नमस्कार सम्पुर्ण दर्शक हरुमा कृपया यस्तै यस्तै जानाकारी मुलक भिडियो हरु हेर्नको लागि हाम्रो युटुब च्यानल Gs online tv लाइ लाइक कमेन्ट शेयर subscribe गरिदिनु होला ।
यत्तिको शिक्षा मन्त्री नेपालले अहिलेसम्म पाएका थिएन, बढाई छ, झोले, लुटाहा, गैरजिम्मेदार शिक्षक लखेट्नु नै पर्छ, देशको ठुलो लगानी निक्कमा बनाउने यीनीहरुनै हुन ।
Good News. शैक्षिक क्षेत्र भित्र जुन प्राध्यापक ले राजनिती गर्छ , त्यस लाई जागिर बाट बरखास्त गरिनु पर्छ । नेपाल मा ईमान्दार र मेहेनति योग्य जनशक्ति जति पनि छन् । राजनिती गर्ने गर्ने प्रध्यापक देश का घातक हुन् ।
एकदम राम्रो काम।संघ संगठनका केहि जना फाईदा लिने बांकिं शिक्षकहरु तिनिकै पछि लागेर पढाई लथालिङ्ग भएको थियो।बरु शिक्षकहरुले कर्मचारि सरह सुविधा पाएको हुनु पर्छ।
शतप्रतिशत सही छ बेरोजगारीका कारण शिक्षित युवाहरू बिदेश पलायन हुन बाध्य छन् भने झोलेहरु गन्धे राजनीतिको आडमा विद्यालय लुटिरहेका छन् कडा कानुनी कार्यवाही हुन जरुरी छ । कमसेकम विद्यालय त सुधार होस् ।
भ्रष्टचारी नेताहरु को झोले शिक्षक हरु को काम छैन राजिनामा दिएर आफ्नो पार्टीको नेताहरु को चाकडी गरे भइहाल्यो नि शिक्षा मन्त्रि सुमना श्रेष्ठ ज्यूलाई मेरो सलाम छ
माननीय शिक्षा मन्त्री ज्यु मा अनुरोध नेपालका बिधालय को शैक्षिक पाठ्यक्रम मा नैतिक शिक्षा र सनातन संस्कृतीको हितोपदेश अनिवार्य राख्नु हुन अनुरोध गर्दछौं ।
समानुपातिक साँसद कस्तो हुनु पर्ने रहेछ भनेर सम्झन ,बुझ्न ,सिक्न काँग्रेस , एमाले , मावाेवादी , अन्य सबै राष्ट्रिय हैसियत प्राप्त पार्टीहरुले सुमनाकाे फाेटाे आ आफ्नो पार्टी कार्यालयमा राख्न अनुराेध गर्छु
ऐतिहासिक कार्यकाे लागि नमन।मन्त्री ज्यूलाई बिनम्र जानकारि गराउन चाहन्छु कि ctvtकाे ईलेक्ट्रिक एन्ड ईलेकट्राेनिक डिप्लोमाकाे छैठौं सेमेस्टरकाे परीक्षा चैत्रमा सकियाे तर रिजल्ट बल्ल तेस्राे सेमेस्टर सम्म मात्र प्रकासित भयाे बाकि सेमेस्टरकाे रिजल्ट आउन सारै ढिलाभयाे छिटाे छरिताे रिजल्ट प्रकासित गर्न पहल गरिदिनुहुन बिनम्र अनुराेध छ।
राजनिति बाट हैन शिक्षा पेशा बाटै राजिनामा गराउनु पर्छ,एस्ता शिक्षकहरुले देखावटि राजनिति बाट राजिनामा गरेपनि विधालय र शैक्षिक क्षेत्रमा पाटिगत हिसाबको राजनिति गरिरहन्छ तेसैले जुनसुकै राजनितिक दलमा आबद्ध शिक्षकहरु शिक्षा पेशा बाटै हटाउनु जरुरि छ ,तेहि शिक्षकहरु को कारण नेपालि शिक्षामा नकरात्मक असर परेकोले यिनिहरु सब हटाउनु पर्छ
शिक्षा मंत्री जिउ नमस्कार, हजुरको राम्रो काम लाई पर्षशा योग्य छ एउटा अनुरोध छ सामुदायिक विद्यालय मा हरेक Friday शुक्रबार को हप्ता भरी पढेको टेस्ट परीक्षा लिनु पर्यो त्यसो भयो भने शिक्षक हरु पनि busy रहन्छन् students ko पनि दिमाख मा राम्रो बस्छ exam देको कुरा छिटो भुल्दैनन् अनि शिक्षा राम्रो हुन सक्छ राम्रो GPA आउँछ।
