Это видео недоступно.
Сожалеем об этом.
हाम्रै जोडी जम्छ।Hamrai Jodi Jamchha |Anju Bishwakarma Kamal BC Maldai |BB Anuragee,Nepali Folk song
HTML-код
- Опубликовано: 13 фев 2024
- Audio Credits :
Song : Hamrai Jodi Jamchha
Singer :Anju Bishwakarma/Kamal BC maldai
Lyrics : BB Anuragee
Music : BB Anuragee
Arrange : BB Anuragee
chorus
Sunita Lohani
Bindu BC
Shukuram Rasaili
Govind Anek
Recordist : Kamal Thapa
Mixing:Shukuram Rasaili
Mastering : Shyamswet Rasaily
Studio :
Prism Digital Recording Studio
Babarmahal , Ktm
Video Credits :
Artists:
Kamal Thapa(Madal)
Rakesh Sony(Keyboard)
Shukuram Rasaili(Sarangi)
Kiran Bishwokarma(Guitar)
Govind Anek(Flute)
Special thanks
Parash Bhattarai
Gobinda Saud
Sunita Lohoni
Cenamatographer
Arjun Lohar
Sunita Rasaili
Editor
Arjun Lohar
Audio Management : Sunita Rasaili
Flow me on Facebook
/ bbanuragee1
All rights of this video is with BB Anuragee.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© BB Anuragee, 2020
Mo. 9851074445
निकै बिकट क्षत्रबाट संगीतमा भबिस्य खोज्दै गरेकी अन्जु बिश्वकर्माको आवाज नेपाली लोक गायनका लागी बिशेष उपयुक्त छ, निरन्तर अवसर पाउदै गएको खण्डमा, उनी नेपाली लोक गायनको क्षेत्रमा आफ्नो उपस्थिति बलियोरहोस भन्ने मेरो कामना छ । उनै अन्जु र अर्का प्रिय गायक कमल बिसी माल्दाइ को स्वरमा यो "हाम्रै जोडी जम्छ" गीत प्रस्तुत गरिएको छ के कस्तो लाग्यो कृपया प्रतिक्रियाको अपेक्षा गर्दछु
🌺🌺🌺🌺🌺🌺🌺🌺सफलताको💕💕💕💕💕💕💕 अग्रिम शुभकामना ❣️🌹❣️🌹♥️❤❤❤❤❤❤
Nice song❤❤❤❤❤❤❤
Congratulations all teams..🎉🎉🎉🎉
@@sunitarasailee9307 हार्दिक आभार हजुर प्रति
@@user-fg7kg6iv1d हार्दिक आभार हजुर प्रति
नमस्कार म यस गितको गायक कमल बिसि माल्दाई🙏
बरिस्ठ संगीतकार बिबि अनुरागी दाइको शब्द/संगीतमा अन्जु बिश्वकर्मा बैनी र मेरो आवाजमा हाम्रो दोश्रो गित "हाम्रै जोडी जम्छ" लिएर आएका छौं !
