आज को यो भाग एकदम मनपरेको छ खाडी को हाम्रो कुरा निकाल्दिनु भएको मा आभार ब्यक्त गर्छु कलाकार दोरेश लाई धन्यबाद हाम्रो घटनाहरु उठादिनु भएकोम। यो show ले सबै जनता को मन जितेर नम्बर १ show पक्कै पनि हुने वाला । यमन जी तथा समस्त टिम लाई सुभकामना।
यो खाडीको प्रहसन ले मन छोयो उत्तर उत्तर प्रगतिको कामना कलाकारलाई सधैं यस्तै देख्न पाइयोस् निरन्तर खाडी गएर परिवार पाल्नेलाई पनि अलि कति सम्मान मिलोस् ❤❤जय नेपाल
रिस उठ्नु र चित्त दुख्नु मा धेरै फरक हुदो रैछ है रिस मरे पछि फेरि माया लाग्छ चित्त दुखे पछि कसैको माया लाग्दैन रे मैले यहि पत्रिका मा पढेको साच्चि कै हो कि क्या हो कसैले कसैको चित्त नदुखाउ है,सबैलाई आउँदै गरेको वडा दशैको धेरै धेरै शुभकामना ।
यो भागमा चाहिँ नेपाली समाजको यथार्थलाई उजागर गरिएको रहेछ साह्रै भावुक पनि बनायो ,आउदै गरेको नेपालहरुको महान चाड बिजयदशमीको सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु🙏🙏❤️🇳🇵🇳🇵
यो शो मैले तेहि खाडि वाला सब्द ले मन छोयो अनि हेरे धेरै हासे अनि रोये पनि धेरै धेरै धन्यवाद भाइ सम्पुर्ण मा आउदै गरे को बिजया दशमि तथा छट पर्ब को सुभ कामना सहित प्रदेशि २ फिल्म लाइ सफल्ता को सुभ कामना
सम्पुर्ण नेपाली आमा बुबा, दाजुभाइ, दिदिबहिनी, इष्ट मित्र तथा आफन्त जनहरुमा बडा दसैंको हार्दिक मंगलमय शुभकामना❤🎉🇳🇵🇳🇵🇳🇵 नेपाली कला र संस्कृतिलाई विश्व सामु पुराउन (comedy club with champion ) ले धेरै नै राम्रो भुमिका खेलेको छ | धन्यवाद सम्पूर्ण टिमलाई यति राम्रो सो गराईदिनु भएको मा , सम्पुर्ण कलाकार साथीहरुलाई सफलताको अग्रिम शुभकामना र सम्पुर्ण दर्शक साथीहरुले (comedy club with champion) लाई यसरी नै माया गरिदिनु होला भन्ने आशा गर्दछु 👍️🙏🙏❤️🇳🇵🇳🇵
सारै रुवायो खाडी को लाहुरेको कुराले😢😢वास्तविक तेहि हो।अमेरिका,अस्ट्रेलिया लगायत पिआर पाउने देश मा जाने ले कमाको पैसा सबै उतै राख्छन खर्च गर्छन् प्राय।प्रायको परिवार उतै हुन्छन् अनि किन नेपाल पैसा पठाउथे र।रेमिटेन्स धेरै पठाउने नै मलेसिया लगाएत खाडी बाट नै हो।तर तेहि खाडीमा जानेलाई नै तल्लो स्तरमा राख्छ्न विभेद गर्छन् सरकारले होस या एयर पोर्ट का कर्मचारीले ।अनि अर्को कुरो धेरै कमाउने र ठुलो देशमा जानेलाई निकै मानसम्मान गर्ने बिदाइ र स्वागत को लागि सबै आफन्त हरु भ्याइनभ्याई एयर पोर्ट जान्छन बिचरा खाडी लाहुरे को श्रीमती वा छोराछोरी जान्छन अनि रुदै फर्कन्छन बिदाइ गरेर।याद गर्नु धेरै पैसा कमाउने ले भन्दा खाडी का लाहुरेले देशकोआपत बिपत मा बढी सहयोग गरेका हुन्छन् र आफन्तहरु लाई नि जे सकेको सबै लाई गिफ्ट ल्याउछन।तेसैमा खुसी हुन्छन् ।तेसो भन्दा अरुले अन्यथा नमान्नु होला।
आजको क्रार्यक्रम अति नै राम्रो लाग्यो । परदेशीको पिडा जसरी भाइले भन्नु भयो त्यसले सारै मन छोयो । म पनि कतारमा बस्छु यो हाम्रो यथार्थ चित्रण गरिदिनुभएकोमा भाइलाई धेरै धेरै धन्यवाद । प्रकाश सपुतको परदेशी फिल्म हेर्न एकदमै आतुर छु । २०८० सालको विजया दशमीको अवसरमा समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक मंगलमय शुभकामना । दुर्गा माताले हामी सबै नेपालीहरुको रक्षा गरुन्🙏🙏🙏🎉🎉🎉
नमस्कार ! म डोरेस ,म एक एक पाईला चाल्दै आफ्नो कमजोरी लाई सुधार गर्दै जानेछु । हजुरहरुको यो माया सल्लाह र सुझाबलाई मनन गर्दै अघि बढ्नेछु । आउँदै गरेको बिजयादशमी, दिपावली , छठ को यहाँहरु सम्पुर्णमा शुभकामना !!!
