Halka Ramailo | हल्का रमाईलो | Episode 212 || 07 Jan || 2024 || Balchhi Dhurbe || Nepali Comedy

Поделиться
HTML-код
  • Опубликовано: 2 окт 2024
  • Halka Ramailo | हल्का रमाईलो | Episode 212 || 07 Jan || 2024 || Balchhi Dhurbe || Nepali Comedy
    Production Advisor: Som Dhital
    Direction : Marichman Shrestha
    Editor : Rabin Bhatta
    Graphics : Suvash Pokharel
    Script Writer : Marichman Shrestha
    Camera : Ghanashyam Pokhrel
    Makeup : Nirmala Acharya
    Music : Bipin Acharya
    Vocal : Rajesh Payal Rai
    Production : Ujjwol Khadka, Raju Karki
    Actors :Artists: Laxmi Giri, Sarada Giri, Sabin Bastola, Siru Bista, Dipendra Timalshina, Raju Poudel, Marichaman Shrestha, Pujan ghimire, Krishna Shiwakoti, Kamala Regmi, Ujwol Khadka, Raju karki, Nirmala Acharya, laxman Chaulagain, Jwalanta Khanal and many more.
    #HALKARAMAILO#BALCHHI#Dhurbe#
    Subscribe us RUclips:-
    / @balchhidhurbe6684
    Circle us G+:-
    plus.google.co...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Комментарии • 591

  • @Manoj_kc_official
    @Manoj_kc_official 8 месяцев назад +99

    यो सिरियल आउँदा खुसी हुने को को हुनु हुन्छ ?
    सबैमा भगवान ले रक्षा गरून् 👍️

    • @Maheshdong-e1m
      @Maheshdong-e1m 8 месяцев назад

      बालेन सर मेरे सानो सोच यस्तो छ अन्तीममा यो हुन पर्ने हो कि
      सरु ले सबैको माझ आफ्नो बुडालाइ “ म देखी सन्तान नभएर हजुरले सौता हाल्न खोज्नु भो शारीरीक रुपमा स्वस्थ म रैछु खोट हजूरमा पो देखीयो तर हजूले मलाइ गरेको जस्तो व्यवहार हजुरलाइ म गर्र्ने छैन कीनकी दुख सुख साटौला भनेर माया गरेर पो हजुर संग आएकी हु म जसतो सुकै समस्या बाधा अड्चन आएपनी मेरो हजूर हजुर मेरो भर भनेर हजूर संग कसम साटा साट गरेकी हु मैले हजूरले शारीरीक रुपमा अस्वस्थ मानेर यो सब नीर्णय लीनु भो तर मैले हजूर शीरीरीक मानशीक अथवा कूनै रुपमा अस्वस्थ भएपनी मैले एस्तो गर्दीन थीए”
      यो अनतीममा हून पर्ने हो मेरो बीचार कीनकी समाज मा धेरै धटना धटेको छ महीला देखी बच्चा नहूनाले धेरै हेलीत कूट पीट सहनु परेको छ
      अन्त्यमा यो सन्देश दीनू पर्ने हो

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 8 месяцев назад +54

    बल्छि को फ्यान जति यता है ❤❤❤

  • @germanforyouths
    @germanforyouths 8 месяцев назад +586

    *बल्छीको सुखका दिन देख्नचाहने जति यता हाजिर हुम त ।❤️*

    • @sunitasharma6999
      @sunitasharma6999 8 месяцев назад +7

      ma chhu

    • @Sharadratgainya
      @Sharadratgainya 8 месяцев назад +6

      सुखको दिन त आइहाल्छ बरु तालु krishna लाई फकाउनु पर्यो बल्छी र पुकु को बिहे भयको हेर्ने मन छ।🎉🎉❤❤❤❤

