1 दिन लगाएर पुगियो गाइजात्रा भनेर भाइरल भएका दाईको घर । बुँडा बुँडि छोरा मिडियामा।ram bahadur khatri

Поделиться
HTML-код
  • Опубликовано: 20 июл 2020
  • Welcome to The Official Channel Umanga Tv For More Entertentment And Information Videos . Subscribe Now !
    नमस्कार सबैमा हमिलाइ जति ले माया गर्नु हुन्छ हाम्रो यस Umanga t.v" RUclips channel "मा हजुरहरु सबै लाई स्वागत गर्न चाहान्छौ.
    हजुरहरुसग यदि कुनै प्रतिभा अथवा हजुर कुनै गार्हो सन्कट मा पर्नु भएको छ भने हामिलाइ आफ्नै सोचेर खबर गर्नु होला हाम्रो मोबाइल नम्बर Ntc प्रयोगकर्ता का लागि : 9843363319 र Ncell प्रयोगकर्ताका लागि : 9810334644
    यसैमा फोन गर्नुहोला ।
    धन्यवाद ।
    हाम्रो Channel लाई SUBSCRIBE गर्दिनु होला।
    धन्यवाद ।
    For any Issues / Copyright discussions contact (umanga tv )youcandoeverythingumangatv@gmail.com . The Official You Tube Channel UMANGA TV- Its All about entertentment ,information facts . Get Latest Videos on your Favorite kollywood Celebs song , music and many more ………….
    Follow us [ Facebook , instagram , twitter ,
    @Follow us on Facebook - / umangatv
    @ Follow us on Instagram - / umangatv
    @Follow us on twitter - / umangatv
    @ Subscribe US -
    / umangatv
    @ Follow us on Google - plus.google.com/
  • РазвлеченияРазвлечения

Комментарии • 897

  • @nokhiramoli28
    @nokhiramoli28 4 года назад +13

    पत्रकार काे बाेलि वचन सारै मनपरेयाे दाजु भाउजू दुबै लाई धेरै धेरै समझना छ। दुबै जना राेमान्टिक हुनुदाेरहेछ । दाजुकाे प्रतिभा यदमै मन परेयाे । सबै कुरा देखाईदिनु भाे । घर परिवार ठाउँ रमाइलो रहेछ ।दाजुकाे भिडियाे अरू पनि हेर्नापाउँ ।बधाई छ दाजुलाई ।कुबेत देखि हेरदै छु ।

  • @rafisan5763
    @rafisan5763 4 года назад +85

    आहा बाजेको स्वर पनि धेरै राम्रो लाग्यो👌👌👌👌👍️👍️👍️

  • @krishnapoudel6228
    @krishnapoudel6228 4 года назад +33

    यो दाजु लाई गित तथा संगीत मा माथी लैजानु पर्यो ! उहाको स्वोर तथा गला धेरै राम्रो छ !

  • @parshuramrai8994
    @parshuramrai8994 4 года назад +101

    जे होस बुडा कमेडियन छ साथै श्रीमती पनि उस्तै रहेछ बधाई छ !

  • @mamatalimbumigel3135
    @mamatalimbumigel3135 4 года назад +11

    अति सुन्दर जोडी फेरि दाइ को उतिकै मिठो आवाज मा गित सुन्न पाईयो ।साच्चै प्रतिभा ले भरिपुर्ण हुनु हुदो रैछ अवसर को खाचो छ ।

  • @thaparam6118
    @thaparam6118 4 года назад +102

    यो युटुब को भिडियो धेरै राम्रो छ भाइ

  • @chandrabahadurgurung4851
    @chandrabahadurgurung4851 4 года назад +107

    यो दाजु लाई गायक बनाउनु पर्यो सारै राम्रो लाग्यो ।

    • @jssreactionvlog
      @jssreactionvlog 4 года назад

      नमस्ते हजुर मेरो तिर पनि साथी हजुर लाई पनि सहयोग गर्छु

  • @tankasapkota1494
    @tankasapkota1494 4 года назад +101

    युटुभ पत्रकारलाई धन्यबाद । यसबाट तपाईलाईत निक्कै आम्दनी हुन्छहोला । यी गाउले कलाकारहरुलाई केही हिस्सा दिनुहोला ।

