Same मेरो लभ स्टोरी जस्तै रैछ । मेरो नी यौटा बिहे गरी सकेको केटी सँग लभ परेको थियो । उसको 14 वर्ष को उमेरमा लभ परेर बिहे भएको थियो रे।उसको 1वर्षमा डिभोर्स भएको रैछ। मेरो bridge course parda सँगै पढेको । मैले त्योलाई propose गरेको थिएँ ।त्यो ले मलाई accept गरि। उसले मलाई आफ्नो past काे बारेमा भनी मैले माया गर्थे सजिलै सुईकारे। त्यसको बुढाले लास्टै पिट्दो रयेछ। म त्यसको past कुरा सुनेर लास्टै रोएँ। मैले science पढे त्योले lab थि। एक अर्कालाई लास्टै माया गर्थ्यौं।मैले घरमापनि भनिसकेको थिए। घरमा रिसाउँदै थिए ।मैले पछि त्योसँग विहे गर्न नदिए म मारिदिन्छु भनेर घरमा blackmail गरे। Class 11मा क्लास top भएकाे थिए। म रुममा एक्लै बस्थिए । रात दिन त्योसँग कुरा हुने ।एकछिन कुरा नगरे धेरै रुने । धेरैकुरा गरेर पढाई बिग्रियो class मा fail हुन थाले। हामी अलि थोरै कुरा गरौं carrier बनाऊ 4 पछि विहे गर्ने भन्ने कुरा भयो । मलाई पढ्न time पुग्न लागेन अलि थोरै कुरा गरौं पढम भनेको मान्न नै लागेन ।पढाई धेरै नै बिग्रियो। पछि मैले brekaup गर्ने सोचे। धेरै नै रोयौ ।लास्टमा breakup भो। फेरि एकवर्ष पछि एकदिन दिदी सँग बोल्न लागेको देखें। मलाई धेरै नै बोल्न मन लाग्यो।दिदीले त्योसँग बोल्ने होस् की भनेर सोध्यो।मा धेरै खुशी भएँ। फेरि relation मा बस्ने भने। त्योले पनि हुन्छ भनी। मैले एक वर्ष पइला माया दिन सकेन यो चोटी धेरै माया दिन्छु भनेर अति माया गरे। त्योले बद्ला लिने सोचले मेरो जीवनमा आएको rayexa फर्केको।मलाई 3 मैन धेरै माया गरेको नाटक गरेको rayexa म माया धेरै गर्न थाले पछि त्योले fb msg, call र msg ignore म पागल जस्तै भइहाले एक दिन कसरी कुरा भयो। त्योले मलाई बद्ला लिनको लागि तेरो जीवनमा आएको भनी। म +2 exam दिनू भन्दा 1 मैन पाइला डिप्रेसन भएको ।पागल भए। कोठामा एक्लै बस्थे suicide गर्न कोसिस गरे। साथीलाई मेरो घटनाको बारेमा भने साथी ले केहि दिन मेरो कोठामा बसेर म मा केही अलि कति सुधार आयो। +2 exam बिग्रियो +2 मा 2.55 gpa मात्र आयो।
अहिले सम्म धेरैको प्रेमकहानी सुनियो, तर यति सारो मन रुवाउने प्रेमकथा सुनेको थिईन 😥 आखा बाट आशु नै रोक्न सकिन 🥀 धेरै नै संघर्ष गरेर यहाँ सम्म आइपुग्नु भएको रहिछ ❤ धेरै धेरै माया अनि साथ हजुरहरुको जोडीलाई 🙏🙏
मलाई दिदी को कहानीले मन चोयो 😔 दादा हजुरकाे मन साच्चै नै सफा रहीछ हजुर जोडी एकदमै राम्रो छ तपाईँ को जोडी👩❤️👨 लाई कसैको आँखा नलागोस्🙏 god bless you sister and brother and big fan 😍😍💕
You two match the most💞 Everyone has their own past but leave this past …focus on your future …you two are the best🙏god bless you and wish you a long relationship and married life
One of best love story...where love ,care , friendship, tragic, understanding everything is there..and also best couple I ever seen...lot of love and support from India,West Bengal, Kalimpong...best wishes to both of you...keep going 👍👍
मलाई मन पर्ने जोडी मध्य १न:मा पर्छ हजुरहरुको जोडी।मुना र मदनको कथा त किताबमा मात्रै पढेको थिए तर अहिले साक्षात आफ्नै आखाले देख्न पाए।हजुरहरुको यो सम्बन्ध अजम्बरी रहिरहोस्।🙏🙏🙏👍️👍️
Wow kati Mitho comment garnu vayeko ni 🥰 hajur ley garnu vayeko wish Pura hoss ani dherai maya Ani dherai dhanewad xa hamro tarfa Bata hajur Lai Pani 😌🥰🌹🥀🙏
@@nypoleeofficial story le dheraiii rowayo same to same mero life ma kasto mel khako k lagthyo ki mero matra testo hola vanera tara aja sunnna vaye dheraii dharaii naii khusii lagyo aja lots of lop both of u❤❤💞
You both deserve it ❤ you two are so understanding ,caring ❤ god bless you both ❤ you two match the most ❤🫶 God bless you both beautiful couple ❤ lots of love from tanahun ❤
