यो भिडियोलाई धेरै भन्दा धेरै शेयर गर्दिनुहोला है..सबै नेपाली माँझ पुगोस्..कृष्ण वलिलाई खुट्टामा उभिएको देख्दा उनको परिवार सँगै म निकै खुशी छु । सबै सहयोगी महानुभावहरुलाई मेरो सलाम..भोली मेघा घिमिरे बहिनीलाई सहयोग गर्न जाँदैछु..मैले आफैले गाएको यो गीतको भिडियो पनि हेर्नुहोला- ruclips.net/video/fTwl7P5RUjI/видео.html
NAYA NAYA NEWS NEPAL सर मैले कृष्ण भाईकोलागी पठाई दियेको पैसा निकाल्नु भयो कि नहि सर ?आज म लाई धेरै खुसी लाग्यो कृष्ण भाइ आफ्नै खुट्टामा उभियेको देख्दा
अब कृष्ण दाइ अनि रुपा dd को जोडी मा खुसी देख्न पाइने भयो, खुशी को कुरा यो छ कि, सहयोग गर्नु हुने सहयोगि दाता हरु प्रती हिदय देखि नै धन्यवाद दिन चाहान्छु,
धेरै राम्रो धेरै खुसी को कुरा सुन्न पाइयो र धेरै भन्दा भन्दा धेरै धन्यबाद शिशिर जि र भाग्य नेउपाने जि लाई र कृष्ण भाई लाई सहयोग गर्नु हुने सम्पुर्ण नेपाली मन हात हरु लाई र भगवान लाई पनि ।।
Wa एकदम खुसिको खबर।बधाई छ भाईलाई।मैले पनि शिशिर सर जस्तै काम गर्न सकुम अनि मात्र म जन्मेको सार्थकता हुन्छ र म गर्छु बिस्तारै।भर्खर नया जिन्दगी पाको छु लडेर।अहिले म साधनामा बेस्त छु।मानबता प्रेम सेबा येहि नै मुल उदेश्य हो मेरो नि म गर्छु।पहिला कलाकरितालाई अगाडी बडाउछु अनि साथसाथै समाजसेबा नि गर्छु।
umm maile ni tei lekhnu lagya thea ..xori manxe lai jhan gaaro vaye jsto lagyo ..megna bunu ko videos naya naya news nepal ma aaunu pryo ..shishir dai le video matra ta halne honi
अाजा सारै खुसी लागयो डाक्टर सापलाई पत्रकार जिलाई धेरै धेरै धन्यवाद छ र सहि समचार देखाउनु हुने पत्रकार लाई धेरै धेरै धन्यवाद र रुपा नानी तिमीहरू धेरै भागेय माने रहेछौ सबैले एती धेरै सयौंको गरेको छ र सधैं सयौंको गरने लाई सधैं समन गरेनु छोरी
वाह ! खुट्टा मा देखिएकोले खुशी लाग्यो ।अब बिस्तारै हात मा पनि देख्न पाइन्छ ।उभिनु भएको देख्दा खुशी लाग्यो है।पाइला चालेको देख्दा त झन् कति खुशी हुन्छम् सिमा नै हुदैन मिस यु रुपा सिस&कृष्ण ब्रदर । सेवा गर्छु भनी सोचेर पढेलेखेका डाक्टर भनेको यस्तो हो ।कस्तो मिठो बोली शैली ,,,,,,,,,यो हेरेर सुनेर अरुले पनि कसरि बोल्नुपर्छ सिक्नु जरुरी
Aaha dherai khushi lagyo shishir bro ko agrasarta le garda krishna bhai ra rupa baini ko jiban ma akalpanik hanso ani khushi xaunu thaleko x....dherai2 dhanyabad shishir bro ani krishna bhai ra rupa bainima pani sukhad damapatya jiban ko shuvakamana......