    • @KamalPanday-vu3zd
      @KamalPanday-vu3zd 8 месяцев назад +4

      Hi

    • @yamlalthapa9798
      @yamlalthapa9798 8 месяцев назад +1

      अनि आफ्नो चाहिँ सुख को दिन आउने कहिलेहो सक्किगोनी मा पाँडे हजुर बा❤🎉

    • @premroadride2180
      @premroadride2180 8 месяцев назад +2

      Hajur le 😊fatai garna xade paxi balchhi ko sukha ko din suru hunxa pade ji😅😅😅😅

  • @laribarientertainment
    @laribarientertainment 8 месяцев назад +44

    भाग १ देखि नछुटाई हेर्नू हुने कोको हुनुहुन्छ ।❤️🥰 🙏🙏🙏😘😘❤️❤️

  • @Le_Entertainment29
    @Le_Entertainment29 8 месяцев назад +176

    यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ❣️❣️❣️❣️🙏🙏🙏🙏

    • @devbudha6815
      @devbudha6815 8 месяцев назад

      Ok

    • @AadeshGamerYT6
      @AadeshGamerYT6 8 месяцев назад

      Yes

    • @lokendrasinghthakuri6173
      @lokendrasinghthakuri6173 8 месяцев назад +1

      हजुर हरु को सिरियल सुरु देखिनै एउटा पनि न छुटै हेर्ने मान्छे हो म बुटवल उपमहानगरपालिका रूपन्दही जिल्ला

    • @TopaThapa-tc1pj
      @TopaThapa-tc1pj 8 месяцев назад

      एक दिन अबस्य आउँछ बल्छिको सुख को दिन

    • @TopaThapa-tc1pj
      @TopaThapa-tc1pj 8 месяцев назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤all tim laai

  • @khadakbc
    @khadakbc 8 месяцев назад +4

    धेरै धेरै भन्दा मन पर्ने comedy हल्का रमाइलो को को लाई like❤❤❤❤me

  • @amarlama335
    @amarlama335 8 месяцев назад +32

    जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ भगवानले उहाँको परिवारलाई रक्षा गर्नु।

  • @Manoj_kc_official
    @Manoj_kc_official 8 месяцев назад +169

    यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️

  • @jhalakshahithakuree2455
    @jhalakshahithakuree2455 8 месяцев назад +1

    हल्कारमाइलो ले बिजोक रमाइलो दिराको छ यो comment पढ्नुहुने सम्पुर्ण लाई भगवानले रक्षा गरुन

  • @chiranjivikhadka3767
    @chiranjivikhadka3767 8 месяцев назад +4

    जसले मेराे कमेन्ट पढ्दै हुनुहुन्छ उसकाे परिवारलाई भगवाले कल्याण गरून्

  • @GaneshAdhikari-gz8um
    @GaneshAdhikari-gz8um 8 месяцев назад +2

    पुकु को र बल्छी को सम्बन्ध चाहाने यता हाजिर हुम त❤

  • @amritbhujelvlog11
    @amritbhujelvlog11 8 месяцев назад +4

    भाग १ देखि २१३ सम्म नछुटाई हुने को को हुनुहुन्छ यता हाजिर हुम त ❤🙏😍

  • @rahishmaharjan9943
    @rahishmaharjan9943 8 месяцев назад +20

    हल्का रमाईलो हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस!सबै कलाकारहरुको रक्षा गरोस! २०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई पृथ्वी जयन्ती तथा राष्ट्रीय एकता दिवसको लागि अग्रीम हार्दिक मङगलमय शुभकामना ! जय देश! जय नेपाल! हल्का रमाईलो तथा रा.म. क्रीयशन परिवार!

