Размер видео: 1280 X 720853 X 480640 X 360
Показать панель управления
Автовоспроизведение
Автоповтор
Thank you so much..you're such a great teacher. Most of the teachers aren't like you.
Nice teaching style I like your teaching style🇳🇵❤️🇳🇵
The finest Teacher available on youtube
असाध्यै राम्रोसंग बुझाउनु भयो ।धन्यवाद सर 🙏
Hi
You are a good teacher. I love the way you explain the ..................
राम्रो तयारी र सजिलोसॅग बुझाउनु भएकोमा धन्यवाद !अक्षर चाहिँ अलिक ठूलो लेखिदिनु भए अझ पढ्न सजिलो हुने थियो ।
Sir namaskar... nepali ko MCQ practice set banaunu paryo please... hajur ko lecture ekdam effective xa yehi kura aba competitive exam lai target huni gari MCQ ko practice set vaye ajha dherai student interested hunthen hola sir
धन्यवाद ! कोसिस गर्नेछु ।
(परिश्रमी) (किसानले) (सधैं) परिश्रम (गर्छ) (र) यस धर्तीमा (आफू) बाँचेर अरूलाई पनि बचाउँछ? यसमा कुन कुन केके हुन्छ सर
विशेषण, नाम, क्रियायोगी, क्रिया, संयोजक, सर्वनाम
wow best teaching style sir tqsm
धन्यवाद 🙏सर
भाषालाई अझ परीस्कार बनाउने काम शब्दकोश निर्माण समिति को हो ।शब्दकोशमा लघुर्ण, अनुस्वार , अनुनासिक र विसर्ग का शब्द उच्चारण सहित आउन आवश्यक छ। धेरैले शिरबिन्दु , चन्द्रबिन्दु र विसर्ग कसरी उच्चारण गर्ने भन्न थालेका छन् । भाषा र शब्द सठिक बनाउने काम शब्दकोशको नै हो । नियम अनुसार संसार को उच्चारण सम्सार हुन पर्ने हो तर जन जिब्रो मा सन्सार झुण्डियको छ ।कृपया यस्ता शब्द बटुलेर शब्दकोश निर्माण समितिलाई पठाए बिचार हुनेछ ।शब्दको शुद्ध उच्चारणले पवित्र जन शक्ति निस्कञ्छ । जन जिब्रोलाई दोसारोपण नगरौ । भनिन्छ हाड नभयको जिब्रो जता लगेपनि जाञ्छ । अभ्यास गराउनतिर लागौ ।व्याकरणले राजालई पनि आफ्नो अधीनमा राख्दछ भने , व्याकरणलाई वाक्यले , वाम्यलाई शब्दले, शब्दलाई अक्षरले, अक्षरलाई व्यञ्जनवर्णले ।व्यञ्जनवर्ण सञ्चालित छ स्वरवर्ण द्वारा र स्वरवर्ण अ को अधिनमा छ ।शुद्ध उच्चारण द्वारा ब्रह्माण्ड सञ्चालित छ । शुद्ध उच्चारण सिकाअौ ब्रह्माण्ड अधिनमा रहोस ।१.हुन्छ , अञ्चल दुवै च वर्गमा पर्छन् तर वर्णविन्यास फरक किन ? हुञ्छ किन नहुने । शुद्ध ध्वनि निक्लोस भनेर जिब्रो सारो बनाइयन ।२. संसद् को उच्चारण सन्सद किन ?सम्सद हुन पर्ने ।३. सिंह को उच्चारण सिम्ह हुन पर्ने तर जनजिब्रो मा सिङ झुण्डियको छ ।