साझा सवालका प्रस्ताेता विध्या चापागाईं पछिका - स्नेहा झा काे प्रस्तुति नि मलाई सारै राम्रो लाग्यो ।। अनि स्नेहा झा जीकाे नेता तथा उधाेकपति भनाउदाहरुलाई गर्ने प्रस्न सैलिनी सारै राम्रो लाग्याे।। झा काे स्वरनी विध्याजिकाे जस्तै रहेछ।। याे पिडित किसानहरुकाे कुरा सुनिसक्दा याे धनकाेल चिनिमिल बन्द गरिदिनु पर्छ सरकारले।।
प्रोस्तोता बहिनी को प्रस्न गर्ने तरीका र बोल्ने तरीक नीकै मन पर्यो । वाह मेरो बहिनी कति मीठो बोल्नु भाको तराई मुल्को नेपाली चेली हम्लैइ निक्कै गर्ब छ तपाई प्रती।। उज्जल भबीस्य को लाखौ शुभकाम ना ।।
साजा सवाल त सबै ले हेर्ने तर कायनन कहिलेसम्म हुनेहोला किसानले खेतिगरेर बिचउलियाहरु मोटाउने अनि यो दलदलमा कहिले सम्मरहेला यो प्रस्न किषि मन्त्री कोमा पुगोस ।
नेपाल ईण्डियाको बोडर बन्द नभए सम्म देशको राजस्व छलीमा कमि आउदैन्। र स्थानीय उत्पादनको समेत बिक्री वितरण हुन सक्दैन। साथ साथै नेपाली दाजुभाई दिदी बहिनीहरुले नेपाली उत्पादनलाई किनेर उपभोगमा ल्याएर किसान, व्यापारीहरु को समस्या समाधान गर्न सकिन्छ।र सरकारले पनि सरकारको तर्फबाट नेपालमा उत्पादन भएको वस्तुहरू अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको छ भनेर जनतामा विश्वास दिलाउन सक्नुपर्छ।
एकदमै गाैर जिमेबारि उत्तर 2 तिहाई सरकार काे खेाई पावर यसमा माननीय ज्यु ,,, माननीय हरुकाे चुनाबमा कति खर्च उधाेयाेग पति हरु लाे लगानि गरेकाेछ याे पनि सुनुन ,,,,,,,?????
मातृका काे केहि काम छेेन जबानिमा अलि दादागिरि गर्थयाे दिमाख zero घुस भन्दा 3दिन जेठाे हे केमरा मेन फाेकस गरिदेउ न मन्त्रिकाे अनि रानिकाे कुपुत्र छाेराकाे पुटुक्क चिनिमिलकाे,ज्वति मगर काे भिडियाे नि यसरि नि खिच्थिस जय किषान हे जनता काे निरासा बुझन अबत ढिला भयाे
Nice program!!! There so much problem with sugar Cain farmers. Definitely government have to look this problem And one why we are thinking export suger to other countries. If there so much sugar industry than government have think about export. Our countrie is depending on farm but why we are import sugar from India. I hope next week we meet with different subject. Yo can make program related cow and Buffalo farm Thank you all team members!!!!
Kp ko sarker( अर्थात बाम सरकार ) कृषि पर्धान देश नेपाल है ।।। थुक्क तेराे सरकार काे काम कारबाहि किसान अाफ्नाे पैसा लिन रात दिन राेईरहेका छन।।। त सरकार ट्वाईलेट मा गऐर गु खा ।। धेरै धेरै धन्यवाद साझासवाल टिम ।।।
काम गर्न नस्क्ने मन्त्रीज्यु राजीनामा दिएहुन्छ।पदमा झुन्डिएर तलब भत्ता पचाउन चाहिँ कत्तिको लाज लाग्छ।जनताको समस्या सुल्झाउन नसक्ने अनि लाज लाग्छ भन्दै उम्कने यो कस्तो प्रबृत्ति ।पैसा नदिने उधोगी लाई आजीवन ठोकिदिनुस अनि तिर्छ पैसा।
कस्तो सरकार को लचारी जवाफ यदि किसानलाई time मा पोइसा दिन सक्दैन भने India kerala मा जस्तो sugar meals लाई distiary Rum factory मा modified गर्दा फाइदा हुन्छ
Problem did not come up overnight ! This is the outcome of chaos of several years . King Mahendra seems to have better sense of development . Anyways, needs a thorough overhaul of the system.cheers
kina hola saajha sawal ma derai jaso tarai ko events dekhairanxa sadai....tarai ko mukhya problem mero bichar daaijo pratha nai hola...youta xori ko vihe garna 10lakh chahido raixa aba gariv janata ko xori haru ta tetikai single life spent garnu parne badyata raixa.so asko barema k hi kura uthaunu plz saknu hunxa bane
PM jyu ukhu lai kasari bechne dudh lai ta nauni ra ghew nikalne bhannu hunthyo cauli lai sukayer raakhna sakinxa bhannu hunthyo ukhu pani sukayerai bechne ki kaso ho ?
