बसाइँसराइले गाउँनै रित्तियो, विशेष कारण खानेपानी ।

Поделиться
HTML-код
  • Опубликовано: 21 апр 2024
  • खानेपानीको समस्याले सबै मानिसहरु गाउँ छाडेर गएका छन ।
    #migration
    #villagelife
    #villagemigration
    #nepal
    #village
    #water
    #khotang
    #halesi

Комментарии • 97

  • @madankumarrai435

    दाजुभाइ दिदिबहिनी रुख बिरुवा रोप्नुहोस , केही बर्ष पछि पानीको अभाव कम हुन्छ !! अनि त्याहाको जन प्रतिनिधि हरुलाई भन्नुहोस समस्य ❤❤

  • @rajanchandthakuri3259

    माओबादी जनयुद्द को परिनाम हो यो

  • @balirajrai1268

    गाउको मान्छे पलायन हुनु मात्र खाने पानीको समस्या होइन आजको युगमा मानिसलाइ चाहिन्ने सुबिधा को उपलब्ध नहुनुको कारण हो।

  • @ramojparajuli2721

    घाउ लाग्दा अथवा काट्दा ठुग्दा दुध जस्तो चोप निस्कने बिरुवा रोप्नु पर्दछ। जस्तै पिपल,वर,काभ्रो,कटहर,छतिवन अादी इत्यादि बोट बिरुवा हरु रोपेर हुर्काउन सकेमा पानीको अभाव लाई कम गर्न सकिन्छ

  • @aszxcas6060

    कति सारो उराथ लाग्दो गाउँ हो यार।हरियाली केही छैन😢

  • @ranamagar7363

    बाझो खेत वारि कसैले केही फारम या खेती गर्न चाहान्छ भने 20-30 बर्ष को लागि फ्री मा सरकार ले दिलाइ दिन पर्यो

  • @ashoklohani2273

    फलफूल खेती र पशुपालन मा जाेड दिनु पर्छ खानेपानी काे समस्या खाेज्नु पर्छ गाउँ छाेड्नु गलत साेच हाे

  • @narayanprasadrai2918

    खानेपानी लगायत अरुपनि धेरैकुराहरुकाे अभवै अभवले ग्रासित गाउँहरुलाई बसाई सराईले रित्त्ताएकाे यथार्थ ।भर्खरै चैत्र पन्द्रह गते २०८०काे दिन हामीले गरेकाे मेराे जन्मथलाे ताम्कु गाउँकाे दुईदिने भ्रमाणले प्राष्ट पार्याे । कुनै समय जगमग जगमग बलेकाे जिम्मावालले बनाएकाे घरहरु बृटिसकाे लाहुरे भएकाे छाेराहरुकाे पाला सम्म यथावत रहेकाे भएतापनि नातीहरुकाे पाला सम्म अाउँदा जिर्ण अवस्थाकाे भग्नावशेषमात्र देखिन्दै छ। बाजेकाे पालामा धेरै टाढा टाढा बेँसीकाे सखुवाघारीबाट अारा लाएर चिरन गरिएकाे ठुलठुलाे बीमऽ दलिनहरु छाना बिनाकाे घडेरीमा त्त्यत्तिकै लवारिस अवस्थाम लडि रहेकाे देखिन्थ्याे।अाजकल पानीऽबिजुली र यातायातकाे पहुँच बिस्काेतारै पुग्दै गएकाे भएतापनि बेराेजगारी अवस्था जिउँका तिउँ छ।खेतबारीहरु प्रशास्त भएतापनि अन्ना उप्जाएर अन्नामात्र चपाउन सक्तैन कसैले त्यस्काे लागिपनि नुनऽतेल मार मसाला त पक्कै चहिन्छऽ जस्काे लागि नगद नभै अाउँदैन। तेसैकाे जुगड र बालबच्चाकाे लुगाऽ कपडा स्कुलकाे लागि भन्दै घरै नछाडी नहुने यथार्थले परदेसिने क्रम यथावतनैछ। दुर्गम गाउँकाे युवाहरुलाई केहि मात्रमा भत्तामात्र दिएर र बेच बीखन बन्द गरेर र बसाईऽ सराईमा राेक लाएर भएपनि सरकारलेनै राेक्नु पर्ने हाे। कारण दुर्गमकाे गाउँ वा युवाहरु सीमा जाेडिएकाे छिमेकी देशसँगकाे गाउँकाे रक्षकपनि हाे । उनिहरुनै पलायन भएसीमा अतिक्रमानमा सजिलाे त हुनेनै भाे। चाहे त्याे दक्षिणकाे हाेस वा उत्तरकाे।

  • @loyemlimbu917

    गाउँ गाउँ मा टावर बनाउने पैसा ले पानी दिएको भए सबै तेहि बस्थ्यो

  • @direndrashakya1536

    अब सबैले छोड्नु पर्छ अनि पुन घना जगंल बनाउनु पर्छ।

  • @itsme-op4cs

    सारै दुखलाग्ने समचार नेपाल सरकारले खाने पानि बिजुलि सडक तुरुन्त याेठाम्मा ब्याबस्था गरिदिवाेस र फेरि यहि गाउँ यहि ठाउँ हरियालि हराभरा गाउलेहरुकाे चहल पहल पुनर अागमन भयकाे समचार सुन्न देख्न पाईयाेस

  • @ramparsurai4054

    अब खयार रोप त्यहाँ बस्नेले महेस रेग्मिलाई पनि रोप्न आग्रह छ

  • @arjunshrestha688

    कस्तो दुख लागेर आउछ !!!!!!!!!!! येसरि बसाइसराई को खबर सुन्नू पर्दा ।।।।

  • @ishworchaulagai9427

    😢😢संगीयाता खारेज गर 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @SandeshRai-vk4cj

    Garo x ni hau gau ghar 😢😢😢😢Sana sathi haru sahayog garagar garamhai hajur❤❤❤❤

  • @Tharurajababu

    रुख नै देख्दिन त,

  • @rameshsapkota7146

    जनतालाई सुबिधा दिएन जनता लखाटे अब राजनीति गर गाउँमा। नाङ्गो गाउँमा राजनीति गर !

  • @Sanguraii

    Ho ho sahi ho

  • @user-co2td7kl7p

    Nice video song yapisod suppap

  • @pramodtamang9398

    Kasto dukhako kura..gau ghar ritiyo.