सरकारले बिचौलीया उत्पादन गर्छ।अनि कृषि माथि कसरी जाने।यसकाे लागि मार्केट हामी आपसी सम्माेन्वयमा बनाउछु पर्छ।नेता र मन्त्रीको पछि लाग्ने हैन,नेता र मन्त्री कृषककाे पछि लागुन्।अबकाे कृषि क्रान्ति याे हाे चिनसित सिकौं,काेरियासित सिकौं।
Hami "chiaseeds and kinova (kinwa)" ko kheti garna chahanchu. Yo shorterm Crops ho, yasko international market ma ramro price chha.Tara market ko certainty bhaena.These crops origin from Mexico and North America.Please help us to find the potential buyer.
भिडियो सार्वजनिक गर्नु अगाडी सुचना सहि छ छैन बुझेर हाल्नुहोला । यहाँ गलत तथ्यांक हरु भनिएको छ । भन्नेले त जसोतसो भनिदिन्छ तर यसले हामीमा भ्रम सृजना गर्छ र च्यानलको बदनाम हुन्छ।
बिस्तृत जानकारीका लागि कृषक चन्द्र पौडेलको सम्पर्क नम्बर : 9803501831
Sir dhankuta कुन ठाउमा पाईन्छ विरुवा फोन number pauna
यो असाध्यै राम्रो गुणस्तरीय च्यानल हो । सम्पूर्ण like subscriber लाई सलाम !
Ati ramro sujhab nepali krisak ra upavokta sabaile bujnu parchha yo kura
धन्यवाद पाैडेल सर अत्यन्तै राम्रो भिडियो बनाउनु भयाे।
नेपालमा उत्पादन भएको हरेक कुरोलाई राज्यले प्रोत्साहन र बजार ब्याबस्थापन गरी दिनु पर्छ।बिदेशी लाई भन्दा स्वदेसी चिजको
उपभोग गरौ।
सरकारले बिचौलीया उत्पादन गर्छ।अनि कृषि माथि कसरी जाने।यसकाे लागि मार्केट हामी आपसी सम्माेन्वयमा बनाउछु पर्छ।नेता र मन्त्रीको पछि लाग्ने हैन,नेता र मन्त्री कृषककाे पछि लागुन्।अबकाे कृषि क्रान्ति याे हाे चिनसित सिकौं,काेरियासित सिकौं।
साथि होइन साथी हुन्छ । अरु युट्युबे भन्दा स्तरीय हुनुपर्यो । भिडियो राम्रो छ ।
Good suggestion hajur kisan bhai ko !
Ati ramro .
Dherai Ramro Sujhao... 🙏🙏
ब्यापारिक हिसाबले खेती गर्नेहरु जो सुकै ले पनि हल्का तरिकाले बिषादी प्रयोग गरेकै हुन्छन है ताकी राम्रो र धेरै फलोस भनेर भन्नू हुन्छ उहाहरु 😎😎😎😎
आहा राम्रो लाग्यो भिडियो सर बिर्तामोडको कपडा होल्सेलको बारेमा भिडियो ल्याउनु होस ना है 🙏
अति राम्रो छ
Good mero dai maile poni gareko xu
Badar lagne thauna launa milxaki mildaina❤
राज्यले सहयोग गर्नुपर्ने हुन्छ।
कृसक को मर्म निकै गहकिला
Good newes
काम राम्रो छ यसमा तारबार गरेर हाॅस कुखुरा हालौं न फाईदै फाईदा बीच तिर Dragon Fruits हालौं त...सुगन्ध हुनेछ....?!
मेरो सोच नि त्यही हो।
Good jab,malai pni 💯 bot ko biruwa sunkagatiko chahiyo
good
राम्रो काम
12 खरब होइन 12 अरब हो
तपाइहरु विडियोत बनाउनुहुनछ तर ठेगाना नमबर चाइ दिन किन कनजुसाइ गरनुहुनछ ??? थइट
Wow
धनकुटाको कागतिबिरुवा चाहियोहजुर लौन सहजिकरन गर्दिनुहुन्छ्की ?
Prati kathha kati aamdani hunxa hola sir
1 bigha ma kati ota biruwa chayenxa hola plz vandinu paryo hajur
Hajur malai 100% organic production garnu chha. Maile training pani liyeko chhu.
अचारवाला कागती काे चुक पनि राम्रो हाेला सर
Jaba samma india bata aaune sag sabji ma rok lagaudaina sarkar le taba samma nepal ma krishi kranti hudaina..
विरूवाकाे कति पर्दो रहेछ अनि रोपेको कति महिनामा फल्दो रहेछ
Derai ramro xa sir jhapa kun thau ho?
बिरुवा जहा पनि हुन्छ तर जल र मल अनिबार्य हुन्छ
good 🍈🍈🍈wave nepal
Satkaar le export maa dhyaan dine ho bhane nepal 🇳🇵 maa krisak laai raahat milne thiyo,
Sir es ko berna ko lagi k arnu parla
Sun kagati ko sugandha jarim ko jasto hunxa ra sar
Nepali krisak laai protsaahan garau
Sir m kagti gene ko lagi jgga x
Kun thaam maa ho yo farm sir ??
Aako speed kaha pauxa hola
कसरि पर्छ बिरुवाको rate
Ok
More than 8000 tons of lemon imports in last fiscal year
Butwal ma xa ki xain hajur
Yo Kakati kati meter hight ma samma fal dinxa sir
Jhapa kun thau hola sir
Jhapa exact address dinus na
Jhapa kun thauma ho tapaiko bagan?
Hami "chiaseeds and kinova (kinwa)" ko kheti garna chahanchu. Yo shorterm
Crops ho, yasko international market ma ramro price chha.Tara market ko certainty bhaena.These crops origin from Mexico and North America.Please help us to find the potential buyer.
निक्कै चित्त बुज्ने कुरा गर्नु भयो ।
पारी पात्ले कुन जिल्लामा पर्छ
For order farming plants?
kun thau maa yo farm??
Which place?
Good job
कुन जिल्लामा फलेको होला ? यसको विरुवा काँहा पाइन्छ होला ?
धनकुटा उत्तर पानीको छेउ रछ Google maa hereko
Malai kagati ka berna chahiyo sir
12 खरब मिलेन कि ?
Nepal 🇳🇵 ko utpaadan laai xaani xaani prayog garau india 🇮🇳 ko banda garau
1400 feet के भन्न खोजेको हो ?
समुन्द्र सतह देखीको उचाई
12 Arab ho hajur 12 kharab haina
भिडियो सार्वजनिक गर्नु अगाडी सुचना सहि छ छैन बुझेर हाल्नुहोला । यहाँ गलत तथ्यांक हरु भनिएको छ । भन्नेले त जसोतसो भनिदिन्छ तर यसले हामीमा भ्रम सृजना गर्छ र च्यानलको बदनाम हुन्छ।
याे कागती काे बिरुवा कहाँ पाउछ
Hamro nursery maa paencha sir
Mai ni 50wata biruwa chhaihaya x
💟💟💟💟💟💟
Ka ho thegana tpi ko ?ra mobile no.ra namber chahiyo
ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