खुशी को कुरा हेर्न र सुन्न पाइयो आज।बिस्तारै राम्रो हुन्छ।हतार नगर्नु होला।सफलता को कामना गर्दछु।।शुभकामना छ कृष्ण भाइ लाई अनि रुपा बहिनी लाई।साथै शिशिर ब्रदर लाई पनि धेरै धेरै धन्यवाद छ।हाल: के एस ए ।।अमेरिकी राजदुतावास ।।होम: नेपाल,भरतपुर ,चितवन ,नारायणगढ
बधाई छ कृष्ण भाइ र रुपा बहिनीलाई अब चाडै नै हिड्न सक्नु हुन्छ र साथै रुपा बहिनीलाई मेरो सल्लाह छ यसरी नै जिबन भर कृष्ण भाइ लाई दिनु है सदा यसरी नै मुना मदन काे जाेडि भएरै जिबन जिउनु भगवान ले याे जाेडि लाई सधैंभरि साथ दिनु हुन्छ
थोरै समय निकालेर कुरा गर्नुस् आफ्ना प्रिय मान्छे आफन्तजन साथीभाइ सङग यदि आफन्त साथीभाइ नै रहेनन भने को सङग कुरा गर्नुहुन्छ ?? सबै सङग मिल्नुस , सबै सङग मीठो बोल्नुस , एक अर्कालाई दु:ख पर्दा साथ, सहयोग , सपोर्ट गर्नुस ...आफू बाच्नुस अरुलाई बचाउनुस, आफू हास्नुस अरुलाई हसाउनुस, आफू खुशी हुनुस अरुलाई खुशी बनाउनुस यहि नै हो जिन्दगी धेरै प्रगति गर्नु छैन यहाँ आखिर एकदिन मरेरै जाने त हो।😋☺️☺️😊😊
धेरै खुशी लाग्यो आज उभ्येको देख्दा कृष्ण भाइ लाई ! बिस्तारै हात हरु राखेको पनि हेर्न पाये मन सन्तुष्ट हुने थियो ! बधाइ छ है कृष्ण भाइ र रुपा बैनी लाई!!
बधाई अनि धेरै धेरै शुभकामना प्रदानगर्न चाहान्छु सम्पुर्ण सहयोगीमन हरु अनि यश कार्यमा आवद्ध भएर लाग्नु भएको शिशिर दाको टिमलाई अनि अबको उज्ल भबिस्यको शुभकामना प्रदान गर्दछु कृष्ण अनि रुपा तपाईहरुलाई
रियल हिरो भाइ शिशिर भाइको सबै भिडियो लाइक कमेन्ट अनि बिज्ञापन स्किप नगरी हेर्ने गर्छु म जहिले पनि खुसीको कुरा बधाई छ कृष्ण भाइ अनि रुपा बहिनि सबै नेपालि खुसि हुदै छौ
यो भिडियोलाई धेरै भन्दा धेरै शेयर गर्दिनुहोला है..सबै नेपाली माँझ पुगोस्..कृष्ण वलिलाई खुट्टामा उभिएको देख्दा उनको परिवार सँगै म निकै खुशी छु । सबै सहयोगी महानुभावहरुलाई मेरो सलाम..भोली मेघा घिमिरे बहिनीलाई सहयोग गर्न जाँदैछु..मैले आफैले गाएको यो गीतको भिडियो पनि हेर्नुहोला- ruclips.net/video/fTwl7P5RUjI/видео.html
Shishir dada ko fans yata hajir garnuhos tw
Khusi lagyo uviyako Dekha kisna lae
NAYA NAYA NEWS NEPAL सर मैले कृष्ण भाईकोलागी पठाई दियेको पैसा निकाल्नु भयो कि नहि सर ?आज म लाई धेरै खुसी लाग्यो कृष्ण भाइ आफ्नै खुट्टामा उभियेको देख्दा
उहा हरुको परिवार अनि तपाई मात्र होइन सिसिर दाई हामी सारा नेपाली खुसी भएको छौ।
Khusi lageyo dekgera 💯💯💯
डक्टरको सल्लाह र सुझाब कति मिठो 👌👌👌
Chadei niko bhaye ko dekh no pau bhai himat garnus
Thsnk you
Kati narma hai doctor
कृष्ण ओली जस्तै बुटवलकी रुपमा रौतार - गुमे हात, गुमेन हिम्मत ! RUPA RAUTAR || Nepal One TV ruclips.net/video/8-anpR0WNPc/видео.html
