राजेश हमाल हेर्दै हिरो जस्तो देखिन्छ तर अरू हिरो त म नेपालीमा कुनै पनि देख्दिन राजेश हमाल जस्तो र हिरो भनेको राजेश हमाल जस्तो पो हुनु पर्छ जुनै एन्गल बाट हेर्दा पनि हिरो नै हो हामी मरेको छैन फिलिम होलमा राजेश हमाल को फिल्म पोस्कट लागेको छ हरे अथवा आको मात्रै भने पनि काम कुरा छोडेर गईन्थ्यो फिलिम हेर्न र अरू हिरो को फिलिम आउदा तेति वास्तै गरिन्थेना र मन पनि पर्थेना अरू हिरोको फिलिमहरू त र राजेश हमाल को फोटो मात्रै देखे पनि हेर्नु को लागि फिलिम होलमा छिरिहाल्थ्यो र अरू हिरोको बाल मतलब भएन र राजेश हमाल कति खेर आउँछ भनेर पर्खाईमा बसिरहन्थ्यो र जब राजेश हमाल को इन्ट्री हुन्थ्यो ताली बजाउने र सिटि मार्ने मात्रै हुन्थ्यो यति धेरै खुशी हुइन्थ्यो राजेश हमाल एक झलक देख्न लाई भने पछि कुरा नै सिध्यो नि को माहानायक र को माहानायक होइन /
यस्मा धेरै मोभी छुट भएछ महानायक राजेश हमाल को जस्तै सडक ।भुल,कान्छा ,मन मन्दिर,बहादुर ,अपराध ,आमा को आशिर्वाद ,नायक,सिउदो,अंग रछक,सन्तान को माया ,भाग्य ले जुरायो,यस्तै अरु पनि
१)यो कस्तो भुल २)सड़क ३) चण्डाल ४) चौतारी ५) नायक ६) परेली ७) गोधुली ८) धर्म संकट ९) कान्छा १०) आफ्नोपन ११) आशिवाद १३) सन्तानको माया १४)आमाको आशिवाद १५) सन्तान १६) बिष १७) निशान १८) कुरुक्षेत्र १९) दुईपल २०) यो कस्तो प्रेम २१) मन मन्दिर २२) अजम्बरी नाता २३) विशास २४) अंगरक्षक १५) खोला वरी खोला परी आदि फ़िल्म महानायक राजेश हमाल विषाणु फ़िल्म अथिथि कलाकार म महानायक राजेश दाईंको ठूलो फेन हुँ त्यसैले मलाई पिक्चर थाहा भहेको हो मैले थाहा भए सम्म
नायक राजेश हमालले सन् १९९१ देखी २०१६ सम्म २५ वर्ष भित्र २०० भन्दा माथिको संख्यामा फिल्ममा अभिनय गरेको देखिन्छ जुन आफैँमा एउटा रेकर्ड बन्न सक्छ अनी २००१ मा १७ वटा फिल्ममा अभिनय गरेका रहेछन् । बलिउडमा हेर्ने हो भने एउटै सालमा धेरै फिल्म खेल्ने नायकमा मिथुनले सन् १९८६ मा १५ अनी गोविन्दाले सन् १९८९ मा १५ वटा फिल्म खेलेका रहेछन् भनेपछी यो रेकर्डमा राजेश हमालले बलिउडलाई पनि उछिनेको हुन सक्छ अझ अरु अनुसन्धान गर्ने हो भने हाम्रा राजेश हमालले महानायक मात्र हैन अरु पनि उपाधि प्राप्त गर्न सक्दछन् । महानायक ज्युले खेल्नु भएको चलचित्रहरुको नामबाट कविता लेख्न खोजेको तर ५०% नामहरु राख्दा पनि महाकाव्य नै हुने रैछ जुन मैले यहाँ प्रस्तुत गर्ने प्रयास गरेको छु ताली वा गाली दुवै स्विकार्य छ । प्रस्तुत छ महानायक महाकाव्य m.ruclips.net/video/3FMH1oloyxk/видео.html
Ana nepal Vai mahanayakko film 1994vaneko 2051 sal ho yo barsa ta sabai vanda Kam film ako ho bhishma pratigya pratigya ra jiban sangharsha jamma 3 ho yo bahek 2049 Bata 2069 samma harek barsa 10 ausat ra sabai vana Badi 2058 sal 2001 ma 16 filmharu shooting vako ho ho