देशका भविष्यका कर्णाधार शिक्षित जनशक्ति उत्पादन गर्न राज्यसँग सम्झौता गरेर शिक्षक बनेका राष्ट्रसेवक बिभिन्न राजनितिक पार्टीका आधिकारिक कार्यकर्ता हुनु भनेको राज्यसंगको उक्त सम्झौताको बिरुद्ध नै ठहर्छ । त्यसैले त्यस्ता शिक्षकले दुईटामा एउटा बिकल्प रोज्नु पर्छ । नभए शिक्षकलाई पार्टीको कार्यकर्ता बनाउने पार्टीको शिर्ष नेतालाई हदै सम्मको कार्बाही गर्नु पर्ने मेरो शुझाव छ ।
सुमना मन्त्री को जय जय होस् एक दम सहि काम गर्नु भो हजुर लाई बधाई छ हजुरको सोच विचार पुरा होस् परमात्मा को कृर्पा बर्सि रहोस् सधैं भरी मनको चाहना सबै पुरा हुदै जाउन् यही पदार्थ गर्दछु परमात्मा सित मानने ज्युले सहि काम गर्दै अगाडी बढीरहनु देश भक्त जनता हजुरको साथ हुनेछन्
मलाई त शिक्षा मन्त्री सुमना ज्यु को कुरामा सहमत छु जे निर्णय गर्नु भयो सहि कुर गर्नु भयो म उहाँको निर्णयलाई सलाम गर्छु❤❤❤❤❤❤❤❤❤❤जय शिक्षा मन्त्री सुमना ज्यु
अगि बद्नोस। राम्रो काम गर्न कसै सङ डराउनु प्रदैन। नेपाली जनता हरु तपाइको साथ मा छन। शिक्षक ले बिध्यार्थि लाई पढाउनुपर्छ ...राज्नीति गर्ने होइन??.....र कर्मचारीले जनता को लागि काम गर्ने हो।
यसरी नैं अगाडी बढ्दै जानु होला यहालाई नमन गर्दछु आगामी दिनमा प्रधानमन्त्री भएको हेर्न पाउ जय गोरखकाली माता नमन गर्दछु ॐॐॐ म साउदी अरब बाट हेर्दै धन्यवाद
नमस्कार सम्पुर्ण दर्शक हरुमा कृपया यस्तै यस्तै जानाकारी मुलक भिडियो हरु हेर्नको लागि हाम्रो युटुब च्यानल Gs online tv लाइ लाइक कमेन्ट शेयर subscribe गरिदिनु होला ।
Nepal vari sarkari scool ma visite gornu joruri xa
यत्तिको शिक्षा मन्त्री नेपालले अहिलेसम्म पाएका थिएन, बढाई छ, झोले, लुटाहा, गैरजिम्मेदार शिक्षक लखेट्नु नै पर्छ, देशको ठुलो लगानी निक्कमा बनाउने यीनीहरुनै हुन ।
Dherai sixit vaai baini bidesinu naparne vayo yini raazniti garne Lai lakhete vayo haina ra??? 🙏Sumana hihi
जनताको भरोसा तिमी यसरी नै अगाडी बढ्दै गर सुमना ।।।
भबिस्यमा प्रधानमन्त्री बनेको हेर्ने हामी नेपालीको चाहना ।।।।।।
ढिलै भएपनि हाम्राे देशले अबचै राहत पउने भयाे र नेपालकाे शिक्षामा पनि बदलाव हुने भयाे धन्यबाद छ शिक्षा मन्त्रि ज्यु हजुरलाइ
धेरै राम्रो कम भएको छ
तर होसियार यी झोलेका संगठनहरुले सक्दो दुखः दिन्छ है ।
🔔 दलले शिक्षकलाई राजनीति दलको आबद्दता हुन नदिने भए पछि कालो काग्रेस, माफिया एमाले र लुटपाटे माओका ६०% कार्यकर्ता घटने निस्चित छ
Yes, you are right. Man ko kura.