    • @bhimrajadhikari4316
      @bhimrajadhikari4316 4 года назад

      Good ok

    • @sargamkshetri2248
      @sargamkshetri2248 4 года назад

      dami xa

    • @rumaxmagar9843
      @rumaxmagar9843 4 года назад

      Um uha haru lai sahayog chai garnu parxa RUclips ko paisa le

    • @krishnanepali649
      @krishnanepali649 4 года назад

      यस्ता कात्ती के हरु ले के देलान र खै।

    • @surendrakc7183
      @surendrakc7183 3 года назад

      येस्ता आफै खान न पाको जस्तो छ खाते के कमाइ देला?येस्ता खातेहरुलाइ interview नै न दिनु पर्नी हो।

  • @padambist3505
    @padambist3505 4 года назад +17

    पत्रकार दादा लाई मनै देखी सलाम छ 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @janaklalmahji3924
    @janaklalmahji3924 4 года назад +52

    सुन्दर जोडि छ दुबै जना रोमान्टिक हुनु हुदोरहेछ सधै एस्तै हाँसी खुसी रहनु होला।।

  • @jagdishair8047
    @jagdishair8047 4 года назад +28

    पत्रकार ज्यु मेरो अनुरोध छ, हाम्रो सुदुरपश्चिम् तिर जानुस पक्कै नि रमाइलो गाउँ ठाँउ छ अझ बैतडी बझाङ डडेलधुरा दार्चुला जानुस साचिकै स्वर्ग पुगे जस्तो महसुस हुने छ,त्यहाँका मौलिकतालाई लिएर आउनुस सके सम्म भाद्र महिनामा जानुस त्यहाँको गौरा पर्व हेर्न मिल्छ कति रमाइला पल हरु हुन्छ्न

  • @KNJit
    @KNJit 4 года назад +12

    आइजा मेरी बड्डी 🤣🤣😂😂😂
    जोडी राम्रो छ दाजु भाउजु को🌹🌹❤️❤️❤️

  • @savitribhandari5650
    @savitribhandari5650 4 года назад +26

    आहाँ कती खुल्ल मनका हूनूहूदो रैछ ई बाजे लाइ ईन्नेणी मा लेइदिनू परो यू टुब वाला भाई हजूरहरू

  • @rafisan5763
    @rafisan5763 4 года назад +25

    सारै रमाइलो श्रीमान श्रीमती गजब लाग्यो👌👏👏

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 4 года назад +3

    अत्यन्तै रमाइलो र मनरन्ज धेरै राम्रो हाम्रो पनि माेड फेर्स गरिदिनु भएको छ राम खत्रीको अभियान लाखौंलाख राम्रो लाग्यो हार्दिक बधाई छ उहाँको कला मिडियाले राम्रोसँग अझै राम्रोसँग ल्याउने काम गरियोस् मिडिया सबैलाई बिशेष अनुरोध छ

  • @rk.adhikaritanahunnepal1519
    @rk.adhikaritanahunnepal1519 4 года назад +9

    मरि जाने चोला हो यसरी नै हासी खुशी जिउनु नै जिन्दगीको सुखद क्षण हो ।

  • @karnamahara2169
    @karnamahara2169 4 года назад +1

    रमाइलो जोडी मीठो स्वर र कला छ दाजुको। यसरी नै अगाडि बढ्दै जानु शुभकामना छ।

  • @kendragurung5177
    @kendragurung5177 4 года назад +41

    शारै रमाईलाे मान्छे काठमान्डाै लिएर अाउनु र केहि भबिसय बनाईदिनु

    • @narendrachhetri7491
      @narendrachhetri7491 4 года назад

      सुन्दर जोडि रमाइलो जोडि

  • @chandrabudha6251
    @chandrabudha6251 4 года назад +5

    पत्रकार भाईलाई धन्यवाद छ।नयाँ प्रतिभालाई खोज्दै जानु भएकोमा।

  • @krishnadangi996
    @krishnadangi996 4 года назад +1

    लौ गज्जब छ लुकेका प्रतिभालाइ सबै सामु ल्याइदिनु भएकोमा धन्यवाद
    अनि राम खत्री दाइलाइ बधाइ छ

