म पनि हालसालै भारत गएकाे थिए, मैले पनि भारतमा ev adption बिल्कुलै देखिन, दिल्लि दिन भर घुम्दा जम्मा २ वटा मात्रै देखे, KTM मा त दिनभर count गर्ने हाे भने २००० वटा देखिन्छ, अहिले २८ र २९ लटकाे गाडि हरु देख्दा ६०% भन्दा बढि EV देखिन्छ, नेपाल मा EV market share कति छ खासै डाटा दैखिदैन कृपया यस्काे डाटा कम स कम एक महिना मा एक पटक बताउनु हाेला।

12:45. 33.90L Ex showroom for performance variant which costs 82L in Nepal 150 KW and claims 420 Km WLTP 521Km ARAI Range ❤
Ramailo video.. thanks
धनगडिबाट हेर्दैछु ।
Very true in Nepal we do not get such respect and gifts when we buy BYD EVs.
के सुनाउन खोजेको यो कथा? लेन्दी लागो भिडियो
Toll kasari pay garnu bhayo and kati paryo
byd 🤘👌👍️💖🇳🇵🇨🇳🙏
13:00 fortuner cost 53L in India ❤
Staring range 34 lakhs bata cha 😅
नमस्कार
aba the burger house and crunchy fried chicken dharke branch ma charge garna milcha hai sir
Bikram kc ko chhaeo owners review
BYD Atto3 ko tire plastic type ko hard cha, not like Rubber so slip kancha halka 😂
Pass linu kati lagxq
8 min huda Chakrapath pugecha
fortuner india ma 60 lakh parxa
Malai neta car 1yrs ma 60000 kudai...I waan to sell kati ma Linux hun x
Kun gdi ho brother