सर्बप्रथम डाेरेश ब्राे लाई हृदयदेखि नमन🙏 साच्चिकै मन छाेयाे हजुरकाे प्रस्तुतिले प्रदेशिहरुकाे यथार्थ चित्रण गर्दिनुभयाे।हास्दै थिए कत्ति बेला आखाबाट आँशु😢 झर्यो पत्तै भएन। साउदी देखि हेर्दै छु याे कार्यक्रम अत्यन्तै मन पर्याे।स्वदेश तथा बिदेशमा रहनु हुने सम्पूर्ण नेपालीहरुमा आउदै गरेकाे बिजया दशमिकाे हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहान्छ।प्रकाश सपूत लगायत सम्पूर्णमा उच्च सम्मान🙏🙏🙏🙏🙏 छ मेराे ब्यक्तिगत तर्फबाट।
हसाउने कार्यक्रम ले आज लास्ट मा रुवायो किन कि हामी पर्देशि को यथार्थ हो हाल दोहा कतार 😭😭 हामी पर्देशि कहिले सम्म रुने हाम्रो पीडा कस्ले बुझ्छन् नेता हरुलाई कस्ले धनि बनायो हामी पर्देशिले अहिले नेता भनउदा ले हामी पर्देशि हरुलाई कुनै घटना घटे पनि उदार गर्न सक्दैन आखिर हामिहरु पर्देशि नै भयनि!!!
खाडिको कथा भन्ने कलाकार साथीलाई धेरै धेरै धन्यवाद! अहिलेको मन्त्रीहरु मध्य सबैभन्दा सक्रिय मन्त्री माननीय सुदन किराँती हो जस्तो लाग्छ तर हामी परदेशीहरुले सबैभन्दा समस्या भोग्ने बिभाग पनि उहाँकै नेतृत्वमा छ अनि सबैभन्दा धेरै ऋण बोकेको नेपाल उड्डयन प्राधिकरण पनि उहाँकै नेतृत्वमा...
राजाराम पौडेल काका र यमन दाजु ले चलाएको यो कमेडी कार्यक्रमहरु मध्ये कै एकदमै मन छुने,खाइतलाग्दो कार्यक्रम लाग्यो ।अन्तिममा भाबुक पनि भएं ।म पनि साउदी बाट हेर्दै छु ।दशैं आएको छ,तर मलाई मुस्लिम को देशको काम बितेको छ।न दशैं,न तिहार ।।यसरीनै यस्तै कन्टेन्ट दिँदै जानुस् है!बडा दशै,दीपावली तथा छठ पर्वको मंगलमय शुभकामना ब्यक्त गर्दछु यहाँ हरु सम्पूर्ण लाई ।
भनिन्छ धेरै हॅास्यो भने रूनुपर्छ। आजको यो episode ले first मा त निकै हसायो तर अन्तिम मा धेरै नै रूवायो😢 मनबाट नै thank you very much भन्न चाहान्छु जुन हामी बिदेशमा बस्ने परदेशीहरूको यथार्थलाई हुबहु video मा उतार्दिनु भएकोमा🙏❤️ यो video त्यहॅा सम्म पुगोस कि जुन ठूला भनौदाहरूले आफ्नो स्वार्थ मात्र हेरि रहेको ठाउॅ सम्म🙏नेपालीहरूको महान पर्व बिजया दशमीको देश बिदेशमा रहनु हुने सम्पुर्ण नेपालीहरूमा शुभकामना❤🙏अनी यो show को पनि उत्तर उत्तर प्रगतिको शुभकामना❤🙏आउने दिनहरुमा पनि यसरी नै सबैको मन जित्न सकोस🙏❤️
यो कमेदी चेन्पेन का सबै दर्सक हरुलाइ बद दसैं को सुभकामन मेरो प्यारो नेपाली दिदी भइ बाबा आमा सबैलाई मेरो नमस्ते म साउदी बात यो यपिसोद ले मनै रुवा यो य सरकार यसतै गरि हामिले कहिले सम्मा अरुको देस्मा गुलामी गर्ने
यो परदेशीहरुको यथार्थ कुरा हो।सोचेको भन्दा धेरै फरक हुदो रहेछ परदेशमा।समस्य र बाध्यता ले गर्दा परदेशीनु को पिडा त छदै छ साथ साथै धेरै थोक गुमाउनु पर्दो रहेछ परदेशीहरुले साथ सहयोग, माया,खुसी, बल बैश,समय उमेर आदि, त्यसैले जति पनि हुनु हुन्छ जो देश र जनताका लागि केही गर्छु भनेर गर्ने ठाउँमा मा बस्नु हुनेहरु,कृपया बुझिदिनु होला परदेशको मरुभूमिमा पसिना चुहाउदै बालुवा भिजाउदै सपनाहरू उमार्नुपर्नेको पिडाहरु😢😢 र जो जस्ले परदेशीहरुको यथार्थ पिडाहरु बुझ्नु र बुझाउनु हुने कुनै पनि ब्यक्ति ,संघ संस्था,कार्यक्रम, कलाकार हरु सम्पुर्णलाई धन्यवाद भन्न चाहान्छु र यस कार्यक्रम टिम र कलाकारहरु लाई धेरै धेरै धन्यवाद दिन चाहान्छु_धन्यवाद!