  • @dipakshrestha5329
    @dipakshrestha5329 4 года назад +1

    यो दाजु को गित सारै राम्रो लाग्यो किरपया छिटो भन्दा छिटो रिकड सम्म पुराइदिनु होला धन्यवाद यो दाइ को गाइजात्रा र गित सारै सुन्न छिट्टै सुन्न पाइयोस् धन्यवाद र यस युट्युब बाट आएका पैसा दाजु भाउजु लाई दिनु होला धन्यवाद सर म कतार बाट हेर्दै छु

  • @keshbahadur5461
    @keshbahadur5461 4 года назад +34

    दाजु लाई ईन्द्रणी मा लिएर दोहोरी गाउन लगाउनु पर्यो मिडिया सर

  • @ngimatenji
    @ngimatenji 4 года назад +1

    गाई जात्रा तै रमाइलो लगियो 👏👏👏👏👏बुढो को आहा कति राम्रो जोडी 🌹🌹🌹🌹🙏🙏🙏👏

  • @lalmanipandey7488
    @lalmanipandey7488 4 года назад

    पत्रकार महदोय जि नमस्कार निकै राम्रो काम ग्रनु भयको छ यस्ता कला र क्षेमता भयका गाउँमै लुकेर गुम्सेर बसेका लाई जनता माझ लेउनु भयो धन्या वाद छ हजुर लाई ऐक पटक ई दाईलाई कमल गाउले जि शीत भेट गराउनु होला र ऐक पटक ईन्द्रणी मा पनि लान सकियो भने पनि देश बिदेश झनै चिन प्ररिचीत हुनुहुने छ राम्रो कला भऐका दाई छन् सलुट छ सबैलाई प्रगती का पाईला सधैं सधैं आगाडी बढुन यहि छ मेरो धेरै शुभ कामना छ

  • @postarabinmagar2115
    @postarabinmagar2115 4 года назад +10

    लु यो दाईलाई गित रेकर्ड गराउनु पर्यो एउटा चाहि लोक दोहोरिमा पनि है र रास्ट्रिय गितहरु विशेष गरि

  • @kanhiaya850
    @kanhiaya850 4 года назад +8

    थाेरै असहज भय पनि सहर भन्दा गाउँ नै रमाईलाे हुदा रहेछ भन्ने महसुस हुन्छ मलाई पनि

  • @bhojrajkc228
    @bhojrajkc228 4 года назад +30

    मिडियाकर्मी दाइ यो कला र गला लाई सम्मान स्वरुप सहयोग गर्दा पनि राम्रो हुनेथियो ।only video बनाउने जाने यो चाहिँ ठिक भएन ।

  • @gopalbaral3408
    @gopalbaral3408 4 года назад +116

    ठाडाे भाका गाउनुस् न गाई जात्रे बा राम्रो गाउनुन्च याे जाेडिलाई पनि ईन्देणि सम्म पुराउन पराे

    • @ranagajasing5334
      @ranagajasing5334 4 года назад +1

      ठादो भाका गित न गाएर कार्यक्रम सक्नु भो खल्लो लाग्यो धन्यवाद

    • @shyamkhadgi2695
      @shyamkhadgi2695 4 года назад +1

      Good

  • @user-iu2xi3rt2q
    @user-iu2xi3rt2q 4 года назад +25

    मिडिया करमि जि खालि भिउ बढाउने र पैसाकमाउने मात्रै काम नगरम बिचारा अाेझेलमा परेका कलाकार हरूलाई केही सहयाेग गरि अगाडि बढाउन सहयाेग गरम ई दाइ साच्चिकै कमल गाउले भन्दा कम छैन्न अबसर पाएमा

