म अस्ति घर छुट्टीमा जादा यो गित यति सुनियो कि बनमा घाँस काट्न जादनी अनि घरमा हुदानी यहि गित।।अत्यन्तै मीठो गाउनु भयो दुवै जनाले र धन्यवाद आदरणीय बसन्त थापा दाजु मीठो सिर्जनाको लागि।🎉❤🎼🎼🎶🎵
रेशम निर्दोष र सिता परियारले गाएको बाग्लुङ जिल्लाको ठाडो भाका गीत प्रस्तुत गर्नु भएको सारै राम्रो लाग्यो स्वर शब्द अति नै उत्कृष्ट लाग्यो सम्पूर्ण कलाकार हरु लाई सफलताको शुभकामना
First of all I would like to say thanks to Kamala sir and entire sarangi Sansar team. This is my first time,I ever heard Baglunge thadobhaka and I really interested,wish you both singers Resham Nirdoshi and Sita Pariyar best in future😍👍
बालकैमा कताकति सुनेको यी भाकाको गित सुन्ने धित मरेको थिएन। मलाई त्यो बेला को मिठो सम्झना आइरह्यो। उ बेला यी गित हरु पुजा आदिको मौकामा फिल्डमा गाइन्थे अव युट्युवमा आएका छन्। मुरी मुरी धन्यवाद छ टिमलाई,र बिशेष गरी "सिता परियार" र "रेशम निर्दोष" लाइ।
आहा कति राम्रो गित गाउनु भयो। जति सुने पनि सुनु सुनु लाग्ने 😊 यति राम्रो गित गाउनु हुने रेशम बाबु र सिता बहिनी लाई पनि धेरै धेरै बधाई अनि शुभकामना छ। ❤❤ ❤
नेपाली लोक कला सस्कृतिको जगेर्ना गरौ 🙏कलाकार लाई सम्मान गरौ 🙏🇳🇵
रेसम निर्दोष र सीता परियार दिदिको दोहोरि मन पराउने कति हुनुहुन्छ
ठाडो भाका मा जस्तो मौलिक रस त अन्त काहि छैन।
सारै रमाइलो छ अन्तिम सम्म हेर्नू होला है 🙏🙏🙏
परतिमा कति रामरि देखियकि
आ ह असाध्यै रमाइलो रेशम र सीता परियार बैनी धेरै धेरै धन्यवाद तथा सारङ्गी सन्सार दोहोरी ,कमल बिश्वकर्मा भाइ।
सारै राम्रो हाम्रो बाग्लुङको रमाईलो
saringi sansar sampurna Holtimlai safaltako subhakamana samjhana nmskar xa india kerala cochin m G rod Ersnakulam bata Hee ta L Hjur
म अस्ति घर छुट्टीमा जादा यो गित यति सुनियो कि बनमा घाँस काट्न जादनी अनि घरमा हुदानी यहि गित।।अत्यन्तै मीठो गाउनु भयो दुवै जनाले र धन्यवाद आदरणीय बसन्त थापा दाजु मीठो सिर्जनाको लागि।🎉❤🎼🎼🎶🎵
रूपि सिंजालीकाे,डान्स खत्रा
सम्पुर्ण सारङगी संसार कलाकार प्रती सम्मान छ कतार देखि हेर्दै छु 🇶🇦🇶🇦🇶🇦🇶🇦🇶🇦🇶🇦
शारंगी संसार लाई धन्यवाद यती रमाईलो बाग्लुगे गित सुन्न पाउदा
रेसम निर्दोस ❤️❤️❤️❤️❤️
रेशमको शीतल प्रतीको स्नेह बिचित्र राहे छ
धेरै राम्रो रमाइलो
गित छाेप्ने कलाकार काे काेम्जाेरी❤️❤️❤️nice song🌺🌺🌺❤️❤️❤️
लमजुङ गोर्खा बागलुङ को ठादो भाका सुनुयो राम्रो लाग्यो अब पालो गुल्मी र पाल्पा को है सम्पुर्ण तिम लाई शुभकामना
रेशम निर्दोष र सिता परियारले गाएको बाग्लुङ जिल्लाको ठाडो भाका गीत प्रस्तुत गर्नु भएको सारै राम्रो लाग्यो स्वर शब्द अति नै उत्कृष्ट लाग्यो सम्पूर्ण कलाकार हरु लाई सफलताको शुभकामना
Dammi xa
म १६, बर्ष को हुदा खेरी गाउने गित हो एइले म ७२ बर्ष पुगे अति मन्प्रो मता फेरि
परतिमा लाई गाउन लगाको भय सहि गाउथिन होला
O.S.M. Dohari Video++++Dance 💃🏾💃🏾💃🏾💃🏾❤❤❤👍🏻👍🏻👍🏻👍🏻👌🏻👌🏻👌🏻
