Aajako Rashifal Asar 19 | आजको राशिफल असार १९ | Todays Horoscope July 03 2024 | ajako rashifal

Поделиться
HTML-код
  • Опубликовано: 1 июл 2024
  • 19, असार, 2081 - 03, July, 2024, बुधबार
    मेष-पैत्रिक सम्पत्तिमा विवाद आउनुका साथै दाजुभाइमा भागबन्डाको समय छ, व्यवसाय र कृषितर्फ लगनशीलताले ठूलो काम बन्न सक्छ। सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्नेछ। बिनाकारण आफन्तजनबाट टाढिनुपर्नेछ। मातापिताका बारेमा चिन्ता बढ्नेछ। विशवासपात्रले धोका दिनेछन्। वैदेशिक रोजगारीमा केही समस्या आउनेछन् ।
    वृष-एक्लोपनाको अनुभूति हुनेछ। राहुको प्रभावले विवाद, धनहानि, लाञ्छना जस्ता समस्या आउन सक्छन्। पारिवारिक असमझदारी, बन्धुबान्धवसँग मनमोटाव र छटपटी बढ्ने देखिन्छ। सामाजिक प्रतिष्ठामा कमी आउनेछ। काममा विलम्ब र चुनौती सामना गर्नुपर्ला। मानहानि वा अपयश समेत सम्भावना छ।
    मिथुन-विद्यार्थीहरूमा पढाइलेखाइको स्तर खस्कनेछ। पारिवारिक समस्याहरू देखा पर्नेछन्।साझेदारीमा विवाद र पतिपत्नीमा असमझदारी बढ्नेछ। शिक्षा र साझेदारीमा फाइदा हुनेछ। परोपकार र मङ्गलमय काम सम्पादन गरिएला। मानसम्मान पाइनेछ। मित्रता, प्रेम र दाम्पत्य सम्बन्धका लागि समय अनुकूल देखिन्छ।
    कर्कट-पेट र छातीसम्बन्धी समस्याले सताउन सक्छ। विद्यार्थीहरूका लागि अनुकूल समय छ। धेरै रोकिएका काम बन्नेछन्। बौद्धिक कार्यमा सफलता मिल्नुका साथै पढाइमा प्रगति हुनेछ। अतिरिक्त आम्दानी बढ्नेछ। मनन, ध्यान वा रचनामा रुचि बढ्नेछ । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ ।
    सिंह-नयाँ उद्योग-धन्दाको थालनी गर्न सकिनेछ। समाजसेवा र परोपकारका कार्य गरिनेछ। आयआर्जनको कमीले ठूलो प्रगतिमा बाधा पुग्नेछ। उत्तम रोजगारी, नोकरीमा प्रवेश वा पदोन्नति सम्भावना छ। अनुकूल स्थानान्तरणको पनि योग छ। आफन्तजनसँगै मनमोटाव बढ्न सक्छ।
    कन्या-स्वास्थ्यमा बाधा, काममा झमेला र आफन्तबीच असमझदारी बढ्ने देखिन्छ। झुटा आरोप आइलाग्नेछन् । बाहिरी यात्रा र प्रवासमा हुनेहरूलाई समय निकै अनुकूल देखिन्छ। सहयोगी वा अनुयायीले समेत प्रतिस्पर्धा गर्न थाल्नेछन्।कृषि र व्यवसायमा उन्नति हुनुका साथै मनग्ये धन कमाउने अवसर जुट्नेछ।
    तुला-साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ। शिक्षामा राम्रो प्रगति हुनेछ। बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ। जीवनसाथी र सन्तानका तर्फबाट भौतिक सम्पत्ति लाभ हुनेछ। घर-जग्गा जोड्ने मौका छ। विशेष अध्ययनका लागि विदेशयात्रा सम्मको योग छ। साथीभाइले धोका दिने र परिवारजनले समेत साथ नदिने समय छ।
    वृश्चिक-नयाँ नोकरी प्राप्ति वा पदोन्नति सम्भावना छ। व्यापार-व्यवसाय विस्तार हुनेछ। विश्वासमा पारेर धोका दिनेहरूले सताइरहनेछन्। रोकिएका काम बन्न थाल्नेछन्। परोपकार र सामाजिक काममा रुचि जाग्नेछ। पठनपाठनमा पनि प्रगति हुनेछ। सोचने शक्तिबढने छ । कुराकाटनेहरु प्रसम्सा गर्न थालने छन
    धनु-स्थायी सम्पत्ति आर्जन गर्ने समय छ। सामाजिक प्रतिष्ठा बढ्नेछ र मानसम्मान पाइनेछ। जीवनसाथीबाट पाइने साथ र सहयोगीहरूको मद्दतले काम सहजै सफल हुनेछन्। विद्यार्थीहरूका लागि विशेष उपलब्धिमूलक समय छ।सहयोगीको राम्रो साथ पाइनेछ । शिक्षा र साझेदारीमा फाइदा हुनेछ, घरमा सामान्य मनमुटाव होला ।
    मकर-स्थायी सम्पत्ति जोड्ने समय छ। नयाँ नोकरी, पदोन्नति वा अनुकूल स्थानान्तरण सम्भावित छ । बुद्धि-विवेकको उपयोग गर्न नसकिएला । बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक संकटले सताउने योग छ। शक्तिमा अंकुश लाग्नेछ। सन्तानबाट लाभ र सुख मिल्नेछ। दीर्घकालीन योजनाहरू सम्पादन हुनेछन्।
    कुम्भ-कृषि र पशुपालनमा सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ। आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन्। मानसम्मान पनि पाइनेछ। आयआर्जनका स्रोत बढ्नेछन् । उद्योगधन्दा र रोजगारीका लागि विभिन्न अवसर आउनेछन्।
    मीन-स्थापित व्यवसाय, कृषिकर्म र उद्योगधन्दालाई निरन्तरता दिन सकिनेछ।। बिनाकारण अनेक चुनौती सामना गर्नुपर्ला । आयआर्जनका स्रोत प्रशस्तै भेटिनेछन्। व्यवसायमा सोचेभन्दा बढी सफलता मिल्नेछ । पढाइलेखाइमा राम्रो नतिजा हासिल गर्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन्।
    विशेष कुरा : धनिको निन्दा गर्दा , लक्ष्मी माताको कृपामा कमी हुदा पनि घरमा पैसाको अभाव हुने गर्द छ।
    Aajako rashifal Asar 19 Gate,Aajako rasifal Asar 19,aajako rashifal
    nepali rashifal,aajako rashifal nepaliRashiphal,Rashifal,Mesh Rashi, Brish Rashi,
    Mithun
    Rashi, Karkat Rashi, Singha Rashi, Kanya Rashi, Tula Rashi, Brishchik Rashi,
    Dhanu
    Rashi, Makar Rashi, Kumbha Rashi, Min Rashi, rashifal, aajako rashifal
    nepali,aaja
    ko rashifal, rasifala 2024, rasifala today, आजको राशिफल, rashifal 2081 ,nepali
    rashifal, rasifal,aajako rasifal, rashifal today in nepali,
    #aajakorashifal,
    aajako rashifal 2081, ajako rashifal in nepali, today rashifal,
    rashifal today,
    aaja ko rasifal, today rashifal in nepali, horoscope for today,
    nepali rashifal
    2024, आजको राशिफल,Aajako rashifal,Rashifal 2081,Daily horoscopetoday,Rashifal,Rashifal 2081 nepali,rashifal 2081,rashifal nepali,Aajaka rashifal,Aaj ka rashifal,Rashifal today,Rashifal today in nepali,
    #AajakoRashifalAsar19
    #आजकोराशिफलअसार१९
    #TodaysHoroscopeJuly032024
    #ajakorashifal
    Aajako Rashifal Asar 19 | आजको राशिफल असार १९ | Todays Horoscope July 03 2024 | ajako rashifal
    असार १९ गते बुधवार २०८१
    July 03, 2024, Wednesday
    आजको राशिफल,
    Aajako rashifal,
    Rashifal 2081,
    Daily horoscope today,
    Rashifal,Rashifal 2081 nepali,
    rashifal 2081,
    rashifal nepali,
    Aajaka rashifal,
    Aaj ka rashifal,
    Rashifal today,
    Rashifal today in nepali,
    राशिफल,राशिफल २०८१,
    राशिफल आजको,
    राशिफल आजका,
    Today Horoscope,
    Horoscope 2024,horoscope in nepali,
    tulasi guru,
    ajako rashifal,
    Asar 19 rashifal,
    Asar 19, gateko rashifal,
    aja ko rashifal Asar 19,
    असार १९ गते, aaja ko rashifal Asar 19,