प्रत्येक्ष मात्र घट्ने हुन मन पुरानै सङ हुने छ किन झोले भएर नियुक्ति पाए का छ्न
नैतिकता सिकाउने नैतिक शिक्षा र सस्कृत शिक्षा अनिवार्य लागू होस् ।।।
Good News. शैक्षिक क्षेत्र भित्र जुन प्राध्यापक ले राजनिती गर्छ , त्यस लाई जागिर बाट बरखास्त गरिनु पर्छ । नेपाल मा ईमान्दार र मेहेनति योग्य जनशक्ति जति पनि छन् । राजनिती गर्ने गर्ने प्रध्यापक देश का घातक हुन् ।
Sumana jee right way
एकदम राम्रो काम।संघ संगठनका केहि जना फाईदा लिने बांकिं शिक्षकहरु तिनिकै पछि लागेर पढाई लथालिङ्ग भएको थियो।बरु शिक्षकहरुले कर्मचारि सरह सुविधा पाएको हुनु पर्छ।
शतप्रतिशत सही छ बेरोजगारीका कारण शिक्षित युवाहरू बिदेश पलायन हुन बाध्य छन् भने झोलेहरु गन्धे
राजनीतिको आडमा विद्यालय
लुटिरहेका छन् कडा कानुनी
कार्यवाही हुन जरुरी छ । कमसेकम विद्यालय त सुधार होस् ।
भ्रष्टचारी नेताहरु को झोले शिक्षक हरु को काम छैन राजिनामा दिएर आफ्नो पार्टीको नेताहरु को चाकडी गरे भइहाल्यो नि शिक्षा मन्त्रि सुमना श्रेष्ठ ज्यूलाई मेरो सलाम छ
Great Job sister !
Do more, we are with you.
धेरै राम्रो काम ,,
राम्रो कामका लागी सबै शिक्षकहरुले साथ दिऔ,
सम्मान छ उत्कृष्ट कदमकाे लागि शिक्षा मन्त्री सुमना श्रेष्ठ ज्यु लाई।❤🎉
उत्कृष्ट असल उच्च शिक्षा दक्ष क्षमता बिज्ञता सिर्जनसिल करमशिल युवा नेता सुमना श्रेष्ठ जियु ❤ हरेक क्षेत्रमा रोजौं
माननीय शिक्षा मन्त्री ज्यु मा अनुरोध
नेपालका बिधालय को शैक्षिक पाठ्यक्रम मा नैतिक शिक्षा र सनातन संस्कृतीको हितोपदेश अनिवार्य राख्नु हुन अनुरोध गर्दछौं ।
एक दम राम्रो निर्नय
एकदम शहि काम गर्नु भयो मन्त्री ज्यु🙏🙏
एकदम ठिक छ
नेपाली विद्यार्थी लुतेर नेताका घर घरमा चंदा पुराउने प्याब्सन खारेज गर्नुहुन शिक्षामन्त्रीलाई विनम्र अनुरोध गर्दछु ।
अब भने नेपालको शिक्षा क्षेत्र सुध्रिने भयो धन्यबाद शिक्षा मन्त्रीज्यु।
गुड लक शिक्षा मन्त्रि ज्यु100% धेरै राम्राे काम
Great decision . सही गरनु भयो ।
100% Right ✅ Ramro kam garekoma samarthan xa agadi baddai janusha...sumana ji ko Jay hos...Good RA SHA PA..