Doresh bro le aaja mann chune bastabikta prashtut garnu vayo..yo show le dherai maya paos… Sampurna Nepali ma Dashain ko subhakamana.. Salam Pardesh ma basera dukha garnu hune Nepali haru lsi
Hats off to one of actor who really taught all Nepali what is reality in Nepal .still have time to stop our youngsters to going that hell .stop chamchagiri to those Neta .Try to begin back more Balen and Harka Sampang .another credit goes to Prakash Saput who always voice out from his songs and now from his 1st debut movie ..Big respect to our Nepali who worked on Khadi Muluk and wish Happy Bijaya Dashami 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
Kalakar haru ko maturity ani perform garne tarika script was really nice hamro desh ko recent sutation lai uthako ani varkhr hamro nepali bidesh ma jyan gumako even mero sathi pani israiel bata farkina payena he is no more😭😭 i cant bleave
कमेडी हाँस्ने प्राेग्राममा रुवाउने कहानी सुनेर आखा धमिलाे पार्न बाध्य गराउने सायद यहि पहिलो एपिसाेड र पहिलो प्रसारण हाेला😢 बिदेश हिडेकाे अभिनय गर्ने भाईले भनेको शब्दशब्दमा तितो सत्य यथार्थ छ। भाईलाई धन्यवाद साथसाथै प्रकाश भाईलाई पनि। किनकि हामी लाखौंलाख युवाहरुले खाडिबाट हेरिरहेका छाैँ अाज याे भिडियो। याे कार्यक्रममा उपस्थित सम्पूर्ण जनहरु कलाकार लगाएत अन्य दाजुभाई दिदिबहिनीहरुलाई मेराे तर्फबाट पनि दशैकाे शुभकामना छ🎉🎊🌹🎈 हाल समुन्द्री किनार खाडिमुलुक🙏
यो episode को अन्तिम भाग दोहोर्याइ तेहेर्याइ हेरे साच्चिकै मन छुने थोरै समयमा पुरै कहानी हासिहासी हात सरकारलाइ बुझायर सास बोकेर आय वा तिमी साच्चिकै कलाकार हौ एस्तै प्रस्तुती आगामी दिन मा पनि आओस बडादशै को सुभकामना❤
Comedy club प्रय,म दुखी भको बेलामा मन खुसी र हलुका बनाउनको लागि हेर्न गर्थ्यो,एथार्थ कुरालाइ ब्याङग्ग्यत्मक रुपमा प्रस्तुत गरेर मनोरञ्जन लिने गर्थे,तर आज माहोल ले अर्कै रुप लियो,सायद पा्रदेशि भएर नै होला last part ले सारै मन छोयो अनि आँखा बाट आँसु बगेको थाहा नै पाएन😢प्रदेशी 2 र गाडी भाइलाइ सफलताको सुभ कामना🙏
दर्शन नमस्कार आज को कमेडी कल्ब लाई आज को कार्यक्रम हास्यब्यङगातत्मक मात्रै नभैइ 😭😭सहि यथार्थ धरधरी रुवाउने कार्यक्रम भयो उहाँ को नाम के हो थाहा छैन तर उहालाई100% सलुट्🙏🙏🙏🇳🇵🇳🇵💯जे छ आज खाडीमा उहीँ यथार्थ उतार्दिनु भयो🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
आफ्नो घर परिवार देश साथी संगी सबै चटक्कै छाेडेर खाडीमा पसिना बगाउन बाध्य छाैं!हामीले पठाएको रेमिट्यान्सले देश धानेकाेछ तर हामीलाई किन साैताकाे ब्यवहार गर्छन राज्य र जनताबाट!हामीले दुख गरेर ल्याएको १,२वटा फाेन र १,२ ताेला सुनमा किन आँखा लगाउँछन् ऐयरपाेर्टमा???कमेडी क्लब परिवारलाई बिजया दशमीकाे शुभकामना🙏आजको episode काे लास्ट पार्टले मन मुटुमानै हान्याे त्यसैले २,४शब्द काेर्न बाध्य भए गार्हो नमानी पढिदीनुहाेला🙏हाल खाडी बाट🇳🇵🇧🇭जय देश🇳🇵
म पनि एक अभिभावक हु खाडीमा छु धेरै बर्षा भैसक्यो अनेकौं प्रयास गर्दा पनि यो दशैमा घर आउन सकिन छोराले छिटो घर आउनु बाबा भन्दा मन कटक्कै खान्छ । थोर भहुत धेरै पीडित लाई सहयोग पनि गर्दै आएको छु परदेशिको कथा चित्रण गर्दिनु भो निक्कै भाबुक भए । परदेशि क्यारेक्टर ले आजको एपिसोट उत्कृष्ट रह्यो मेरो लागि यसैगरी आगामी दिनहरुमा पनि मनोरञ्जन सङ्गै यथार्थ कथालाई उठान गर्दिनु होला शुभकामना इन्टर कमेडि टिमलाई
युटुबको view देखि देशको रेमिटेन्स सम्म हामी प्रदेशीको हात छ अझै भनउता खाडीमा रहनु नेपालीको आज आएर थोरै भए पनि हाम्रो बेथा यो सो मार्फत देखदा सरै खुशी लायो आउन त अरू पनि सो आएका थिए तर यो सोले हामी खाडीको लाई पनि समेटेको हुँदै सारै खुशी लायो यो सोको अझ प्रगति हुदै जाओस् मेरो र हामी खाडीमुलुक नेपालीको तर्फ देख {लाखौं लाख} मुरी मुरी शुभ कामना 🎉🎉
