परिवार - ४२ || PARIWAR - 42 || कथा घरको || 04th Oct. 2023 || Nepali Social Drama
HTML-код
- Опубликовано: 30 сен 2024
- 𝙋𝘼𝙍𝙄𝙒𝘼𝙍 is a Nepali Family Drama TV serial broadcasting every Wednesday on Galaxy 4K TV at 7:00 PM & RUclips at 7:30 PM. The show (𝙋𝘼𝙍𝙄𝙒𝘼𝙍) is Writers, Director & Produced by Saroj Ghimire. The story is based on a rural lifestyle and lower middle-class people. The show stars Deshbhakta Khanal, Hiuwala Gautam, Sushil Pokharel, Ghanshyam Joshi, Sujit Thapa, Asmita Basnet, Saroj Ghimire, Radha Shrestha, Diya GC, Aarati Lama as the main character.
►𝙎𝙥𝙚𝙘𝙞𝙖𝙡 𝙏𝙝𝙖𝙣𝙠𝙨 :-
Birock Khadka
Fulchoki Trout Farm
Kantipur Hospital, Tinkune
KMC Hospital, Duwakot
Shree Bhalchandra Secondary Shcool, Mane Dovan
Ryale Health Post, Panauti, Kavre
Mane Dovan Bista Tole
►𝘼𝙧𝙩𝙞𝙨𝙩 :-
Hiuwala Gautam (तुलसा)
Ghanu Joshi (घनु )
Radha Shrestha (कान्छी)
Sujit Thapa (लाल बहादुर)
Ashmita Basnet (लक्ष्मी)
Saroj Ghimire (समिर)
Diya GC (सीता)
Aarati Lama (कालिका)
Rashmi Pandey (गीता)
Dev Jung Basnet (देबेन्द्र)
Manish DK (डी.के.)
Arjun Shrestha (प्रहरी)
Sajana Shrestha (प्रहरी)
Prakash Diyali (प्रहरी)
►𝘾𝙝𝙞𝙡𝙙 𝘼𝙧𝙩𝙞𝙨𝙩 :-
Rashu Shrestha (रशु)
►𝙋𝙧𝙤𝙙𝙪𝙘𝙩𝙞𝙤𝙣 :-
Dev Jung Basnet
Mausam Karki
►𝙏𝙧𝙖𝙣𝙨𝙥𝙤𝙧𝙩𝙖𝙩𝙞𝙤𝙣 :-
Dhurba Chaulagain
►𝙆𝙞𝙩𝙘𝙝𝙚𝙣:-
Pawan Khatri
►𝙇𝙞𝙜𝙝𝙩/𝙎𝙤𝙪𝙣𝙙 :-
Prakash Diyali
►𝙈𝙖𝙠𝙚𝙪𝙥 𝘼𝙧𝙩𝙞𝙨𝙩 :-
Mohan Lama
►𝙑𝙤𝙘𝙖𝙡 :-
Pawan Khatiwada (Myakuri)
Smriti Shahi
►𝙇𝙮𝙧𝙞𝙘𝙨/𝙈𝙪𝙨𝙞𝙘 :-
Pawan Khatiwada (Myakuri)
►𝘽𝙖𝙘𝙠𝙜𝙧𝙤𝙪𝙣𝙙 𝙎𝙘𝙤𝙧𝙚 :-
Pramod Pariyar
Binaya Karki
►𝙇𝙤𝙜𝙤/𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙎𝙪𝙥𝙥𝙤𝙧𝙩 :-
Bishal Rai (MFU VAE)
►𝘾𝙖𝙢𝙚𝙧𝙖/𝙀𝙙𝙞𝙩/𝘾𝙂. :-
Durlove Shrestha
►𝘼𝙨𝙨𝙩. 𝘿𝙞𝙧𝙚𝙘𝙩𝙞𝙤𝙣 :-
Manish D.K.
►𝙋𝙧𝙤𝙙𝙪𝙘𝙚𝙧 :-
Indrajit Lama
Prakash Karki
Saroj Ghimire
►𝙎𝙘𝙧𝙞𝙥𝙩/𝘾𝙤𝙣𝙘𝙚𝙥𝙩 :-
Saroj Ghimire
►𝘿𝙞𝙧𝙚𝙘𝙩𝙞𝙤𝙣 :-
Sahin Prajapati
परिवार
भाग ४०
👉 • परिवार - ४० || PARIWAR...
भाग ३९
👉 • परिवार - ३९ || PARIWAR...
भाग ३८
👉 • परिवार - ३८ || PARIWAR...
भाग ३७
👉 • परिवार - ३७ || PARIWAR...
भाग ३६
👉 • परिवार - ३६ || PARIWAR...