एकदमै सुनिरहु लाग्ने प्रेम कहानी रहेछ। हजुर हरुको आनन्द भएको महसुस भयो। हजुर हरुको Love Story ले कहि कतै म आफ्नै को love story संग मेल खादो रहेछ। हजुर हरुको यति राम्रो जोडी छ। सधै यस्तै माया रहिरहोस। हजुर दुईजना को big Fan\\ भको छु। जब देखि हेर्न थाले तब देखि नै। धेरै दिन भको छैन। हजुर को channel visit गरेको तर सबै भिडियो हेर्ने । कोसिस गरेको छु। एकदमै राम्रो लाग्यो। Love you ❤️❤️❤️ facebook, instagram, link राख्नु होला। साथि बनाउन धेरै मन लागेको छ। from Surkhet babai
Thank you so much for your beautiful comment ko lagi 🥀🥰🌹 Hami sanga kura garna ko lagi hamro Facebook Page @NyPoLee ma hamilai SMS Garna saknu hunxa 🙏🥀🥰
It's really really heart touching story Be strong sister 🥰🥰🥰 Past is past but forgot about your past think about yours feature life 🥰🥰🥰🥰 Now you have good n so understanding husband 😍😍😍 U r both good person So be strong n be happy always 🥰🥰 Love from Dubai chitwan bharatpur Narayanghat 🇳🇵🇳🇵🇳🇵
फ़िल्म भन्दा खत्रा रैछ लभ स्टोरी प्रेम सफल बनाउन कति धेरै अप्ठ्याराहरु कति धेरै उतार-चढ़ावहरु आएको आशु नै आयो निःस्वार्थ प्रेमलाई न जात न धर्म न कसैको चुकुलीले रोक्छ न विवाहित होकी अविवाहित हो न गरिब ले छेक्छ सधै यस्तै माया रहिरहोस
दिदिको प्रेमकहानीले सारै मन छोयो। तर जे भए नि जीवनमा अघि जानू राम्रो हो। अनि दादा हजुर पनि दिदिको दु:ख पिडा बुज्ने रहेछ ।तेसैले आज यति राम्रो जोडी बनेको छ ।यसरी नै सधैं एक अर्काको साथ रहनु। from solukhumbu😘love u both.🤗
आज सम्म धेरै जोडिहरु को love story सुनेको थिए तर हजुर हरु को जस्तो मनै रुवाउने कहानि सुनेको थिएन अहिले जस्तो माया छ हजुरहरु को जिबन भरि यस्तै होस भगवान ले रक्षा गरुन love you so much ❤️😻😻😻😻❤️😻
कस्तो संघर्ष अनि कति धेरै चुनौती का बाबजुत बनेको प्रेम कहानी हो , सोचेकै थिएन यो जोडि भित्र यति रहस्य होला भनेर , यो कलियुग हो याहाँ नभाको कुराहरु पनि नानाथरी आरोप लगाए छोड्ने गरिन्छ तर संसार मै यस्ता मान्छे सायदै होलान् जसले एक अर्काको भावना बुझोस। जिन्दगी चलाउन कसैको भुत ,बिगत ले खासै महत्व राख्दैन, सबै भन्दा ठूलो कुरा व्यवहार हो भन्ने कुरा हजुर को यो कहानी ले सन्देश दिन्छ । सधैं खुसी हुनु होला।
Its okay bro n sis life is to be beautiful to face everything after all that might be perfect where there is love no one can take it out good luck ur future,past was the lesson so that u both are there for most valuable each other....lots of love both n nice couple absolutely
You are the perfect guy for her. And your family also appreciate her that is the best thing and she is very lucky girl.❤❤ aafno childhood friend lai nai aafno life partner ko rupma payeko xan didi le. Bless you brother and sister both of you.❤☺
Nice love story मन छोयो धेरै राम्रो लाग्यो अझै सुनीरहु जस्तो लागि राको थीयो तपाइहरुले पार्ठ २ लीएर आउछु भन्नू भयो ठीकै छ पाठ २ को पर्खाइमा बसी रहने छु छीटै लीएर आउनु होला भन्दै तपाईं हरुको जीवन हासी खुसी अगाडी बरुन यही छ मेरो कामना❤️❤️
Helo thank you so much n satha saport ra maya ta hajurharulai sada din dinai rahane xu hajurharu dubai janako prank ekdam man parxa n ramailo lakxa so tapai haruko ramaila video haruko partixama basi raheko hunxu hasta dhanyawad./hal doha Qatar💞❤️💕❤️
जीवनमा जे हुनु लेखेको छ त्यो भएरै छोड्छ ❤️ जे हुन्छ राम्रोको लागी हुन्छ। सधैँ हाँसी खुशी देख्न पाउँ तपाईहरुको जोडीलाई । मन छोयो😭second part छिटो चाहियो❤️ @NyPoLee
