय ले तीमी गगन् हेरु को सबै पाटी
    पर्ने छौ ईस्वर ले आफै डन्ड दिने छन् ¡¡¡¡¡

  • @TulaRam-i1t
    @TulaRam-i1t 28 дней назад

    पछिभनेकोलेहो गगनथापा छिटोर्गनुपरयाे

  • @MatrikaBhattarai-q7h
    @MatrikaBhattarai-q7h Месяц назад

    जय महाराज गगन ज्यु।

  • @bahaduryamthapanagar2944
    @bahaduryamthapanagar2944 29 дней назад

    अब देश छोडेर भाग्न बाकि छ ।

  • @DilkumarLimbulimbu-i9g
    @DilkumarLimbulimbu-i9g 25 дней назад

    माननीय गगन थापा ज्युको फुर्फुर 84" मा सकिदैछ! कसरी भने= रबि लामिछाने ज्यु चितवन र गगनको चुनाव छेत्रमा उथ्दै हुनुहुन्छ! सो 84 मा गगनको राजनी ती सदाको लागि पुर्ण बिराम लाग्फैछ! कुरो त्यति

  • @dikshyasunuwar754
    @dikshyasunuwar754 Месяц назад

    Good ho

  • @anamak2000
    @anamak2000 Месяц назад

    8..9 महिना भैसक्यो देश मा केहि काम भाको छैन ।
    सबै सरखार सबै सामसद हरू रविलाई जेलमा हाल्न लागिपरेको छ ।

  • @harishyamghimire2789
    @harishyamghimire2789 Месяц назад

    यो झन फटाहा।

  • @rajeshkarki6332
    @rajeshkarki6332 Месяц назад

    भ्रष्टाचारि गगन सँग प्रमाण नहुदा फेरि आफु हेल जाने निस्चित छ

  • @damarpun4623
    @damarpun4623 Месяц назад +1

    बाख्रा स्यालले खायो कि बाघले ?

  • @bhaktbhadur4756
    @bhaktbhadur4756 Месяц назад +1

    जनताकतिबेयकुब हुने मपनिपुरानापाटिछाेडउ

  • @ManooSunar
    @ManooSunar Месяц назад

    जयघटिजयरबिसर

  • @hemantaraj9028
    @hemantaraj9028 Месяц назад

    अाफ्नो राजनीति अाफै सके,,कठै थापा काजी ।

  • @ReshamRaj-r8n
    @ReshamRaj-r8n Месяц назад

    गगन अब भिलेन रवि हिरो भए ??

  • @minbbrraut3974
    @minbbrraut3974 Месяц назад +1

    फटाहा

  • @RatanaBk-sp7ti
    @RatanaBk-sp7ti 18 дней назад

    गगन चोर भाग्नु नै पर्ने छ

  • @madandhakal8093
    @madandhakal8093 27 дней назад

    बाेल्ने सब्द हुनुपराेनि गगन सग

  • @knowledgenepal2298
    @knowledgenepal2298 Месяц назад +1

    बाख्रो भाग्यो

  • @Bhujel1980
    @Bhujel1980 Месяц назад

    राष्ट्रिय देवर बाबु😅😅😅

  • @bhaktbhadur4756
    @bhaktbhadur4756 Месяц назад +1

    याेकपन खानेय बाखराचाे रबिकाे पछि

  • @MaliMali-pn5ye
    @MaliMali-pn5ye Месяц назад

    Bichara ravi ji nirdosh vayera ni kocheko xan sabai janta le sath dinu parxa ravi ji lai

  • @parbatipoudel
    @parbatipoudel Месяц назад

    चाेर रछ याे युबा भकाे धिक्कार छ