भाग ३५
👉 • परिवार - ३५ || PARIWAR...
भाग ३४
👉 • परिवार - ३४ || PARIWAR...
भाग ३३
👉 • परिवार - ३३ || PARIWAR...
भाग ३२
👉 • परिवार - ३२ || PARIWAR...
भाग ३१
👉 • परिवार - ३१ || PARIWAR...
भाग ३०
👉 • परिवार - ३० || PARIWAR...
भाग २९
👉 • परिवार - २९ || PARIWAR...
भाग २८
👉 • परिवार - २८ || PARIWAR...
भाग २७
👉 • परिवार - २७ || PARIWAR...
भाग २६
👉 • परिवार - २६ || PARIWAR...
भाग २५
👉 • परिवार - २५ || PARIWAR...
#Pariwar #PariwarEpisode42 #PariwarFamilyDrama
#NepaliSerial #NepaliSadSerial
follow on facebook:
PARIWAR : tinyurl.com/4k...
हाम्रो च्यानलमा रहेका कुनैपनि भिडियाे हरु बिना अनुमति कसैले Download वा Copy गरि अरु कुनैपनि RUclips अथवा Facebook पेज मा हालेकाे पाईएमा कानुन बमाेजिम कडा भन्दा कडा कार्बाहि गरिने छ ।
For Business Inquire: sarojghimireorg@gmail.com
Contact on Whatsapp : +9779827304992
©PARIWAR 2023
तपाईं हरु कै चाहना अनुसार तपाईं हरुले नै चाहेको तपाईं हाम्रै पारिवारिक कथामा "परिवार आएको छ हेरेर भन्नुस है कस्तो लाग्यो ?
kada siriyal❤❤
Daju gunda navako vaye ramro hune thiyo Malai daju ko roll derai man parne thiyo natak matra hoss dajuko😊
You dear friend how 5.30pm person ❤❤🎉
4:50 4:51
अ।जकाे एपिसाेडत र।म्राेल।गेन किनकि ताेसित।ल।ईचै घरकाेन घ।टकाे बन।यर र।म्राे भयन समीर तिमिले कैगरनसकेनाै ताेक।लिक।लेछाेडनेब।लिछैन ताेप।गलनि ताेभ।उजुतझन मुखेभिलेनहाे द।ईतझन कपुतहाे
जसरि भए पनि समिर र सिता को
जित हुनुपर्छ र
सिता र समिर भयर छिटो भन्दा छिटो बढ्ला लिनु पर्छ 😢😢😢😢😢
My favourite serial ❤❤
Ma pani yahi chahanxu ni hoii
To pepar chyatnu parxa
य समीर यस्तो लाटो नहुनु न छोटो एक एक गरी बढ्ला लिनु न 😢😢😢😢
समीर बेहोस मा हुँदा जसरी सीताले साथ दिएको थियो र मार्ने हरकोसिस गर्दा पनि सीताले बचाएकी थिइन् अहिले सीता माथि अत्ते चार गरेको समीर ले एक एक गरी बदला लिएको हेर्न चाहाने को को हुन् हुन्छ यता हाजिर गरम है ❤❤❤ सम्पूर्ण तिम्लाई सफलताको सुभकामना छ ❤
एक एक बतल लिनु पर्छ पापी पपिनिहरलाई
❤❤❤❤❤❤❤
Me
म xu
समीर ले एक एक गरि बल्ल लिएको सरै हेर्नू मन छ त्यो भन्दा कडा अफ्नो दाइ भाउजू भन्नौउदोलाई बल्ल कहिले आउला त्यो दिन 🤔🤔🤔
समिरले बद्ला लिएको हेर्न चाहने जति यता हाजिर हुम है🥀❤️❤️❤️🤟🤟🤟
Me
हेर्दा जति इमान्दार देखिए पनि बेहोसी भाई लाई साथ दिने छोडेर आफ्नै दाई ले भाई लाई मार्ने कोसिस गर्दा कस्को मन रुन्न र भाई प्रति को माया उसलाई अलिकति पनि माया रहेनछ ❤❤ र त्यो बुढीआमा लाई रुवाए आखिर के पायो र उसले ❤
यो भाग धेरै राम्रो लग्यो तर समीर दाइ हजुर न डराउनु अर्को भाग यो भन्दा कडा लिएर आउनु होला।❤❤❤❤❤❤❤❤
गुन्डा र गुन्डिनि धेरै भए हेर्दै रिस उठ्नि सधै जित समीर काे र सीता काे नै हाेस ❤❤❤❤❤
समीर र सीता को मिलन हुनुपर्छ समीर र सीता संगै भएको रा बद्ला लिनु पर्छ ❤❤❤
💕💕🙏🙏❤️समिरले बदला लिनै पर्छ र सीता समिरको हुनुपरछ❤️❤️
W0w aama, sita ra samir ko roll sabai ramro lagayo. Tara ti papi harulai sajay ta dinu parxa sitako ra samir ko bihe hunai parxa .daju vanaudolai jel kochnu parxa. Atinai ramro lagayo wow xa ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Je garyo thik gardai xa samirle Ajhai samir sita Agi badeko dekhana pau🙏🙏🙏🤔🤔
Samir la kalika lai suikarnu hudaina kalikako feri arko jal ho praman pani nakkali huna sakxa 🙏
कालिकाकोभन्द सिताको बिवह दंर्त सक्कलि हुनु पर्छ❤❤.