Комментарии • 14

  • @NewYoutubechannel-td5fm
    @NewYoutubechannel-td5fm Месяц назад

    Jay shree ram Jay hanuman jay gurudav 🙏🙏🙏🙏🙏

  • @moonaacharya913
    @moonaacharya913 Месяц назад

    Thank you guruji

  • @chiranjibisubedi1195
    @chiranjibisubedi1195 Месяц назад

    Om Shree Gadeshay nam...
    Thank you guru jee namaskar.

  • @MinaGurung-ss1wf
    @MinaGurung-ss1wf Месяц назад

    Guru ❤💜💛❤️💙💜❤️🙏🙏🙏🙏🙏🎉

  • @nirmalarai4432
    @nirmalarai4432 Месяц назад

    🙏🏻🙏🏻🙏🏻 Thanks guru ji jankari ko lagi ❤🎉❤🎉❤🎉

  • @anjanagurung8484
    @anjanagurung8484 Месяц назад

    Guru❤❤🙏🙏🙏

  • @rajkumarikhadka1299
    @rajkumarikhadka1299 Месяц назад

    ma Pokhara bat ho guru🙏🙏🙏

  • @ritabhattrai7353
    @ritabhattrai7353 Месяц назад

    गुरु जिई नमस्कार सुनसरी जिल्ला इटहरी बाट रेगुलर सुन्छु 🙏🙏🙏

  • @sunitachettri949
    @sunitachettri949 Месяц назад

    Namaskar Guruji 🙏

  • @tikaramkhanal3386
    @tikaramkhanal3386 Месяц назад

    🤍🤍🤍🔥🌹🙏💛💚❤️♥️💙🤍🔥🌹🌹🙏🙏💛🤍om jai Shree guru dev 🔥🌹🌹🌹🌹

  • @user-qj2mc6to5p
    @user-qj2mc6to5p Месяц назад

    🙏🙏🙏🙏🌺🌺🌺🌺🌺🌹🌹🌹🌹🌹

  • @kabitabasnet46
    @kabitabasnet46 Месяц назад

    🙏🙏🙏🙏🙏🙏🙏🙏🌼🌷

  • @laxmikoirala1029
    @laxmikoirala1029 Месяц назад

    🙏🙏❤️❤️🇳🇵🇳🇵

  • @user-qj2mc6to5p
    @user-qj2mc6to5p Месяц назад

    🙏🙏🙏🙏🌺🌺🌺🌺🌺🌹🌹🌹🌹🌹