सल्युट
समानुपातिक साँसद कस्तो हुनु पर्ने रहेछ भनेर सम्झन ,बुझ्न ,सिक्न काँग्रेस , एमाले , मावाेवादी , अन्य सबै राष्ट्रिय हैसियत प्राप्त पार्टीहरुले सुमनाकाे फाेटाे आ आफ्नो पार्टी कार्यालयमा राख्न अनुराेध गर्छु
Salute xa SUMANA SHRESTHA jiu yo nirnaya kunai personal profit linalai haina sabaile bujhnu jaruri xa. JAYA RSP
Very good job mananiya mantree sumna jiu good luck godbless u
Derai ramro news, Sumana G ko ra Nepal ko jay hos
ऐतिहासिक कार्यकाे लागि नमन।मन्त्री ज्यूलाई बिनम्र जानकारि गराउन चाहन्छु कि ctvtकाे ईलेक्ट्रिक एन्ड ईलेकट्राेनिक डिप्लोमाकाे छैठौं सेमेस्टरकाे परीक्षा चैत्रमा सकियाे तर रिजल्ट बल्ल तेस्राे सेमेस्टर सम्म मात्र प्रकासित भयाे बाकि सेमेस्टरकाे रिजल्ट आउन सारै ढिलाभयाे छिटाे छरिताे रिजल्ट प्रकासित गर्न पहल गरिदिनुहुन बिनम्र अनुराेध छ।
Yesto hunu prax dheshko neta jaye hosh shikksha mantri jiu 🎉🎉🎉❤❤❤🇳🇵🔔🔔🔔
धन्यवाद शिक्षा मन्त्री ज्यु नमस्कार 🇳🇵
well done
Good Work Mananiyea Shikxa Mantriju Best of luck congratulations
प्रशंसनीय पहल वहाँलाई सलाम भारतबाट
100% Right sumana
Good luck.Sumana. shrestha.
अति प्रस्संनिय कार्य🙏🙏🙏🙏
Namaste mam 🙏 ❤ very good job 👏❤
Very good news hatsup to ms sumona🌹🌹🙏🙏
ठिक गरयो सुमनाजि अलछि सिक्षक हरु गुड
निलम्बित गर्नू पर्छ अब सबै लाइ
Sumana Shrestha is 1,000 % correct. You are brilliant, realistic and progressive. Keep doing good work. God bless you. Jay Nepal 🇳🇵
Ekdam ramro lagyo
keep it up Sumana👍️👍️👍️👍️
राजनिति बाट हैन शिक्षा पेशा बाटै राजिनामा गराउनु पर्छ,एस्ता शिक्षकहरुले देखावटि राजनिति बाट राजिनामा गरेपनि विधालय र शैक्षिक क्षेत्रमा पाटिगत हिसाबको राजनिति गरिरहन्छ तेसैले जुनसुकै राजनितिक दलमा आबद्ध शिक्षकहरु शिक्षा पेशा बाटै हटाउनु जरुरि छ ,तेहि शिक्षकहरु को कारण नेपालि शिक्षामा नकरात्मक असर परेकोले यिनिहरु सब हटाउनु पर्छ
Jaya rabi Jay sumana Jay raspa
सुमनाजीको निर्णय सराहनीय तथा स्वागत योग्य छ,जसरी पनि लागू गर्नुहुनेछ?
Very good decision mam I salute u
Badhai, R Subhkamana Sumuna Jyu.❤❤❤
Great work 🙏
सुमना जिऊजिन्दाबाद जिन्दाबाद जिन्दाबाद जोलेराजिनामादिन्छतेल्लाई
घरपठाईदिनु जोराजिनामदिदैछन् तिसबैझोलेहुन्जावघरगयेर हलोजोत अनिभाँडामाज
Good job👍️👍️👍️
very Good jud sumana n Rabi lamichhane.
Great job 👏 👍 👌
हामीले आफ्नो देशको नियम कानून सबैले मान्नु आवश्यक छ । हालसम्म कति शिक्षा मन्त्री भए , सबैले के हरिरहे कि उनको अवश्य पनि क्षमताको कमि हो ।
जय सुमना जी
Very good job sumana jyu go ahead
Jay hos sumana
जया सुमना श्रेष्ठ ❤❤❤❤
good ❤❤🙏
Great job.
Good🎉luck🎉sumana🎉ShReStHa🎉❤❤
Very Good....ति शिक्षक हरु,, जस्ले राजिनामा दियेर सर्कार लाइ सहयोग गरे।
Very nice job.