,2047 sal Bata 2073 sal samma 26 barsako samayama 300 vanda Badi film Garne ra 2058 Salma ek barsama 16 film Garne nepalko ek matrai mahanayak Rajesh Hamal jay ho
Nepali cinemako baliyo khamba bad shah nepalko ek matrai mahanayak Rajesh Hamal rajesh Hamal jasto hero nepalma aja samma janmeko xina ABA pheri uni jasto Nayak nepalma janmidaina ho yo ta 100ma100xa ho
राजेश दाइ जस्तो हिरो नेपालमा न अहिले सम्म आए न अब आउने छ
जसले राजेश हमाल लाई महानायक होइन भन्छ उसले भत्किने गरि कुटाइ खान्छ नेपाली जनता को हात बाट जय महानायक राजेश हमाल दादा 🙏🙏🙏💐💐💐❤️
m.ruclips.net/video/3FMH1oloyxk/видео.html
Nepalma baneko film pani English date ma ho nepali date ma lekhu na ho
मन मन्दिर, नायक ,कान्छा सन्तानको माया फिलिमहरु पनि छुटेका रहेछन् सर
Ho xuteko xa 325 movie total tara 183 matra xa
Um nikkai xuteko xa sudharnu paryo
हामी तीन भाइ करण अर्जुन जस्तो हरु पनि छुतेको होकि!
@@raiprakash3057 हामी तीन भाइ त अायो करण अर्जुन चाहिँ अाएन सर
Sudo bhariya
यसमा धेरै मुभी छुटेका छन महानायक राजेस हमाल जी को !!
Evergreen legendary mahanayak of nepali film industry 🙏❤️
Wow wow nic dammi hamro maha nayak rajesh sir jiu ko movie haru dammi lagxa 😍🙏🙏🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤❤😍😍😍😍👍👍👍👍👍
राजेश हमाल हेर्दै हिरो जस्तो देखिन्छ तर अरू हिरो त म नेपालीमा कुनै पनि देख्दिन राजेश हमाल जस्तो र हिरो भनेको राजेश हमाल जस्तो पो हुनु पर्छ जुनै एन्गल बाट हेर्दा पनि हिरो नै हो हामी मरेको छैन फिलिम होलमा राजेश हमाल को फिल्म पोस्कट लागेको छ हरे अथवा आको मात्रै भने पनि काम कुरा छोडेर गईन्थ्यो फिलिम हेर्न र अरू हिरो को फिलिम आउदा तेति वास्तै गरिन्थेना र मन पनि पर्थेना अरू हिरोको फिलिमहरू त र राजेश हमाल को फोटो मात्रै देखे पनि हेर्नु को लागि फिलिम होलमा छिरिहाल्थ्यो र अरू हिरोको बाल मतलब भएन र राजेश हमाल कति खेर आउँछ भनेर पर्खाईमा बसिरहन्थ्यो र जब राजेश हमाल को इन्ट्री हुन्थ्यो ताली बजाउने र सिटि मार्ने मात्रै हुन्थ्यो यति धेरै खुशी हुइन्थ्यो राजेश हमाल एक झलक देख्न लाई भने पछि कुरा नै सिध्यो नि को माहानायक र को माहानायक होइन /
यस्मा धेरै मोभी छुट भएछ महानायक राजेश हमाल को जस्तै सडक ।भुल,कान्छा ,मन मन्दिर,बहादुर ,अपराध ,आमा को आशिर्वाद ,नायक,सिउदो,अंग रछक,सन्तान को माया ,भाग्य ले जुरायो,यस्तै अरु पनि
Respect to living legend of our nation who motivate to do something in our own nation
Wow mahanayak Rajesh hamalko yo sab film maile hereko xu👌👌🌹🌹🌹♥️