  • @manideurai1190
    @manideurai1190 8 месяцев назад +2

    नया कलाकार को आगमन ले हल्का रमाइलो अझ हल्का रमाइलो हुने भयो आउने दिन हप्ता हरुमा

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 8 месяцев назад +37

    धेरै राम्रो छ सिरियल ❤❤❤❤

  • @nawrajp4244
    @nawrajp4244 8 месяцев назад +2

    ❤ आफ्नो जीवनमा जोखिम उठाउने हिम्मत गर। यदि तिमी सफल भयौ भने नेतृत्व गर्नेछौ र यदि असफल भयौ भने अरुलाई मार्गनिर्देश गर्नेछौ।

  • @LabihangTumrok-qf4kq
    @LabihangTumrok-qf4kq 8 месяцев назад +1

    पुकु र बल्छीदादाको love story गज्जब छ।

  • @Shibraj-Roka
    @Shibraj-Roka 8 месяцев назад +1

    म सधै हेर्ने गर्छु अति राम्रो लाग्छ यो हल्का रमाईलो ❤🎉

  • @DipendraJoshi-d1j
    @DipendraJoshi-d1j 8 месяцев назад +1

    यो सिरियल कुरेर बस्ने जति यता हाजिर हुम त ❤

  • @Niru_Editing
    @Niru_Editing 8 месяцев назад +1

    नमस्कार साथीहरु ❤️❤️सञ्चै हुनुहुन्छ
    भगवान पाथीभरा माता ले हजुरहरू को घर मा सुख शान्ति मिलोस ।🙏🙏🙏❤️

  • @Ramesh_Koirala_Official
    @Ramesh_Koirala_Official 8 месяцев назад

    हलका रमाईलाे काे बिग फ्यान जती हाजिर हुनुहाेस त काे काे हुनुहुदाे रहेछ हाजिर हुनुहाेस त 🙏🙏🙏

  • @nawalyadav2855
    @nawalyadav2855 8 месяцев назад +13

    My favorite serial ❤❤

  • @BMMD447
    @BMMD447 8 месяцев назад +1

    नेपालि चलचित्र अभिनेत्री सिरिएल लाइ माया गर्नु हुने हाजिर हुनु है❤❤❤

  • @sitabaraili3531
    @sitabaraili3531 8 месяцев назад +11

    यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏

  • @BharatBohara-p8i
    @BharatBohara-p8i 8 месяцев назад +1

    हामी सबैले यसरिनै कलाकार हरुलाई माया अनि सम्मान गरौँ कलाकारहरु भनेका हाम्रा देशका गहना हुन जय नेपाली सिनेमा म हाल भारतको महाराष्ट्रको कोल्हापुर देखि हेर्दै छु अनि हजुरहरू का देखि हेर्दै छौँ नी अहिले ❤❤❤❤❤❤❤

  • @pukarkarki-zp1vt
    @pukarkarki-zp1vt 8 месяцев назад +12

    अाज काे भाग धेरै रमाइलो र बिशेश मनाेरजन हुने बो 💐💐💐 सबै कलकार लाई देखन पाउँदा खुसि लागाे 🌺🌺🌺 हाम्रो गाउँ सहर मा देखेकाे कुरा सुनेका कुरा हरु लाई समेटेर बनाकाे छ हलका रमाइलो सिरियल 🌹🌹🌹हामी नेपाली दाजु भाइ दिदी बहिनी हरु ले माया गरि साथ दिनु हाेला ा म पनि हेरेर साथ दिदै छु १ भाग देखि २१२ भाग सम हेरदइ छु ा 🌾🌾🌾 अब हेरक हफ्ता अाइतबार अाउने गरेकाे छ हलका रमाइलो सिरियल अाज काे भाग उर्लाबारी बाट हेरदइ छु ा mY favourite SERIAL LOVE SO MUCH ❤❤❤❤

  • @jyotidahal2856
    @jyotidahal2856 8 месяцев назад +7

    बल्छि काे अन्तिम भनाइ "छाेरा खाेज्न जाउँ" भन्ने शब्द समाजमा भन्नै पर्ने खालकाे थियो । यश सिरियलमा देखाएका घटना र भनाइलाई सबैले मनन् गरौँ।" जय हल्का रमाइलो "❤❤❤❤

  • @user-df7ex9jw2vsadyfudn
    @user-df7ex9jw2vsadyfudn 8 месяцев назад +8

    my favourite serial

  • @AanupunMagar
    @AanupunMagar 8 месяцев назад +2

    Kunaii bala haso lauxa vane kunai bala runi saraii man parxa malaita hii yo sereal ❤❤❤❤❤❤❤❤

  • @govindagiri4695
    @govindagiri4695 8 месяцев назад

    राजु मास्टर,मास्टर्नी र साली बिनाको हल्का रमाइलो खासै मज्जा नहुँदो रहेछ......