हास्दा हास्दै कतिखेर आँखा बाट आँसु खसेको पत्तो भयन😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭अन्तिम समयमा रातो टोपी लाउने उहाको खाडिको कुराले बगेको मेरो आँखा को आँसु उफ्फ्फ्😭😭😭😭सलाम छ (रातो टोपी)उहाँलाइ यति गम्भीर शब्दमा प्रस्तुत हुनुभयकोमा🙏❤️❤️❤️
'अब दोस्रो नारायणगोपाल र यमा बुद्ध त जन्मिदैन' यो लाईनले साच्चै मन छोरो। miss you soooo much Anil aka yama dai... 💐 जहाँ जुनलोकमा हुनुहुन्छ खुसि नै हुनुहुन्छ होला दाई 🎉💐💐💐
आज को यो भाग एकदम मनपरेको छ खाडी को हाम्रो कुरा निकाल्दिनु भएको मा आभार ब्यक्त गर्छु
कलाकार दोरेश लाई धन्यबाद हाम्रो घटनाहरु उठादिनु भएकोम। यो show ले सबै जनता को मन जितेर नम्बर १ show पक्कै पनि हुने वाला । यमन जी तथा समस्त टिम लाई सुभकामना।
Lastma dherai ruwoyo yr
प्रकाश सपुतको सच्चा फ्यान को को हुनु हुन्छ ?🎉❤❤❤
यो खाडीको प्रहसन ले मन छोयो उत्तर उत्तर प्रगतिको कामना कलाकारलाई सधैं यस्तै देख्न पाइयोस् निरन्तर खाडी गएर परिवार पाल्नेलाई पनि अलि कति सम्मान मिलोस् ❤❤जय नेपाल
*लास्टमा रूवायो आखिर नेपाली कहिले सम्म जानु पर्ने विदेशमा* ......???? 😢😢😢😢😢
कूकुर नेता हरू बचून्जेल सम्म।
2086
हाँस्दा हाँस्दै रोएको पत्तो नै भएनछ। एकदम राम्रो लाग्यो यो Episode 🙏🙏
Derai man xuni aasu jhareko Patto navako
Horw😢
अन्तिम भाग ले साराई मन झोर्यो 😢😢😢😢 हाल साउदी अरब ❤❤❤ सबैलाई धेरै धेरै सम्झना अनि विजय दशमी को पनि हार्दिक शुभ कामना
Stay safe, brother
@@sujanshrestha8735thank you brother
रिस उठ्नु र चित्त दुख्नु मा धेरै फरक हुदो रैछ है रिस मरे पछि फेरि माया लाग्छ चित्त दुखे पछि कसैको माया लाग्दैन रे मैले यहि पत्रिका मा पढेको साच्चि कै हो कि क्या हो कसैले कसैको चित्त नदुखाउ है,सबैलाई आउँदै गरेको वडा दशैको धेरै धेरै शुभकामना ।
नव दुर्गा यश शुभ उपलक्ष्यमा सुख, शान्ति र समृद्धि
तथा उतरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना !!!
2080 tej thapa
@sushanreezal1111
@sushanreezal1111
यो भागमा चाहिँ नेपाली समाजको यथार्थलाई उजागर गरिएको रहेछ साह्रै भावुक पनि बनायो ,आउदै गरेको नेपालहरुको महान चाड बिजयदशमीको सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु🙏🙏❤️🇳🇵🇳🇵
यो शो मैले तेहि खाडि वाला सब्द ले मन छोयो अनि हेरे धेरै हासे अनि रोये पनि धेरै धेरै धन्यवाद भाइ सम्पुर्ण मा आउदै गरे को बिजया दशमि तथा छट पर्ब को सुभ कामना सहित प्रदेशि २ फिल्म लाइ सफल्ता को सुभ कामना
A very emotional performance by Doresh Khatiwada dai!
Huge respect dai !! Really heart touching ! 😊😊
सत्य तथ्य कुरा सबै आज को नेपाल् मा भएको गतिविधि समेटिएको छ सलाम छ प्रकाश् दा🙏😍
यो इपिशोड ले दिल छोयो खासा मा खाडी बसने युवाको पीडा नै यही हो 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
म वर्षा जी लाई भेट्ने ठूलो रहर छ किन कि उहाँको हरेक मुस्कान, बोली चाली को म ठूलो बिग फ्यान भएको छु
Ohhhh my god !!!!! What a performance at last !!!!!killed me man ……..Reality of those who are struggling abroad like me…..Tham you Yeman……
हाँस्ने भनेर हेरेको,संगै सुतेको साथी किन रोएको भनेर उठाउन आउछ। 😂❤
Bichara 😝😅😅
22:51 true❤
No one can replace YB dai and Narayan Gopal 😢❤
सम्पुर्ण नेपाली आमा बुबा, दाजुभाइ, दिदिबहिनी, इष्ट मित्र तथा आफन्त जनहरुमा बडा दसैंको हार्दिक मंगलमय शुभकामना❤🎉🇳🇵🇳🇵🇳🇵 नेपाली कला र संस्कृतिलाई विश्व सामु पुराउन (comedy club with champion ) ले धेरै नै राम्रो भुमिका खेलेको छ | धन्यवाद सम्पूर्ण टिमलाई यति राम्रो सो गराईदिनु भएको मा , सम्पुर्ण कलाकार साथीहरुलाई सफलताको अग्रिम शुभकामना र सम्पुर्ण दर्शक साथीहरुले (comedy club with champion) लाई यसरी नै माया गरिदिनु होला भन्ने आशा गर्दछु 👍️🙏🙏❤️🇳🇵🇳🇵
Hahahahah
लास्तमा रुने जति हाजिर गरौ यता।।
मत प्रदेशी 2 हेरेर पनि आई सके धेरै राम्रो छ सुपर डुपर् हुन्छ बधाई छ 🎉🎉🎉🎉🎉
धेरै रुवायो अन्तिमका कलाकार मित्रले।
उहाँलाई उत्तरोत्तर प्रगतिको कामना !!