अब कृष्ण दाइ अनि रुपा dd को जोडी मा खुसी देख्न पाइने भयो,
खुशी को कुरा यो छ कि, सहयोग गर्नु हुने सहयोगि दाता हरु प्रती हिदय देखि नै धन्यवाद दिन चाहान्छु,
लु यो भन्दा खुशी को कुरा के होन सक्छ र है बधाई छ
I am so happy
सहयोगत केही गरेको छैन तर कृष्ण ओलि उभिएको देख्दा मपनी धेरै खुसी छु ।
ल बधाई छ शिशिर दाजु हजुर लगायत सम्पुर्ण सहयोगी हात हरु लाइ😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍
धेरै राम्रो धेरै खुसी को कुरा सुन्न पाइयो र धेरै भन्दा भन्दा धेरै धन्यबाद शिशिर जि र भाग्य नेउपाने जि लाई र कृष्ण भाई लाई सहयोग गर्नु हुने सम्पुर्ण नेपाली मन हात हरु लाई र भगवान लाई पनि ।।
Wa एकदम खुसिको खबर।बधाई छ भाईलाई।मैले पनि शिशिर सर जस्तै काम गर्न सकुम अनि मात्र म जन्मेको सार्थकता हुन्छ र म गर्छु बिस्तारै।भर्खर नया जिन्दगी पाको छु लडेर।अहिले म साधनामा बेस्त छु।मानबता प्रेम सेबा येहि नै मुल उदेश्य हो मेरो नि म गर्छु।पहिला कलाकरितालाई अगाडी बडाउछु अनि साथसाथै समाजसेबा नि गर्छु।
बिसाे सरकाे मनकामना छिटै पुरा हउस्
व्यग्र प्रतीक्षा छ बिश्व भाइ!
डक्टर को हुनुहुन्छ नाम त थाहा भयन तर महान हुनुहुन्छ यसरी डक्टर हरुले कोसैले भन्दैन सारै मिठो तरिकाले भन्दिनु भयो सलाम छ
Amit ratna Bajracharya
ल धेरै राम्रो ✌✌
Wow !! धेरै खुसीको कुरा सुन्न पाइयो । thank you God,thank you everyone helping hands...
La la dherai khusi lagyo..........first itrvw herda jhareko aasu bat bigreko mero man ali kehi khusi aayako x....la daju sisir bhandari lai congrets
शिशिर दाइ मेघा बुनुको लागि पनि सयोग को अपिल गर्नुपर्यो हजुरले।
Mega bainilai pani sabai melera help garnu parx megha ta jhan ktm manxe kati garro hunx hola mins huda kati garro hola ufff
Poila tw Krishna daii loi pura gAram pxii aru loii
Wow dherie rammro ani khusi ni lagyo
umm maile ni tei lekhnu lagya thea ..xori manxe lai jhan gaaro vaye jsto lagyo ..megna bunu ko videos naya naya news nepal ma aaunu pryo ..shishir dai le video matra ta halne honi
Dherei dherei badhai xa jati pani sahayog garnu hune hamra Nepali daju,vae,Didi, boini harulai yo hon ta nepali vaneko 😊😊😊
धन्यवाद शिशिर जी हजुर लाई हरुले ले पनि धेरै मेहनत गरेकोमा
अाजा सारै खुसी लागयो डाक्टर सापलाई पत्रकार जिलाई धेरै धेरै धन्यवाद छ र सहि समचार देखाउनु हुने पत्रकार लाई धेरै धेरै धन्यवाद र रुपा नानी तिमीहरू धेरै भागेय माने रहेछौ सबैले एती धेरै सयौंको गरेको छ र सधैं सयौंको गरने लाई सधैं समन गरेनु छोरी
