Ahile Na Socha | Harip Tatwo

Поделиться
HTML-код
  • Опубликовано: 15 сен 2024
  • सम्हालिनै गाह्रो, जाउँ कहाँ
    सम्हाल्नै अफ्ठ्यारो , लइजाउँ कहाँ
    हावा बढ्दै, बढ्यो खोलाको लहर
    अगाडि आँखा, पछाडी लाखापाखा
    (हरायो कता)
    छुटे होला, छुटाइए कति कुरा
    ऊऊऊ...............ऊऊऊ..............
    माया नमार, मरेको बिउँझिन्न,
    हतारेको आत्मालाई थाम्न सकिन्न
    यो चाँडो गति, पछी कती
    नसोच अहिले, अल्झिन्छौ झन्
    अल्झिन्न म
    ऊऊऊ...............ऊऊऊ..............
    (आखाँ मेरो अगाडी मात्र )
    टाढा टाढा छ प्रकाश
    (आखाँ मेरो अगाडी मात्र )
    टाढाटाढा भो उज्यालो

Комментарии • 2