सधै यो कार्यक्रम ले हसाएको थियो तर आज अन्तिमको प्रस्तुतिले आखा छताछुल्ल बनायो😢
सारै रुवायो खाडी को लाहुरेको कुराले😢😢वास्तविक तेहि हो।अमेरिका,अस्ट्रेलिया लगायत पिआर पाउने देश मा जाने ले कमाको पैसा सबै उतै राख्छन खर्च गर्छन् प्राय।प्रायको परिवार उतै हुन्छन् अनि किन नेपाल पैसा पठाउथे र।रेमिटेन्स धेरै पठाउने नै मलेसिया लगाएत खाडी बाट नै हो।तर तेहि खाडीमा जानेलाई नै तल्लो स्तरमा राख्छ्न विभेद गर्छन् सरकारले होस या एयर पोर्ट का कर्मचारीले ।अनि अर्को कुरो धेरै कमाउने र ठुलो देशमा जानेलाई निकै मानसम्मान गर्ने बिदाइ र स्वागत को लागि सबै आफन्त हरु भ्याइनभ्याई एयर पोर्ट जान्छन बिचरा खाडी लाहुरे को श्रीमती वा छोराछोरी जान्छन अनि रुदै फर्कन्छन बिदाइ गरेर।याद गर्नु धेरै पैसा कमाउने ले भन्दा खाडी का लाहुरेले देशकोआपत बिपत मा बढी सहयोग गरेका हुन्छन् र आफन्तहरु लाई नि जे सकेको सबै लाई गिफ्ट ल्याउछन।तेसैमा खुसी हुन्छन् ।तेसो भन्दा अरुले अन्यथा नमान्नु होला।
राजावाला लाइन चैँ व्यापक राम्रो छ ❤️ 14:07
सबैलाई नमस्कार म Yogesh Magar
दशैँकाे शुभकामना
Big fan
Big fan
रियल हिराे प्रकाश सपूत हामी खाडि काे नेपाली लाई सपाेट गरनु।भयाे खुसि लायाे❤❤❤❤❤
खाडिमा काम गर्दै हेर्दै गर्दा मन भारी भयो भकानियर रुन मन लाग्यो । के गर्नु यहाँ रुन पनि यकानत खोजनु पर्ने त्यो यकानत मैले पाउन सकिन ।
आजको क्रार्यक्रम अति नै राम्रो लाग्यो । परदेशीको पिडा जसरी भाइले भन्नु भयो त्यसले सारै मन छोयो । म पनि कतारमा बस्छु यो हाम्रो यथार्थ चित्रण गरिदिनुभएकोमा भाइलाई धेरै धेरै धन्यवाद । प्रकाश सपुतको परदेशी फिल्म हेर्न एकदमै आतुर छु । २०८० सालको विजया दशमीको अवसरमा समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक मंगलमय शुभकामना । दुर्गा माताले हामी सबै नेपालीहरुको रक्षा गरुन्🙏🙏🙏🎉🎉🎉
नमस्कार ! म डोरेस ,म एक एक पाईला चाल्दै आफ्नो कमजोरी लाई सुधार गर्दै जानेछु । हजुरहरुको यो माया सल्लाह र सुझाबलाई मनन गर्दै अघि बढ्नेछु ।
आउँदै गरेको बिजयादशमी, दिपावली , छठ को यहाँहरु सम्पुर्णमा शुभकामना !!!
हस हजुरको म ठुलो fan हजुरको मिहेनत को म कदर गर्छु।।
All the best
At the end, I cried with the character’s performance. He made the whole show very emotional.
लास्ट पार्ट ले साह्रै भावुक बनायो हौ गाणी!!!! उहाँको कलालाई 💯 तोप मनै देखि👌👌👌👌
आज को भागले सारै नै मन छोयो❤😢र यथार्थ प्रस्तुत गर्नु भयो❤
एकदम राम्रो लाग्यो सत्य कुरा हो , तर बाकसमा भन्ने सब्दले धेरै अामाहरुको मन रुन्छ कतै हौसल्ला अाउने कुरा भय अझ राम्रो हुन्थ्यो।
हास्दा हाँस्दै 😂😂आँसु आएको 😢😢पत्तै भएन जेहोस् आजको एपिसोड ले सारै मन छोयो सम्पुर्ण टिम लाइ सुभकामना छ❤
सर्बप्रथम डाेरेश ब्राे लाई हृदयदेखि नमन🙏 साच्चिकै मन छाेयाे हजुरकाे प्रस्तुतिले प्रदेशिहरुकाे यथार्थ चित्रण गर्दिनुभयाे।हास्दै थिए कत्ति बेला आखाबाट आँशु😢 झर्यो पत्तै भएन। साउदी देखि हेर्दै छु याे कार्यक्रम अत्यन्तै मन पर्याे।स्वदेश तथा बिदेशमा रहनु हुने सम्पूर्ण नेपालीहरुमा आउदै गरेकाे बिजया दशमिकाे हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहान्छ।प्रकाश सपूत लगायत सम्पूर्णमा उच्च सम्मान🙏🙏🙏🙏🙏 छ मेराे ब्यक्तिगत तर्फबाट।
सुरुमा सबैले हसाएर गायो लास्टमा भक्कनो फुट्ने गरि रुवाएर बास्तबिकता सुनाएर जानू भयो so proud of you all team .
सधै हँसाउने भाइले आज रुवायो।देशको हालत र प्रदेशिको ब्यथा भनेर।😢
हसाउने कार्यक्रम ले आज लास्ट मा रुवायो किन कि हामी पर्देशि को यथार्थ हो हाल दोहा कतार 😭😭 हामी पर्देशि कहिले सम्म रुने हाम्रो पीडा कस्ले बुझ्छन् नेता हरुलाई कस्ले धनि बनायो हामी पर्देशिले अहिले नेता भनउदा ले हामी पर्देशि हरुलाई कुनै घटना घटे पनि उदार गर्न सक्दैन आखिर हामिहरु पर्देशि नै भयनि!!!
