Sauteni Aama || सौतेनी आमा || Episode 140 || Social Serial April 14, 2024

Поделиться
HTML-код
  • Опубликовано: 13 апр 2024
  • Sauteni Aama || सौतेनी आमा || Episode 140 || Social Serial April 14, 2024
    Artists: , Narayan Nepal,
    Asmita Basnet, Melina Thakuri, Jeet Karki, Laxmi Timalsina, Tanka khadka, Keshav Sapakota, Krishna Kumari Khadka,Tulasha Lakandri, Malaika Basnet, Paridhi Nepal,
    Gokarna Acharya, Niraj Rajhaure , RajKumar parajuli, Shyam Nepal, Milan pakhrin Dilip Jaisi, Kewal Raj Sapkota,Milan Magar,
    Rajesh Chaudhary
    Child Artist :
    Diyani Giri
    Aarohi Karki
    Paridhi Nepal
    सन्सारमा आमा भन्दा ठुलो अरु केही छैन । आमा नहुदाको पिडा भोग्नेलाई मात्र थाहा हुन्छ।आमा साक्षात भगवान हुन भने त्यै आमा जस्तो पबित्र शब्दमा सौतेनी विशेषण लगाउदा कति नराम्रो सुनिन्छ । यस्तै सौतेनी आमाले टुहुरी बच्चालाई गर्ने ब्यबहार देखाउने प्रयत्न गरेका छौ र हामिले सिरियल मा देखाएको जस्तो कहि कतै देख्न नपरोस् धन्यवाद ।
    #SauteniAama #SauteniAamaEpisode140
    Post Production : -
    Paridhi Media
    Camera man : -
    Binod Puri
    Production Advisor: -
    Narayan Nepal
    Make up:-
    Laxman roka
    Singer :
    Pasang Doma Sherpa
    Lyrics :
    Keriya Budhathoki
    Music / Arrange / Mixing / Mastering :
    Binay Karki
    Background Score : Binay Karki
    Audio : Aarohi Entertainment
    Aalap Voice :
    Pasang Doma Sherpa
    Nandani Adhikari
    Binay Karki
    Editor : Sandip Chaudhary
    Writer / Direction : Shiva Sharma (Kandel)
    © Paridhi Media, 2023
    ------------------------------------------------
    Social Links:-
    Facebook:- tinyurl.com/y6fchzko
    RUclips:- tinyurl.com/y69oyn98
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
    © Paridhi Media, 2023
    ------------------------------------------------
    Social Links:-
    Facebook:- tinyurl.com/y6fchzko
    RUclips:- tinyurl.com/y69oyn98
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
  • РазвлеченияРазвлечения

Комментарии • 649

  • @SauteniAamaOfficial
    @SauteniAamaOfficial  2 месяца назад +248

    हजुरहरूलाई हाम्रो सीरियल ' सौतेनी आमा ' कस्तो लाग्छ सल्लाह सुझाव दिनूहोला

    • @user-ql2le9jk6r
      @user-ql2le9jk6r 2 месяца назад +11

      एक्दम राम्रो लाग्छ मलाइ तअझ बिनोदलाइ देख्दा त हुरुक्कै हुन्छु

    • @Alonvlog190
      @Alonvlog190 2 месяца назад

      Support me plz sauteni aama KO serial plz support me ❤❤❤

    • @user-hr7mp9to5o
      @user-hr7mp9to5o 2 месяца назад +4

      ❤❤❤

    • @sangitabhandari7491
      @sangitabhandari7491 2 месяца назад +2

      I love this serial

    • @janakiupadhyaya-do3fg
      @janakiupadhyaya-do3fg 2 месяца назад +2

      Me

  • @Ramit.Tamang-gp8xj
    @Ramit.Tamang-gp8xj 2 месяца назад +6

    टुल्की र आदित्यको जोडि मन पर्ने कोको हुनुहुन्छ ??

