सम्पुर्न team रिसानी माफ लाई धेरै धेरै सुभकमना। सबै जान को आफ्नो आफ्नो ठाउ मा आफ्नो आफ्नो रोल राम्रो छ आउने दिनहरु मा पनि येस्तोइ मनोरञ्जन दिदै जानू होला धन्यवाद ।I'm from kuwait
खुइली लाई सारी ब्लाउज सिन्दुर पोते कति राम्रो सुहायको राम्रो नेपाली बोले गरे झन राम्रो हुन्थ्यो नयाँ नयाँ कलाकार ल्याउनु भएको रहेछ धन्यवाद सम्पुर्ण टिमलाई
अरे ब्रो कुरा पैसा आउने नआउने को होइन हेर्दा रमाइलो लागेव र पैले भन्दा अलि लामो बनाउनु भा रैछ रिसानि माफ तेसै ले थ्याङ्किउ भनेको हो के साथि जय रिसानि माफ
आइच् खुइली, नमस्कार हजुर सबैजनालाई। यो चिसो मौसमको न्यानो अभिवादन है हजुर। हजुरहरुको माया र साथ प्रती आभारी छु। हामिलाइ र हाम्रो रिसानी माफलाई माया गरिस्यो है हजुर♥️♥️♥️
यो अलिकति भएन हौ😂😂🤣🤣🤣.... दाऊरि आन्टी .... आफ्नो छोरा जस्तो सरापू लाई... माया गर्न चाई.... हुन त मायाँमा उमेरको मत्लब हुदैन भन्थे सांच्चै त्यस्तै रैछन.... फोकटलाल को फ्यान कोको हुनु हुन्छ??🤗🤗
उजली को फ्यान जति यता हजीर गरम त
Lau mega khadka pani aaunu vayaxa khusi lagyo
Mamata baini ko acting gajab xa nirantar hos agami apisode ma pni
लु रिसानी माफ हेर्न लागियो आफू। नहेरेको जति आउनु है। आज विशेष होला जस्तो छ।।।
आजको येपिसोद सारै रमाइलो लागेयो
दाउरीलाई फेरि देख्न पाईयो बहुत रमाइलो लाग्यो यो भाग
Halka ramailo
Risaani maaf
Kanchhi
Bhunti
Jati yeta
आज भोलि नैकै रमाइलो
रिसानी माफ मलाई त सारै मन पर्छ
Dheraii ramro xa yo episode pani
राम्रो लाग्छ सबै भिडियो
लु यो इपिसोड बाट ममता सिस पनि आउनु भयछ है झन रमाइलो हुन्छ अब
जस्तो ज्यान उस्तै नाम दाउरी अरे😀😀😀😀
Wowww great dauri di hira kaji fokatlal gokte kaji buda budi sarapeko acting sarai ramro cha m bharin bata n chutai hrne greki 6u 😍😍😍
सम्पुर्ण अभिनय पात्र हरुको यो अनुहार पर्दामा सदा एसैगरी देख्न पाइयोस मनोरन्जनात्मक कार्यक्रम रिसानी माफ गर्नु मा ममता खड्का को आगमन अति नै विशेष छ!
अति राम्रो छ तर सुधार्नु पर्ने पनि देखिन्छ रिस भन्दा अनि नम्र भाबले सबैजना बोल्दा अझ राम्रो हुन्थ्योकि
Asha Khadka ko acting dubai ramro xa love you asha ji
साहै मन पराे राम्रो छ
Sukmaya sisko akting malai sarai ramro lagxa
आसा बहिनिको सिरियल सारै हेर्न मन लाग्छ नछुटाइ हेर्दैछु
बधाई छ सबै जाना लाई धेरैनै राम्रो छ आजको सीरीयल तर बीर्खो चाही फेरी कता हराऐ
राम्ररो छ ल हजुर अझै राम्ररो गर्दै जानु हजुर हरु सबै मा समान हजुर मेरो हजुर
लास्टै कमेडी रहेछ आजको episode मा धेरै धेरै धन्यवाद ,,धेरै हासायो आजको सीरियल ले खुसी लाग्यो है कुवैत देखि हेर्दै
हाक्कक्क्काआ हान होबित्थामा .... भाउजुत सारै राम्री नि।
धेरै रमाइलो छ ..रिसनी मफ हेर्न थलेसी अर्कै फिलिङ्स र आनन्द हुन्छ ...मलेसियाबाट
बनियाह!छ है चम्पाकली दिज्यु।असाध्यै मिठो छ।अझै राम्रो गर्दै जानुहोला।
Hjo7sai,bvcc85
Uhohihxbff
RTYUIOP
ल गज्जब छ अझै मेगा बहिनीको कला अझै फुल्दै जाओस शुभकामना
Dhanyabad da
हामि पुर्बेलि लाई यो नया भासा चाई सारै मन पर्यो प्रकास दाई ।।
धन्यवाद
बबाल छ यहाँरूकाे प्रस्त्रती अझ बहु प्रतिभा भएकी ममता खड्काे त दामी छ बधाइ तथा निरन्तरताकाे शुभकामना हाेल टिमलाइ
ल खुशी लागो हाम्रो पश्चिमेलि थेगो समाबेश गर्नु भएछ खुशी लागो ❤️❤️❤️
दारे को र उजेलि को फान हरु सबै एता आउ
Saraii ramro xa risani mafa wow 😁😁😁😁😁😁😂😂ani comedy
सम्पुर्न team रिसानी माफ लाई धेरै धेरै सुभकमना। सबै जान को आफ्नो आफ्नो ठाउ मा आफ्नो आफ्नो रोल राम्रो छ आउने दिनहरु मा पनि येस्तोइ मनोरञ्जन दिदै जानू होला धन्यवाद ।I'm from kuwait
Tgbb.
