Lyrics: दशानन्दको अर्को रुप कब्जा गर्छु शनीलाई लुट्न खोज solar तर सक्दैन यो रविलाई तृप्त गर्छु वाणीले म जुध्न खोज्नेहरुलाई म भित्रको मै नकारी बुझ्न खोज्छु अरुलाई विवस्त्रको जन्म मर्दा लाने सबले रित्तो हात लगाउँछु म छित्रो खुसी मनाउँछु म जितको साथ सुनपानीले हैन दोष मेटाउछु म कर्मले त धर्म भन्दै camera खोल्दा आश्चर्य छन् ब्रह्म देव गरे मैले गल्ती जसको निवारण नै लुप्त छ त बुझ्न खोज्छस् मलाई जसको विवरण नै गुप्त छ तर्किन्छु म मामा देखि u turn गर्छु shine लाई केटाहरु chill मा जैले घुट्की लाउँछ pine लाई स्थिर जस्तै तालको पानी म कुनै sea हैन चुरीफुरी हेर्दा मुला तेरो ick अघिको d हैन gait बुद्ध सरी gangster वाला g हैन मरेको म वर्षौं अघि भित्र कुनै feel छैन loyal जस्तै wolf loyalty मेरो रक्तमा आनन्द लाग्छ अत्ति ease को flow मा बग्नमा पछ्या हेर्दै दृष्टि र कुद तेरो लक्षमा न सुत त राती र सूत बन् आफ्नो रथमा न लुक र hook भई अड्किदे त घाँटीमा म चुप भई बसे आफ्नै छुरा हान्दा छातीमा भुक्का हुँदा संघै हुने पैसा हुँदा दाजु भाई Real talk real talk real talk real talk दुश्मन मरो भने बगाउँदिन मेरो आँसुलाई Real talk real talk real talk real talk Nailcutter हरु मुला हेप्न आउँछ चाकुलाई Real talk real talk real talk real talk Sausage हैन breakfast मेरो चियासँग सातुलाई Real talk real talk real talk real talk हास्छु ढुङ्गा छाती मै म पचाइदिन्छु घाँटी मै निस्कीदैन कासो खोक्न चिन्ने गर्छ बाटोलाई हत्केलामा ठेला अझै हुर्केको म आटो खाई हजुरबाउको पाठमा नाति जोडीराछ पाटोलाई Rap scene को म picasso म paint गर्छु देख्ने चीज झोला बोक्नै ठिक्क पट्टी बाहिर कहाँ देख्ने थिस चिरञ्जीवी छविले यो उग्रगन्ध पीडाको दुई दशकको नाउँ तैंले शताब्दीमा भेट्ने छस् हेर्दिन म फर्की चोट गहिरो छ मस्तिष्क जहाँ टुहुरो र विधुर शोक पहिरो छ म सित म रुद्र स्वप्न जसको गुमाएको सतिको यो नसामा रक्त हैन बहाव हुने मसी हो ।
Lyrics:
दशानन्दको अर्को रुप कब्जा गर्छु शनीलाई
लुट्न खोज solar तर सक्दैन यो रविलाई
तृप्त गर्छु वाणीले म जुध्न खोज्नेहरुलाई
म भित्रको मै नकारी बुझ्न खोज्छु अरुलाई
विवस्त्रको जन्म मर्दा लाने सबले रित्तो हात
लगाउँछु म छित्रो खुसी मनाउँछु म जितको साथ
सुनपानीले हैन दोष मेटाउछु म कर्मले
त धर्म भन्दै camera खोल्दा
आश्चर्य छन् ब्रह्म देव
गरे मैले गल्ती जसको निवारण नै लुप्त छ
त बुझ्न खोज्छस् मलाई जसको विवरण नै गुप्त छ
तर्किन्छु म मामा देखि u turn गर्छु shine लाई
केटाहरु chill मा जैले घुट्की लाउँछ pine लाई
स्थिर जस्तै तालको पानी म कुनै sea हैन
चुरीफुरी हेर्दा मुला तेरो ick अघिको d हैन
gait बुद्ध सरी gangster वाला g हैन
मरेको म वर्षौं अघि भित्र कुनै feel छैन
loyal जस्तै wolf loyalty मेरो रक्तमा
आनन्द लाग्छ अत्ति ease को flow मा बग्नमा
पछ्या हेर्दै दृष्टि र कुद तेरो लक्षमा
न सुत त राती र सूत बन् आफ्नो रथमा
न लुक र hook भई अड्किदे त घाँटीमा
म चुप भई बसे आफ्नै छुरा हान्दा छातीमा
भुक्का हुँदा संघै हुने पैसा हुँदा दाजु भाई
Real talk real talk real talk real talk
दुश्मन मरो भने बगाउँदिन मेरो आँसुलाई
Real talk real talk real talk real talk
Nailcutter हरु मुला हेप्न आउँछ चाकुलाई
Real talk real talk real talk real talk
Sausage हैन breakfast मेरो चियासँग सातुलाई
Real talk real talk real talk real talk
हास्छु ढुङ्गा छाती मै म पचाइदिन्छु घाँटी मै
निस्कीदैन कासो खोक्न चिन्ने गर्छ बाटोलाई
हत्केलामा ठेला अझै हुर्केको म आटो खाई
हजुरबाउको पाठमा नाति जोडीराछ पाटोलाई
Rap scene को म picasso
म paint गर्छु देख्ने चीज
झोला बोक्नै ठिक्क पट्टी बाहिर कहाँ देख्ने थिस
चिरञ्जीवी छविले यो उग्रगन्ध पीडाको
दुई दशकको नाउँ तैंले शताब्दीमा भेट्ने छस्
हेर्दिन म फर्की चोट गहिरो छ मस्तिष्क
जहाँ टुहुरो र विधुर शोक पहिरो छ म सित
म रुद्र स्वप्न जसको गुमाएको सतिको
यो नसामा रक्त हैन बहाव हुने मसी हो ।
Yati mai simit hunu bhayana hai ...i want to see you grow higher brother 🔥
Nice ❤
❤
Just wow
🔥 📛
🔥🔥🔥🔥🔥
Babal sabdaa bro ,mix and master ma Ali ramroo garyaa vaa ,taii nee babal
Keep going 🎉
keto ma dam xa
Kada 🔥🤟
Aago xa tw❤
lyrics nice tara delivery bhayena ❤
Fire 🔥🔥
Yes sir 🔥🔥❤️
Xotey🖤
Wow bro 🔥🔥🔥🔥
Dami❤🫶🏻 continues Bro❤🤞
❤❤❤
Nice song❤
❤❤❤❤❤🎉🎉🎉🎉🎉
Lyrics nice❤️ if halka off beat sound nagarya gaye jhan daami suninthyo❤️
Kto maidan ma utryo aaba💥
🔥🎧