  • @Sukumaya_Tv
    @Sukumaya_Tv 8 месяцев назад +17

    यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ

  • @santoshhitan6033
    @santoshhitan6033 8 месяцев назад +8

    Best sirial ❤❤❤

  • @ashokkunwar4493
    @ashokkunwar4493 8 месяцев назад +5

    यथार्थ समाज गाउशहर हाम्रो छरछिमेकको यथार्थ कथा समेटेर समाज सुधार हामिमा चेतना दिएको कथा लेखक कलाकारलाई हार्दिक नमस्कार सलाम❤❤❤❤❤❤❤❤

  • @glsudip9144
    @glsudip9144 8 месяцев назад +4

    सारै राम्रो सिरियल हल्का रमाइलो ❤❤❤❤❤❤

  • @AX.Advice365
    @AX.Advice365 8 месяцев назад +2

    I love halka ramilo love you balchi❤❤❤Jai Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @benju.kc85
    @benju.kc85 8 месяцев назад +6

    हल्का रमाइलो सिरियल हेर्न को को लाई मन पर्छ।❤❤

  • @udayakc8441
    @udayakc8441 8 месяцев назад +2

    ❤❤🎉यस् हल्का रमाइलो सिरियलमा उत्कृष्ट प्रस्तुत संदेशमुलक भिडियोमा अभिनय गर्नुहुने पात्रहरूलाई उच्च सम्मान व्यक्त गर्दै सफलताको अनगिन्ती शुभकामना छ !🎉यो मेरो कमेन्ट नियाल्नुहुने सबैलाई भगवान्ले रक्षा गरुन् ,धन्यवाद !❤❤

  • @Prakash_Pulami
    @Prakash_Pulami 7 месяцев назад

    बल्छी दाइ म हजुरको Big Fan❤️❤️

  • @purnabahadur19
    @purnabahadur19 8 месяцев назад +7

    आज को भाग राम्रो लाग्यो,समाज मा केही
    शिक्षा पनि दिएको छ🙏

  • @AmitDoremonT.V
    @AmitDoremonT.V 8 месяцев назад +4

    भाग १ देखि २१२ सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ ❤️❤️

  • @dipakhitang5923
    @dipakhitang5923 8 месяцев назад

    सिरु बच्चा दिने भगवान माता ले हैन
    बुढो ले होला केरे अनि केहि समय बच्चा भयन भन्दैमा अर्को बिहे गर्ने समस्याको समाधान पनित होइन होला !! लाज किन बाबा 😅😅

  • @TuphanRaskoti
    @TuphanRaskoti 8 месяцев назад +1

    बल्छी सरको रोल ज येस्तै हो पाडे सर। काहा बाट सुख पाउनुहो बल्छी ले। बल्छी सरको डाईलग साह्रै मन पर्यो लास्टमा😂😂😂😂