मीठो लाग्छ रिसानी माफ
Ramro xa ujeli dd ko ekting
हाम्रो पश्चिम दाङ तिरको भाषा पनि समाबेश गरिएछ अब झन रमाइलो हुने भयो
Tq
सरापे लाई गाह्रो छ है😂😂😂😁😁😁
1 रिसानी माफ
2 हल्का रमाइलो
3 सक्किगोनि
हेर्छु है मत
ममता ममता ल ठिक छ। बधाइ तथा शुभकामना
खुइली लाई सारी ब्लाउज सिन्दुर पोते कति राम्रो सुहायको राम्रो नेपाली बोले गरे झन राम्रो हुन्थ्यो नयाँ नयाँ कलाकार ल्याउनु भएको रहेछ धन्यवाद सम्पुर्ण टिमलाई
गार्हो छ हो माया प्रेममा सारै राम्रो छ🤣🤣😂😋😉
लाै अाज भने मेराे मन्परने खसभाषा लिएर नयाकलाकार भित्र्याएको मा सारै खुसिलागयाे बधाईछ रिसानि माफ टिमलाई नियमित निरन्तर दिनुहाेला खसभाषालाई
ok
हा हा हा ।।। कति राम्रो ममता बैनी लाई नियमी ल्याउनु पर्यो है ।। खास भासामा ।।।
Tq प्रकास दाइ र सबै रिसानि माफ परिवार लाइ आदि घन्ता को बनायको मा i love risaani maaf
Timi harulai paisa aauxa ta garib harulai hera ok
अरे ब्रो कुरा पैसा आउने नआउने को होइन हेर्दा रमाइलो लागेव र पैले भन्दा अलि लामो बनाउनु भा रैछ रिसानि माफ तेसै ले थ्याङ्किउ भनेको हो के साथि
जय रिसानि माफ
dherai ramro lagyo 😍😍😘😘Aasha di i like you very much💞💞
बिर्ख कहाँ गए छ आउदैन मलाई लास्टई मन पर्छ अर्को भाग म आउनु पर्यो।।
रिसानी माफपाउ आज सम्मको एक भाग पछि छुटायको छौन है।जय होस नेपाल कलाकार ।
Aaj pailo choti herdai xu yek dam ramro raixa
बहुप्रतिभा भएकी ममता खड्कालाइ रिसानि माफमा अभिनयकाे अवसर दिनुभएकाे हार्दिक धन्नेवाद तथा बधाइ शुभकामना
Sahi kuro she is also talent girl
ल आज नया कलाकार ममता खडकाको खस भासामा हेर्ने जती यता हाजीर ल
G
Yo fokatlal ko getap chahi vayena k teti maja aayena पहिलेको जस्तो हुन पर्छ fokatlal को getap plz
सिर्मती गतिली न भय दुखै दु ख कठै बारा पुरुस को जिन्दगी
wow aafu tw aasha dd ko fan pariyo
Very nice comedy ❤💙💖💕💓💜💛💚💗💞💟
Ke dam Ramro lagiyo hajur qatar bata
Dami lagxa ho risani maaf
रिसानि माफ पनि खतरा हुँदै गको छ 😁😊
Dahuri best actor
Hamro rukumeli boli tw ramro xa
खुईली को रोल बब्बाल छ है
Pachim ko vasa pani rahex khusi lagyo
राम्रो छ ल ।खुईलि👌👌
आइच् खुइली, नमस्कार हजुर सबैजनालाई। यो चिसो मौसमको न्यानो अभिवादन है हजुर। हजुरहरुको माया र साथ प्रती आभारी छु। हामिलाइ र हाम्रो रिसानी माफलाई माया गरिस्यो है हजुर♥️♥️♥️
लु दामि छ हजुर काे एक्तिङ रमाईलाे दिदै जानू हाेला हजुर
याच्च खुईलि तिमी सारै राम्रि छेउ तर तिम्रो क्यारेकटर अलि ठिक भयना यो मधेसी बोलाई छाडनु पर्यो
Nice
Khuili Online TV I don’t like your acting madeshi
I don’t like
Yei Hoina machikne vane TikTok ma 😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡
सरापे कडा🤣🤣
Yo rissani maaf na chhutai herne jati yeta hajir garum hai✌✌💕
Aaha aaj ta jhan maza aayo dami sarape
ममता को भाषा चै अतिनै मन पर्छ हो मलाई त
आतुर गर्दै आएको हो दिउटि रिसानी माफ हेर्नलाई