  • @tekendrasingh637
    @tekendrasingh637 4 года назад +33

    रमाइलो हुनुहुदो रहेछ अझै पर्गति गर्दै जानु होला

  • @ganeshrai6288
    @ganeshrai6288 4 года назад +9

    हुर्हुर अंकल धेरै रोमान्टिक हुनुहुदो रहेछ दामी 👌👌

  • @user-zb3ed4ol9r
    @user-zb3ed4ol9r 4 года назад +2

    वाउ सलाम छ बुवा अनि सबै फ्यामिलिलाई सलाम ।
    रामेछाप मन्थली हाल साउदी अरब बाट

  • @deepakbista1787
    @deepakbista1787 4 года назад +7

    बिचरा सबै मिलेर सहयोग गर्नु पर्छ दाइलाई

  • @bimalamom1395
    @bimalamom1395 4 года назад +26

    यसबातअ अायकाे पईसाचाई दिनुनि पत्रकारजि

  • @tashizimba9770
    @tashizimba9770 3 года назад

    आदरणीय दाजु भाउजु लाई धेरै सुवकामना औदो दिनहरूलाई अनि साथै पत्रकार जिउलाई पनि..
    धन्यवाद 🙏🙏👏👏

  • @lokendrababu6219
    @lokendrababu6219 4 года назад

    सर्ब प्रथम प्रतकार दाई लाई एक दमै मेरो तर्फ बाट सलाम छ दाई यस्तै राम्रो संस्किती अनि लाई जोड दिनको लागि हाम्रो सुदूपश्चिमाञ्चलका बझाङ बाजुरा बैतडी अनि हरेक जिल्ला मा बिशेस भदौ महिना मा एक दमै राम्रो कला परुस्तुत हुन्छ गौरा पर्ब जस्तै यनक कला हरु सकिन्छ भने मीडिया मा ल्याउने प्रयास गर्नुहोस् दाई

  • @tilchandrarokaya4133
    @tilchandrarokaya4133 4 года назад +3

    धैरै राम्रो स्वर like comment दाई मन पर्ने जती ले

  • @rijalhariram3331
    @rijalhariram3331 4 года назад

    यतिधेरै कलाभएको दाई
    रमाईलो गाऊँ
    रमाईलो भाऊजू
    सवैलाई यस्तै रमाईलो श्रीमती सवैलाई मिलोस् भगवन।

  • @diwakargyawali8366
    @diwakargyawali8366 4 года назад +9

    कला धेरै राम्रो छ कतै चान्स दिनुपर्छ

  • @surendrabikramshah3455
    @surendrabikramshah3455 3 года назад

    कमल गाउलेको गाईजात्रे क्यारिकेचर दामि छ, बधाई छ राम ब.जी लाई।

  • @ashokbhandari2286
    @ashokbhandari2286 4 года назад

    याे जाेडिलाई पनि जसरी हुन्छ इन्द्रेणी सम्म पुर्याउनु पर्याे सर पिलि पिलिज पिलिज पत्रकार सर सारै रमाइलो जाेडि + मिठो स्वर पनि रैछ दाजुको

  • @narayanthapa8431
    @narayanthapa8431 4 года назад +1

    जिन्दगी भनेको यो हो न बढीगाड न पुलिस प्रसासन न राजनिती न जनताको किचकाच न कसैको बिरोध न कि न कि सब बिन्दास दाइभाउजुको प्रतिभालाई धेरै धन्यवाद

  • @neupanesudip7695
    @neupanesudip7695 4 года назад +26

    प्रगति को शुभकामना 🙏

  • @shodassunuwar5885
    @shodassunuwar5885 4 года назад

    बोलिचै दाइ को राम्रो लाग्यो मन खोलेर नै बोल्नु हुदो रछ खुशी लाग्यो । एसरी नै कुना कप्चामा पिछडिएर लुकेर बसेका हरु मिडिया ले देखाउदा राम्रो लग्छ🙏👍️😍❤️🌹