Hjr ko past ekdam man ruwaune raixa dijju but present is so best and best daju ekdam caring bujhne ani hjr pni ekdam rmro ani bujhne mayalu hunu hunxa ❤️❤️Have a best and prosperous life ❤️ love you so much my lovely and beautiful couples 😘😘😘
मेरो जिन्दगीमा घटेको घट्ना जस्तै रैछ😌😌बैनि को अब दु:ख नमान्नु बैनि धेरै माया❤️❤️गर्ने मान्छे को साथ पाउनु भको छ सधै एक अर्कालाई माया साथ सपोट र जिन्दगी भरि एसरि नै हासि खुसि रहनु पैला जे पयो त्यो कुरा लाई भुलेर खुसि हुनु होला है हजुर हरु💏🤞💏🙏🙏
वास्तविक कुरालाई समेटेर अगाडि बढ्नु नै जीवनको ठूलो सफलता हो,,अब बितेको पल होइन ,आउने जीवन सुखमय बनाउन कोसिस गर्नु नै सफलता हो सफलता मिल्ला नमिल्ला ,प्रयास नै सफलता सम्झिनु पर्छ,,🤔🤔सधैं जीवनको सफलता मिलिरहोस्,,भान्जा भान्जी💐💐💐
mAh ta yakdam happy xu timi haru ko love story sunera ... Wait for part 2 please make it fast don't be late feri part 1 ma gareko kura Haru bhulinxa hahah
यो प्रेम कहानीले मेरो मन छोयो आँखाबाट आँसु नै आयो यक अर्को लाइ सहि तरिकाले बुजेपछि जिन्दगी त्यसैनै सुखमय हुन्छ हजुरको माया सधै यक साथ अजम्बरी रहोस Miss you 💕💕💕
ay bae kay saro ho bacha daykhi ko sathi sang bihya bayo mayroni astae ho bacha ko sathi sang bihay baxa katha akdam milo i mis yu bai bahini ramro param kahani
सबै भन्दा सुन्दर मन हो हजुर दुबै को मन गंगा जल भन्दा चोखो छ हजुर हरु को जिबन मा सदै आओस यस्तै राम्रा राम्रा भिडियो बनाउँदै जानु होला मालाइ हजुर को भिडियो सारै मन पर्छ म नि हजुर हरु को बिग फरिनद❤❤❤❤
Same मेरो लभ स्टोरी जस्तै रैछ । मेरो नी यौटा बिहे गरी सकेको केटी सँग लभ परेको थियो । उसको 14 वर्ष को उमेरमा लभ परेर बिहे भएको थियो रे।उसको 1वर्षमा डिभोर्स भएको रैछ। मेरो bridge course parda सँगै पढेको । मैले त्योलाई propose गरेको थिएँ ।त्यो ले मलाई accept गरि। उसले मलाई आफ्नो past काे बारेमा भनी मैले माया गर्थे सजिलै सुईकारे। त्यसको बुढाले लास्टै पिट्दो रयेछ। म त्यसको past कुरा सुनेर लास्टै रोएँ। मैले science पढे त्योले lab थि। एक अर्कालाई लास्टै माया गर्थ्यौं।मैले घरमापनि भनिसकेको थिए। घरमा रिसाउँदै थिए ।मैले पछि त्योसँग विहे गर्न नदिए म मारिदिन्छु भनेर घरमा blackmail गरे। Class 11मा क्लास top भएकाे थिए। म रुममा एक्लै बस्थिए । रात दिन त्योसँग कुरा हुने ।एकछिन कुरा नगरे धेरै रुने । धेरैकुरा गरेर पढाई बिग्रियो class मा fail हुन थाले। हामी अलि थोरै कुरा गरौं carrier बनाऊ 4 पछि विहे गर्ने भन्ने कुरा भयो । मलाई पढ्न time पुग्न लागेन अलि थोरै कुरा गरौं पढम भनेको मान्न नै लागेन ।पढाई धेरै नै बिग्रियो। पछि मैले brekaup गर्ने सोचे। धेरै नै रोयौ ।लास्टमा breakup भो। फेरि एकवर्ष पछि एकदिन दिदी सँग बोल्न लागेको देखें। मलाई धेरै नै बोल्न मन लाग्यो।दिदीले त्योसँग बोल्ने होस् की भनेर सोध्यो।मा धेरै खुशी भएँ। फेरि relation मा बस्ने भने। त्योले पनि हुन्छ भनी। मैले एक वर्ष पइला माया दिन सकेन यो चोटी धेरै माया दिन्छु भनेर अति माया गरे। त्योले बद्ला लिने सोचले मेरो जीवनमा आएको rayexa फर्केको।मलाई 3 मैन धेरै माया गरेको नाटक गरेको rayexa म माया धेरै गर्न थाले पछि त्योले fb msg, call र msg ignore म पागल जस्तै भइहाले एक दिन कसरी कुरा भयो। त्योले मलाई बद्ला लिनको लागि तेरो जीवनमा आएको भनी। म +2 exam दिनू भन्दा 1 मैन पाइला डिप्रेसन भएको ।पागल भए। कोठामा एक्लै बस्थे suicide गर्न कोसिस गरे। साथीलाई मेरो घटनाको बारेमा भने साथी ले केहि दिन मेरो कोठामा बसेर म मा केही अलि कति सुधार आयो। +2 exam बिग्रियो +2 मा 2.55 gpa मात्र आयो।
Hjurko cament sab padher 😢😢😢😢
