यो सरकार बिचाैलियाले बनाएको हो : पुष्पकमल दाहाल | Pushpa Kamal Dahal | Kantipur Samachar
HTML-код
- Опубликовано: 15 окт 2024
- Kantipur TV HD को सम्पूर्ण कार्यक्रम RUclips मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग RUclips मा जोडिनुहोस् :
www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd
१००% सहि कुरा हो यो सरकार माफिया ,तस्कर र भ्रष्टहरुले बनाएको हो र १२ भाइको पनि यो सरकारलाई साथ रहयो।
Haha, yo prachandey feri congress sanga milna fakaudai thiyo rea, bhitri sources bata thah payeko, feri pani dhoka dine wala thiyo
यो सरकार बिचौलिया बनाएको चाहिँ सत्य हो एउटा ब्यापारीको घरमा सहमतिलाई हेर्न सकिन्छ ।
आफु संग मिल्दा त ठिकै लागेको थियो होला नि यो सबै तपाइकै कारण भएको हो कहिले यता मिल्ने कहिले उता मिल्ने अस्थिर सोभाबले नै तपाईलाई डुबाएको हो।
Yo paltu ram prachandu ho yesko political future sakiyo timilai pani bichauliya le Banako government hunda aru le ta yestyo vanenan ta palturam
Sahi ho
Lazzz xainaaa khali uskauneeee vashannnnn garxaaa
Prachanda is great Leader ❤✊✊
Good luck parchand
यही शासक,यही कुब्यबस्था रहिरहने हो भने नेपाल विश्वमानचित्र खोज्न पर्ने भयो भने आश्चर्य नमान्दा हुन्छ ! दुर्भाग्य ! जय पशुपतिनाथ !
K khana jai ho Pashupatinath ko?
जाठो प्रचण्ड दुई वटा ढुंगामा खुट्टा राखेर हिड्न खोज्दा पल्टिएको बिर्सिएछ।अब प्रचण्ड सकिने भयो 🤣🤣
Greate leader prachanda ❤❤❤
Yes
यत्रो गरिस 19 महिना सम्म केरा गरिस ,आफै कहिल्यै काङ्ग्रेस कहिले एमाले खेलाउने ,अनि अहिले ढले पछि जनताको आखामा छारो हाल्न लाई जे बोलेपनि हुने रहेछ ,17 बर्ष देखि सरकार मा आफै छस त के खुल्काईस
याे भ्रष्टहरूकाे सरकार विचाैलियाबाट निर्मित हाे
अब मोर्चा मार्फत छलाङ हान्ने हो ।
कति ठगेको हौ सरकार बन्ने सिट छैन त्यहि हिजडा ग्रुप मा जानु पर्छ अनि तिनैका मतले उनैलाइ कारवाहि रे कति हास्नु
एस्को छट्पटी हेर
३२ सिटले डेढ वर्ष चलाउन पाउनु नै ठूलो कुरा हो प्रचण्ड जि ।
32 seat lyeyera ni Nepalma ganatantra lyaera, Nepallai dharma-nirapechhya sanghiya loktantrik ganatantra ghosana garyo Mowbadi le.
Emale ra congress ko 2/3 bahumat huda ni, bhrastachar bahek kehi garna sakya hoina. 2/3 ko sarkar huda ni Nepali janta le sanghiyeta ultyauna, dharma-nirapechhyata ultyauna saath dinchan bhanne ek percent aat pani chaina. K kura garne...
10 वर्षे जनयुद्धको धङधङी बाेकेर नेपाल र नेपालीको हित भन्दा विदेशिका हितमा मात्रै काम गरेकाले यसलाई सरकार बाट हटाएको हाे भन्ने ठम्याइ छ ।
yes
Afu milda thik aru milda bethik hana.kahiley ko sanga kahiley ko sanga cheparojhai sarkar adalbadal
सत्ता गुमाउदा को पीडा ।
tmro oli ra sere gayeni khusi tw tme xau buda
sahi prachanda ❤
Yasta kura gham ma sukaidiu kaka
Kaka jhapa jeelaa ma kati wata sit xna thaha x?
खुलीत!
😂😢सत्ता गुमाउदा को पिडा।😢😢😢😂😂😂🤗🤗🤗
आफू ठाउँमा हुदा पेलेर जनताकाे हितमा काम गरेकाे भय जनताले साथ दिनिथिय ठाउँमा हुदा काम न गरने अब राेएर के काम
विचौलिया कस्तो बलियो है ।
यो चाहिँ कुनचाहिँ गतिलो हो र
👍👍👍👍
❤❤❤
भारतको गोटी प्रचण्ड
जनमत केा अपहेलना नगर वाजे
अब फेरि जगल फर्क😅😅
Yos prachand dhoti ko agent hoa. Nepal lai dhoti lai jima laganu ayaka agent hoa. Tudihel ko maidan ma jundanu parcha
नापिस्😂
Aru vanda parchanda nai thik xan
😂😂😂
Neparish buda duita nau ma khutta rakhna thale paxi estai ho 😂
17 hajar kor omniko gimma naline stamahuda yo dukha napokhe hux
Napi taile
Sarkar doubtfull nai chha
Jadu wala number
😂😂😢😢
Khulkyo
सोल्टाले दात कसरि किटिराछ,,,,पिडित बिचरो,,,गयर त्रिसुलिमा हामफाल्नु नि,,,,अनि यो माओबादि भन्ने दलालहरुको झुण्डमा त अब आगो लगाईदिय हुन्छ,,,,,,,,,दलाल,,,,,।
Thu thu
😂😂😂