सबैले हेरेर कस्तो लाग्छ प्रतिकृया दिनु होला ❤️🙏
अन्जु बिश्वकर्मा बहिनी को लागि एक like सबैले है ।।❤❤
हार्दिक आभार हजुर प्रति
निकै उत्कृष्ट शब्द, रचना अनि आवाजको सङ्गालो। बिबि सर, कमल भाइ अन्जु बैनी अनि सम्पुर्ण टिमलाई हार्दिक बधाई
हार्दिक आभार हजुर प्रति
पारस पत्रकार जिउअनी कमल बीस भाइ योठाउ सम्म लिएर बैहिनी मन्जु विश्व क्रमा अनि बिबि सर धेरै धेरै सन्मानछ❤️🙏
हार्दिक आभार हजुर प्रति
आगो ❤ बधाई छ
हार्दिक आभार हजुर प्रति
नमस्कार म मिन बाहादुर बिस्वकर्मा सबै जनाले यसै गरि सधैं बहिनि लाई माया गरिदिनु होला🙏💕
हार्दिक आभार हजुर प्रति मिन भै तपाइको पनि रेकर्ड गर्नु पर्छ ल
Nice song maldai ❤❤❤
दामी सुपर जम्या छ जम्या छ जोडि आज निकै खुशी लाग्यो अनुरागी सर को स्टिडियो देखि लाइभ देख्दा धन्यवाद अनुरागी सर हजुर ले नि हजुरौ नया प्रतिभा हरु लाई स्थान दिनु भाको छ
हार्दिक आभार हजुर प्रति
वाह दामी गीत अनि सम्पुर्ण टीमलाई बधाई छ ।👍️🙏🙏
हार्दिक आभार हजुर प्रति
आहा💐 अतिनै मिठाे गित 💐गायक गायका ज्यु सम्पुर्ण💐 तिम लाई 💐बढाई छ 💐❤️❤️
हार्दिक आभार हजुर प्रति
धेरै राम्रो शब्द, सङ्गीत र लयमा तयार पार्नु भएको, यो गीतले निकै मन छोयो,बेस्ट अफ लक! अल टिम!
हार्दिक आभार हजुर प्रति
आहा अन्जु बहिनीको गीत कति मिठो हुन्छ है कति राम्रो स्वर छ।
अन्जु बहिनी को स्वरले देश खायो जुनै गित सुने पनि उतिकै उत्कृष्ट लाग्छ शुभकामना
हार्दिक आभार हजुर प्रति
आहा कति सुन्दर प्रस्तुति बि बि सर यसपाली हजुरसग भेट्न सकिन फेरि आउदा पक्कै भेट्ने छु जुनकिरी बहिनीलाई भेट्न मन छ❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
La dami song xa hi
Aahaa Kati manmohok geet ho ni mera aadarniya klakar jiu lai hardik sammaan xa from Ashok Kumar thapa chhetri lucknow india 🇮🇳🙏🙏🙏👌👌❤️
आहा निकै उतकिष्ट सरजकं सङ्गीत कार बरिष्ट बिबि सर आ भार प्रकट सर अनि स्वरका धनी कमल बिसि अनि नव गाइकास्वरकी धनी मन्जु विश्व क्रमा बैहिनी दुबै जाना सफताको कामनाछ🌺❤️❤️🙏
हार्दिक आभार हजुर प्रति
Dami dami badhai x safaltako suvakamana xitai karod kalabma pugosh
Ho I Jodi ta jamxa❤
हार्दिक आभार हजुर प्रति
आहोइ सर्रररर चैट चैट चैट चैट चैट चैट चैट चैट चैट चैट चैट चैट चैट चैट चैट चैट चैट चैट चैट चैट ❤❤💃💃💃💃💃💃🇳🇵
हार्दिक आभार हजुर प्रति
😅😅😅😅😅
आहा अत्यन्तै मीठो गीत, बधाई छ द्वय गायक/गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई❤️❤️❤️❤️🤸♂️🤸♀️🤸💃🌺🌺🌺🌺👌👌👌👌👏👏👏👏👍️👍️👍️👍️👍️👉️👉️👉️👉️🕺💃🤸🤸♀️
हार्दिक आभार हजुर प्रति
आन्जु बैनिले स्वरमा अजै निखारपन ल्याउनु पर्छ।राम्रो त छ तर यो भन्दा अजै निखारपन ल्यायो भने अज राम्रो हुनेछ।सफल्ताको शुभकामना छ्✊
हार्दिक आभार हजुर प्रति
Dherai ramro lagyo ❤❤
हार्दिक आभार हजुर प्रति
Super hit jodi hajur 🎉
अन्जुलाई आजै मात्र इन्द्रेणीमा भेट्ने मौका मिल्यो। मीठो आवाजकी धनी बैनीलाई शुभकामना। बिबी दाइ अनि टीमलाई पनि।❤❤
हार्दिक आभार हजुर प्रति
दामि छ गित अन्जु को गित ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤😢😢😢💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀💐💐💐💐💐😃😃😃💐💐💐💐💐💐🎉🎉💋💋🎉🎉🎉🎉🎉🎉💔💔💐💐💐💋💋🎉🎉
धेरै मिठो छ शुभकामना छ सम्पुर्ण मा विशेष पारस सर लाई
हार्दिक आभार हजुर प्रति
अन्जु बईनि धेरै धेरै बसाई गायिका सम्पुर्ण टिमलाई ❤❤❤
हार्दिक आभार हजुर प्रति
धेरै राम्रो प्रस्तुति अहिले को लोक लहर र भाका सम्पुर्ण मा टीमलाइ हार्दिक बधाई तथा शुभकामना 🇳🇵🇳🇵👌👌👌👌
हार्दिक आभार हजुर प्रति
Kamal vhaiko namai sunekothiyana Tara atyanta ramro gayak ra sarjak Pani hunuhudorahexa. Anju aayapaxi chhine absar payon. Good luck.