अहिले सम्म धेरैको प्रेमकहानी सुनियो, तर यति सारो मन रुवाउने प्रेमकथा सुनेको थिईन 😥 आखा बाट आशु नै रोक्न सकिन 🥀 धेरै नै संघर्ष गरेर यहाँ सम्म आइपुग्नु भएको रहिछ ❤ धेरै धेरै माया अनि साथ हजुरहरुको जोडीलाई 🙏🙏
Wow very nice story 👍😊👍😊👍
xito halnu part 2 de da💗🥀
Thank you so much for your Comment ani Support ra maya ko lagi 😌🥀🌹
@@sangaynyima1222 thank you so much for your Comment 🌹🥀😌
Xitai aauxa wait garnu hai 😌🥀🌹
भगवान ले फुर्सद मा नै बनाएको यो जोडी कहिले नछुटोस् ❤❤❤
मलाई दिदी को कहानीले मन चोयो 😔 दादा हजुरकाे मन साच्चै नै सफा रहीछ हजुर जोडी एकदमै राम्रो छ तपाईँ को जोडी👩❤️👨 लाई कसैको आँखा नलागोस्🙏 god bless you sister and brother and big fan 😍😍💕
Thank you so much for your Comment ani Support ra maya ko lagi 😌😇🥀🥰
यो संन्सारको बेस्ट् जोडी ❤
के गर्नु अरूको देख्दा पनि मेरो बुढाले पनि यस्तै माया दिए हुनि जस्तो लाग्छ 😢😢
माया गर्ने मान्छेले न past हेर्छ न cast🥺🙏
Ho ni Maya nai herxa 😌🥰🌹🥀
माया भनेको यस्तो हुनुपर्छ🥰💞 हजुरहरुको ठाउमा म नै छु जस्तो फिल गरे🥲 आसु नै आयो story सुनेर😥part 2 xitto lyaunu huss☺️
Hai Thank you so much for your love ani aajha sajha 8 bhaje aauxa la❤️🌹
जिन्दगी सोचे जस्तो कहाँ हुन्छर हजुर यतिको माया गर्ने मान्छे पाउनु भनेको नै ठुलो कुरा हो
You two match the most💞
Everyone has their own past but leave this past …focus on your future …you two are the best🙏god bless you and wish you a long relationship and married life
Thank you so much for your Comment ani Support ra maya ko lagi 🥰😇🥀❤️
Waiting for next video…love you both
@@asherbiswa207 aauxa wait garnu hola 😌🥰😇
Hats off to u bro 🫡😳.. fr comprehending her( ur wife) past is passed . May god shower lots of happiness to both if u.🥺❤️
Thank you so much for your love and support ko lagi Dear Beautiful 🥰🙏😓🌹
Love story sunera runa pani pugexu😭 khusi pani lagyo 🥰🥰 sadhai bhar milera baseko dekhna pau💓💓
Thank you so much for your love and support ko lagi Dear 🌹🥰😇
अब जे जस्तो परिस्थितिमा पनि एक अर्काको साथ नछोड्नु ♥️शुभकामना ♥️
You are such a kind person brother….. hands up to you brother much respect…
One of best love story...where love ,care , friendship, tragic, understanding everything is there..and also best couple I ever seen...lot of love and support from India,West Bengal, Kalimpong...best wishes to both of you...keep going 👍👍
Thank you so much for your love and support ko lagi 😇🥀🙏🥰
यो भिडियो हेरेर कति रोए म 😭😚❤️
Thank you so much for your love 🌹🥀😌
सधै यस्तै माया गर्नु होला दादा ❤️❤️❤️❤️
Hunxa Dear thank you so much for your Comment 🌹😌😌
मलाई मन पर्ने जोडी मध्य १न:मा पर्छ हजुरहरुको जोडी।मुना र मदनको कथा त किताबमा मात्रै पढेको थिए तर अहिले साक्षात आफ्नै आखाले देख्न पाए।हजुरहरुको यो सम्बन्ध अजम्बरी रहिरहोस्।🙏🙏🙏👍️👍️
Wow kati Mitho comment garnu vayeko ni 🥰 hajur ley garnu vayeko wish Pura hoss ani dherai maya Ani dherai dhanewad xa hamro tarfa Bata hajur Lai Pani 😌🥰🌹🥀🙏
युग युगसम्म रहिरहोस यो जोडीको माया 💜watching from cypurs 🇨🇾🇨🇾🇨🇾🇳🇵
Thank you so much 🥰🙏
Reall hero vaneko tw yesto po ho jasle jiune aadhar dinxa...always nice story best off luck...keep it up..👍
सधैं हसाउने मान्छे ले आज किन रूवाको🥺🥺
Khoi story nai yestai xa 😞😞 sorry hai 😞🥰🥀🥀
@@nypoleeofficial story le dheraiii rowayo same to same mero life ma kasto mel khako k lagthyo ki mero matra testo hola vanera tara aja sunnna vaye dheraii dharaii naii khusii lagyo aja lots of lop both of u❤❤💞