साच्चिकै हो हाम्रो देशको अर्थतन्त्र १८/२० साल देखि खाडीले धानिरहेको छ,कस्तो मनै छुने कुरा गर्नु भो😢😢सायद आफू पनि खाडी मै भएको भएर होला बढी छोयो😢😢
Last ma rudina vnda vndai pani runa pugexu 😢😊😊One of the best episode ❤❤❤❤🎉🎉lots of love from south korea 💐💐❣❣
Doresh khatiwada
❤❤❤❤❤❤❤❤❤
गम्भीर छ निक्कै गहिरो तर्क राखेर जानू भो doresh brother ❤❤❤
Last performance was amazing, touch my heart yar. Best of luck pardesi 2 team.
ड्युटी हिँड्न लाको म खाडीको लाहुरे लाई रुवाईदियो आज! सारा परदेशीको पीडा आज यहां छताछुल्ल पारिदिनु भयो।
big respect 🙏
खाडिको कथा भन्ने कलाकार साथीलाई धेरै धेरै धन्यवाद! अहिलेको मन्त्रीहरु मध्य सबैभन्दा सक्रिय मन्त्री माननीय सुदन किराँती हो जस्तो लाग्छ तर हामी परदेशीहरुले सबैभन्दा समस्या भोग्ने बिभाग पनि उहाँकै नेतृत्वमा छ अनि सबैभन्दा धेरै ऋण बोकेको नेपाल उड्डयन प्राधिकरण पनि उहाँकै नेतृत्वमा...
Last part awesome heart broken
जस जस्ले मेरो comment पढ्दै हुनुहुन्छ सबैलाई बडा दशैको हार्दिक मंगलमय शुभकामना
राजाराम पौडेल काका र यमन दाजु ले चलाएको यो कमेडी कार्यक्रमहरु मध्ये कै एकदमै मन छुने,खाइतलाग्दो कार्यक्रम लाग्यो ।अन्तिममा भाबुक पनि भएं ।म पनि साउदी बाट हेर्दै छु ।दशैं आएको छ,तर मलाई मुस्लिम को देशको काम बितेको छ।न दशैं,न तिहार ।।यसरीनै यस्तै कन्टेन्ट दिँदै जानुस् है!बडा दशै,दीपावली तथा छठ पर्वको मंगलमय शुभकामना ब्यक्त गर्दछु यहाँ हरु सम्पूर्ण लाई ।
भनिन्छ धेरै हॅास्यो भने रूनुपर्छ। आजको यो episode ले first मा त निकै हसायो तर अन्तिम मा धेरै नै रूवायो😢 मनबाट नै thank you very much भन्न चाहान्छु जुन हामी बिदेशमा बस्ने परदेशीहरूको यथार्थलाई हुबहु video मा उतार्दिनु भएकोमा🙏❤️ यो video त्यहॅा सम्म पुगोस कि जुन ठूला भनौदाहरूले आफ्नो स्वार्थ मात्र हेरि रहेको ठाउॅ सम्म🙏नेपालीहरूको महान पर्व बिजया दशमीको देश बिदेशमा रहनु हुने सम्पुर्ण नेपालीहरूमा शुभकामना❤🙏अनी यो show को पनि उत्तर उत्तर प्रगतिको शुभकामना❤🙏आउने दिनहरुमा पनि यसरी नै सबैको मन जित्न सकोस🙏❤️
लगभग सबै इपिसोड हेरियो धेरैमा दिल खोलेर हाँसियो, यो इपिशोड ले दिल छोएर रुवायो पनि❤❤❤
बालेन शाह लाई साथ दिएर सहयोग गर्नु पर्छ है सबै ले❤
आज को यो एपिसोड ले साच्चिकै मन छोयो 😍🇳🇵
22:50 yeti ko lagi ma pura video herdai xu😊 tiktok ma dekhe YB ko bare ma ani search garera herna thale❤❤😢🎉🎉
47:40 sec
47:54 sec
हेर्दा हेर्दा आसुले सिरानी भिजेको रैछ थाहै भएन heart touched lines
हlस्दा हास्दै लास्टमा आशु नै रोकिएन 😂😂😂best episode Thank you so so much 🙏 सम्पूर्ण सम्पूर्ण मा बडा दशै र शुभ दीपावली को हार्दिक मंगल मय शुभकामना।
हासेर मज्जा लिदा लिदै अन्तिम कलाकारले हसाउदा हसाउदै रुहाउनु भयो 😭😭
यो कमेदी चेन्पेन का सबै दर्सक हरुलाइ बद दसैं को सुभकामन मेरो प्यारो नेपाली दिदी भइ बाबा आमा सबैलाई मेरो नमस्ते म साउदी बात यो यपिसोद ले मनै रुवा यो य सरकार यसतै गरि हामिले कहिले सम्मा अरुको देस्मा गुलामी गर्ने
यो परदेशीहरुको यथार्थ कुरा हो।सोचेको भन्दा धेरै फरक हुदो रहेछ परदेशमा।समस्य र बाध्यता ले गर्दा परदेशीनु को पिडा त छदै छ साथ साथै धेरै थोक गुमाउनु पर्दो रहेछ परदेशीहरुले साथ सहयोग, माया,खुसी, बल बैश,समय उमेर आदि, त्यसैले जति पनि हुनु हुन्छ जो देश र जनताका लागि केही गर्छु भनेर गर्ने ठाउँमा मा बस्नु हुनेहरु,कृपया बुझिदिनु होला परदेशको मरुभूमिमा पसिना चुहाउदै बालुवा भिजाउदै सपनाहरू उमार्नुपर्नेको पिडाहरु😢😢 र जो जस्ले परदेशीहरुको यथार्थ पिडाहरु बुझ्नु र बुझाउनु हुने कुनै पनि ब्यक्ति ,संघ संस्था,कार्यक्रम, कलाकार हरु सम्पुर्णलाई धन्यवाद भन्न चाहान्छु र यस कार्यक्रम टिम र कलाकारहरु लाई धेरै धेरै धन्यवाद दिन चाहान्छु_धन्यवाद!