वाह ! खुट्टा मा देखिएकोले खुशी लाग्यो ।अब बिस्तारै हात मा पनि देख्न पाइन्छ ।उभिनु भएको देख्दा खुशी लाग्यो है।पाइला चालेको देख्दा त झन् कति खुशी हुन्छम् सिमा नै हुदैन मिस यु रुपा सिस&कृष्ण ब्रदर । सेवा गर्छु भनी सोचेर पढेलेखेका डाक्टर भनेको यस्तो हो ।कस्तो मिठो बोली शैली ,,,,,,,,,यो हेरेर सुनेर अरुले पनि कसरि बोल्नुपर्छ सिक्नु जरुरी
खुसीको कुरादेख्नपायौँ,,धन्यवाद। रूपाबैनी आजको दुनिया मा तीमीजस्तो नारी पाऊन भाग्यको कुराहो,धन्यवाद छ,औ परमेश्वर ले हमेशा मदत् गरीरहुन्।
डाक्टर साब लाई पनि धेरै धेरै धन्नेबाद शुझाब र सल्ला काे लागि
धेरै खुसी लाग्यो !!! शिशिर दाजु👏🤝🙏👍️🤝🤝🤝🤝🤝
Wa एकदमै खुसि काे खबर बधाई छ भाइ लाई👍️👍️👍️👍️👍️
एक दम खुसी लाग्याे
साथै अब हात पनि हालेको हेर्न पाउ
धन्यवाद शिशिर दादा साथै सहयोगी मन हरुमा😘😘😘😘
first like first coment म परे अाज सायाद मेरो अाज भाग्गे राम्रो रछ
डाक्टर साबलाई धन्यवाद🙏🙏
wow very nice suggestion🌺🌺
Wow m so happy god bless u Krishna n rupa
Aaha dherai khushi lagyo shishir bro ko agrasarta le garda krishna bhai ra rupa baini ko jiban ma akalpanik hanso ani khushi xaunu thaleko x....dherai2 dhanyabad shishir bro ani krishna bhai ra rupa bainima pani sukhad damapatya jiban ko shuvakamana......
सिसिर दाई हजुर भाेगवान हुनुहुन्छ सिसिस भाग्य न्याैपान कता हुनुहुन्छ छ सिसिर भाग्य न्याैउपाने सगै हेरन पाउ रूपा कृष्ण अाज खुसि लागाे
Good
super hiro sisir
Good News 👍👍👍👍
God Bless You Brother.
धेरै खुशी लाग्यो कृष्ण भाई र बैनी लाई भगवान ले सधैं राम्रो गरिदियोस लब यु कपल❤️❤️
good
Yo porjet shisir sir le handel gareda khati khusi lagyo ani ajai yasti porjet ma kham garirhaknu bhadi xa sisir bandari sir lai
यो खुशीको काम नै हामी सम्पूर्ण आम नेपाली को खुशी भो भन्ने सच्चा नेपाली जन लाई सिधै मेरो च्यानलमा निमन्त्रणा छ है।😄😄😃😃😃💪💪💪💪💘
yes really +91 7550 948487
Stachys Bhutia bb7777 w
कृष्ण ओली जस्तै बुटवलकी रुपमा रौतार - गुमे हात, गुमेन हिम्मत ! RUPA RAUTAR || Nepal One TV ruclips.net/video/8-anpR0WNPc/видео.html
😍😍😍
Ramro vanda ni dherai ramro sishir bhandari
wow khusi ko kbr miss you shishir bro love you all
wowकृष्ण दाजु लाई 1'2 महिना पछि हिडेको हेर्न पाइने भो र सिसिर दाजु लाई माया गर्ने यता आउनुहोस् ✋😘😘😘😘😘😘
Thanku so much shirshir sir salam xa hajur lai
Nikae khusi lagyo dherai dherai dhanybad sisir da
Wow yak dam khusi ko kbr dai