सुन्दा हेर्दा अत्यन्तै रमाइलो लाग्यो ।
आहा! मनै छुने , कुनै बेलाकाे याद गराउने versatile दाेहाेरि गित । मनै सित्तल भयाे🎉🎉
Aati mitho ❤❤❤❤
दोहोरी सारै दमदार छ । मौलिक गित लाई सारै न्याय दिएर गाउनु भो भाइ बैनी लगायत सम्पुर्ण होल सारङी सन्सार लाई शुभकामना ❤️❤️❤️❤️
Nice❤❤❤❤
मिठो स्वर का धनी प्रेमा र रुपि लाई राजु दाइ सङ्ग चान्स दिनु पर्यो।।स्वर राम्रो भएर नि ओझेल मा पर्नु भाको छ उहाँ हरु😭😭♥️♥️♥️♥️
यो जोडी लाई रानी फुलमा गाको सुना मा छ कामाल सर
सीता दिदी ह्जुरको बिबाह vako xar
wawa दामी सम्पुर्ण कलाकार पर्ती सम्मान❤❤❤❤
❤
ठादो भाका कम्ती भयो लामो गरि फेरि ल्याउनु पर्यो, कमल सर......?
अाहा यस्तो पो गित
So beautiful sweet interesting romantic song 🎉❤
जय लोक संगीत 🙏🇳🇵🙏
Mama bhanji ko dherai ramra dohari subhakamana chha
Resham dada sis nice video sweet song nachum nachum lago baraie saragi sansar unite laie pani love to much la
Ati ramailo...ramro hajur haru sampurna ko fan muuuuuma
First of all I would like to say thanks to Kamala sir and entire sarangi Sansar team. This is my first time,I ever heard Baglunge thadobhaka and I really interested,wish you both singers Resham Nirdoshi and Sita Pariyar best in future😍👍
Resham nirdos sabda chyan atti nai ramro lagx
Resham nirdosh nice song ❤❤❤
Nikai Ramro Prastuti it's really awesome ❤Outstanding.,fabulous keep it up Guy's ❤❤❤❤❤❤❤
मारुनी भाका कहिले गाउने नचाउने
Resham ❤❤❤❤
Baglunge is the best for look geet
आहा 😍😍😍
Biggest fan 🎉
Yes i like it
Hamro Baglung 🙏
Wow
❤❤❤🎉🙏🏼🙏🏼🙏🏼
dai lamo hunxa sabailai chinaunu geet start garnu na hami pardeshi sabai chinako xau geet bhanda tapai ko parichaya badi bhayana ra???
😂😂😂
💘❤️💗💕👄👄💕💗❤️💘
आहा यो गीत सुनेर मन तरङ्गित भयो अझै अर्को भाग आउनु पर्छ अनि झन् नीखारिन्छ बधाई छ सम्पूर्ण टिम लगाएत सारङ्गी संसार लाई🎉
दामी ठाडो भाका wou
सरै राम्रो ❤❤
बालकैमा कताकति सुनेको यी भाकाको गित सुन्ने धित मरेको थिएन। मलाई त्यो बेला को मिठो सम्झना आइरह्यो। उ बेला यी गित हरु पुजा आदिको मौकामा फिल्डमा गाइन्थे अव युट्युवमा आएका छन्। मुरी मुरी धन्यवाद छ टिमलाई,र बिशेष गरी "सिता परियार" र "रेशम निर्दोष" लाइ।
very nice song ❤❤❤❤❤
दामि छ
8 minutes samma
❤❤❤❤❤❤
Ramilo layo
Like u best show my brother hero
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आहा कति राम्रो गित गाउनु भयो। जति सुने पनि सुनु सुनु लाग्ने 😊 यति राम्रो गित गाउनु हुने रेशम बाबु र सिता बहिनी लाई पनि धेरै धेरै बधाई अनि शुभकामना छ। ❤❤ ❤
wow very nice song ❤❤❤❤❤
Wow super nice songs
very nice song
Wow nice
waw👌👌👌👌
Wow ❤❤❤❤❤
Nice 😍😍
❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤
❤❤❤
wow wow very very nice