known as agricultural Country but fact is rich in Import . Farmers are Always suffered due to the low payment or delay payment of their production. for the better developmet in agricultural context there must be lab and Experiment for the crops that are produced in Nepal. politic in every sector is the reason why Nepal is having facing Problem with development. the pain ,tear ,struggle of poor farmer will Always cursed to the corrupted People.
Ki chini mill ban garihala ki kisan ko paisa deeu sarkar.chini mill ko milk le chini banaera bechera paisa uthaera dinchu bhanna mildaina.kisan ko ukhu liesakesi chini becha Ya nabecha kisan ko paisa deeu.
Nepal chinile 70 % dhaneko hoina 100% dhanxa. But Nepal ko chiini sabai India janxa. Ani India ko dhulo kalo chini Nepal aauxa. Abo dalaliko kuro t ke garam sarkar vanda baliyo xa. Sarkar ko yojana ko thik ulto kam garxa.
maro nepal sarksr ko kam jori ho r men t chini bepari ko tholo galti xa r bhart bat chini leun band garnu parxa bal nepal ki chini pani bik xa r kisan lai aali kati suvidha hunxa.....?
Kastyo gair nagrik jastyo jawaf dinchha matri bhayer thukk randiko chhora aafna nepali kisaan tyo pani buda baa ko aakha ma aashu yesta gair jimmebaar laai feri vote nadinu natra yehi din hunechhan
Yo reporting le man chhoyo, thau ma pugnu vo tysko lagi kantipur lai thanks
कार्यक्रम चलाउने शैली सारै राम्रो लाग्यो।
आजको कार्यक्रम निकै राम्रो र प्रभावकारी लाग्यो । कार्यक्रममा दुई मन्त्री, सिडिओ,कृषक, उद्योगपति र पदाधिकारी समेत सामेल भएकाले अब.समाधान निस्कन्छ कि ।
यहि हो कृषिप्रधान देश भनेको?
कृषिको क्रान्ति गर्ने रे कृषक लाई रुवाएर आफ्नो स्वार्थ पुरा गर्ने भ्रष्टाचार गरेर मानबिय्ता गुमाउने हरु लाज लाग्दैन
कृषि प्रधान देशमा किसानको हालत दयालाग्दो छ ! किसानको आशुले पोल्छ ।
साझा सवालका प्रस्ताेता विध्या चापागाईं पछिका - स्नेहा झा काे प्रस्तुति नि मलाई सारै राम्रो लाग्यो ।। अनि स्नेहा झा जीकाे नेता तथा उधाेकपति भनाउदाहरुलाई गर्ने प्रस्न सैलिनी सारै राम्रो लाग्याे।। झा काे स्वरनी विध्याजिकाे जस्तै रहेछ।। याे पिडित किसानहरुकाे कुरा सुनिसक्दा याे धनकाेल चिनिमिल बन्द गरिदिनु पर्छ सरकारले।।
प्रोस्तोता बहिनी को प्रस्न गर्ने तरीका र बोल्ने तरीक नीकै मन पर्यो । वाह मेरो बहिनी कति मीठो बोल्नु भाको तराई मुल्को नेपाली चेली हम्लैइ निक्कै गर्ब छ तपाई प्रती।। उज्जल भबीस्य को लाखौ शुभकाम ना ।।
साझा सवाल प्रस्तोता स्नेह झा नै चहियो है।।।
उहाँको प्रस्तुति पनि राम्रो छ।।।।
बिध्या दिदी पछि को उहाँ नै हो।।।
सबैले मन परौनु हुन्छ।।।।
Sajha sawal programme sarai ramro lagchha, mero request BHRASTACHAR sambandi pani euta episode banae interesting hune thiyo ki.