हार्दिक आभार हजुर प्रति
वाहा अति राम्रो 👌सम्पुर्ण टिमलाइ🙏
हार्दिक आभार हजुर प्रति
साह्रै राम्रो गित
सफलतको सुभकामना अन्जु बिश्वकर्मलाइ
हार्दिक आभार हजुर प्रति
Aaha super xa song👌👌♥️♥️♥️♥️♥️
हार्दिक आभार हजुर प्रति
धेरै राम्रो गित दुई चोटि सिने ❤❤❤
हार्दिक आभार हजुर प्रति
Dammiii song
हार्दिक आभार हजुर प्रति
कति राम्ररी देखियकी नानुु कति छिटो यति धेरै चेन्ज भईन् है मायालु बैनि ❤️❤️
हार्दिक आभार हजुर प्रति
उत्कृष्ट शव्द संगित र झनै उत्कृष्ट अन्जु बहिनी र कमल भाइको स्वर 😯😯❤❤❤
हार्दिक आभार हजुर प्रति
@@bbanuragee 🙏❤️🙏
निकै उत्कृष्ट सब्द संगीत धेरै धेरै धन्यवाद बि बि अनुरागी सर 🙏💐सफलताको अग्रिम सुभकामना छ यो पनि करोड कल्बमा पुगेको देख्न पाउ😊
हार्दिक आभार हजुर प्रति
दामी गीत करोड क्ल्ब मा जावस सुभकामना अन्जु बहिनी लाइ
हार्दिक आभार हजुर प्रति
Aaha nachum nachum lagme mitho geet hardik badhai tatha safaltako suvakamamai sampurna team lai 🎉🎉🎉
हार्दिक आभार हजुर प्रति
सफलता को सुभकामन कमल sir र अन्जु बहिनी लाई❤❤
हार्दिक आभार हजुर प्रति
ati utham geet bane ko xa sampud lai congratulations ❤❤❤
हार्दिक आभार हजुर प्रति
sarai mitho laya sabda voice pani testai hardik suvakamana bb sir 🎉❤❤
हार्दिक आभार हजुर प्रति
Congratulations all ❤❤❤🎉🎉🎉
कति मीठो गित बहिनी को आवाज मा❤❤❤
हार्दिक आभार हजुर प्रति
छोटो समयमा सबैको मनमनमा बस्न सफल भएको मा अन्जु सिस लाई अझ प्र गतिको शुभकामना यो भ्वाइस कहिले नबिलाउन खुट्टा तान्ने मान्छेहरु धेरै हुन्छन् राम्रो संग राम्रो मान्छेको साग्तले अगाडी बढ्नु❤❤❤
हार्दिक आभार हजुर प्रति
आहा कती राम्रो अन्जु बैइनी को गिद् पुरा हेरेर साद् दिनु होला ❤❤अन्जु बैइनी लाइ मनै देखिनै माया गर्नी जती यता हाजिर् हुम् त ❤❤🎉🎉🎉
हार्दिक आभार हजुर प्रति
राम्रो लाग्यो प्रगति उन्नति को धेरै धेरै शुभकामना 💐💐🌺🌺
हार्दिक आभार हजुर प्रति
Congratulations ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
वाओ अति उत्कृष्ट शृजना कतार देखि हेर्दैछु
हार्दिक आभार हजुर प्रति
साच्चै जोडि चहि सुहाको छ। शुभकामना छ ❤❤
हार्दिक आभार हजुर प्रति
आहा मिठो गीत सफलता को सुभकामना बहिनी अन्जु लगएत सम्पुर्ण टिम लाइ❤❤❤❤
हार्दिक आभार हजुर प्रति
Best of luck bahini ❤🎉
हार्दिक आभार हजुर प्रति
अति सुन्दर रचना साथै स्वर हार्दिक बधाइ छ सम्पुर्ण टिममा🙏🙏❤️❤️
हार्दिक आभार हजुर प्रति
@@bbanuragee ❤️❤️🙏🙏
❤❤❤
हार्दिक आभार हजुर प्रति
Congratulations 👏
हार्दिक आभार हजुर प्रति
दामि