समीर र सीता को जीत हुनै पर्छ 😢कालिका ले समीरको घरमा बस्न पाउनु हुन्न 😢😢😢
अब समिरले कालिकालाई घरबाट निकालेर छिटै सितालाई भित्राएको हेर्ने मन छ।
Yasto ramro lagennn sita ko jodi laiii ramro sang agadi lyaunu kalika ko gyang laii naramro banako ramro lagx😮😮😊😊😢😢
अर्को भागमा सवलाई पुलिसमा वूझाएको देखाउनु भयो भने राम्रो
सीता ले ठीक भनेको थिईन् त्यसै छोड्नु हुँदैन भनेर ❤❤
घुस खुवायर बनायको कागज हो समीर बिचार गर्नु❤❤❤
❤❤❤❤❤❤❤❤❤❤😂❤😂❤❤❤
Samir ko rool mo alike kamjori dekhiyo alike bolnu parcha
Kanchi serial ko jasto hunu parcha hajur Sagar ko rool jasto🙏🙏
राम्रो छ सफलता को शुभकामना ❤🙏👍️👍️
Samir dai xhito vanda xhito badala linu paryo ❤❤❤❤❤
समिर ले कालिका लाइ अलि धेरै धम्की दिनु परो 😮
तो कालिका लाई जसरि भएनि घर बाट निकाला न परो🎉र समिरले सीता सग विवाह गर्नु परो❤❤ सबै जनालाई शुभकामना
ठिक लागेन तेत्रो धोका खाए पछी समिर आगो भाएर निस्कीनु पर्छ
Thik garo samir laaaa😮❤❤❤❤❤❤❤❤❤❤❤
Sabaile herera saath dinuhola❤
यो सिरियल यक्दमै राम्रो छ र समिरले यो चौथाले कालिकाको हातको पत्र च्यातिदिनु पर्छ आउने yabisodma मा
म चितवन बाट परिबार राम्रो छ अभिनय क्यारेक्टर राम्रो छ अझै यो भन्दा राम्रो बनाउनु होला परिबार टिम का कलाकार लाई धेरै धेरै धन्य बाद
आजको एपिसोडत झनै राम्रोलागेन किनकी तेत्रो सडेन्त्र गर्ने हरुलाई जेल नहालेर समिर्ले गल्तिगरे मनपरेन
👍🏻👍🏻👍🏻👍🏻👍🏻❣️❣️❣️❣️
राम्रो छ है परिवार सिरियल❤❤
Bala khusi lagna thalyo😮😢❤❤❤❤❤
Yo siral auda koko khusi hunuxa yata hajer hum ❤❤❤❤
❤❤❤
धन्यबात आमाको र मेरो छोरा अबिनय दामि छ
Dherai ramro lagyo samir dai yo praman khosayara chyateya phali dinu hosa arko apsotma herna pam
सिरियल त एक्दम राम्रो छ। तर समीर र सीता अलिक कडा हुनु पर्यो। धन्यवाद।❤❤❤❤❤❤
ठिक ठिकै लागेको छ
समीर र सीता काे छिटै राम्राे हास
Kunai manxeharu yestai hunxa hola naramro sochabichar vayeko manxeharu jati garer Pani sutirnu garo hunxa
❤❤❤❤
समीर र सीता को मिलन हुनु परछ नत्र यो सिरियल हेरदैनम कालिका लाई निस्काउनु परछ भाउजु भनउदो थिक थाउमा बस्नु परछ 🙏🙏🙏🌷🌷🌷शुभ कामनाछ
घर भित्रै तिनजना भिलेन,बाहिर पनि भिलेन हिराे लाचार कस्ताे सिरियल वनाकाे समिरले ?