धेरै खुसी को कुरा 😍अनि सिसिर सर लाई लाखौ लाख दन्यबाद 🇳🇵
सारै खुसिकाे खबर शिशिर दादा
Wiw great job sisir dada god bless you krishna😍😍😍😍
धेरै राम्रो खुशि लागेउ राम्रो हाेस सहयोगी हातहरूलाई धेरै धेरै धन्यवाद
खुशी को कुरा हेर्न र सुन्न पाइयो आज।बिस्तारै राम्रो हुन्छ।हतार नगर्नु होला।सफलता को कामना गर्दछु।।शुभकामना छ कृष्ण भाइ लाई अनि रुपा बहिनी लाई।साथै शिशिर ब्रदर लाई पनि धेरै धेरै धन्यवाद छ।हाल: के एस ए ।।अमेरिकी राजदुतावास ।।होम: नेपाल,भरतपुर ,चितवन ,नारायणगढ
धेरै राम्रो कुरा सुन्न पाइयो आज खुसिको सिमा नै छैन मेरो
बधाई छ कृष्ण भाइ र रुपा बहिनीलाई
अब चाडै नै हिड्न सक्नु हुन्छ र साथै
रुपा बहिनीलाई मेरो सल्लाह छ यसरी
नै जिबन भर कृष्ण भाइ लाई दिनु है
सदा यसरी नै मुना मदन काे जाेडि भएरै
जिबन जिउनु भगवान ले याे जाेडि लाई
सधैंभरि साथ दिनु हुन्छ
सारै मन छुन्छ खुसि लागो छि्टो सबै होस
धेरै खुशी लाग्यो भाइ कृष्ण को मुहार र बैनी रुपा लाई खुसीमा देख्दा अत्यन्तै खुशी लाग्यो
Thank sir
Tq sisir dai yo sabai tpi ko Karan le bhako ho....
Waw ekdam khusi lgyo mlai aja Krishna ubhiyako dekhda aba xitai hedeko dekhn mn x
मेरोत आजखूसिको सिमनौइ छैइन मचौइ दुबौइबाट भाइबौइनिलाइ 👏👏👏👏👏👏👏👏👏👏👏👏👏
Very good news best of luck vai
सिसिर दा हजुर त कबि हुनु पर्रने हो कति मिठो बोली छ आज जति खुसि जिन्दगी मा कहीले भएको छैन किष्ण भाईको र रुपाको खुसी हामी सबैको खुसी हो
थोरै समय निकालेर कुरा गर्नुस् आफ्ना प्रिय मान्छे आफन्तजन साथीभाइ सङग यदि आफन्त साथीभाइ नै रहेनन भने को सङग कुरा गर्नुहुन्छ ?? सबै सङग मिल्नुस , सबै सङग मीठो बोल्नुस , एक अर्कालाई दु:ख पर्दा साथ, सहयोग , सपोर्ट गर्नुस ...आफू बाच्नुस अरुलाई बचाउनुस, आफू हास्नुस अरुलाई हसाउनुस, आफू खुशी हुनुस अरुलाई खुशी बनाउनुस यहि नै हो जिन्दगी धेरै प्रगति गर्नु छैन यहाँ आखिर एकदिन मरेरै जाने त हो।😋☺️☺️😊😊
hjr jasati sabaiko vab hos
Thanks so much शिशिर
wow खुसिको खबर बधाइ छ आफ्नो खुट्टामा उभिना पाउनु भयो दर्सक ले धेरै साथ दिनु भयो अब रुपा बहिनिको मुहार मा हासो देख्दा खुसी लागिरहेछ
surya1 kc .nice dq
Thank🙏💕 God.... Dhari khusi lagyo ni.....
मेघालाइ नि ल्याउनु पर्यो भाइ
सहि भन्नू भयो हजुर ले।
Gajendra Aidi mero chimeki baini ho megha
ल बधाइ छ
Sahi bhanu bho
Ajay Baraili uOp
धेरै खुशी लाग्यो आज उभ्येको देख्दा कृष्ण भाइ लाई ! बिस्तारै हात हरु राखेको पनि हेर्न पाये मन सन्तुष्ट हुने थियो ! बधाइ छ है कृष्ण भाइ र रुपा बैनी लाई!!
Thanks
Sabai sayogi manharulai dherai dherai dhanyabad and shisir sirlai bisesh dhanyabad.......