अन्तिम भाग साह्रै मन छुने 😢
देशलाई पाल्न विदेशीएका हामी सबैलाइ दुर्गा भवानीले रक्षा गरीदिनुहोस🙏🏽 “आधा बाटोको जीन्दगी कसैको भागमा नपरोस भगवान”
*_लास्टको अभिनय ले धेरै को मन छुएको छ ( झन प्रकाश दाइको त मन छुइहल्यो नि )_*
आजको कार्यक्रम को वयान गर्ने कुनै शब्द नै भेटिन❤❤❤❤
Doresh bro le aaja mann chune bastabikta prashtut garnu vayo..yo show le dherai maya paos… Sampurna Nepali ma Dashain ko subhakamana.. Salam Pardesh ma basera dukha garnu hune Nepali haru lsi
Hats off to one of actor who really taught all Nepali what is reality in Nepal .still have time to stop our youngsters to going that hell .stop chamchagiri to those Neta .Try to begin back more Balen and Harka Sampang .another credit goes to Prakash Saput who always voice out from his songs and now from his 1st debut movie ..Big respect to our Nepali who worked on Khadi Muluk and wish Happy Bijaya Dashami 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
Kalakar haru ko maturity ani perform garne tarika script was really nice hamro desh ko recent sutation lai uthako ani varkhr hamro nepali bidesh ma jyan gumako even mero sathi pani israiel bata farkina payena he is no more😭😭 i cant bleave
कमेडी हाँस्ने प्राेग्राममा रुवाउने कहानी सुनेर आखा धमिलाे पार्न बाध्य गराउने सायद यहि पहिलो एपिसाेड र पहिलो प्रसारण हाेला😢
बिदेश हिडेकाे अभिनय गर्ने भाईले भनेको शब्दशब्दमा तितो सत्य यथार्थ छ।
भाईलाई धन्यवाद साथसाथै प्रकाश भाईलाई पनि।
किनकि हामी लाखौंलाख युवाहरुले खाडिबाट हेरिरहेका छाैँ अाज याे भिडियो।
याे कार्यक्रममा उपस्थित सम्पूर्ण जनहरु कलाकार लगाएत अन्य दाजुभाई दिदिबहिनीहरुलाई मेराे तर्फबाट पनि दशैकाे शुभकामना छ🎉🎊🌹🎈
हाल समुन्द्री किनार खाडिमुलुक🙏
हाम्रो देशका टाउके नेता ले यो सो को लास्ट पार्ट एसो हेरे नी हुनी नी तिनलाई के थाह विदेशिनुको पीडा पुस्तौ पुस्ता लाई पुगनी सम्पति कामका छन् 😢😢😢😢
नेपाली चलचित्र परदेशी 2 दमदार कहानी छ अब परदेशी 3 पनि अर्को वर्ष थप रमाइलो कथा भएर आवोस संपुण मा धेरै धेरै शुभकामना विजया दशमी को ।।
प्रदेसि को कुरा निकाल्दा कति खेर आँसु आयो थाहा नै भएन 😓😓😓 धन्यबाद प्रदेसि टिम लाई 🎉🎉🎉
प्रकाश सपूत दाइ जहाँ हुन्छ तेहा हरेक भाईरल दोहोरी गित्त देखि सबै
यो episode को अन्तिम भाग दोहोर्याइ तेहेर्याइ हेरे साच्चिकै मन छुने थोरै समयमा पुरै कहानी हासिहासी हात सरकारलाइ बुझायर सास बोकेर आय वा तिमी साच्चिकै कलाकार हौ एस्तै प्रस्तुती आगामी दिन मा पनि आओस
बडादशै को सुभकामना❤
Last ko porfamence dharai marmik thiyo gaha bhari aasu bhayo🙏🙏🙏 happy dashain hami sabai nepali lai
Ati dukha lageyo yo vaiko kura sunda hami pardesiko man runx yo sab nepalka thula netale garda vayako ho
Camedi herdae ako xu tar yo apisod ma ama kasm man xoyo supar
लास्ट मा आउने भाईले धेरै नै दुखित बनायो आज यार 😂😂😂😂
नेपाली फिल्म प्रदेशी 2 सारै राम्रो छ।म हाल बहराइनबाट हाे 🙏🙏🙏❤️❤️
अहिले सम्मकै मार्मिक यपिछाेट हामी प्रदेसिकाे पीडा कति धेरै रुवाउनु भयाे उहाले सलाम छ उहालाइ
अहिले सम्कै उतकृष्ट Episodes सबै लास्ट को लाइनले त रुवायो
सारै मन पर्ने सो रमाईलो हुदाहुदै आखाबाट आँसु आयो!! सबै सबैमा बिजया दशमीको हार्दिक मंगलमय शुभकामना!!