साझा सवला मा आज को चाहिँ सारै राम्रो लागो मन्त्री यादप पनि आक्रोश देखिन्छन यो राम्रो कुरा हो
उधोक मन्त्री नै आलु पाडे रैछ ,,,कहाँ बाट हुनु अनि किसानको समस्यको समाधान ,,,
मातृका जि जसरी भए नि यी गरिब किसानलाई उहाहरुको बाकी रकम दिलाई दिनु होला। मेरो विनम्र अनुरोध ।
मन्त्री संध प्रश्न को उत्तर नै छईन
लाज लाग्छ भन्दैछन काम गरेन सक्दैनउ भने राजीनामा देउ
किसान को पीणा कस्ले सावधान गर्ने
निरीह मन्त्री । देश त केले चलाउछ चलाउछ । राजनीति भन्दा यस्तै बहस राम्रो साझा सवाल टिम । किप ईट अप ।
यो समस्या दश साल अगाडि देखि हुदै आएको आज सम्म सुधार हुन नसक्दा धेरै दुःख लाग्छ।।
पुट मनि नो इधर एन्ड उधर । किसानलाइ तुरुन्त पैसा दिलाउ । स्नेहा जि लाई धन्यवाद यो विषय उठाउनु भएकोमा ।
साजा सवाल त सबै
ले हेर्ने तर कायनन कहिलेसम्म
हुनेहोला किसानले खेतिगरेर बिचउलियाहरु मोटाउने अनि यो दलदलमा कहिले सम्मरहेला यो प्रस्न किषि मन्त्री कोमा पुगोस ।
नेपाल ईण्डियाको बोडर बन्द नभए सम्म देशको राजस्व छलीमा कमि आउदैन्। र स्थानीय उत्पादनको समेत बिक्री वितरण हुन सक्दैन। साथ साथै नेपाली दाजुभाई दिदी बहिनीहरुले नेपाली उत्पादनलाई किनेर उपभोगमा ल्याएर किसान, व्यापारीहरु को समस्या समाधान गर्न सकिन्छ।र सरकारले पनि सरकारको तर्फबाट नेपालमा उत्पादन भएको वस्तुहरू अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको छ भनेर जनतामा विश्वास दिलाउन सक्नुपर्छ।
यो देश नेपाल कृषि प्रधान देश होइन कृषक मारा देश हो।। कृषक को रगत पसीना को परिश्रम कर को पैसा खाएर नेताहरु माफिया मोटाको छन
कस्तो बिकराल अबस्था छ। यो विगत देखी गडेको समस्या पाइला पाइलामा बिचौलिया हाबी छन्। किसान सधैं मारमा छन्।
गाह्रो छ जीवन हामी नेपालिको सरकार मौन बस्छन् विदेशी रेमिटान्सले पालेका धुशिया नेताहरुलाई के मतलब किसानको समस्यालाई कसरी हल गर्ने भन्ने कुरा
एकदमै गाैर जिमेबारि उत्तर 2 तिहाई सरकार काे खेाई पावर यसमा माननीय ज्यु ,,, माननीय हरुकाे चुनाबमा कति खर्च उधाेयाेग पति हरु लाे लगानि गरेकाेछ याे पनि सुनुन ,,,,,,,?????
भारत बाट चिनी बन्द गर्नु पर्छ , उखुको भाउ एकरुपता हुनुपर्छ , अनि मात्र उधोगपती र किसान लाई राम्रो सजिलो हुने छ।
बन्द गरिसक्यो त धेरै भयो
मातृका काे केहि काम छेेन जबानिमा अलि दादागिरि गर्थयाे दिमाख zero घुस भन्दा 3दिन जेठाे हे केमरा मेन फाेकस गरिदेउ न मन्त्रिकाे अनि रानिकाे कुपुत्र छाेराकाे पुटुक्क चिनिमिलकाे,ज्वति मगर काे भिडियाे नि यसरि नि खिच्थिस जय किषान हे जनता काे निरासा बुझन अबत ढिला भयाे
नमस्कार हजुर यो साझा सबाल धेरै रामो् तर गरिब किसाका समस्या सोध्दैहिड्न भन्दानि समस्याको समधान तिर लाग्नुनि
स्नेहाकाे मुस्कानले किसानहरूको पीडा कम भइदिए हुन्थ्यो ।
Nice program!!!