जेहोस अर्गानिक माया प्रेम निस्पक्ष प्रेम अनि बुजाबुज एकदम मलाई चाहिँ मेरो हृदय देखि नमन गर्छु।सबैको यस्तै जीवन साथी मिलोस।
Thank you so much for your Comment ani Support ra maya ko lagi 😌❤️🙏🌹
सुन्दर जोडीलाई सदाबहार भगवान् को आशिर्बाद रहिरहोस । God bless ❤️🥀 YOU ♥️
Thank you so much for your love 😌🥀🥰
emotional love story.waiting p2 from malta🇲🇹
⤵️ regular viewer🤘
Thank you so much ra next part xittai aauxa wait garnu hai 🥀😇🙏
Very Understanding couple🥺❤️
Thank you so much 🥰😌
Sadhai Bhari Yastai Maya Rahirahos dada And Dede ❤️❣️🥀
Thank you so much for your love and support ko lagi 🌹❤️🥰
Forget your past, enjoy your present ❤️❤️❤️❤️
Hai Thank you so much 🌹🥀🥰😌
My favorite couple yo jodi lai sadhai aastoi dekhana pau bhogaban 🙏forget your past enjoy your present dada de ❤️
You both deserve it ❤ you two are so understanding ,caring ❤ god bless you both ❤ you two match the most ❤🫶 God bless you both beautiful couple ❤ lots of love from tanahun ❤
Thank you so much for your love and support ra maya ko lagi Dear 🥰🌹🥀
Kati pure hjr haruko relation 😊 God always bless both of you💑🤗 khusi rahanu sadai dubai😍
Hajur Thank you so much for your Comment 🌹🥰🙏😓
Man I love this guy from the first big respect❤️❤️❤️❤️
Thank you so much 🥰🥀
यो सुन्दर जोडी को कुरकुरे बैस को प्रेम काहानी पार्ट वान सुनियो ऊजल भबिस्य को सुभकामना छ 🙏👍
एकदमै सुनिरहु लाग्ने प्रेम कहानी रहेछ। हजुर हरुको आनन्द भएको महसुस भयो। हजुर हरुको Love Story ले कहि कतै म आफ्नै को love story संग मेल खादो रहेछ। हजुर हरुको यति राम्रो जोडी छ। सधै यस्तै माया रहिरहोस। हजुर दुईजना को big Fan\\ भको छु। जब देखि हेर्न थाले तब देखि नै। धेरै दिन भको छैन। हजुर को channel visit गरेको तर सबै भिडियो हेर्ने । कोसिस गरेको छु। एकदमै राम्रो लाग्यो। Love you ❤️❤️❤️ facebook, instagram, link राख्नु होला। साथि बनाउन धेरै मन लागेको छ। from Surkhet babai
Thank you so much for your beautiful comment ko lagi 🥀🥰🌹 Hami sanga kura garna ko lagi hamro Facebook Page @NyPoLee ma hamilai SMS Garna saknu hunxa 🙏🥀🥰
It's really really heart touching story
Be strong sister 🥰🥰🥰
Past is past but forgot about your past think about yours feature life 🥰🥰🥰🥰
Now you have good n so understanding husband 😍😍😍
U r both good person
So be strong n be happy always 🥰🥰
Love from Dubai chitwan bharatpur Narayanghat 🇳🇵🇳🇵🇳🇵
Thank you so much for your love and support ko lagi Dear 🥀🥰❤️
"What is lotted cannot be blotted". Stay Blessed, bhai & bahini
ma tw eakdamai happy xu dada d hjr harko story sunna pauda tasaile part 2 ni xetai aayos
तपाईं हरुको प्रेम काहानी सुन्दा धेरै भानुक भए। धेरै धन्यबाद यत्ती मीठो काहानी सुनाउनु भएको मा।
Thank you so much for your love,🥀🙏🥰
Wow bro and sis hjr haru sadhai yesari nai milera basnu hai plizzz
huge respect both of you ♥️🙏
प्रेम भनेको परिभाषा तपाईंहरु मार्फत सिके ♥️🤞
फ़िल्म भन्दा खत्रा रैछ लभ स्टोरी प्रेम सफल बनाउन कति धेरै अप्ठ्याराहरु कति धेरै उतार-चढ़ावहरु आएको आशु नै आयो निःस्वार्थ प्रेमलाई न जात न धर्म न कसैको चुकुलीले रोक्छ न विवाहित होकी अविवाहित हो न गरिब ले छेक्छ सधै यस्तै माया रहिरहोस
दिदिको प्रेमकहानीले सारै मन छोयो। तर जे भए नि जीवनमा अघि जानू राम्रो हो। अनि दादा हजुर पनि दिदिको दु:ख पिडा बुज्ने रहेछ ।तेसैले आज यति राम्रो जोडी बनेको छ ।यसरी नै सधैं एक अर्काको साथ रहनु। from solukhumbu😘love u both.🤗