यस्ता धेरै शब्द गलत उच्चारण हुने हुनाले देशको चौतर्फी उन्नति हुन सकेन । अशुद्ध उच्चारणले देश नै डगमगाएको छ।जनता भौतारियका छन् । (क)लघुवर्ण : हलन्त ्, रेफ , पद्र , पदकोण , परेली र १. रेफ - अक्षरको शिरमा पुग्ने अर्ध र, जस द्वारा अक्षरको कर्कश / काग ध्वनि निष्कञ्छ। २. पद्र - अक्षरको खुट्टाको बायाॅ तिर लाग्ने अर्ध र, जस द्वारा अक्षरको घर्षण ध्वनि निष्कञ्छन् ।३. पदकोण - ट वर्ग अक्षर मुनि लाग्ने अर्ध र , जस्ले गर्दा ट वर्ग अक्षरका घर्षण ध्वनि निष्कञ्छन् ।४. परेली र - य र व अक्षर अघि लाग्ने अर्ध र जस द्वारा य र व अक्षरका ऱ्याउ ध्वनि निष्कञ्छन् ।५. हलन्त ् द्वारा अक्षरको अर्ध स्वर / ध्वनि निक्लबञछ ।६. ध्वनि विज्ञानको अध्ययन हो ।७.स्वर वर्ण - अ.......अ: , ८. स्वरवर्णक ा, ि, ी, ु, ू, ृ, े,ै, ो, ौ, ं ।९.स्वरितवर्ण - का कि की कु कू कृ के कै को कौ कं क: ।१०. मात्रा - भन्दा नाप्ने बस्तु बुझिन्छ ।११.व्यंजन - भोजन १२. व्यंजनवर्ण - क देखि ज्ञ सम्मका अक्षरका प्रस्तुति । (ख)( स्पर्शवर्ण अनुस्वार उच्चारण विधि ) १. अं (उ. अङ्)क वर्ग वर्ण अनुस्वार उच्चारण विधि २. कं ( उ.कङ् ) ३. खं (उ. खङ्)४. गं ( उ.गङ्) ५. घं. (उ. घङ्)६.ङं .( उ. ङङ्)च वर्ग वर्ण अनुस्वार उच्चरण विधि ७.चं ( उ. चञ् )८. छं ( उ. छञ्)९. जं ( उ. जञ् )१०. झं ( उ. झञ् )११. ञं ( उ. ञञ् )ट वर्ग वर्ण अनुस्वार उच्चारण विधि १२. टं ( टण् )१३. ठं ( ठण् )१४ डं ( डण् )१५. ढं ( ढण् )१६. णं ( णण् )त वर्ग वर्ण अनुस्वार उच्चारण विधि १७. त ( उ. तन्)१८.थं ( उ . थन् ) १९. दं ( उ . दन् )२०. धं ( उ. धन् )२१. नं ( उ. नन् )प वर्ग वर्ण अनुस्वार उच्चारण विधि २२. पं ( उ. पम् )२३. फं ( उ. फम् )२४. बं ( उ. बम् )२५. भं ( उ . भम् )२६ मं ( उ. मम् )अंतस्थवर्ण अनुस्वार उच्चारण विधि २७. यं ( उ. यम् )२८. रं ( उ. रम् )२९. लं ( उ. लम् ) ३०. वं ( उ. वम् ) उष्मवर्ण अनुस्वार उच्चारण विघि३१. शं ( उ. शम् )३२. षं ( उ. षम् ) ३३. सं ( उ. सम् )प्राणवर्ण अनुस्वार उच्चारण विधि ३४. हं (उ. हम् )अनुनासिक लेखन र उच्चारण विधि ( अर्ध ञ / ञ् ले अनुनासिक उच्चारण निकाल्छ )६७. अँ ( उ. अञ् )६८. कँ ( उ. कञ् )६९. खँ ( उ. खञ् )७०. गँ ( उ. गञ् )७१. घँ ( उ. घञ् )७२. ङँ ( उ. ङञ् )७३. चँ ( उ. चञ् ) ७४. छँ ( उ. छञ् )७५. जँ ( उ. जञ् ) ७६. झँ ( उ. झञ् )७७. ञँ ( उ. ञञ् )७८. टँ ( उ. टञ् )७९. ठँ ( उ. ठञ् )८०. डँ ( उ. डञ् )८१. ढँ ( उ. ढञ् )८२. णँ ( उ. णञ् )८३. तँ ( उ. तञ् )८४. थँ ( उ. थञ् )८५. दँ ( उ. दञ् )८६. धँ ( उ. धञ् ) ८७. नँ ( उ. नञ् )८८. पँ ( उ. पञ् )८९. फँ ( उ. फञ् )९०. बँ ( उ. बञ् )९१. भँ ( उ. भञ् )९२. मँ ( उ. मञ् )९३. यँ ( उ. मञ् )९४. रँ ( उ रञ् )९५. लँ (उ. लञ् )९६. वँ ( उ. वञ् )९७. शँ ( उ. शञ् ) ९८. षँ ( उ. षञ् )९९. सँ ( उ. सञ् )१००. हँ ( उ. हञ् )विसर्ग लेखन र उच्चारण विधि १०१. अः ( उ. अह् )१०२. कः ( उ. कह् ). (..................)अधिक जानकारीका लागि किताब ' हिमालय प्रवेशिका ' हिमालय बुक स्टल, डिल्ली बजार , काठमाडौंमा छ । आवश्यक परे हेर्न अनुरोध छ ।धन्यवाद ।
thank you sir sujab ko lagi
Thank you so much sir❤🎉❤
Thank you sir❤️🥺
Thank you so much sir
Well explained thanks sir
WoW
Thanks 🙏 तर यो पढ़ाई 12 क्लास को हो
Best teacher 💖💖💖
Thank you sir
तिम्रो (प्रशंसा) गरिदै छ।
सब्सक्राइब गरे सर
नमस्ते सर
सङ्गत शब्द
नाम हाे कि विशेषण हाे
Thanku sair
धन्यवाद सर।
Dhanyawad sir
Namaskar sir देउसीभैलो, पचास र चाडपर्व के हुन्छ ?
op😅😅😅😅
nice
thank you !
Very good sir
Thanku sir
thankyou sir
ऊ केटीलाई पनि हुन्छ सर ।
हुन्छ । अनादर तृतीय पुरुष ।
Kalam matra ani vayo vane jati bachak ki samuha bachak i think jati bachak right?
Thanks sir
य
सर नमस्कार राम खाना खान्छ ।उसले किताब पढ्छ वाक्यमा उसले नाम भन्ने कि सर्वनाम
सर्वनाम
Sir kitaba, kalam kapi ,gai vaisi jasta sabda k hunxa sir
नामपद
Kun nam padama parxa sir bekti bachaka ki jati bachak
P
Sir samaj ko aksharikaran Garda akhsar sankya 3 hunxa hai
गरि दिनहुन वा गरिदिनहुन कुन सहि हुन्छ हुन्छ ? र किन होला
‘गरिदिनुहुन’ लेख्नुपर्छ । यो संयुक्त क्रिया भएकाले पदयोग हुन्छ ।
तपाईंले खाना खानुभयाे ।मैले खाना खाएँ वाक्यमा तपाईँले मैले नाम कि सर्वनाम
स्याउ कुन नाम अन्तर्गत पर्दछ सर
Jatibachak nam
Natibachak nam
सर नमस्कार ।दिदि मन्दिर जानुभयाे।वाक्यमा उसलाई नाम भन्ने कि सर्बनाम।
‘दिदी’ शब्दले नाता तोकेको छ । यो नामपद हो ।
सर नाम , सर्बनाम, बिशेषण, क्रियापद्को उपवर्ग भनेको के हो ??
तिनका प्रकारहरू वा भेदहरू ।
Name 4kisim ko husainrahajur
रामको बहुबचन के हो?
रामहरू हो । 🎉😂🎉😂
मलाई शब्द के हो?
भन्ने के हाे
राम गयो भन्ने हल्ला छ । भन्ने : संयोजक
Nice
Thank you so much..you're such a great teacher. Most of the teachers aren't like you.