  • @user-vc2tg7wi9g
    @user-vc2tg7wi9g 2 месяца назад +21

    आदित्य र टुल्कोको बिहे भएको हेर्न मन छ अब चन्डीकाले सजाय पाउनुपर्छ मे फेबरेट सिरियल टुलको ❤❤❤❤❤❤🎉🎉🎉

  • @user-lb1xq1le8z
    @user-lb1xq1le8z 2 месяца назад +181

    🙏बल्ल हेर्न पनि मज्जा आयो अब टुलकीले अझै सुखा😊 पाएको रा आदित्य सँगै विवाह गरेको हेर्ने को को हुनुहुन्छ नमस्कार🙏

  • @RehanifyShorts
    @RehanifyShorts 2 месяца назад +120

    चण्डीकाले सजाए पाउन पर्छ भन्ने जातिले like गरम त

    • @SmilingBowtieCat-oh4rp
      @SmilingBowtieCat-oh4rp 2 месяца назад +1

      यो चन्डिकेले सजय पाउनै पर्छ यो

  • @rajinishrestha4005
    @rajinishrestha4005 2 месяца назад +16

    अब टुल्टिकाे माईजुले साथ दिनु पर्छ है

  • @pramilarai8377
    @pramilarai8377 2 месяца назад +198

    टुल्कि र आदित्यको जोडी चाहिँ हुनुपर्छ है।

  • @dilukandel917
    @dilukandel917 2 месяца назад +166

    टुल्की र माइजू को माया देखेर कुसि हुने म चुउ है❤❤❤

    • @prajitawagle394
      @prajitawagle394 2 месяца назад +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @raijaan4195
      @raijaan4195 2 месяца назад +1

      Mani xu.

  • @tejkumarshrestha230
    @tejkumarshrestha230 2 месяца назад +6

    आरोही को मामा ले आफ्नो भान्जी को सत्य कुरा थाह पाउन 🙏🙏

  • @user-om2vs7tr3f
    @user-om2vs7tr3f 2 месяца назад +6

    अब बल्ल टुल्कीले सुख पाउछिन कि अनि आदित्य संग बिहे होस अाप आउँछ मम्जा त😊

  • @DaniRana-uv3to
    @DaniRana-uv3to 2 месяца назад +10

    टुल्किर अातित्ते को मिलनसधै भरि हसोै❤

  • @sapanamanandar1232
    @sapanamanandar1232 2 месяца назад +8

    बल राम्रो लाग्यो अब मजा आउनी भयो टुल्की ले अब सुख पौउनु परछ❤❤

  • @Kali22988
    @Kali22988 2 месяца назад +5

    अब बल्ल हेर्ने मजा आयो अब तुल्की ले सुख पाउनु पर्छ 🎉🎉🎉🎉🎉🎉

  • @youmigaming5571
    @youmigaming5571 2 месяца назад +8

    आरोही देखि सारै रिस उठेको छ आफ्नो साथिको बिस्वास्घाती

  • @shantirai3096
    @shantirai3096 2 месяца назад +9

    आदित्ते र टुल्की को बिहे भा को हेर्न मन छ फेरि अर्को गुन्डा आई लाग्दै छ होस गर्नु है टुल्की ले

  • @Dipikapunmagar683
    @Dipikapunmagar683 2 месяца назад +21

    अब बल्ल टुलकी को सुख्ख को दिन आउला जस्तो छ 😊

  • @paridhimedia1473
    @paridhimedia1473 2 месяца назад +47

    को को हुनु हुन्छ सौतेनी आमा सिरियल मन पराउने येता आउनु होला❤❤

  • @gitakhatiwada4493
    @gitakhatiwada4493 2 месяца назад +6

    बल्ल शौतेनी आमा हेर्न मज्जा आयो अब भने टुल्किले शुख पायको हेर्न मन छ ।नयाँ बर्ष २०८१ सालको सबैमा शुभकामना 🌹🌹

  • @aashikamagar1968
    @aashikamagar1968 2 месяца назад +31

    आरोहिले टुल्कीलाई गरेको बेबाहार आदित्येले पनि थाहा पाउनु पर्छ भन्ने कोको होइसिन्छ गाइजहरु 🤘🤘

  • @khagisarathapa8290
    @khagisarathapa8290 2 месяца назад +7

    अब हेर्न मजा आउने भयो❤टुल्की ले यो भन्दा नि धेरै सुख पाको हेर्न मन छ।केहि गरम भनेर
    भख्खर रै युटुब च्यानेल खोल्नु भाको साथि हरु र ले एकले अर्कालाई र अर्को ले एक लाई साथ र सपोर्ट गरेर अघि बढौ।।❤❤❤

  • @shantibaral6769
    @shantibaral6769 2 месяца назад +22

    धेरै धेरै राम्रो सिरियल साैतेनि
    अामा पाेखरा 7 गण्डकी प्रदेश बाट
    सिरियल हेर्दै साैतेनि आमाकाे साथै
    नब बर्ष १०८१ सालकाे हार्दिक मगलमय शुभकामना छ २०८० सालमा पूरा नभएका काम कुराहरू २०८१ सालमा पुराहुदै जाउन साैतेनि आमा सिरियल अझै राम्रो बनाउदै जानू। यहि छ मेराे तर्फबाट शुभकामना