There so much problem with sugar Cain farmers. Definitely government have to look this problem And one why we are thinking export suger to other countries. If there so much sugar industry than government have think about export. Our countrie is depending on farm but why we are import sugar from India.
I hope next week we meet with different subject. Yo can make program related cow and Buffalo farm Thank you all team members!!!!
कंचनपुर उखुमिलले कम रेट्मा खरिद गरेपनी भुक्तानी रोकेको छैन भन्ने सुनेकोथिए
इनडिय पाकिस्थान को चिनी किन औछ के नेपाल मा ??
Straight bolne mantri yadav good xan k
मन्त्री भए र मन्त्रीले गर्नु पर्ने काम ध्यान दिएर गर्नु पर्यो मन्त्री जि
यो सबै भारत को चाल हो कीन नेपाल सरकार चूप छ भारत को चिनी बन्द गर।
मन्त्री काे जबाफ सहि भयन
Kp ko sarker( अर्थात बाम सरकार ) कृषि पर्धान देश नेपाल है ।।। थुक्क तेराे सरकार काे काम कारबाहि किसान अाफ्नाे पैसा लिन रात दिन राेईरहेका छन।।। त सरकार ट्वाईलेट मा गऐर गु खा ।। धेरै धेरै धन्यवाद साझासवाल टिम ।।।
कति सम्म लुट छ हो
Nice host jha ji. Mantri ley yesko samadan garna sakdaenaw vaney rajinama dey
Yo udyog sabai tehi kishan lai dilaunu parcha
Yesto kura sarkar ko dhan janu paro. Pls government
काम गर्न नस्क्ने मन्त्रीज्यु राजीनामा दिएहुन्छ।पदमा झुन्डिएर तलब भत्ता पचाउन चाहिँ कत्तिको लाज लाग्छ।जनताको समस्या सुल्झाउन नसक्ने अनि लाज लाग्छ भन्दै उम्कने यो कस्तो प्रबृत्ति ।पैसा नदिने उधोगी लाई आजीवन ठोकिदिनुस अनि तिर्छ पैसा।
गणतन्त्र जस्ले जे गरेपनी कानुन लाग्दैन छाडा तन्त्र हेपाहा तन्त्र
कस्तो सरकार को लचारी जवाफ यदि किसानलाई time मा पोइसा दिन सक्दैन भने India kerala मा जस्तो sugar meals लाई distiary Rum factory मा modified गर्दा फाइदा हुन्छ
Problem did not come up overnight ! This is the outcome of chaos of several years . King Mahendra seems to have better sense of development . Anyways, needs a thorough overhaul of the system.cheers
Lovely progarm
jay desh jay krisak 😍
farmer must get paid on time-- government should take immediate action regarding the matter...
बिचारा किसन लाई जत गए पनि शुख छैन
Q garne sailii vayana. Sajha sawal harna pani sochnu parne vaio.
लाज लाग्दैन हाम्रो नेपाल सरकार लाइ
कीसानले उत्पादन गरेको सामानको मुल्य दिए भई गयोनि जसरी कुनै चिजबस्तु पैसादिएर कीनिन्छ
यस्ता मुजि पनि मन्त्री हुन्छ?मातृका यादव गोठालो जादा हुन्छ,
स्वदेश को चिनी बेच्न नस्कने रे
पहिले बिदेशी चिनी को आयात बन्द गरौ
Yesta pani minister😌😌😌😌
No communication skills
No proper data and knowledge about industry and agriculture
No field visit
Vudi matra lagayera k garnu
Sajha sawal karry kram sanchalika sis ko karry kram man paryo.
अग्रवाल नै कृषक मारा ड्न रहेछ।सबै कुरो थाहुदाहुदैनी समयमा कृसकलाइ पैसो दिलाउन न सक्ने सिडियो,मन्त्री इ सब दलाल सङग बिकेका छ्न।
Kaam Navajo beta haru pahila sunekai xaina re kya satya kura !!
kina hola saajha sawal ma derai jaso tarai ko events dekhairanxa sadai....tarai ko mukhya problem mero bichar daaijo pratha nai hola...youta xori ko vihe garna 10lakh chahido raixa aba gariv janata ko xori haru ta tetikai single life spent garnu parne badyata raixa.so asko barema k hi kura uthaunu plz saknu hunxa bane
नेपाली भयर नेपाली भासा बोल्न नआउने किन हो
Sugars should be converted in to different consumption products. Due to narrow mind they use only sugar granules.