Nice teaching style I like your teaching style🇳🇵❤️🇳🇵
The finest Teacher available on youtube
असाध्यै राम्रोसंग बुझाउनु भयो ।
धन्यवाद सर 🙏
Hi
You are a good teacher.
I love the way you explain the ..................
राम्रो तयारी र सजिलोसॅग बुझाउनु भएकोमा धन्यवाद !
अक्षर चाहिँ अलिक ठूलो लेखिदिनु भए अझ पढ्न सजिलो हुने थियो ।
Sir namaskar... nepali ko MCQ practice set banaunu paryo please... hajur ko lecture ekdam effective xa yehi kura aba competitive exam lai target huni gari MCQ ko practice set vaye ajha dherai student interested hunthen hola sir
धन्यवाद ! कोसिस गर्नेछु ।
(परिश्रमी) (किसानले) (सधैं) परिश्रम (गर्छ) (र) यस धर्तीमा (आफू) बाँचेर अरूलाई पनि बचाउँछ? यसमा कुन कुन केके हुन्छ सर
विशेषण, नाम, क्रियायोगी, क्रिया, संयोजक, सर्वनाम
wow best teaching style sir tqsm
धन्यवाद 🙏सर
भाषालाई अझ परीस्कार बनाउने काम शब्दकोश निर्माण समिति को हो ।
शब्दकोशमा लघुर्ण, अनुस्वार , अनुनासिक र विसर्ग का शब्द उच्चारण सहित आउन आवश्यक छ। धेरैले शिरबिन्दु , चन्द्रबिन्दु र विसर्ग कसरी उच्चारण गर्ने भन्न थालेका छन् । भाषा र शब्द सठिक बनाउने काम शब्दकोशको नै हो । नियम अनुसार संसार को उच्चारण सम्सार हुन पर्ने हो तर जन जिब्रो मा सन्सार झुण्डियको छ ।
कृपया यस्ता शब्द बटुलेर शब्दकोश निर्माण समितिलाई पठाए बिचार हुनेछ ।
शब्दको शुद्ध उच्चारणले पवित्र जन शक्ति निस्कञ्छ । जन जिब्रोलाई दोसारोपण नगरौ । भनिन्छ हाड नभयको जिब्रो जता लगेपनि जाञ्छ । अभ्यास गराउनतिर लागौ ।
व्याकरणले राजालई पनि आफ्नो अधीनमा राख्दछ भने , व्याकरणलाई वाक्यले , वाम्यलाई शब्दले, शब्दलाई अक्षरले, अक्षरलाई व्यञ्जनवर्णले ।
व्यञ्जनवर्ण सञ्चालित छ स्वरवर्ण द्वारा र स्वरवर्ण अ को अधिनमा छ ।
शुद्ध उच्चारण द्वारा ब्रह्माण्ड सञ्चालित छ । शुद्ध उच्चारण सिकाअौ ब्रह्माण्ड अधिनमा रहोस ।
१.हुन्छ , अञ्चल दुवै च वर्गमा पर्छन् तर वर्णविन्यास फरक किन ?