  • @user-ch6jj5qw5c
    @user-ch6jj5qw5c 2 месяца назад +13

    Tulki Ani aadiyata ramro xa

  • @SumitraTamang-ew8be
    @SumitraTamang-ew8be 2 месяца назад +4

    यकदम रामरो लाग्छ हाल कुबेत देखी हेरदैई टोलकी दरो हुन्छ पर्छ राम्रो हुन्छ सिरेल

  • @aayanbantawaofficialvlog8794
    @aayanbantawaofficialvlog8794 2 месяца назад +6

    सबै साना yuTubar हरु1k भन्दा तल को एक अर्कालाई साथ दिदै अगाडी बढौ

    • @user-ug8xe6mp7o
      @user-ug8xe6mp7o 2 месяца назад

      Mali pni spot griako xu Mali pni spot me dais👏👏👏

  • @sarmilarai6252
    @sarmilarai6252 2 месяца назад +24

    चण्डिकाको आमाछोरिले सजाए पाउनु पर्छ भन्ने जति यता❤❤

  • @mayasampangrai8740
    @mayasampangrai8740 2 месяца назад +4

    ❤❤❤अब मज्जा हुदैछ हेर्नू लाई सौतेनि सिरियल🙏🌹🙏🌹❤️❤️❤️

  • @Nepox_YT
    @Nepox_YT 2 месяца назад +5

    नमस्कार 🙏🏻 सम्पूर्ण लाई आज म धेरै खुशी छु मलाई मन पर्ने सेरिया आउदा बल्ल हेर्नु मजा आउने भयो अब साची

  • @user-cr6jl4nt2z
    @user-cr6jl4nt2z 2 месяца назад +3

    बल्ल दाम्मी भयो टुल्किले सुख पाएको हेर्न पाईयो❤❤

  • @sabitraadhikari1482
    @sabitraadhikari1482 2 месяца назад +6

    अाराेहि खतख टुल्कि लाइ अझै दुख नदेअपराधि 🎉🎉🎉🎉🎉

  • @DilpaSunari
    @DilpaSunari 2 месяца назад +8

    Aba aaditeya ra tulkiko bihe hunuparxa❤❤❤

  • @Dipikapunmagar683
    @Dipikapunmagar683 2 месяца назад +28

    यो सौतेनी आमा सिरियल आउँदा खुसी हुने कोको हुन्छ like गरुम है 😊

    • @prajitawagle394
      @prajitawagle394 2 месяца назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 2 месяца назад

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @sarmilarai6252
    @sarmilarai6252 2 месяца назад +24

    अब आदित्य र टुल्की एक हुनुपर्छ ❤❤❤❤

    • @prajitawagle394
      @prajitawagle394 2 месяца назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 2 месяца назад

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @laxmanpujara2413
    @laxmanpujara2413 2 месяца назад +16

    . नमस्ते साथीहरू. ढिलै भएपनि २०८१ सालको धेरै धेरै शुभकामना हजुरहरूलाई।. अब टुलकीले सुख पाउनुपर्छ. आर्य चण्डिकाले दुःख पाउनुपर्छ।. Laxmi

  • @binarai7159
    @binarai7159 2 месяца назад +2

    From Darjeeling india ❤ सौतेनी आमा ऐपीसोट पनि हेरीयो धेरै राम्रो छ तर आरुही को ठुलो भयेको छ यस्तो गर्नु हुनथेन टुलकी नराम्रो बनाऐर बिचारा टुल्टकी ले के गरोस भुल भयेको छ आरोही र सबै कलाकार हरूलाई धेरै धेरै धन्यवाद ❤❤❤❤❤❤ अभिनन्दन

  • @amritarai8426
    @amritarai8426 2 месяца назад +17

    Tulki mama maiju sanga vayapaxi Khushi ani sukhi hunxin❤❤❤

  • @sunitathapamagar3043
    @sunitathapamagar3043 2 месяца назад +9

    आज को भाग धेरै राम्रो लागेउ अब तुलकी को नी सुख को दिन aayr आदित्य संग bhya भाको हेर्न पाउ क्षितै आदित्य ly आकृति लाई गरेको habit ramro lageu yo katha bata aruko res grni ko valo hudain dherai kura bujhesak