PM jyu ukhu lai kasari bechne dudh lai ta nauni ra ghew nikalne bhannu hunthyo cauli lai sukayer raakhna sakinxa bhannu hunthyo ukhu pani sukayerai bechne ki kaso ho ?
Sugar mills haru sabai sarkari karan gareko ramro. Yesta fatha business company haru lai kada karbhai hoss!!
known as agricultural Country but fact is rich in Import . Farmers are Always suffered due to the low payment or delay payment of their production. for the better developmet in agricultural context there must be lab and Experiment for the crops that are produced in Nepal. politic in every sector is the reason why Nepal is having facing Problem with development. the pain ,tear ,struggle of poor farmer will Always cursed to the corrupted People.
बिचरा सोझो किसान दाजु भाइहरु लुटन सके सुट रन्डिको छोरा हो त्यो बुडो बाजेको आसुले पिरोल्छ हेर्दै जा
थुक्क मुजि मन्त्री नेता रण्दिको बान हरु तँ मुजि हरुलाइ गरिब किसान को आसु ले पोलेर कुइयेर मर्ने छोउ मुजि हो
Fataha matrikaa Yadev yo sarkar bhaya pachi ukhu kishan le anudaan paako chaina yo kura yaad gar
Omg tetro poisa rokera k aalu ko sarkhar ko aas garnu garib jhan garib udhok pati crode pati hudai jane
थुक्क नालायक हो मुख देखाएर बोल्नपनी लाज लाग्दैन किसानको हालत सुन्दा हेर्दा सारैदुख लाग्यो
Mantri bibas dekhiya ,yinle sakdainan bhane resign diya hunxa ni ta.
Abo chini nai lagaunu xodnu paro aru nai kheti garda jatti hunxa dhan kheti garnus
गरिवमारा सरकार तथ चाेर उद्योगपति ।
सरकारलाई नटेर्ने माडेहरु।
ढोउवा नै दिया
Mantri nai noon khako kukhura jasto xa. Ka Bata udhyog ko bikash hunxa ta.
Ki chini mill ban garihala ki kisan ko paisa deeu sarkar.chini mill ko milk le chini banaera bechera paisa uthaera dinchu bhanna mildaina.kisan ko ukhu liesakesi chini becha Ya nabecha kisan ko paisa deeu.
yo sal chini chhodera dhanropnu ani aafai khanu. balla chini mil le banauxa chini
Khai mazza nai aayena Vidhya De jasto khai k khai k.yo Chor mantri mil fata chor
Nepal chinile 70 % dhaneko hoina 100% dhanxa. But Nepal ko chiini sabai India janxa. Ani India ko dhulo kalo chini Nepal aauxa. Abo dalaliko kuro t ke garam sarkar vanda baliyo xa. Sarkar ko yojana ko thik ulto kam garxa.
Yo keko udhog matri ho yaslai tha nai xain udhog ma ke ke chali rakhya x khate mantri
Ha ha ha Mantri matrika ha ha ha Mangal chor
yo mainali budo paisa kha ko ho.
Yo baklor udhog mantri....kam xaen rajinam de..
maro nepal sarksr ko kam jori ho r men t chini bepari ko tholo galti xa r bhart bat chini leun band garnu parxa bal nepal ki chini pani bik xa r kisan lai aali kati suvidha hunxa.....?
Sabai chor nai chor ..
Mantariharu nai chor xa
यस्ताेमा बिषयमानि अनलाइक गर्ने काे रछ साला कुत्ता पस्ताेता बहिनि अलि कडा परस्न साेध ल हामी छम् पछाडि
sale khate haru paisa pani na dine
Kastyo gair nagrik jastyo jawaf dinchha matri bhayer thukk randiko chhora aafna nepali kisaan tyo pani buda baa ko aakha ma aashu yesta gair jimmebaar laai feri vote nadinu natra yehi din hunechhan
Yasta pni mntri x sala des ksri bikas hunx