अष्ट्रेलियाबाट फर्की पुतली II Garo Chha Ho II Epi:184 II Jan 8 2024 II Begam Nepali II Riyasha Dahal
HTML-код
- Опубликовано: 15 окт 2024
- ----------------------------------------------------
----------------------------------------------------
Production: Bhatbhate & Birkhe
Director: Manraj Shrestha
Script Writer: Begam Nepali
Editor: Rabindra Khadka (Silver Shine Entertainment)
Camera: Gyan Kumar Kattel
Management : Sudarsan Khatiwada
Asst. Camera: Pusparaj Dahal
Light: Anil K.C.
Sound: Bihan Rijal
Makeup: Mohan Lama
Online Supporter: Bishal Rai (MFU)
Vocal : Dharmendra Sewan
Lyrics/Music: Sanjay Shreepal
#Riyasha_Dahal #Bhatbhate_Maila #Garo_Chha_Ho
Artists:
Bishnu Sapkota
Begam Nepali
Riyasha Dahal
Sushil Pokharel
Binod Rai
Manraj Shrestha
Rajkumar Devkota
Karuna Shrestha
Resham Sapkota
Sudarsan Khatiwada
Dipak Karki
Surendra Thapa
Yeshu Bhattarai
© Bhatbhate Maila 2024
Official RUclips channel
Please
Like, Share & Comment
Connect With Birkhe Naran :
.► Facebook:- tinyurl.com/y7...
.► RUclips:- / @bhatbhatemaila
Bhatbhate Maila & Birkhe Naran च्यानल द्वारा उत्पादित भएका कुनै पनि भिडियोहरु कपि गरेर अन्य RUclips च्यानलहरु मा राख्न प्रतिबन्ध गरिएको छ ।
पुतली आयर कोको खुसी हुनुहुन्छ यता आउनु है 🎉🎉🎉❤❤❤😊😊
Ma❤❤❤❤❤❤❤❤❤❤❤❤❤
पुतली फर्केर आउँदा को को खुसी हुनुछ यता हाजिर गरम ❤❤❤🎉😅
Ma khusi xu hjr
😢😊😊😊
✋✋
म पनि छू खुसी
Me
पुतलि आउनु भएछ साह्रै खुशी लाग्यो ❤❤❤❤
भट्टे र पुतली को जोडी कहिले नछुट्होस भने यता हाजिर हुम ❤❤🎉😊
धेरै पछि पुतलि लाई देख्न पाउदा खुसि लाग्यो ❤
यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ❣️❣️❣️❣️🙏🙏🙏🙏
सक्किगोनी आएको दिन खुशी हुने जति यता हाजिर हुनुत❤❤❤❤❤ i love सक्किगोनि🎉🎉🎉
I love sakigone
भटभटेर पुतलीको यो जोडी कहिले पनि छुट्नु हुँदैन भटभटेले पुतलीलाई सधैँ यसरी नै माया गरिरहोस्। भन्ने को को हुनुहुन्छ यता हाजिर हौ त❤❤❤❤❤❤
Ma xu hjr
Tero tauko mulaa bihey vaisakyOo putalikOoo🤣🤣🤣🤣🤣
Ma pani❤❤
रियासा पुतली आउदा बेग्लै रमाइलो लाग्छ ❤❤❤❤
❤❤❤yes finally
*भट्टे को सुखका दिन देख्नचाहने जति यता हाजिर हुम त ।❤️*
❤
भटभटे माइला र पुतली को फ्यान को को हुनुहुन्छ यता हाजिर हुने है त 🎉🎉🎉🎉🎉🎉🎉🎉
पुतली आउनु भएको मा साह्रै खुसी लाग्यो।
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ
Hello
अब चाहिँ बल्ल आइछिन् रिसुठ्ने😅😂😂खुसी लाग्यो🎉
❤❤❤ बधाई छ सबैलाई धेरै राम्रो सीरियल बनाउनु भएकोमा
पिलिज कलाकार राधिका दिदि लाई सबै जनाले सक्दो सहयोग गर्दिनु उहाँको स्वास्थ्य अवस्था एकदमै जटिल छ 😢😢😢😢😢😢😢😢
पुतलि फर्केर आउदा धेरौ सुसि लागेकाे छ❤❤❤❤😮😮😮
पुतली 🦋 र भटभटेर यो जोडी छुट्न हदैन😊
जे हाेस पुतलि फके् पछिरखुसि लाग्याे ❤❤❤❤❤
भटभटे माइला कता गयछ यो एपिसोड मा 😢
हामी सबैले यसरिनै कलाकार हरुलाई माया अनि सम्मान गरौँ कलाकारहरु भनेका हाम्रा देशका गहना हुन जय नेपाली सिनेमा म हाल भारतको महाराष्ट्रको कोल्हापुर देखि हेर्दै छु अनि हजुरहरू का देखि हेर्दै छौँ नी अहिले ❤❤❤❤❤❤❤❤❤❤❤
अरु सब ठिक लाग्यो👍 गाजा नेपाल मा छीटो भन्दा छिटो लिगलाइज होस 🙏💓
रियासा आए पछि क कस्लाइ हेरु हेरु लागेको छ यो सिरियल 😂😂 रिस उठ्नि😂😂