❤❤
Ramro lageko xa my favorite sirial
❤❤❤❤❤
Yo siriyl ramro x tara sita r smirko bihe hunu prx jhile smirlai pida vako m hern sagdin ❤❤❤❤
👌👌👌👌👌👌👌
अब त्यो कालिकालाई यो सिरिर्यलबाट निकाल्दिनु अब सीता र समिरको बिहे हुन पर्छ र अनि बदला लिनु पर्छ❤❤❤
खेल गम्भीर हुँदै आयको छ समीर बाबू अब आफू दरो भयर खेल खेल्नु है अनि सीता ले नि धेरै साथ दिनुपर्छ 😅अब आउछ मझा सिरियल मा 😂😂😂😂
😂
खै कस्ताे लाग्नु अपराधि लाई जेल हाले काे भए राम्रो हुने थियाे फेरि समिर ले दुख पाउने भए
यो सिरियल ठिकै लाग्दैछ
छोटो समयमा नै लाखौं दर्शकहरुको मनमुटुमा बस्न सफल "परिवार" सिरियल लाई आगामी दिनमा थप सफलताको शुभकामना ❤❤❤❤❤❤🎉🎉🎉
Ramro nai xain kati sahanu hunx
Tetro msrn lagda pani smir le kei garn skeko xain
❤❤❤🎉🎉🎉😊😊
एकदम राम्रो सफलताको शुभकामना परिवार सिरियल लाई
Vayanake kalike Lai Ghar bata nikalnu paryo
राम्रो लागेन पिलिज पिलिज कालिका लाई निकालेर सिते लाई बिहे गरेको हेर्नू मन नत्र यो सिरेल राम्रो हुदैन पिलिज पिलिज यो नककली को नाटक हो समीर यो कालिका लाई हानेर पिटेको देख्नु मन छ
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
wow aja ko siriyal khatra xa
Ramro xa kalikako Rola chai Aali diraivyo
Dheroii ramro xaa siriyal Tara samir raa sitako Milan hunu parxaa hii aarko vagma
समिरले कालिकालाई कुनै हालतमा पनि स्वीकार गर्नु हुँदैन ❤❤❤
कालिका माेरेकाे र लछ्मी माेरेकाे हेरनि चाहान छ
धेरै राम्रो छ
kati ramro lauxa
🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌👌👍️👍️👍️👍️👍️👍️
परिवार सिरियल राम्रो छ धेरै धेरै शुभकामना व्यक्त गर्दा छु नमस्कार 🙏
💜💜💜💜💜💚💚💚💚💚💕💕💕💕💕💕💕💕💕💕💕
Ramro xa ❤❤
बल्ल योदीन्देख्न पाईयो समीर्🙏🙏🙏🙏🙏
Ramro cha
राम्रो छ दामि❤❤❤❤❤❤
My favorite serial❤❤
Sitaram Swami Ji
Sita ko Sita RO Sameer ko train 👍
यी पनपिनि र पापिहरुसगा बदाला लिना परछा समपतिकाे लागि दाजु भाइ सतरु हुनछन भनथे हाे रहिछा ❤
My favorite serial🎉🎉🎉🎉❤❤
सारै रामाे लाग्याेसिता रसमिरकाे
राम्राे लाछैन मेारेर बाचेसि त कालिका लाई सजायेर बदला लेकाे हेर्न चहान्छैा खैत
समिरि मलाइत रिस उठाे समीर देखी हामी लाईत लागेकाे थाेकी ठिक भएसि समिर सिताले याे पापीर पापीनि हरु सित बदला लिनु हुनछ भनेर तर हइन रईछ के समिर तिदरु देखी डर लागाे हाे समिरसर याेत सिदै नामदाे हुनु भाेनी समिरसर समातेर जेल लगाइ दिनुनि किन माया देखाउनु भाे समिर सर याेत भऐन👍️👍️👍️👍️👍️
Good 👍👍👍👍
Yo Laxmi kuchcheko karai jastai ra kalikae lai yo sereyalama nakhelaununa hai.
Yo baga ma samir ra sitako jitha hunu parxa hai 🎉🎉🎉
कालिका लाई डिईबाेस दिऐ राम्रो हाेला कि❤
यो कालिका को हर्कत मन परेन
❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
😮😮😮 asaddhai ramro x
Haha sutna diyanare😅😅😅
Ti gondaharulai gelma kochnu paro anihera maja auxa
🥰🥰🥰🥰🥰🥰🥰🥰💙💙💙💙💙💙💙💙💙
बबाल राम्रो छ हजुर
Nice serial❤❤
Nice ❤❤
Yo kalika hatyara ho
dharai ramro xa safaltako dharai suvakamna pariwar siriyal lai❤❤❤
Super serial ❤❤❤❤
Sarmila sita
❤❤❤😭😭😭😭😭😭😭😭😭😭♥️♥️♥️