हल्का रमाइलो आजसम्म नछुटाई हेर्थे तर जब यो सिरियल आयो र एकचोटी हेरे तब देखि कहिले आउँछ भन्दै पर्खेर बस्ने भको छु, अहीले त हल्का रमाइलो भन्दा राम्रो लाग्न थाल्यो। Love & support from dharan......
राधाकृष्ण सिरियललाई अझै आकर्षित र यथार्थतामा चित्रण गर्नुपर्छ। जनयुद्धको उपलब्धि र जनयुद्ध हुनुको कारण माथि पनि कथाले प्रकाश पारोस भन्ने जति साथीहरु यता हाजिर गरौ है त ❤❤🇳🇵🇳🇵✊
यो सिरियल कुनै वाद र सिद्धान्तमा ढलेर होइन त्यो समयमा नेपाली समाजले भोगेको यथार्थ चित्रण हो।किनकि जनयुद्धको नाममा अगुवा गर्नेहरूले मुल्य र मान्यता भुलिसके।
यो भाग मलाई ठीक लागेन 😢😢😢 यस्तो पनि भाग हुन्छ हुनत मैले सुरु बाट एउटा भाग पनि नछुटाई हेरेको छु अब आउँदो भाग राम्रो ज्ञान दिने र पुरानो कुरा कुरा झल्काउने दर्शक ले हेर्दा उत्साह जनक होस्
यो serial episode 9 राधा कृष्णा को कथा राम्रो छ 1M+ views. शुभकामना आदान प्रदान गर्ने best of luck. जनालाई सम्मान गर्ने कलाकारहरुको अभिनय सम्मान गरेको थियो । म झापा जिल्लाको हल्दीबारी गाउँपालिका वडा नम्बर 1 Goldhap
नाटक त नाटक याहाँ निर आएर पक्का नाटक कै जस्तो गरे राधा कृष्ण टिमले एउटा बुबा जो सम्पूर्ण परिवारको जिम्मेवारी बोकेको हुन्छ आफ्नो सन्ततिको लागि बीच बाटोबाट फर्कन कदापि सक्दैन....!!!
हामिले यस्तो ज्यादती र अन्यायमा हिजो बस्यौ र बस्ने छैनौ भन्ने मन्साय बनाएर भष्टचारीहरुको विरुद्ध उठ्नै पर्छ । केपि . ओलि . प्रचण्ड 🤛 यथार्थ मा उतारेकोमा धन्यवाद सम्पुर्ण राधाकृष्ण टिमलाई🎉
कथा बस्तु हेर्दा जति जनताको घर घरमा गएर पुलिसले अत्तयचार गरेको छ त्यो देख्दा त मावाबादिले सही नै गरेको हो त्यसकै कारण आज हामी कुनै डर बिना आज हामीले कमेन्ट् मार्फत नेताहरु लाई गाली गर्नु पाएका छौं।।
म पनि हजुरको कुरामा सहमत छु हजुर तर, राधाकृष्ण मात्र भए समय मिल्थ्यो हाेला उता हल्का रमाइलोमा पनि समय दिनु पर्छ र समयको अभाबले दिनहुँ बनाउन सक्दैन् त्यता पनि ध्यान दिनु पर्छ हामीले, साथै राधाकृष्ण दिनहुँ आयो भने त अहिले हेर्दा जति रमाइलो हुँदैन नी पर्खी पर्खी बसेर हेर्नको मज्जा नै बेकलै हुन्छ ।।
हल्का रमाइलो आजसम्म नछुटाई हेर्थे तर जब यो सिरियल आयो र एकचोटी हेरे तब देखि कहिले आउँछ भन्दै पर्खेर बस्ने भको छु, अहीले त हल्का रमाइलो भन्दा राम्रो लाग्न थाल्यो।
Love & support from dharan......