Hai Thank you so much for your love and sweet comment ko lagi 😓🥰🌹
कति सुनिराउ जस्तो रहेछ हजुर हरुको love ईस्तुरि अब अरुको चाहिँ 1 घन्टको बनाउनु ल दाइ दिदी
Hai Thank you so much for your love ani next part xittai aauxa wait garnu hai
आज सम्म धेरै जोडिहरु को love story सुनेको थिए तर हजुर हरु को जस्तो मनै रुवाउने कहानि सुनेको थिएन अहिले जस्तो माया छ हजुरहरु को जिबन भरि यस्तै होस भगवान ले रक्षा गरुन love you so much ❤️😻😻😻😻❤️😻
Thank you so much for your love and support ko lagi 🥰🌹💓😓
कस्तो संघर्ष अनि कति धेरै चुनौती का बाबजुत बनेको प्रेम कहानी हो , सोचेकै थिएन यो जोडि भित्र यति रहस्य होला भनेर , यो कलियुग हो याहाँ नभाको कुराहरु पनि नानाथरी आरोप लगाए छोड्ने गरिन्छ तर संसार मै यस्ता मान्छे सायदै होलान् जसले एक अर्काको भावना बुझोस। जिन्दगी चलाउन कसैको भुत ,बिगत ले खासै महत्व राख्दैन, सबै भन्दा ठूलो कुरा व्यवहार हो भन्ने कुरा हजुर को यो कहानी ले सन्देश दिन्छ । सधैं खुसी हुनु होला।
Thank you so much for your beautiful comment Ani support ra maya ko lagi Dear 🌹🥰😇
May your married life be happy forever, never miss a moment, always be happy, that's my best wishes.
Thank you so much for your love and support ko lagi Dear 😇🌹🥰
May your married life be happy forever never miss a moment always be happy that.s my best wishes w..
@@arjunlama6800 thank you so much for your Comment 😇🥰😌
कस्तो नरमाइलो लाग्यो दादा दिदि एकअर्काको भाबनमा जहिले कदर रहिराहोस।।
Thank you so much 🙏😌🥀
Its okay bro n sis life is to be beautiful to face everything after all that might be perfect where there is love no one can take it out good luck ur future,past was the lesson so that u both are there for most valuable each other....lots of love both n nice couple absolutely
Thank you so much for your love and support ra maya ko lagi 🥰🌹🙏🥀
Nice cupola and sadhae yasarinae khushi hunu hola God bless you
I am waiting for love story part 2
Lots of love Nypolee 💓💓
Thank you so much for your Comment 😇🥰🥀
You are the perfect guy for her. And your family also appreciate her that is the best thing and she is very lucky girl.❤❤ aafno childhood friend lai nai aafno life partner ko rupma payeko xan didi le. Bless you brother and sister both of you.❤☺
Nice love story मन छोयो धेरै राम्रो लाग्यो अझै सुनीरहु जस्तो लागि राको थीयो तपाइहरुले पार्ठ २ लीएर आउछु भन्नू भयो ठीकै छ पाठ २ को पर्खाइमा बसी रहने छु छीटै लीएर आउनु होला भन्दै तपाईं हरुको जीवन हासी खुसी अगाडी बरुन यही छ मेरो कामना❤️❤️
Hai Thank you so much for your love and support ko lagi next part xittai aauxa wait garnu hai 😌🥰🥀🌹
Helo thank you so much n satha saport ra maya ta hajurharulai sada din dinai rahane xu hajurharu dubai janako prank ekdam man parxa n ramailo lakxa so tapai haruko ramaila video haruko partixama basi raheko hunxu hasta dhanyawad./hal doha Qatar💞❤️💕❤️
Kati dherae maya so dukha sukha ma sath kahile na xodnu hae ❣️❣️❣️❤️❤️
Hajur Thank you so much ❤️🌹
अजम्बरी रहि रहोस हजुर हरुको माया???😍😍😍
Thank you so much for your love 🥀❤️🌹
सांचो प्रेमले जस्तोसुकै अवश्थामा पनि उसलाई अपनाउंछ।संधै हांसिखुशी यसरी नै रहिरहनु ।
जीवनमा जे हुनु लेखेको छ त्यो भएरै छोड्छ ❤️ जे हुन्छ राम्रोको लागी हुन्छ।
सधैँ हाँसी खुशी देख्न पाउँ तपाईहरुको जोडीलाई । मन छोयो😭second part छिटो चाहियो❤️ @NyPoLee