  • @amarlama335
    @amarlama335 2 месяца назад +16

    यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ❣️❣️❣️❣️🙏🙏🙏🙏

    • @prajitawagle394
      @prajitawagle394 2 месяца назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 2 месяца назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-sr5zy4lz3z
    @user-sr5zy4lz3z 2 месяца назад +5

    सौतेनी आमा तेलिसिरेलमा आरोही आझै सुदृएन बरु चन्दिक अलिक ठिक लग्न थाल्यो

  • @urmilatamang5298
    @urmilatamang5298 2 месяца назад +4

    tulki ra aditya ko bihe vaye ramro huntyo❤❤

  • @urmilaaurmu
    @urmilaaurmu 2 месяца назад +8

    Chya yo आरोही माया पनि जबर्जस्ती हुन्छर😂😂😂

  • @magarchitra-lh1in
    @magarchitra-lh1in 2 месяца назад +7

    बल्ल मज्जा आयो आरोहि

  • @dilmayalimbu8487
    @dilmayalimbu8487 2 месяца назад +4

    सम्पूर्ण साैतेनी सिरियलकाे टमलाई नयाँ बष 2081 काे हादिक मगलमय शुभकामना । 👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @shovaaryal-pl1jt
    @shovaaryal-pl1jt 2 месяца назад +4

    आदित्य सँग भन्दा सन्त सँग विवाह हस् तुलकिको भन्नी जाती यता हाजिर हुन

    • @shreeyastha2651
      @shreeyastha2651 2 месяца назад

      Ho hai sante sanga hunu parx tulki ko bihe

  • @kesaribakabal5311
    @kesaribakabal5311 2 месяца назад +2

    पाल्पा देखि हे्दैछु टुल्कि ले हिम्मत हार्नु भयन आदित्य सङ्ग बिहे हुनुपर्छ आरोही र chandika दुर्गा सबै को खेल अन्य हुनुपर्छ

  • @pramilaadhikari4164
    @pramilaadhikari4164 2 месяца назад +6

    Turki ka Aditya ka Jodi chahie❤❤❤

  • @user-uf5pn5bf8z
    @user-uf5pn5bf8z 2 месяца назад +8

    Aba chai khusi. Kageyo tulkile. Shukha. Pausa❤❤❤❤

  • @sarmilalama5636
    @sarmilalama5636 2 месяца назад +2

    आहा❤ सारै खुसी लाग्यो मलाई ❤ माइजु ले यसरी नै माया गर्नु पर्छ है टुल्की लाई 😢 माया होस त यस्तो हो आमा छोरी को जस्तो 😢❤❤

  • @user-bt4zz5kr1z
    @user-bt4zz5kr1z 2 месяца назад +9

    Tulkilai maiju le yestai gari maya garnu❤❤

  • @user-dz6rw1cm2o
    @user-dz6rw1cm2o 2 месяца назад +20

    म हो एउटा सधैं हेर्ने gangtok बाट ❤❤❤❤

  • @Rajkumar83995
    @Rajkumar83995 2 месяца назад +9

    My favourite serial

  • @user-sl6dh8km1m
    @user-sl6dh8km1m 2 месяца назад +5

    Best and favourite serial❤❤❤

    • @prajitawagle394
      @prajitawagle394 2 месяца назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @sarmilarai6252
    @sarmilarai6252 2 месяца назад +13

    सौतेनीआमा सिरियल नछुटाइ हेर्ने को को हुनुहुन्छ आउनुस मिलेर एक अर्कामा सपोर्ट गरम साथिहरु❤❤

  • @Bishalkhatri51356
    @Bishalkhatri51356 2 месяца назад +14

    यो सिरियल आउँदा खुसी हुने जति यता हाजिर हुनु त❤❤

    • @user-ug8xe6mp7o
      @user-ug8xe6mp7o 2 месяца назад

      Maila pni spot griako xu haai Mali pni spot me 👏👏👏

  • @kashikhadka4300
    @kashikhadka4300 2 месяца назад +6

    My favorite serial❤❤❤

    • @prajitawagle394
      @prajitawagle394 2 месяца назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 2 месяца назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ramlamayoutube5947
    @ramlamayoutube5947 2 месяца назад +1