  • @GovindShrestha-t8x
    @GovindShrestha-t8x 8 месяцев назад +5

    याे सिरियल प्रखेर बस्ने जति हाजिर हुम्है❤❤❤❤

  • @suklaltamang9658
    @suklaltamang9658 8 месяцев назад

    हल्का रमाइलो भएना कि हल्कासिरेस भयो अबको सिरेल

  • @balaramtamang7966
    @balaramtamang7966 8 месяцев назад +3

    आजको भाग सारै राम्रो लाग्यो❤❤❤

  • @RameshKumal-s5y
    @RameshKumal-s5y 8 месяцев назад +8

    I like this halka ramilo serual...❤❤❤

  • @krishnachand2358
    @krishnachand2358 8 месяцев назад

    आइतबार हेर्न न भ्याउने अनि आज सोमबार हेर्ने जति हाजिर हुम त❤

  • @Pabi333
    @Pabi333 8 месяцев назад +4

    अब छिटै बल्छि को बिहे भको हेर्ने मन छ ❤❤❤❤

  • @premsunar4391
    @premsunar4391 8 месяцев назад

    साेबिन,दाईकाे,राेल,धेरै ,राम्रो ,छ,याे,सिरियलमा,

  • @ramesharyal6258
    @ramesharyal6258 8 месяцев назад

    आज निर्देशन मा अल्लि कमजोर भयो है। बाख्रा हेर्न जाने बेला सम्म भाँडा नि छुन नहुने पुकु बाख्रा हेरेर आइसकेपछी कृष्ण दाइले भित्र पठाए

  • @bharatkc7041
    @bharatkc7041 8 месяцев назад

    सिरु दिदि को बच्चा हुनुपर्छ भन्ने जति यता हाजिर त लु 👍️

  • @shantibaral6769
    @shantibaral6769 8 месяцев назад

    धेरै धेरै रमाइलो सिरियल हलका रमाइलो

  • @tangocharlie1651
    @tangocharlie1651 8 месяцев назад

    राम कृसेन द्वारा प्रस्तुती भनेको छ अनि खै त बल्छी जि हाम्रो राजु सर अनि उहाको परिवार्🤔🤔

  • @DevrajBhatt-pb4xw
    @DevrajBhatt-pb4xw 8 месяцев назад

    कहिले बाट अाउँछन त सुख का दिन ❤❤

  • @kalpan429
    @kalpan429 8 месяцев назад

    एता भन्दा सकश उता हिट भयो

  • @sujanachraya
    @sujanachraya 8 месяцев назад +3

    धेरै राम्रो छ सिरियल❤❤❤❤❤❤❤

  • @diveshpanta
    @diveshpanta 8 месяцев назад +1

    I am looking in Goptar Gorkha Ma ho daju

  • @KullBahadur-d9s
    @KullBahadur-d9s 8 месяцев назад

    हल्का रमाइलो सिरियलमा सिरुकाे राेल जुन सिरियलमा पनि रुनेधुने मात्रै हुन्छ कमेडिमा सिरिएस

  • @Ramesh_Koirala_Official
    @Ramesh_Koirala_Official 8 месяцев назад +1

    हल्का रमाईलाे काे बिग फ्यान जती हाजिर हुनुहाेस त काे काे हुनुहुदाे रहेछ हाजिर हुनुहाेस त 🙏🙏🙏

  • @Bhawanagiri7754
    @Bhawanagiri7754 8 месяцев назад +2

    My favorite srial❤❤

  • @B.B.B.MR.VLC.
    @B.B.B.MR.VLC. 8 месяцев назад +3

    Raju mastar ra balxi dhurby ko fan jati aaunuhos ta Ata 🎉🎉

  • @bhimbahadur1026
    @bhimbahadur1026 8 месяцев назад +26

    My favourite serial ❤❤❤❤🎉🎉🎉🎉

  • @Kaji.vlogs_999
    @Kaji.vlogs_999 8 месяцев назад +3

    यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस। शुभकामना सबै टिमलाई नियमित हेर्छु एकदम मन पर्छ❤️🙏