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏🙏🙏
सफलताको शुभकामना छ गारो छ हो सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Aaja ko last part pakhey vayo aati mazza aayenw
🙏🙏🙏🙏🙏🙏
रिस उठ्नि आएपछि अब रमाइलो हुने भयो ❤❤❤
भट्टेको सुखका दिन देख्नचाहने जति यता हाजिर हुम त ।❤️
❤❤❤❤❤
टाम्के को बानी राम्रो हुनु पर्यो नि टाम्केको जस्तै व्यबहार देखाउछ,,
Yesma hajir vyeara k hunx ra
❤❤❤❤❤
❤❤
Aaj khusi vayar here ❤rishuthni aayar😂😊 miss you di
बल्ल आए छ हाओ पुतली बल्ल मजा आउने भयो❤❤❤❤❤❤❤
माँ कसम पुतली finally 😢😢😢
यो सिरियल आउँदा खुसी हुने को को हुनु हुन्छ ❤️👍️
सबै जनालाई भगवान ले रक्षा गरून् 👍️❤️🙏
देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल गाह्रो छ हो सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस
❤❤
बल्ल पुतली लाई देख्न पाएर खुशी लाग्यो मलाइ त होइन हो पुतलिजी त हनिमुन त धेरै पो मनाउनु भयो त😂😂😂
My best siriyal garo cha ra sampurna timlai safaltako kamana dhanyabad ma chai hal banglore bat herdai xu dhanyabad
आबो चाई हेर्ने हो पुतली आएछ रिसउठनी 🙏🙏🙏🙏
When Bhatbhate meets Putali, it will be interesting.
Karuna and Galbandiji, when meet each other, their spat bear always interesting for the episode.
याे सिरिलयल निरन्तर हेरे जति र भटभटे काे र पुतलिकाे जाेडि कहिले नछुटाेस्साे भन्ने जति यता हाजिर हैत🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉
पुतली लाई देखेर खुसि लागाे अाज तर भटभटे र पुतली काे जाेडि छुटनुहुदैन
I'm very happy finally putali is back 😊😊❤❤❤❤
पुतली आय पछी खुसी हुनी कोको हुनुहुन्छ यता हाजिर गरम है 🇳🇵❤❤❤आज धेरै दिन पछि पुतली 🦋 लाई देख्न पाईयो
❤❤❤यो सिरियल राम्रो छ भटभटे दादा
गार्हो छ हो हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस! २०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई पृथ्वी जयन्ती तथा राष्ट्रीय एकता दिवसको लागि अग्रीम हार्दिक मङगलमय शुभकामना ! जय देश! जय नेपाल! गार्हो छ हो तथा भटभट्टे माईला परिवार!
पुतली लाई देख्न पाउँदा साह्रै खुसी लाग्यो ❤❤🎉🎉🎉
पुतली फर्केको खुसी लागो म त देख्न पाइन भन्ने सोचिरथे🎉🎉
पुतली ❤❤❤❤❤
पुतली फकेर आउँदा काे काे खुसी हुनुछ यता हाजिर गरम ❤❤❤🎉😅
Babal ramailo hunxa aba putali is Back 🔙 vattu lai dekhiyena yo episode ma😊
Ramro xa❤❤❤
First people म हो herni
पुतली बैनी लाई देखन पाउँदा धेरै खुसी लागो अाज देखन पायान भट भटे लाई संम्पुण कलाकार हरुलाई बधाई छ सफताको शुभकामना
My favourite sireal पुतली को इन्टिरि भए छ ❤
बल्ल आज तरकारीमा नुनहालेजस्तो भयो पुतलीको अतिनै आवश्यकता छ गाह्राे छ हो मा।।
सुन्दर जी न हुदा टिकाराम दाजु को जीवन नै निसमंम भाको जस्तो छ
Xitto 2 million subscribers pugaidinus hy ta hamro Bhatbhate dai ko channel lai. ❤❤
Putali aauda khusi lagyo ❤❤❤🥰❤️🥰🥰💞💞🙏🙏
पुतलीबिना यो सिरेल अधुरो थियो धन्यबाद रियासा आउनु भयो यो कथामा😘😍🙏
गजब रमाईलो छ सिरियल सम्पर्ण मा सुभकामना छ साथै नमस्कार पनि ल ।
my favorite serial 👍👍👍
पुत्तली फर्केर आउँदाखेरि कोको खुसी हुन्छ यता हाजिर हुँ त
omg bala pitali aayra herna maja hune vo❤❤
Finally riyasa aaera ramailo vo hau😂
Dherai din paxi aaja herna majja aaune vayo ❤❤❤🎉🎉🎉😅
स्वात पर्यो। I love u puttali.