Ho ni hai next part xittai aauxa wait garnu hai 🥀🥰😇
@@nypoleeofficial impatience ❤️
Nice story 👍️👍️nice jodi 👩❤️👩👩❤️👩part 2 liyera aaunu hola dherai ramro 👏👏
We need part 2 please...lots of love from India❣❣❣❣
Thank you so much 🥰🥀🌹
Khaii part 2 aayena brother😍
@@nypoleeofficial Xito part2 dada dii😌
नियमित दर्सक हो नानी बाबू हरु को धेरै राम्रो छ सुधार गर्नु पर्ने चाइ केही छैन बरु अलि धिला आउँछ छितो छितो आउनु पर्यो है बाबू नानी हरु
Sarai Ramro lagi dai vauju Mon choyo hjr Haru ko love story le ❤️🥰 I am waiting part 2 ❤️🙏
Thank you so much for your love and support ko lagi xitai aauxa wait garnu hola 😇🌹❤️
धेरै राम्रो जोडी ,, रहेछ सफलता को सुभ कामना ,, म पनि धेरै कुरा गर्न मान लगेयो हजुर हरु सङ bg fan
Hjr ko past ekdam man ruwaune raixa dijju but present is so best and best daju ekdam caring bujhne ani hjr pni ekdam rmro ani bujhne mayalu hunu hunxa ❤️❤️Have a best and prosperous life ❤️ love you so much my lovely and beautiful couples 😘😘😘
Thank you so much for your beautiful comment ko lagi 🥰🌹😇
जिन्दगीको पेमकाहानी सुनियाे तर यति साराे मन छाेयाे 😍😍
Hai Thank you so much 🌹😓🥰
मेरो जिन्दगीमा घटेको घट्ना जस्तै रैछ😌😌बैनि को अब दु:ख नमान्नु बैनि धेरै माया❤️❤️गर्ने मान्छे को साथ पाउनु भको छ सधै एक अर्कालाई माया साथ सपोट र जिन्दगी भरि एसरि नै हासि खुसि रहनु पैला जे पयो त्यो कुरा लाई भुलेर खुसि हुनु होला है हजुर हरु💏🤞💏🙏🙏
Hajur Didi hajur Lai Pani dherai dhanewad xa hai yeti dherai mitto comment gardinu vayeko ma 😌🥀🥰
Ramiloo lagyo yo story suni Ra anyway aarko kura Khan majha lago Kee saboi kura khule Ra Vani ko 😘😘😘😘😘my god bless you both of you
Thank you so much comment ko lagi 🌹🥰
Wow nice Love story dai vauju ❣️🥰,
Lots of love ❤️🤗 from palpa
Thank you so much 🥰🥀😘 ❤️❤️❤️
Hjr haruko yo jodi yo maya sadai yastai rahirahos best of luck❣️💕👩❤️👨
God blessed both of you ❤❤❤
Thank you so much 🥀❤️🌹
wow ksto true love sadhai ystai maya rahirakos hjur haruko🙏🙄❤️❤️❤️
Wow diju and dada miss you so much ❣️❤️💝🌹🌹🥀💋😘 hjr haru sang xitoi bhetana pam
Thank you so much for your love Hope We'll meet soon 🥰😘❤️
Bhane paxi bhai baine mero xhimeki po rahexhan excellent video
True love never dies ♥️🥺
Thank you so much 😌🌹🥰
@@nypoleeofficial Always for you da vauju♥️
वास्तविक कुरालाई समेटेर अगाडि बढ्नु नै जीवनको ठूलो सफलता हो,,अब बितेको पल होइन ,आउने जीवन सुखमय बनाउन कोसिस गर्नु नै सफलता हो सफलता मिल्ला नमिल्ला ,प्रयास नै सफलता सम्झिनु पर्छ,,🤔🤔सधैं जीवनको सफलता मिलिरहोस्,,भान्जा भान्जी💐💐💐
Thank you so much for your love and support ra maya ko lagi mama Ji 🌹😓🥰
Past doesn't matter in true love best couple in the world 💟 lot's of love both from ktm ❣️👍
Hajur ho ni ani thank you so much hai comment ko lagi 🥰🌹🙏
Dhari man parxa hjr haru sadai khusi hunu haii😓😓❤️❤️loveyouboth😓😓❤️❤️😣
Thank you so much for your love 🥀❤️🌹
Wow best story💓🥺❤️🥀so emotional 😭😭
Thank you so much,🌹🥰❤️
फ्रेग जोडि को प्रेम काहनी मुना मद्नको जस्तो रहेछ! धन्यवाद काहनी को लागि
Hai Thank you so much for your love 🥰😌
Good blessed both of you❤️❤️🙏
Thank you so much 🌹🥰
favourite copule❣️😘❤️part 2 plz🙏🙏
Hajur vholi sajha 8 bhaje aauxa la 🥰
Always stay happy together ✨🤞💯
Thank you so much 🥰🙏
भाईबैनी अति राम्रो लाग्यो बिगत सुन्दा नराम्रो पनि लाग्यो तिमिहरुको जोडिमा कसैको आँखा नलागोस।ल काठमान्डौ आउदा भेट्नु है। love you dear jodi.