  • @Maheshdong-e1m
    @Maheshdong-e1m 8 месяцев назад +1

    अन्तीममा यो हुन पर्ने हो कि
    सरु ले सबैको माझ आफ्नो बुडालाइ “ म देखी सन्तान नभएर हजुरले सौता हाल्न खोज्नु भो शारीरीक रुपमा स्वस्थ म रैछु खोट हजूरमा पो देखीयो तर हजूले मलाइ गरेको जस्तो व्यवहार हजुरलाइ म गर्र्ने छैन कीनकी दुख सुख साटौला भनेर माया गरेर पो हजुर संग आएकी हु म जसतो सुकै समस्या बाधा अड्चन आएपनी मेरो हजूर हजुर मेरो भर भनेर हजूर संग कसम साटा साट गरेकी हु मैले हजूरले शारीरीक रुपमा अस्वस्थ मानेर यो सब नीर्णय लीनु भो तर मैले हजूर शीरीरीक मानशीक अथवा कूनै रुपमा अस्वस्थ भएपनी मैले एस्तो गर्दीन थीए”
    यो अनतीममा हून पर्ने हो मेरो बीचार कीनकी समाज मा धेरै धटना धटेको छ महीला देखी बच्चा नहूनाले धेरै हेलीत कूट पीट सहनु परेको छ
    अन्त्यमा यो सन्देश दीनू पर्ने हो

  • @deviramrimal8679
    @deviramrimal8679 8 месяцев назад +1

    काली आमा तिमीहरूलाई धन्यवाद

  • @rajsigdel1083
    @rajsigdel1083 8 месяцев назад +1

    रुक्मिला को आगमन भएछ हल्का रमाईलोमा अव सुनमा सुगन्ध थपिने भयो . बधाई तथा शुभकामनाRuks

  • @Barshabadal
    @Barshabadal 8 месяцев назад +1

    सम सायिकमा आधारित comedy हल्का रमाइलो
    मन पराउने हरु हाजिर गरौ❤😊

  • @khusitamang7892
    @khusitamang7892 8 месяцев назад +4

    यो सिरियल आउदा खुसिहुने एता हाजिर हुम त🎉🎉❤❤

  • @Multimedia600
    @Multimedia600 8 месяцев назад

    9K ले हेर्दै हुनिन्छ अहिले सबै जोदिनु होल हामी सङ्ग पनि 😢😢😢❤

  • @krishnasunar7671
    @krishnasunar7671 8 месяцев назад +9

    Wow very nice beautiful episode i"m not missing this serial so all the best from Dubai God bless to all💞😙💞😙💞😙💞👌👌

    • @SontashDhami-ih4or
      @SontashDhami-ih4or 8 месяцев назад

      यो सिरियल धेरै राम्रो लाग्यो

  • @Puju-subu
    @Puju-subu 8 месяцев назад +6

    waiting is over my favourite serial

  • @meeenakhatri-tv8iz
    @meeenakhatri-tv8iz 8 месяцев назад +3

    My favorite serial

  • @Ravivai-o1x
    @Ravivai-o1x 8 месяцев назад

    Fav siriual 😢mastar ka santan kata gaye 😮😂❤

  • @Roshanchhetri12345
    @Roshanchhetri12345 8 месяцев назад +2

    धेरै रमाइलो र राम्रो पनि छ है यो सिरियस चाही सिरियस मन पर्ने जति यता 💞💞💞👩‍❤️‍💋‍👨

  • @rbk603
    @rbk603 8 месяцев назад +1

    उत्कृष्ट प्रस्तुत अभिनय❤❤

  • @ganeshghimireapple8716
    @ganeshghimireapple8716 8 месяцев назад +1

    बल्छी धनी भएको हेर्ने रहर छ निकै 😮

  • @बाबुराजा-र4ट
    @बाबुराजा-र4ट 6 дней назад

    Balxi lae man parauny koko hunu hunxa ata like garmta❤

  • @BijayaGurung-fy6nw
    @BijayaGurung-fy6nw 8 месяцев назад +4

    Very nice episode i like it ❤👍

  • @Arjunbk218
    @Arjunbk218 8 месяцев назад

    Yo saarai ramro xa❤ halka ramaill 😊mero parne😘💐 serial vaneko nai yeahi ho 👈 man paraune jatti yaah cmt👈 garau ta 🤗