    टुल्किको सुखको दिन आएको हेर्न चाहाने को को हुनुहुन्छ

  • @tribeniaryal2840
    @tribeniaryal2840 2 месяца назад +10

    J hos last week ko vag chai dami thiyo hernu majja aako thiyo

  • @sarmilarai6252
    @sarmilarai6252 2 месяца назад +12

    अब भने झन राम्रो लाग्न थाल्यो अब सधै टुल्किले सुख पाको हेर्ने मन छ सधै नछुटाइ हेर्ने सिरियल हो यो❤❤

  • @user-vl7vw7je2c
    @user-vl7vw7je2c 2 месяца назад +5

    My favorite serial ❤❤❤🎉🎉🎉❤❤
    🎉

  • @manishapunmagar817
    @manishapunmagar817 2 месяца назад +4

    sunmaya r usako dada le aaphanai xori vanjiko mukhaya kura ko jhar k ho vaner thaha npathapayar tulkilai ajha sunmayako dada le pani mardinxu re pahile aaphano vanji sahi xa ki xain vaner sochanu paryo ni arko vag ma chahi tulki ko aaditya ko bihe hunu parxa ❤❤❤❤❤ hai ta

  • @kedrabist7625
    @kedrabist7625 2 месяца назад +2

    बासतब मा आरोही नै खत्रम हो चरित्र हिन केटि हो है

  • @user-dj8wz9rr4n
    @user-dj8wz9rr4n 2 месяца назад +2

    टुलकि लाई माईजुले माया गरेकाे देखेरा मन पराे याे अाराेइ भनाउदिले टुलकि माथि गरेकाे बेबार मन परेना ❤❤❤

  • @AnuGurung-ur4kv
    @AnuGurung-ur4kv 2 месяца назад +6

    Pari gurung❤❤❤❤❤😂😂😂😂😂🎉🎉🎉🎉

  • @user-cu5dt6vw7t
    @user-cu5dt6vw7t 2 месяца назад +1

    ठिक्क पराे आराहिलाई यसले अझै दु.ख पाउनुु पर्छ र टुल्किकाे बिहे आदित्य संग हुनुपर्छ

  • @MinaMangar-wd9wo
    @MinaMangar-wd9wo 2 месяца назад +3

    Tulki r. Aaditya sagai hunu parxa

  • @mayakwt549
    @mayakwt549 2 месяца назад +1

    टुहुरि।सिरियल अब।पाे।मजा।अाउनु।ठालेउ।अाहा।सफलताको सुभकामना।🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @shobhakhanal8253
    @shobhakhanal8253 2 месяца назад +1

    सम्पूर्ण मा शुभ कामना सौतेनी आमा टिम लाई ❤❤

  • @ManjuBista-pl5ov
    @ManjuBista-pl5ov 2 месяца назад +3

    Balla yo siriyal harna mam lagyo❤❤❤❤❤❤❤❤❤❤❤

  • @sanurai1176
    @sanurai1176 2 месяца назад +1

    आरहिकले आफ्नो गल्ती सुधारनु र्प्छ मामाले ,भान्जी को कुरा सुनेर टुल्की लाई दुःख नदिनु होला 🙏

  • @DilRai-bw1ul
    @DilRai-bw1ul 2 месяца назад +5

    ❤❤❤❤❤❤

  • @BimalaBimala-cb1qz
    @BimalaBimala-cb1qz 2 месяца назад +1

    बल्ल हेर्न मजा आउने भयो तर आरुई दिदी मामा बीचमा आएर अब झन नराम्रो हुन्छ होला है अब त राम्रो हुनु पर्छ

  • @simarai3727
    @simarai3727 2 месяца назад +3

    yastai tulkilai maijule maya gareko dekhana pam❤❤

  • @user-vv4ln7on5z
    @user-vv4ln7on5z 2 месяца назад +1

    म मुन आदितीय र टुल्किको बिहे भयको हेर्न चाहान्छु ❤❤❤❤

  • @JenishaShrestha-bs4jm
    @JenishaShrestha-bs4jm 2 месяца назад +5

    ❤❤🎉🎉❤❤🎉🎉

  • @pramilaadhikari4164
    @pramilaadhikari4164 2 месяца назад +3

    I like this serial❤❤❤❤❤

    • @prajitawagle394
      @prajitawagle394 2 месяца назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @user-jd6bd3be4z
    @user-jd6bd3be4z 2 месяца назад +7