हार्दिक आभार हजुर प्रति
धेरै राम्रो उतिकै रमाइलो लाग्यो र next पटक सुन्दै छु सबैले हेरेर सपोट गरिदिनु होला जय गीत जय सङीत
हार्दिक आभार हजुर प्रति
बिबि अनुरागी का हरेक गित उत्कृष्ट लाग्छन । अति राम्रो गित ❤❤❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
dami xa geet ajoi mahenet gardoi janu
हार्दिक आभार हजुर प्रति
Wau ago xa 😊❤❤
हार्दिक आभार हजुर प्रति
Beautiful song ❤ sweet voice both of you ❤
हार्दिक आभार हजुर प्रति
Very Nice song ❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
Nice jodi❤❤❤❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
आहा कति राम्रो हो नानु को सोेर पनि गित झन् धेरै राम्रो छ ❤
हार्दिक आभार हजुर प्रति
Nice song
दामी कोसेली आदरणीय दाजु बि,बि अनुरागी ज्यु ,, from k.s.a.
हार्दिक आभार हजुर प्रति
अन्जु बिस्वकर्मा को fan को को हुनुहुन्छ।🎉❤ support गरौं है।
हार्दिक आभार हजुर प्रति
Congratulations ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
हार्दिक आभार हजुर प्रति
Wow wow wow beautiful song god bless to all team❤❤❤❤
हार्दिक आभार हजुर प्रति
राम्रो छ स्वर धेरै राम्रो छ अन्जु बिश्वकर्मा बैनी को अझै धेरै राम्रो स्वर कमल बि सी सर को लय सब्द पनी राम्रो छ बधाई छ पुरै कलाकार टीम लाई सुभकामना अन्जु बिश्वकर्मा बैनी र कमल बि सी सर लाई धन्यवाद छ
राम्रो छ ❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
बैनि लाइ सफलता को शुभकामना छ्🎂🎂❤️❤️🎉🎉🎉🙏🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
Beautiful song.congratulation.( Assam,India)
हार्दिक आभार हजुर प्रति
Wow nice voice both of you 🎉🎉 Best of luck
हार्दिक आभार हजुर प्रति
Wow....sweet song.❤❤🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
Nice song
हार्दिक आभार हजुर प्रति
अहा कति राम्रो अरेन्ज अनि शब्दमा त्यस्तै दम अनि संगीत को त कुरा नगरौ।बधाई छ सम्पुर्ण टिम लाई।
हार्दिक आभार हजुर प्रति
तीजको गीत जस्तो लाग्यो गाठे🕺👯♂️🤼♀️
हार्दिक आभार हजुर प्रति
Nice ❤❤❤
हार्दिक आभार हजुर प्रति
हो साच्चै यो जोडी धेरै जम्छ🎉🎉🎉🎉🎉❤❤❤
हार्दिक आभार हजुर प्रति
बहुप्रतिभाकी धनी जादुमय सुमधुर स्वर मिठो मुस्कान गायन ले नेपाली सांगीतिक क्षेत्रमा दुइचार बर्ष हल्लाउने छ भन्ने मैले पूर्ण बिश्वास गरेको छु ! लोकदोहोरी,आधुनिक र लोक गीत गाउन सक्ने क्षमता भएकी अञ्जु बिश्वकर्म अन्जु पन्त झैं चम्किने छ !शास्त्रिया संगीत मा ध्यान दिएमा आहा झन् सुनमा सुगन्ध थपिने छ !