हुञ्छ किन नहुने । शुद्ध ध्वनि निक्लोस भनेर जिब्रो सारो बनाइयन ।
२. संसद् को उच्चारण सन्सद किन ?सम्सद हुन पर्ने ।
३. सिंह को उच्चारण सिम्ह हुन पर्ने तर जनजिब्रो मा सिङ झुण्डियको छ ।
यस्ता धेरै शब्द गलत उच्चारण हुने हुनाले देशको चौतर्फी उन्नति हुन सकेन । अशुद्ध उच्चारणले देश नै डगमगाएको छ।जनता भौतारियका छन् ।
(क)
लघुवर्ण : हलन्त ्, रेफ , पद्र , पदकोण , परेली र
१. रेफ - अक्षरको शिरमा पुग्ने अर्ध र, जस द्वारा अक्षरको कर्कश / काग ध्वनि निष्कञ्छ।
२. पद्र - अक्षरको खुट्टाको बायाॅ तिर लाग्ने अर्ध र, जस द्वारा अक्षरको घर्षण ध्वनि निष्कञ्छन् ।
३. पदकोण - ट वर्ग अक्षर मुनि लाग्ने अर्ध र , जस्ले गर्दा ट वर्ग अक्षरका घर्षण ध्वनि निष्कञ्छन् ।
४. परेली र - य र व अक्षर अघि लाग्ने अर्ध र जस द्वारा य र व अक्षरका ऱ्याउ ध्वनि निष्कञ्छन् ।
५. हलन्त ् द्वारा अक्षरको अर्ध स्वर / ध्वनि निक्लबञछ ।
६. ध्वनि विज्ञानको अध्ययन हो ।
७.स्वर वर्ण - अ.......अ: ,
८. स्वरवर्णक ा, ि, ी, ु, ू, ृ, े,ै, ो, ौ, ं ।
९.स्वरितवर्ण - का कि की कु कू कृ के कै को कौ कं क: ।
१०. मात्रा - भन्दा नाप्ने बस्तु बुझिन्छ ।
११.व्यंजन - भोजन
१२. व्यंजनवर्ण - क देखि ज्ञ सम्मका अक्षरका प्रस्तुति ।
(ख)
( स्पर्शवर्ण अनुस्वार उच्चारण विधि )
१. अं (उ. अङ्)
क वर्ग वर्ण अनुस्वार उच्चारण विधि
२. कं ( उ.कङ् )
३. खं (उ. खङ्)
४. गं ( उ.गङ्)
५. घं. (उ. घङ्)
६.ङं .( उ. ङङ्)
च वर्ग वर्ण अनुस्वार उच्चरण विधि
७.चं ( उ. चञ् )
८. छं ( उ. छञ्)
९. जं ( उ. जञ् )
१०. झं ( उ. झञ् )
११. ञं ( उ. ञञ् )
ट वर्ग वर्ण अनुस्वार उच्चारण विधि
१२. टं ( टण् )
१३. ठं ( ठण् )
१४ डं ( डण् )
१५. ढं ( ढण् )
१६. णं ( णण् )
त वर्ग वर्ण अनुस्वार उच्चारण विधि
१७. त ( उ. तन्)
१८.थं ( उ . थन् )
१९. दं ( उ . दन् )
२०. धं ( उ. धन् )
२१. नं ( उ. नन् )
प वर्ग वर्ण अनुस्वार उच्चारण विधि
२२. पं ( उ. पम् )
२३. फं ( उ. फम् )
२४. बं ( उ. बम् )
२५. भं ( उ . भम् )
२६ मं ( उ. मम् )
अंतस्थवर्ण अनुस्वार उच्चारण विधि
२७. यं ( उ. यम् )
२८. रं ( उ. रम् )
२९. लं ( उ. लम् )
३०. वं ( उ. वम् )
उष्मवर्ण अनुस्वार उच्चारण विघि
३१. शं ( उ. शम् )
३२. षं ( उ. षम् )
३३. सं ( उ. सम् )
प्राणवर्ण अनुस्वार उच्चारण विधि
३४. हं (उ. हम् )
अनुनासिक लेखन र उच्चारण विधि
( अर्ध ञ / ञ् ले अनुनासिक उच्चारण निकाल्छ )
६७. अँ ( उ. अञ् )
६८. कँ ( उ. कञ् )
६९. खँ ( उ. खञ् )
७०. गँ ( उ. गञ् )
७१. घँ ( उ. घञ् )
७२. ङँ ( उ. ङञ् )
७३. चँ ( उ. चञ् )
७४. छँ ( उ. छञ् )
७५. जँ ( उ. जञ् )
७६. झँ ( उ. झञ् )
७७. ञँ ( उ. ञञ् )
७८. टँ ( उ. टञ् )
७९. ठँ ( उ. ठञ् )
८०. डँ ( उ. डञ् )
८१. ढँ ( उ. ढञ् )
८२. णँ ( उ. णञ् )
८३. तँ ( उ. तञ् )
८४. थँ ( उ. थञ् )
८५. दँ ( उ. दञ् )
८६. धँ ( उ. धञ् )
८७. नँ ( उ. नञ् )
८८. पँ ( उ. पञ् )
८९. फँ ( उ. फञ् )
९०. बँ ( उ. बञ् )
९१. भँ ( उ. भञ् )
९२. मँ ( उ. मञ् )
९३. यँ ( उ. मञ् )
९४. रँ ( उ रञ् )
९५. लँ (उ. लञ् )
९६. वँ ( उ. वञ् )
९७. शँ ( उ. शञ् )
९८. षँ ( उ. षञ् )
९९. सँ ( उ. सञ् )
१००. हँ ( उ. हञ् )
विसर्ग लेखन र उच्चारण विधि
१०१. अः ( उ. अह् )
१०२. कः ( उ. कह् )
. (..................)