बधाई छ krishna oli brother 💐Hjrlai
धेरै राम्रो कुरा सुन्न पाइयो👏👏
मैले Like गरि सके शिशिर दाजु
Wow, dherai badhai cha krishna bhai 😘😗😙😁, kati friendly Doctor, we appreciate hajur!
एकदमैई खुसिको कुरो सुनपायो तसतैईगरि दुबैई हातपनि हालेको छिटैई हेरनमनछ शिशिर दादलाई धनेएबाद
wowowo dherai ramro kam shishir dai
स्वास्थ लाभ को कामना गर्दछु कृष्ण ओलि । शिशिर दाइ सबै को हिरो 😍
Wow 🙏🙏😪 thank you
शिशीर जी को कामलाई सलाम गर्नेहरु यता
⬇⬇ hit lik be frn com my chnl
बधाई अनि धेरै धेरै शुभकामना प्रदानगर्न चाहान्छु सम्पुर्ण सहयोगीमन हरु अनि यश कार्यमा आवद्ध भएर लाग्नु भएको शिशिर दाको टिमलाई अनि अबको उज्ल भबिस्यको शुभकामना प्रदान गर्दछु कृष्ण अनि रुपा तपाईहरुलाई
Therai khusi ko kura ho😊😊❣️❣️🇳🇵
Hand pani launu parx sabai melera
अाज अति खुसि लाग्याे बधाई छ किष्ण सर
डक्टर साब + शिशिर दादा र सहयोगी दर्सक हरु लाई धेरै धेरै धन्यवाद,,, म हाल सउदि बाट हेर्दै छु
Wow धेरै धेरै धन्यवाद शिशिर दाजु अनि सम्पूर्ण सहयोगी मनहरू लाई !☺
Dherai ramro vayo tq
get well soon god bless you 😍😍
अति खुशिको खबर शिशिर दाई कृष्ण भाई र रूपा बैनी को जीवना अझ खिशी को दिन देखन पाइयोस हात लगाएर धेरै राम्रो सल्ला सुझाप डाक्टर साप को💕
Wowow so Good 😍😍😍😍😍😍😍😍😍😍
सर्बप्रथम त सिसिर सर र संपूर्ण सहयोगी मनहरूलाई धन्यबाद आफ्नो खूट्टा भगवनलाई खाचो भकोरहेछ सधैभरि म रून्थे कृष्ण र रुपा लाई देखेर आज चाई खूसी भयकी छू
खुसिको खबर्
धेरैको खुशीको कुरा, स्वास्थ्य लाभको कामना!
Yo bhanda thulo khusi k hunx rw Thank you so much 🙏🙏🙏Naya naya News Nepal🙌
Ekdamaii khusi xu moh ni Vangwan kasm😊😊😊😍😍
Wow Good news 😍😍😍😍👍👍👍👍
Good too see this..tear cameout sir
रियल हिरो भाइ शिशिर भाइको सबै भिडियो लाइक कमेन्ट अनि बिज्ञापन स्किप नगरी हेर्ने गर्छु म जहिले पनि खुसीको कुरा बधाई छ कृष्ण भाइ अनि रुपा बहिनि सबै नेपालि खुसि हुदै छौ
Wow❤❤
Sishir dai ni Mahan hunhuncha dhanya xa dailai😊😊
First views ma vaya wow wow wow today I'm so happy be always happy rupa dizu 😘😍😍😘😘
Dheri ramro khabar bho...
Congrats first comment
Good news n great job sisir dai
Good News
First video aauda aasu aako tyo aajw feri aakha rasayo......thank you shishir bro
Best of luck bro
खुसी लाग्यो । सहयोगी मनहरुलाई अनगिन्ती धन्यवाद । शिशिर भन्डारी लगायत सम्पूर्ण टिमलाई पनि धन्यबाद ॥
wow khusi lagyo
khusi ko kura ho thnk you sishir da
धेरै धेरै खुसीको कुरो
बधाइ भाइलाई ।अझ राम्रो स्वस्थलाभ को कामना
Thank you sisir g
Dherai dherai suvakamana
Dherai ramro hosh