हार्दिक आभार हजुरप्रति
Aaha Kati ramro git Kati mitho sowr❤❤❤❤
हार्दिक आभार हजुर प्रति
आहा निकै राम्रो गित ❤😊 सफल्ता को सुभकामना ❤😊
हार्दिक आभार हजुर प्रति
आहां कति रामो् दोहरि
हार्दिक आभार हजुर प्रति
Super duper xa songs sir dherai dherai Babaal xa super hit chha good singer all people
हार्दिक आभार हजुर प्रति
निकै राम्रो छ💔❣️❣️🙏
हार्दिक आभार हजुर प्रति
धेरै राम्रो छ गित यसै गरि अन्जु बहिनी लाई सबैले माया गरिदिनु होला
हार्दिक आभार हजुर प्रति
आहा कति राम्रो मिठाे गित दुबई जना लाई सफलताको धेरै धेरै शुभकामना छ ❤❤❤
हार्दिक आभार हजुरप्रति
बहिनी को पहिलो अन्तरबार्ता देखि हेरिराको छु बहिनी यौटा बिकट ठाउँ देखि साङ्गितिक क्षेत्रमा पाइला टेकाउन मा यौटा ठूलो भुमिका खेलिराख्नु भयको पारस भट्टराई ज्यु लाई विशेष धन्यवाद र पहिलो गित मा अवसर दियर यका यक चर्चामा ल्याउन सफल गायक कमल बिशी माल्दाइ ज्यु लाई नि धन्यवाद र साथ मा गोबिन्द साउद ज्यु लाई नि धन्यवाद र हाम्रै जोडि जम्छ गित मा बहिनी लाई अवसर दिनु भयको मा बि बि अनुरागी ज्यु लाई नि धन्यवाद छ र बहिनी को साङ्गितिक यात्रा अझै फराकिलो हुँदै जावस बहिनी लाई सुभ कामना छ बहिनी निरन्तर यो क्षेत्र मा लागि रहनु कहिले पछि नहट्नु
हार्दिक आभार हजुर प्रति
अन्जु बैनी र कमल bc को चाहिँ actin नै मन पर्छ हो मलाई त सफलता को सुभकामाना
हार्दिक आभार हजुर प्रति
अन्जु नानी लगायत सम्पूर्ण मा सफलताको शुभकामना 🙏🙏
हार्दिक आभार हजुरप्रति
Ahaa❤️
हार्दिक आभार हजुर प्रति
🪴🥀💐🌺🌹👌🌲 sampurna 🥀 HoLtimLai 💐 safltako 🌺 subhakamana 🌹 xa 🥀 thank ❣️ you 🌹 so much🌹🎈🪴🥀💐🌺🌹🌲👍
हार्दिक आभार हजुर प्रति
❤❤❤❤❤ wow dhari ramro x get
Uhaharuko sachaii jodi kati ramro xa nice couple ❤
हार्दिक आभार हजुर प्रति
आहा अति सुन्द्रर ❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
आहा अति उत्कट आवाज अनि शब्द संगीत जति सुनेनी नथाकिने ,सफलता को सुभकामना ❤❤❤
हार्दिक आभार हजुर प्रति
Wow so nice song ani kati Ramro jodi congratulations kamai bhai ani anju nano❤❤❤
हार्दिक आभार हजुर प्रति
धेरै धेरै बधाई गायक गायिका भाइ बहिनि लाई❤️🙏
हार्दिक आभार हजुर प्रति
धेरै धेरै राम्रो गीत छ भाईबहिनीलाई शुभकामना छ❤
हार्दिक आभार हजुर प्रति