१)यो कस्तो भुल २)सड़क ३) चण्डाल ४) चौतारी ५) नायक ६) परेली ७) गोधुली ८) धर्म संकट ९) कान्छा १०) आफ्नोपन ११) आशिवाद १३) सन्तानको माया १४)आमाको आशिवाद १५) सन्तान १६) बिष १७) निशान १८) कुरुक्षेत्र १९) दुईपल २०) यो कस्तो प्रेम २१) मन मन्दिर २२) अजम्बरी नाता २३) विशास २४) अंगरक्षक १५) खोला वरी खोला परी आदि फ़िल्म महानायक राजेश हमाल विषाणु फ़िल्म अथिथि कलाकार म महानायक राजेश दाईंको ठूलो फेन हुँ त्यसैले मलाई पिक्चर थाहा भहेको हो मैले थाहा भए सम्म
बटुली, खानदान, अंगरक्षक , आदि पनि 🙏
Yo kasto vul hoina vul ho Nisan hoina nishana ho
जय शिव शंकर छुटेको हो? कि मैले नदेखेको? 🤔 जे होस Nice भिडियो।
Nepali cinemako ek matra meghastar mahanayak super star Rajesh Hamal nepalko san ho
नायक राजेश हमालले सन् १९९१ देखी २०१६ सम्म २५ वर्ष भित्र २०० भन्दा माथिको संख्यामा फिल्ममा अभिनय गरेको देखिन्छ जुन आफैँमा एउटा रेकर्ड बन्न सक्छ अनी २००१ मा १७ वटा फिल्ममा अभिनय गरेका रहेछन् । बलिउडमा हेर्ने हो भने एउटै सालमा धेरै फिल्म खेल्ने नायकमा मिथुनले सन् १९८६ मा १५ अनी गोविन्दाले सन् १९८९ मा १५ वटा फिल्म खेलेका रहेछन् भनेपछी यो रेकर्डमा राजेश हमालले बलिउडलाई पनि उछिनेको हुन सक्छ अझ अरु अनुसन्धान गर्ने हो भने हाम्रा राजेश हमालले महानायक मात्र हैन अरु पनि उपाधि प्राप्त गर्न सक्दछन् । महानायक ज्युले खेल्नु भएको चलचित्रहरुको नामबाट कविता लेख्न खोजेको तर ५०% नामहरु राख्दा पनि महाकाव्य नै हुने रैछ जुन मैले यहाँ प्रस्तुत गर्ने प्रयास गरेको छु ताली वा गाली दुवै स्विकार्य छ । प्रस्तुत छ महानायक महाकाव्य
m.ruclips.net/video/3FMH1oloyxk/видео.html
मिथुन को १८ वटा हो फिल्म १९८९ मा
साथ मा १९९८/९९ सम्म ३० वटा आएको हो।
राजेश हमाल दाइ को २००५ मा १० वटा र १९९४ मा १६ वटा हो
Mahanayakko film lagbhag 300 wata xa ho
Ana nepal Vai mahanayakko film 1994vaneko 2051 sal ho yo barsa ta sabai vanda Kam film ako ho bhishma pratigya pratigya ra jiban sangharsha jamma 3 ho yo bahek 2049 Bata 2069 samma harek barsa 10 ausat ra sabai vana Badi 2058 sal 2001 ma 16 filmharu shooting vako ho ho
Kumar nepal Vai Sahi kura garyau mahanayakko film ta 300 jati xa ginij book ma nam lekhnu parchha ho mahanayakko nepal Bata ho
त्येसै माहानायक भनेको हो त राजेश दाइलाइ
Most talented and respected actor of our country ...
Rajesh dai 😊
Rajesh Hamal is evergreen 😊😘😍
❤️❤️
True legend..💕
Verify garnu parnu paryo hajur ajhai dherai nai xuteka xan ,, Mahanayak Rajesh Hamal kunai bela nam ra poster le nai filim chalthiyo
The Great Mahanayak Rajesh Hamal
Where is other movie out of 325 here only 183 movie
Where is अङ्ग रक्षक?