अहिले सम्म एक भाग नछुट्याई हेर्ने जति यता हाजिर हुम है हजुर
राधाकृष्ण सिरियललाई अझै आकर्षित र यथार्थतामा चित्रण गर्नुपर्छ। जनयुद्धको उपलब्धि र जनयुद्ध हुनुको कारण माथि पनि कथाले प्रकाश पारोस भन्ने जति साथीहरु यता हाजिर गरौ है त ❤❤🇳🇵🇳🇵✊
यो सिरियल कुनै वाद र सिद्धान्तमा ढलेर होइन त्यो समयमा नेपाली समाजले भोगेको यथार्थ चित्रण हो।किनकि जनयुद्धको नाममा अगुवा गर्नेहरूले मुल्य र मान्यता भुलिसके।
नयाँ युट्युबरहरू एकअर्कालाई सपोर्ट गरी अगाडि बढौ!❤❤❤🎉
@@Saphlatakosathi ok
Mero tira Ni well come xa Hai sathi😊
OK
कृष्ण प्रहरीको कब्जाबाट सकुशल फिर्ता हुनुपर्छ भन्ने जति यत हाजिर हुनुस् ?😍😍😍💝💞♥️💘🎈🎈🎈💗💗💗💗💗💗🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
हुनुहुन्न त्यो
साह्रै राम्रो छ शुभकामना छ है सबै राधा कृष्ण टिमलाइ❤❤❤❤
साहै राम्रो छ शुभकामना छ है सबै राधा कुण टिमलाइ ❤❤❤❤
राधाकृष्ण मनपराउने कोको हुनुहुन्छ❤❤❤
youtub ma 1k banda kam vayekole soport garam hai❤❤
My Favorite Seriyal राधाकृष्ण ❤❤
यो भाग मलाई ठीक लागेन 😢😢😢
यस्तो पनि भाग हुन्छ हुनत मैले सुरु बाट एउटा भाग पनि नछुटाई हेरेको छु
अब आउँदो भाग राम्रो ज्ञान दिने र पुरानो कुरा कुरा झल्काउने दर्शक ले हेर्दा उत्साह जनक होस्
सिरियल धेरै राम्रो छ तर नाम फिटिकै मिलेन❤❤❤❤
Ahaa
भाग १ देखि नै हेर्दै छु है राधा कृष्ण सिरियल हाल मलेसिया देखि अझै प्रगतिको शुभकामना राधा कृष्ण सम्पुर्ण टिम प्रति 🎉🎉🎉🎉🎉🎉
Ma paine
Me❤❤❤
कुन कुन ठाउँबाट हेर्दै हुनुहुन्छ यता हाजिर हुमत❤❤❤❤
याे सीरियल अलि बनाउन ढीलो भयो नत्र नेपालको टप सिरियल हुने थियो ❤❤❤❤
Nic🎉🎉
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यो serial episode 9 राधा कृष्णा को कथा राम्रो छ 1M+ views. शुभकामना आदान प्रदान गर्ने best of luck. जनालाई सम्मान गर्ने कलाकारहरुको अभिनय सम्मान गरेको थियो । म झापा जिल्लाको हल्दीबारी गाउँपालिका वडा नम्बर 1 Goldhap
बधाई छ सबै जनालाई 🎉🎉🎉🎉❤❤❤❤❤
Wow so nice today this series daju
राम्रो छ राम्रो❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉
Amazing
Dherai ramro lagi raxa yo serial
Malai pani derai man parxa ma saudi bat herdai xu❤❤❤❤❤
Samikchya adhikari best song wow
राधाकृष्ण ,भन्टी ,कान्छी सिरियलको को कोले रुचाउनुहुन्छ❤ love you all ❤🙏 Thanks for supporting ❤
❤❤❤❤❤❤❤❤❤❤❤❤
नाटक त नाटक याहाँ निर आएर पक्का नाटक कै जस्तो गरे राधा कृष्ण टिमले एउटा बुबा जो सम्पूर्ण परिवारको जिम्मेवारी बोकेको हुन्छ आफ्नो सन्ततिको लागि बीच बाटोबाट फर्कन कदापि सक्दैन....!!!
Nice
❤
Radha Krishna malai sarai ramro lagyo❤❤❤❤❤❤❤❤
समसामुयिक कथा❤
हामिले यस्तो ज्यादती र अन्यायमा हिजो बस्यौ र बस्ने छैनौ भन्ने मन्साय बनाएर भष्टचारीहरुको विरुद्ध उठ्नै पर्छ । केपि . ओलि . प्रचण्ड 🤛
यथार्थ मा उतारेकोमा धन्यवाद सम्पुर्ण राधाकृष्ण टिमलाई🎉
wow
Wow nice video 👍🥰🌺🇳🇵
❤❤❤❤❤❤❤❤
Darai ramro xa hajaer kathmandu gothatar and ❤😂🎉😢😮😅😊
❤❤❤❤❤🎉
राधाकृष्णलाई मनपराउने को हुनुहुन्छ सबै हाजिर हुन् त❤❤❤🎉🎉🎉
Ma xu ❤❤
❤❤❤❤❤❤❤❤❤❤❤😮😮😮😮😮
suport gardinu hola
good video ❤❤❤
कृष्ण फर्किनु पर्छ है
Nice 👍👍👍
🌺🌹🌹🌺
Background music ko volume badhi vako xa o editor sir characters ko awaj ramrari sune na ho.