रिसानी माफ नियमित सधैं हेर्ने जति यता 🙏
#Aasha उजेली लाई माया गर्ने जति यता 🙏
म
Me
Me
MOH
,ata
हल्का रमाइलो
सक्किगोनी
रिसानी माफ
मेरि बास्सै
गोलमाल
Lovely and good serial or good comedy
Thanks all team Risaani maaf.👍
आह सारै रमाइलो लागेयो
९६ भाग पनि हेरियो अब ९८ भाग को पर्खाईमा रहने छु रिसानी माफ को तिम लाई बधाई छ
फोकटलाल को new रुप हा हा nice
रिशानी माफ परदेश भुमि बाट हेर्नुहुने जति हाजिर हुनुहोस ❤️🇳🇵
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सरापेलाई मन पराउने जति यता हाजिर हुमहै साथिहरु
Saraape le dauri samaate ra10/11 minutes jatti thiche ko thiche kai gare dekhi yesto daami video uhnthyo gaatheho from Scotland
हाम्रो रिसानी माफ लाइ सबैले माया गरिदिनुहोला खस भासाको फ्यान जति याता
wow
ruclips.net/user/bharat%20twr
Hajur haru le ke dinu vyo garim jantakai
I no like ok
Jantlai
Tv बदले पछि धेरै भाग छुट्यो मेरो त त्यसरी tv बदलिरहदा तपाईंहरूलाई नै घाटा हुँदैन र कलाकार ज्यु हरु
अाशा तिखे सरापे काे म big fan हेर्न सुरु गरियाे ल
!*
एकदम राम्रो छ कथा
भाग एक देखि 96 सम्म नछुटाईकन हेर्न जति यात है ।
रिसानी माफ को नियमित दर्शक जति हाजिर गरुम त साथी हो...जय वीर गोर्खालि🖐️🖐️🖐️✋
यो अलिकति भएन हौ😂😂🤣🤣🤣....
दाऊरि आन्टी ....
आफ्नो छोरा जस्तो सरापू लाई... माया गर्न चाई....
हुन त मायाँमा उमेरको मत्लब हुदैन भन्थे सांच्चै त्यस्तै रैछन....
फोकटलाल को फ्यान कोको हुनु हुन्छ??🤗🤗
ममता को खस भषा क्यारेक्तर दामि छ निरन्तर भइ रहोस है प्रकाश दाइ
सुकमाया र सरापेको बिहे भाको हेर्न चाहने जति यता ✋✋
👇️👇️
Like
होला
@@jptmeronam4973 हतो तपाइले त बिघ्नै गर्नु भो त मलाई जता गएनी नछाड्ने हुनु भो बाबौनी उल्कै छ।🤣🤣🤣😂
हतो किन
सम्पुर्ण साथि हरुलाई नमस्कार
याे लिङ्क मा गयर
ruclips.net/channel/UC6ShLYQqzWRo74eBn-BZEVg
मेराे च्यानल सब्सकराईब गरिदिनु हाेला धन्देबाद॥
Good 👌👌
Sarai ramailo xa risani maf
.🌷🙏🌹👏💜💔💕💖❤️
मन पर्ने कार्यक्रम
म पनि हरेक हप्ता हेर्ने गरेको छु बिदेशी भुमी बाट भय पनि राम्रो लाग्छ मेरो घर भने गोर्खा
Miss u⤵
👸champaKali..🙋
sakkigoni bhanda ramro lagx malai yo serial ajh ramro hern pau
रिसानी माफ भन्दा पनि उजेली मन पर्छ
रोल्पा रुकुम तिर भाषा समाबेश गरेको रहेछ खुसी लाग्यो 10 दिन पहिले इन्द्रेणी मा सुनेको आह रिसानी माफ मा
सरापेको बिहे र सुकुमायाको बिहे ले फेरि बिहे गरुम गरुम लाग्यो भन्या
La aek dam ramro xa
खुइलिको अभिनय राम्रो लाएन कवाबमा हड्डी जस्तो लायो जय मदेश र साली जय नेपाल भन्न सकिन्न र
Derai ramro xa sabai jana ko
उजेली र बिर्खे को फ्यान हाजिर हुम है ✋✋
हाहाहा सुदुरश्चिमाञ्चल की बडी को पनि इन्ट्री भयो छ धन्यबाद हजुर
1सक्किगोनी
2 मेरि बासै
3 हल्का रमाइलो
4 रिसानी माफ
5 कान्छी
6गोल माल
7 हर्के हल्दार
सधै हेर्ने जति हित like मित्र
मैले पनि नछुटाई हेर्ने गर्छु सबै सिरियल
🖐️
Moileta bunti pani hereko
1
🖐️