What a couple 🥰🥰hats off to you bro ♥️watching your videos from Canada 🇨🇦
Thank you so much for your love and support ko lagi ❤️❤️🌹
दुई जना को सम्बन्ध जीवन भरी रहनु पर्छ, ३ स स, समय, सम्बन्ध र समाज , एस्लाई बुझ्नु पर्छ
mAh ta yakdam happy xu timi haru ko love story sunera ... Wait for part 2 please make it fast don't be late feri part 1 ma gareko kura Haru bhulinxa hahah
Hai xittai aauxa wait garnu hai 😌🥰
यो प्रेम कहानीले मेरो मन छोयो
आँखाबाट आँसु नै आयो
यक अर्को लाइ सहि तरिकाले बुजेपछि जिन्दगी त्यसैनै सुखमय हुन्छ
हजुरको माया सधै यक साथ अजम्बरी रहोस
Miss you 💕💕💕
Thank you so much for your love and support ko lagi 😓🌹🥰
God blessed you both.❤️❤️❤️waiting for part2.
Thank you so much for your Comment ❤️🥀😇
Oho reply ni hunxa comment ko.🤔🤔❤️❤️❤️ tmiharuko vdoo ma natutai herxu tym nahuda pani download garigari vaneyni herxu ..😂😂
@@सुजतागुरुङ्ग hai kati dherai maya ni 🥰 Thank you so much hai Yeti Derai Maya ko lagi 🥀🌹🥰
jindagi ahi nae ho hjur dukha pxiko sukha,sukha pxiko dukha vnxn ..but now both of you best couple always be stay happy...
Thank you so much for your love and support ko lagi Dear Beautiful 🌹❤️🥀
मन परेको जाेडी 👌👌👌
Thank you so much 🥰❤️
सधै भरि यसरिनै साथ सपाेट रहिरहाेस जिन्दगी भरि लप काे काहानि सुन्दा सुन्दै मत भावुक भए ।
Hai Thank you so much for your love 🥀🥰
❤❤❤🙏🙏🙏never give up best couple in the world 👏👏🙏🙏❤❤❤
Thank you so much for your love 😇🥰🌹
ay bae kay saro ho bacha daykhi ko sathi sang bihya bayo mayroni astae ho bacha ko sathi sang bihay baxa katha akdam milo i mis yu bai bahini ramro param kahani
It proves that soulmates are destined to be together.....love u lovebirds ..❤️❤️n so so so happy to see u growing day by day ☺️😘😘
Thank you so much for your love and support ko lagi 🥰🌹🙏💓
मेरो जीवनमा मेल खायो सिस तपाइको story le
सबै भन्दा सुन्दर मन हो हजुर दुबै को मन गंगा जल भन्दा चोखो छ हजुर हरु को जिबन मा सदै आओस यस्तै राम्रा राम्रा भिडियो बनाउँदै जानु होला मालाइ हजुर को भिडियो सारै मन पर्छ म नि हजुर हरु को बिग फरिनद❤❤❤❤
Thank you so much for your love and support ko lagi ra yeti Mitho comment ko lagi 😓😓🥰
God bless you both 💗💐
Thank you so much 🥰🥰🥰😇
उच्च चरित्र भएकी पत्नी कसले पाउन सक्छ? तिनी मानिकभन्दा पनि अति नै बढ़ी मूल्यकी हुन्छिन्।
@@manojrai5684 thank you so much 😌🥰😇😇
Maya bhaniko yo honi dukha sukhama saggai ramaunu hai 😘😘😘😘😘
🥺 lots of love Good bless you beautiful couple ❤️
Thank you so much for your love 🥰😌
be strong cheli..manxeko jiban ma harek mode haru auxa teslai tekera hidna saknu nai jindagi ho
Big fan ❤️ best couple
Thank you so much 😘🥀🥰
सुखदुःख माया र प्रेम दैबले जुराएकै हो जाेडि
May god blessed you both lots of love 😘😘😘
Thank you so much 😌🥰
Ferii tehi din ko yad aayo 😢mero jiban sang mel khayoo 😢😢😢😢
Perfect couple ❤❤❤❤ lots of love ❤️ love ❤️
Thank you so much for your love 🌹🥰🥀😌
Derai interesting ra ramailo love story Lago.sadai yasari nai milara basnu lovely jodi
Thank you so much for your love and support ko lagi 🥀❤️😌