Sabai me sapot gardi nu ho la hai
पूकू आफ्नो ख्याल राखनू ल अब आइतबार को साम ko हल्का रमाइलो मा मिलने ल 😊
याे सिरियल आउदा पकै खुसि हुनुहुन्छ हाेला काे काे खुसि हुनुहुन्छ । यता आउनुस त । ❤
एक्दमै सहि कुरो पोलिस ले समायको मान्छी चौकी मा खोच्न जाने लाई उल्तै त पनि माओबादी भनेर दुख दिन्थेयो पोलिस हरु ले तेयो बेला मा
❤❤❤❤
१ देखी ९ सम्म हेर्दे
Radha Krishna suru dekhi herna hajir hunuhos
Hi
Nice video 💯❤❤❤
❤❤🎉
❤❤❤❤❤❤❤😢😢😢❤❤
नुन खुर्सानी मसला अलि पुगेन है भान्से ले ख्याल गर्न पर्यो🤓
❤akla Arko lai support garam hai sathi haru ❤
First comment
Radha Krishna serial kahile dekhi suru voko ho Gas
यक अर्कालाई सपोट गरौ🎉🎉
Back dinu
@sonitamang438 ok
𝓝𝓲𝓬𝓮 ❤❤
❤❤❤❤❤❤❤❤❤😅❤❤❤❤❤❤
कथा बस्तु हेर्दा जति जनताको घर घरमा गएर पुलिसले अत्तयचार गरेको छ त्यो देख्दा त मावाबादिले सही नै गरेको हो त्यसकै कारण आज हामी कुनै डर बिना आज हामीले कमेन्ट् मार्फत नेताहरु लाई गाली गर्नु पाएका छौं।।
😢❤❤❤❤❤❤
Serial Anusar Name भएन बल्छी दाइ नाम change गर्नु पर्यो
Name ma change गरेर जनयुद्ध को कथा राख्नु पर्छ
कि त लडाकु राख्नु पर्यो
Siryelko name arko Katha arko vaye jasto lagyo malai ta
Daily banaunu paryo yo sirial
Sahamatie janau ta shati haru....
म पनि हजुरको कुरामा सहमत छु हजुर तर, राधाकृष्ण मात्र भए समय मिल्थ्यो हाेला उता हल्का रमाइलोमा पनि समय दिनु पर्छ र समयको अभाबले दिनहुँ बनाउन सक्दैन् त्यता पनि ध्यान दिनु पर्छ हामीले, साथै राधाकृष्ण दिनहुँ आयो भने त अहिले हेर्दा जति रमाइलो हुँदैन नी पर्खी पर्खी बसेर हेर्नको मज्जा नै बेकलै हुन्छ ।।
Aja ta video qwality 720 p matrai kina?
😢😢😢😢
M Elam bat hrdexu hai
I am looking in Manavsewa ashram raniban Kathmandu Nepal ma ho daju
उतिखेर राज्य पछेबाट धेरै दमन भयको थियो लूटपाट हत्या आंटक बलात्कार जस्तो जघनने अपराध गरेको थियो
Lal salam from kanchanpur brith place baitadi
🚶🚶🚶🚶🚶🚶💙💙💙💙💙
Ma paine
सोझो जनता बिच मा
माओबादी र पुलिसको ज्याददी
पहिले हामीले पनि यसरी नै भोगेको यतार्थ छ
Ok flow me
सबै जना मिलेर छित्तै 1k पुराम है साथीहरू ❤
Ok
Hami pani Sana full ka kopila yeso yata tira farkera herdinu Hola Maya gardinu hola😊😊yek arka Lai support garum Hai sathi
एक अर्कालाई support गर्दै अगाडि बढ्ने होइन अब❤❤❤
माओबादी काे हिंसात्मक आतंकवाद झलक देखाउने राधा कृष्ण निकै राम्रो छ। आतंकवादी माओवादी हरुले गर्दा आज देश 100 साल पछि पर्यो
Nice
❤❤❤
❤❤❤❤❤❤🎉🎉
❤❤❤
❤❤❤❤
❤❤
❤❤❤❤❤
❤❤❤