  • @GobindaBohora-pp5vs
    @GobindaBohora-pp5vs 8 месяцев назад +1

    छ्यास हल्का रमाइलो पनि सारै मन पर्छ यार ,हल्का रमाइलो मन पर्ने यता हाजिर गरुम त😊

  • @mrbh3606
    @mrbh3606 8 месяцев назад +6

    Dami Xa Hajur 👌👌👌👌👌👌👌👌👌

  • @dipaksunar573
    @dipaksunar573 8 месяцев назад +1

    Super

  • @mahendrajoshi9984
    @mahendrajoshi9984 8 месяцев назад +2

    हल्का रमाइलोलाई मन पराउने जति यता

  • @ishworbam9090
    @ishworbam9090 8 месяцев назад +5

    मलाइ हृदय देखि मन पर्ने सिरियल ❤❤

  • @rajuranachepang3301
    @rajuranachepang3301 8 месяцев назад +1

    ❤❤❤

  • @sagarpaudel5321
    @sagarpaudel5321 8 месяцев назад +2

    हल्का रमाइलो उत्कृष्ट बन्दै गएको छ ।सबैलाई सफलताको शुभकामना 🎉

  • @dilipchand1630
    @dilipchand1630 8 месяцев назад

    यो बास्मति कतिजनाकि ज्वै बन्छे हो

  • @ChandraJugjali-k2u
    @ChandraJugjali-k2u 8 месяцев назад

    धेरै राम्रो सिियल

  • @IloveNepal-e6o
    @IloveNepal-e6o 8 месяцев назад +7

    Best episode in halka ramailo history ❤😊

  • @Nabeen-x8n
    @Nabeen-x8n 8 месяцев назад +7

    Balxi ko fan jatii eta😁❤

    • @nishan4126
      @nishan4126 8 месяцев назад

      😹😹😹😹💪💪💪

  • @Jibanbohra-sd1ro
    @Jibanbohra-sd1ro 8 месяцев назад +3

    हार्दिक धन्यवाद छ सम्पूर्ण टिमलाई ❤❤

  • @nirajbushal2789
    @nirajbushal2789 8 месяцев назад +8

    My favourite serial ❤

  • @RabinRokaya-bc9kw
    @RabinRokaya-bc9kw 8 месяцев назад +4

    Dhaire ramro chha siriyala 🙏🙏👍️❤️❣️🌹

  • @Rajendraacharya8062
    @Rajendraacharya8062 8 месяцев назад +1

    Nice❤❤❤❤❤

  • @anishvai9730
    @anishvai9730 8 месяцев назад +2

    Serial super 🎉 21:25

  • @DipendraTimalsina1983
    @DipendraTimalsina1983 8 месяцев назад

    सम्पुर्ण मा नमस्कार म सुन्दरे🤣🤣🤣🙈 हल्का रमाइलो कस्तो लागिराछ अल्छी नगरी जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहुनेछ भन्ने बिश्वास गर्दछु। 🌹💕🌹🙏

  • @Surendradangi341
    @Surendradangi341 8 месяцев назад

    👉️अरु लाई दोस लाउनु भन्दा,पहिला आफू भित्र के खराबी छ!तो जान्न जरुली छ।।
    सधै हेर्ने गर्छु हल्का रमाइलो सिरियल मन पर्ने 1 नबर मा पर्छ मेरो❤❤❤❤❤❤

  • @ChakrasinghRokaya
    @ChakrasinghRokaya 8 месяцев назад +1

    ❤❤❤❤❤

  • @PrabhatGs
    @PrabhatGs 8 месяцев назад

    Yo siriyal saree Ramro 6

  • @rabimajhirabimajhi4190
    @rabimajhirabimajhi4190 8 месяцев назад

    म त कुनै भाग पनि छुटाएको छैन हजुरहरु पनि म जस्तै हुनु हुन्छ सबैले माया गरीदिनु होला।।