That face was hilarious
Karja
Suidoo
@@bubble1496 Dhiren was featured in Karja
Need ramesh bogati evolution as well 👻👻
Nepali film industry legend super star mahanayek Rajesh hamal sir
Mahanayak Rajesh hamal 💓💓💓🌹🌹🌹👑
the most charismatic hero of asia!!
Evergreen❣️❣️❣️
Maile yo listma vayakobata matrai 100 vanda dherai movies hereko raixu
All move good hamro mahanayek dada ko
,2047 sal Bata 2073 sal samma 26 barsako samayama 300 vanda Badi film Garne ra 2058 Salma ek barsama 16 film Garne nepalko ek matrai mahanayak Rajesh Hamal jay ho
Happy 😃 Tihar
Sai ho nepal ko number 1 hero
Mahanahak Rajesh Hamal uha jasto never come again
महानायक राजेस हमाल नै हो कुनै दुईमत छैन
Nice
Mukatidata movie why not available in RUclips sir please upload
आहा महानायक राजेश हमाल 😘😘
Khoi ta rajesh hamal ko sadak film
always mahanayak rajesh hamal
1990 Bata suru vako ho yug dekhi yug samma
Dherai film haru chhuteko xa Vai mahanayakko 300 lag bhag xa ho
Mahanayak RAJESH hamal
Yesma ajhai dherai movies name chhuteko xa man mandhir
खै त मायोसबार
Hami teen vai Mero fevered movie tapaie ko ni?...
👍️👍️
mahanyak rajesh hamal..
Mahanayak rajesh hamal esta nayak hun jasle matrai double role kheleka xan ahile sama
Rajesh hamal daju ko all movie 181 raixa 😍😍😍
होइन । अझै धेरै छ । यहाँ आधा पनि दिएको छैन नाम
Over 300 xa hajur
चोर, चण्डाल, बहादुर and many more are missing in the list.
Sadak pani
Amitap batchan is Rajesh hamal of nepal
Deuki and vauju release year 1992 ho.
Nepali cinemako baliyo khamba bad shah nepalko ek matrai mahanayak Rajesh Hamal rajesh Hamal jasto hero nepalma aja samma janmeko xina ABA pheri uni jasto Nayak nepalma janmidaina ho yo ta 100ma100xa ho
he plays 193 movies
325 ho tara ya 183 wata matra xa
Mahanayak
Gopi krishna and deuta movie 1991 release year.
✊✊✊✊✊✊✊✊✊✊✊✊
🥰🥰🥰🥰🥰
He started career 1991 not 1988
Batuli
Total kati vayo?
अझै धेरै छ 300 प्लस movie छ । यहाँ छुटेको छ धेरै नै
Bishalu kahile ko ta
Sathi vauju khai ta
Aba Palo vubanko vubanko कति ota film खेलेको रहेछ
Pahilo film 1988 hoina Vai 1990 ho Vai ke hachuwama video banako vai
5/6 Ota ta name xuteyo sir
5/6 ओटा मात्र होइन । अझै धेरै छुटेको छ
Totally kati ho??
325 movie ho
Nagat Narayan sukumbasi xutyo ni
Active year 1988 hora
Ho ni 1988 nepali date 2045 BS
Hoina 1990 bata ho 2047 ko film ho yug dekhi yug samma
@@realme6780 २०४५ साल मा बनेको फिल्म युग देखि युग सम्म काठमाडौं बाहिर माघ १५ २०४६ र काठमाडौं मा हल मा आएको मिति २०४७ हो
@@annanepal3251 ea hora
Hawa yrr yasma dherai filmi ko nam xuteya xa upakar man mandir karmyoda jati ho kati nam linai birsanxa ho
Jasle Jesukai Bhane Pani Mahanayak Rajesh Hamal Nai Ho.
Suchi nai sabai galat xa
Super flopp movies dherai xa budako
कसरी थाहा भो