Good job sumana
Thank you sumana ji
शिक्षा मत्रि अहिले सम्म नेपाल ले यस्तो पाएको थियन सलाम छ सुमना जि अनि रबि सर को निरणय एकदम सहि छ🇳🇵🇳🇵🇳🇵🇳🇵
शिक्षा मंत्री जिउ नमस्कार,
हजुरको राम्रो काम लाई पर्षशा योग्य छ
एउटा अनुरोध छ सामुदायिक विद्यालय मा हरेक Friday शुक्रबार को हप्ता भरी पढेको टेस्ट परीक्षा लिनु पर्यो त्यसो भयो भने शिक्षक हरु पनि busy रहन्छन् students ko पनि दिमाख मा राम्रो बस्छ exam देको कुरा छिटो भुल्दैनन् अनि शिक्षा राम्रो हुन सक्छ राम्रो GPA आउँछ।
Jay rabi Jay rastra ❤️ 🇳🇵 🇳🇵
काँग्रेसले ३० वर्षमा नगरेको काम होईन, ३० वर्षमा बसालेको वेतिथि लेख्नुस् न।
देशका भविष्यका कर्णाधार शिक्षित जनशक्ति उत्पादन गर्न राज्यसँग सम्झौता गरेर शिक्षक बनेका राष्ट्रसेवक बिभिन्न राजनितिक पार्टीका आधिकारिक कार्यकर्ता हुनु भनेको राज्यसंगको उक्त सम्झौताको बिरुद्ध नै ठहर्छ । त्यसैले त्यस्ता शिक्षकले दुईटामा एउटा बिकल्प रोज्नु पर्छ । नभए शिक्षकलाई पार्टीको कार्यकर्ता बनाउने पार्टीको शिर्ष नेतालाई हदै सम्मको कार्बाही गर्नु पर्ने मेरो शुझाव छ ।
राम्रो काम गर्नु भएकोमा धन्यवाद मन्त्री ज्यु।
शिक्षा मन्त्री सुमना श्रेष्ठ ज्युलाइ २१ तोपको सलामी छ । झोले शिक्षक र झोले कर्मचारीलाई पनि यस्तै गर्नु पर्छ ।
अती राम्रो काम सम्मान छ जय घण्टी 🔔🔔🔔🔔🔔
Very Good News 👍 👏
Jay Nepal 🇳🇵 ♥️
बधाइ छ शिक्षामन्त्री ज्यु
Jay sumana dai🎉🎉🎉
सुमना मन्त्री को जय जय होस् एक दम सहि काम गर्नु भो हजुर लाई बधाई छ हजुरको सोच विचार पुरा होस् परमात्मा को कृर्पा बर्सि रहोस् सधैं भरी मनको चाहना सबै पुरा हुदै जाउन् यही पदार्थ गर्दछु परमात्मा सित मानने ज्युले सहि काम गर्दै अगाडी बढीरहनु देश भक्त जनता हजुरको साथ हुनेछन्
धेरै राम्रो निर्णय शिक्षा मन्त्रीलाई शुभकामना अझै राम्रो राम्रो काम गर्दै जानू हाेला । good luck .👌👌👌👍️👍️👍️
जय होस सुमना मेडम को🙏
सारैम्राे निर्णनये राम्राेकुरामा सबैले मान्नुभनेकाे याेदेशकाे उनतिहाेशबैले पालानगर्उ
मलाई त शिक्षा मन्त्री सुमना ज्यु को कुरामा सहमत छु जे निर्णय गर्नु भयो सहि कुर गर्नु भयो म उहाँको निर्णयलाई सलाम गर्छु❤❤❤❤❤❤❤❤❤❤जय शिक्षा मन्त्री सुमना ज्यु
very good.🔔🔔🔔🔔❤️❤️.yasto hunu parxa neta vanako
अगि बद्नोस। राम्रो काम गर्न कसै सङ डराउनु प्रदैन। नेपाली जनता हरु तपाइको साथ मा छन। शिक्षक ले बिध्यार्थि लाई पढाउनुपर्छ ...राज्नीति गर्ने होइन??.....र कर्मचारीले जनता को लागि काम गर्ने हो।
धेरै राम्रो काम गरनुभकाे मा धन्यवाद छ मन्त्री ज्यु लाई
Salute Sumana Mam
Veriveri good mantri jiu
Suman, plz plz plz be bold and keep up good works like Balen and Ravi. Thank you for good job.
Good work ❤❤❤
Wow 😍 😍 😍 Wow job 👍 🙏 🙏 🙏 🙏 🙏
Verigood❤❤❤❤❤
यसरी नैं अगाडी बढ्दै जानु होला यहालाई नमन गर्दछु आगामी दिनमा प्रधानमन्त्री भएको हेर्न पाउ जय गोरखकाली माता नमन गर्दछु ॐॐॐ म साउदी अरब बाट हेर्दै धन्यवाद
जय होस सुमना🙏
Good job mam
gr8
Good job jaya ghanti 🔔 sir harulai salute 🫡🙏🙏