रिस उठ्ने आएछ झन् राम्रो लाग्यो
My favourite serial❤ garho xo ho first like and comments
ल बल्ल पुतलीको आगमन❤❤
❤❤❤😮😮😮
सुरेन्द्र थापा को एक्टिङ एकदम् राम्रो लाग्यो👍👍👍
Wow ❤❤आज पुतली लाई देखेर म जस्तै खुसी हुने जति यता हाजिर हुनुहोस् है❤❤❤❤❤
भट्भटे नहुदा अलि खल्लो लाग्यो ❤❤❤
पुताली आइन ल अबा रमाइलो हुन्छ ल
पुतली फर्केर अाउदा काे खुशी पल चाहि अारकै हुदाेरहे छ साथी हरुहाे❤❤❤❤❤❤❤❤❤❤
पुतली लाई देखेर मेरो जस्तै ओठ मा हासो आउने जाती यता हाजिर हुनु पर्यो।
अबो हुने भयो झन मज्जा रिस उठने आएर लु 🎉🎉🎉🎉🎉🎉
Balla ramailo hune vayo❤
निकै राम्रो सिरियल
आज रियास दाहाल आएछिन रमाइलो लाग्यो। म साउदी बाट ❤❤❤
Phutali aauda tw malai dherai khusilakox all time lai dherai dherai dhanyawad 🙏🙏🙏❤️❤️❤️♥️ mhjr hruko yo sirel na xutai heraxu har hapta ,❤️❤️🙏❤️🙏🙏ra aag ko siriylma vat vate sir na aauda ally ramailo vayn ❤❤ all teme lai Miss you ❤🙏🙏🙏
Sadhai ramailo❤❤❤
मैले हरेक हप्ता न छुटाइ हेछु असादै मन पर्छ सिरेल म दुबै बाट हेर्दै छु मेरो मन मा बसेको छ यो सिरेल
सुनमा सुग्गन्ध भयाे❤❤❤❤❤❤
भटभटेकाे कथा पनि रमाइलाे छ ।
धेरै धन्यवाद ❤❤❤ गाह्रो छ हैन राम्रो छ❤❤
वाउ पुति नानि बल्ल अ।यछ अब रमाइलो हुन्छ🌹🌹🌹🌹🌹
मैले सुरु गरे है त तपाईं हरु पनि जोडिनुहोश है त ! ✅✅🙏
Happy to see. Putali. 😊😊😊
पुतली आयर आज मजा आयो सिरियल हेर्न पुतली बिनाको सिरियल खल्लो हुदो रहेछ है
❤भटभटे🎉 दाइ🎉🎉🎉
निकै गार्हो छ😮😮
Nice to see alltmly things 🎉🎉❤❤❤
Wow risutni putLi welcome back hai derai khusi lagyo
पुतली लाई देखन पाउदा अत्यन्तै खुसी लायो सुन्दरी पनि आउनु पर्यो❤
अब चाहिँ रमाइलो हुने भयो पुतली आएपछी धेरै रमाइलो होला सायद ......
अब गाह्रो हुने छैन हो ❤❤❤❤❤❤❤ पुतली फर्केर आए ❤❤❤❤❤
अब रमाइलो हुने भयो पितली लाई देखियो
पुतली farker aauda .mh ni koii khusi xu❤❤❤❤
A yeshu bhattarai Maya pani aayau good ❤❤❤good
आज पहिलो पटक हेरेको राम्रो लाग्यो l अझै राम्रो बनाउदै गर्नु
भट्भटेको सुख्खको दिन देख्नेहरु यता हाजिरी हुम त💓💓💓💓💓💓
Putali Dede aaunu vayerw khusi laghyo ekdamaii ❤❤😊😊😊
होइन हौ पुतली अष्ट्रेलिया बाट फर्केर त निकै राम्रो अनि रमाइलो कन्टेन्ट पो लिएर आइछिन् त।यो भटभटे को आइडिया हो कि पुतलीको??अरु दिन भन्दा पनि रमाइलो लाग्यो आज ।
Wow damii xa malai dharai man parxa ❤❤❤