सारै मन छोयो
म्याकुरी र मधेसी जोडी आय देखी मजा आउन थाल्यो 😂😂
Comedy club प्रय,म दुखी भको बेलामा मन खुसी र हलुका बनाउनको लागि हेर्न गर्थ्यो,एथार्थ कुरालाइ ब्याङग्ग्यत्मक रुपमा प्रस्तुत गरेर मनोरञ्जन लिने गर्थे,तर आज माहोल ले अर्कै रुप लियो,सायद पा्रदेशि भएर नै होला last part ले सारै मन छोयो अनि आँखा बाट आँसु बगेको थाहा नै पाएन😢प्रदेशी 2 र गाडी भाइलाइ सफलताको सुभ कामना🙏
परदेशि दाइ ले सबै नेपाली को मन सुवउ नु भयो सत्य घटना मा आधारित 😢😢😢😢😢😢😢😢😢😢
अप्ठ्यारो छ बाटोहरू, कमजोर छन यी पाइलाहरू, अदृश्य छ गन्तव्यहरु, तैपनि यात्रा जारी छ ।❤
हाँस्दा हाँस्दा रुन मन लाग्यो यो बिदेश कथा ले
बिदेशी मा बस्नी नेपाली को यथार्थ 😭😭😭😭
दर्शन नमस्कार आज को कमेडी कल्ब लाई आज को कार्यक्रम हास्यब्यङगातत्मक मात्रै नभैइ 😭😭सहि यथार्थ धरधरी रुवाउने कार्यक्रम भयो उहाँ को नाम के हो थाहा छैन तर उहालाई100% सलुट्🙏🙏🙏🇳🇵🇳🇵💯जे छ आज खाडीमा उहीँ यथार्थ उतार्दिनु भयो🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
आफ्नो घर परिवार देश साथी संगी सबै चटक्कै छाेडेर खाडीमा पसिना बगाउन बाध्य छाैं!हामीले पठाएको रेमिट्यान्सले देश धानेकाेछ तर हामीलाई किन साैताकाे ब्यवहार गर्छन राज्य र जनताबाट!हामीले दुख गरेर ल्याएको १,२वटा फाेन र १,२ ताेला सुनमा किन आँखा लगाउँछन् ऐयरपाेर्टमा???कमेडी क्लब परिवारलाई बिजया दशमीकाे शुभकामना🙏आजको episode काे लास्ट पार्टले मन मुटुमानै हान्याे त्यसैले २,४शब्द काेर्न बाध्य भए गार्हो नमानी पढिदीनुहाेला🙏हाल खाडी बाट🇳🇵🇧🇭जय देश🇳🇵
म पनि एक अभिभावक हु खाडीमा छु धेरै बर्षा भैसक्यो अनेकौं प्रयास गर्दा पनि यो दशैमा घर आउन सकिन छोराले छिटो घर आउनु बाबा भन्दा मन कटक्कै खान्छ । थोर भहुत धेरै पीडित लाई सहयोग पनि गर्दै आएको छु परदेशिको कथा चित्रण गर्दिनु भो निक्कै भाबुक भए । परदेशि क्यारेक्टर ले आजको एपिसोट उत्कृष्ट रह्यो मेरो लागि यसैगरी आगामी दिनहरुमा पनि मनोरञ्जन सङ्गै यथार्थ कथालाई उठान गर्दिनु होला शुभकामना इन्टर कमेडि टिमलाई
युटुबको view देखि देशको रेमिटेन्स सम्म हामी प्रदेशीको हात छ अझै भनउता खाडीमा रहनु नेपालीको आज आएर थोरै भए पनि हाम्रो बेथा यो सो मार्फत देखदा सरै खुशी लायो आउन त अरू पनि सो आएका थिए तर यो सोले हामी खाडीको लाई पनि समेटेको हुँदै सारै खुशी लायो यो सोको अझ प्रगति हुदै जाओस् मेरो र हामी खाडीमुलुक नेपालीको तर्फ देख {लाखौं लाख} मुरी मुरी शुभ कामना 🎉🎉
हास्दा हास्दै कतिखेर आँखा बाट आँसु खसेको पत्तो भयन😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭अन्तिम समयमा रातो टोपी लाउने उहाको खाडिको कुराले बगेको मेरो आँखा को आँसु उफ्फ्फ्😭😭😭😭सलाम छ (रातो टोपी)उहाँलाइ यति गम्भीर शब्दमा प्रस्तुत हुनुभयकोमा🙏❤️❤️❤️
सत्य कुरा।मत रोय।
धन्नेबात हामीखाडिइमा बस्नेलाई समजेकोमा मेरोघर दाङ मेरोनामदुर्गा सपुर्न नेपालीलाई दसाई को सुभकामना छ हैइ
आज सम्मकै दामी कार्यक्रम मन छोयो❤❤❤
म दुबईबाट हेर्दै छु सारै मन छोयो आँसु थाम्नै सकेन😢😢😢
😢😢😢 Last part is really heart touching.❤ I couldn’t control my tears😢
लास्ट्मा नेपालिले भोगेको कुराले मन भित्रै छोयो यथार्थ र भोगाई हो नेपालिको नत खाडिमा सुख छ नत देश फर्किदा एर्पोट मा सान्ती छ
Here for PRAKASH SAPUT❤
'अब दोस्रो नारायणगोपाल र यमा बुद्ध त जन्मिदैन' यो लाईनले साच्चै मन छोरो। miss you soooo much Anil aka yama dai... 💐 जहाँ जुनलोकमा हुनुहुन्छ खुसि नै हुनुहुन्छ होला दाई 🎉💐💐💐
सबैको राम्रो छ । एकदमै बौद्धिक र तार्किक कमेडी 😮❤
हर नेपाली को पिडा हो यो लास्ट मा सारै मन छोयो सके त कोही नेपाली को यो भोग्न नपरोस् के गर्नु आफू पनि खाडीमा नै छु मन एक दम धमिलो भयो 😭😭😭
कुनै कुनै आँशु को पनि महत्व छुट्टै हुन्छ।
२०८० बिजय दशमीको विश्व भर छरिएर बस्नु भएका सम्पूर्ण नेपालि हरु मा हार्दिक मंगलमय शुभकामना। ❤