    ❤❤❤❤

  • @dilmayalimbu8487
    @dilmayalimbu8487 2 месяца назад +1

    जबकाे दिनमा टुकीले सु:ख पाउनुपर्छ । ❤❤❤❤❤

  • @rajkumargaha4398
    @rajkumargaha4398 2 месяца назад

    साहारै रमाइलो भिदियो 🎉🎉🎉🎉🎉🎉1kभन्दा थोरै हुने जतिले एक आपसमा सपोत गरौ है

  • @geetathing1105
    @geetathing1105 2 месяца назад +1

    Tulki Ra Aditya ko xitaii bihe vayeko Herne MN xa ❤❤❤❤❤❤❤

  • @umamagar4027
    @umamagar4027 2 месяца назад +5

    Aaditya sanga xitai bibaha hossss tullkiko❤❤❤

  • @gitanepal8891
    @gitanepal8891 2 месяца назад +7

    ❤❤❤

  • @shantuxettri5220
    @shantuxettri5220 2 месяца назад

    टुल्कि भाग १देखि नछुटाइ हेर्ने काे काे हुनुहुन्छ ❤❤❤❤❤❤❤❤❤

  • @user-lm3oe3wg7s
    @user-lm3oe3wg7s 2 месяца назад +1

    माईजुले साथ दिए पछि त अनि हुन्छ मजा

  • @user-lk7jw3of3y
    @user-lk7jw3of3y 2 месяца назад

    यो सिरेल कति राम्रो लाग्छ मलाई हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छुनाम शारिका राणाॅ हो

  • @Selina-ej8uz
    @Selina-ej8uz 2 месяца назад +4

    Tulki le khusi ra sukha paunu parxa😢😢

  • @sitadahal3908
    @sitadahal3908 2 месяца назад +1

    सागर काे माया लागाे टुल्कि खुसि भएको देखदा म पनि खुसि भएको फिल भयाे 😂😂😂❤

  • @sitadahal3908
    @sitadahal3908 2 месяца назад +1

    माइजू सबैभन्दा राम्रो ❤❤ love you maiju

  • @RupiRana-ex2gh
    @RupiRana-ex2gh 2 месяца назад +2

    Mama ko agadi pani aarohi gireko herne ra tulkiko sukha din herne ani aaditya sng bihe vako herne haru eta hajir hmm ta

  • @user-cq1py5rk2b
    @user-cq1py5rk2b 2 месяца назад

    अादिते दाइ र तुलकी दिदीको माया सफल हुनुपर्छ ❤❤❤

  • @DineshsunarDineshsunar-pw7wb
    @DineshsunarDineshsunar-pw7wb 2 месяца назад +3

    very nice❤❤

    • @prajitawagle394
      @prajitawagle394 2 месяца назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @UdabTimilsina
    @UdabTimilsina 2 месяца назад +1

    ❤❤❤❤❤❤❤❤

  • @semachatri356
    @semachatri356 2 месяца назад +1

    Nice seirel

  • @thaneshorbelbasesis71bhunt92
    @thaneshorbelbasesis71bhunt92 2 месяца назад

    टुल्की र माइजू को माया सधै यस्तै होस❤❤❤

  • @ShasikalaGharti-fj4er
    @ShasikalaGharti-fj4er 2 месяца назад

    आदित्य ले जे भने थिक भने टुल्कि मात्र आदित्यको हो यिनी हरुको छिटै बिहे होस् भन्ने जति यता हाजिर हुम् त😊

  • @SitaKhadka-dx7sj
    @SitaKhadka-dx7sj 2 месяца назад +1

    बल्ल खाइस टुरकि लाई हेला गरेको पापा लागेयो

  • @user-dr9ir1uw7z
    @user-dr9ir1uw7z 2 месяца назад +1

    Aadeyat r tulki ko bihe bhoko hern mn xa

  • @ManishMagar-ji4pe
    @ManishMagar-ji4pe 2 месяца назад +1

    Mama mmaeju Le tulki lae kti dherae Maya grnu vyo khusi lakxc❤❤❤

  • @prasad_oli
    @prasad_oli 2 месяца назад

    यो सिरियल मा त्यो हेर्दा गुन्डेनी जस्ती देखिनेआरोहीले सजाय पाउनु पर्छ

  • @shantaprasadupadhyay663
    @shantaprasadupadhyay663 2 месяца назад +1

    अति राम्रो लाग्यो यो episode.

  • @user-xp8cy5md9n
    @user-xp8cy5md9n 2 месяца назад

    टुल्कि को र आदिदेको जोडि कति राम्रो सुहा छ

  • @suminasah9687
    @suminasah9687 2 месяца назад +2

    ABA tulkilae mamale khojeko ramro keta sang bihe hunupar6