अधिक जानकारीका लागि किताब ' हिमालय प्रवेशिका ' हिमालय बुक स्टल, डिल्ली बजार , काठमाडौंमा छ । आवश्यक परे हेर्न अनुरोध छ ।
धन्यवाद ।
thank you sir sujab ko lagi
Thank you so much sir❤🎉❤
Thank you sir❤️🥺
Thank you so much sir
Well explained thanks sir
WoW
Thanks 🙏 तर यो पढ़ाई 12 क्लास को हो
Best teacher 💖💖💖
Thank you sir
तिम्रो (प्रशंसा) गरिदै छ।
सब्सक्राइब गरे सर
नमस्ते सर
सङ्गत शब्द
नाम हाे कि विशेषण हाे
Thanku sair
धन्यवाद सर।
Dhanyawad sir
Namaskar sir
देउसीभैलो, पचास र चाडपर्व के हुन्छ ?
op😅😅😅😅
nice
thank you !
Very good sir
Thanku sir
thankyou sir
ऊ केटीलाई पनि हुन्छ सर ।
हुन्छ । अनादर तृतीय पुरुष ।
Kalam matra ani vayo vane jati bachak ki samuha bachak i think jati bachak right?
Thanks sir
य
सर नमस्कार राम खाना खान्छ ।उसले किताब पढ्छ वाक्यमा उसले नाम भन्ने कि सर्वनाम
सर्वनाम
Sir kitaba, kalam kapi ,gai vaisi jasta sabda k hunxa sir
नामपद
Kun nam padama parxa sir bekti bachaka ki jati bachak
P
Sir samaj ko aksharikaran Garda akhsar sankya 3 hunxa hai
गरि दिनहुन वा गरिदिनहुन कुन सहि हुन्छ हुन्छ ? र किन होला
‘गरिदिनुहुन’ लेख्नुपर्छ । यो संयुक्त क्रिया भएकाले पदयोग हुन्छ ।
तपाईंले खाना खानुभयाे ।मैले खाना खाएँ वाक्यमा तपाईँले मैले नाम कि सर्वनाम
सर्वनाम
स्याउ कुन नाम अन्तर्गत पर्दछ सर
Jatibachak nam
Natibachak nam
सर नमस्कार ।दिदि मन्दिर जानुभयाे।वाक्यमा उसलाई नाम भन्ने कि सर्बनाम।
‘दिदी’ शब्दले नाता तोकेको छ । यो नामपद हो ।
सर नाम , सर्बनाम, बिशेषण, क्रियापद्को उपवर्ग भनेको के हो ??
तिनका प्रकारहरू वा भेदहरू ।
Name 4kisim ko husainrahajur
रामको बहुबचन के हो?
रामहरू हो । 🎉😂🎉😂
मलाई शब्द के हो?
भन्ने के हाे
राम गयो भन्ने हल्ला छ । भन्ने : संयोजक
Thank you sir
Nice
Thank you sir