  • @NEPALDAYARI
    @NEPALDAYARI 4 года назад +2

    यी बाजे झन रमाइलो हुनुहुदो रहेछ । खुब मज्जा आयो ।

  • @gitauperti949
    @gitauperti949 4 года назад +35

    बिकट ठाउँ र छ हो राम्रो कुरा गर्नु भयो माया के हो श्रीमती केहो अर्थ राम्रो बुझ्नु भय को र छ खुसि लाग्यो तर धेरै दुख र छ माया लाग्यो

  • @lalmalla1068
    @lalmalla1068 4 года назад +2

    kirshna kadel सर को इन्द्रेणी प्रोग्राम मा ल्याउनु पर्यो उहाँ लाई । उहाँ को स्वर र कला लाई साच्चै सम्मान गर्नु पर्छ । उहाँ लाई यो मिडिया ले ल्याउनु भयो धन्यवाद यो टिम लाई लाइक सब्क्राइब र शेयर गरम है मैले त गरि सके

  • @sandipgiri4237
    @sandipgiri4237 4 года назад +1

    सर्बप्रथम मिडियाका दाइ यो दाइलाइ कलाकार बनाउनु पर्यो स्वर पनि राम्रो छ कला पनि धेरै छ सबैले सपोत गर्नुपर्छ 👌👌👌👍️👍️👍️👍️

  • @tirthabdrkhatri9701
    @tirthabdrkhatri9701 3 года назад

    धेरै राम्रो जिबनम यसरी बाच्न सबैले सिक्नु पर्छ यो होनि मनब्ता ऊहा हरु लाई इन्देर्नी मा लिनु परो पत्रकार दाइ

  • @birbahadurdalamee6979
    @birbahadurdalamee6979 4 года назад

    राम्रो छ पत्रकार ले गर्दै यस्तो प्रतिभा हेर्न पाएको छ धेरै धेरै धन्यवाद छ

  • @sattallama6412
    @sattallama6412 4 года назад

    साेर पनि अति दामी छ दाजु काे र पत्रकार जि सहायाेग पनि जरूरि रहेछ सके समा सहायाेग पनि गरनु हाेला धानेबाद

  • @narayanpokharel3184
    @narayanpokharel3184 3 года назад

    धेरै धेरै राम्रो छ । उहाँको प्रतिभाको प्रस्फुटन गराउनु पर्छ ।

  • @dineshbajgai1989
    @dineshbajgai1989 4 года назад

    सबैको छरछिमेकमा यस्तै रमाईलो गर्ने मान्छे हुनुभने सबैलाई रमाईलो हुदोहो .. मलाई चै यस्तै मान्छे राम्रो लाग्छ रमाईलो मान्छे.......

  • @ratnamaninath
    @ratnamaninath 4 года назад

    धेरै धेरै धन्यवाद मिडिया क्रमी ज्यु लाई ।हो कुना कन्दारामा यस्ता प्रतिभा वान दाइ लाई भाइरल गरिदिनु भएको हजुरहरुलाइ धन्यवाद र दाइ भाउजू लाई पनि धेरै धेरै धन्यवाद ।दुबै जना रमाइलै रहेछ्न ।गरीब भए पनि माया मा धनी रहेछ्न हो हरेक पुरुष वा महिला अगाडी बढन दुबै को समान भुमिका हुनु पर्छ।।पत्रकार सर लाई मेरो अनुरोध दाइ लाई एकपटक इन्द्रेणी सम्म पुगाइ दिनु भयमा सुन मा सुगन्ध हुने थियो।।।

  • @anitapoudel664
    @anitapoudel664 4 года назад

    पत्रकार भाइ लाई धन्यवाद लुकेको प्रतिभा खोजि गरिदिनु भएकोमा 🙏🙏👌👌

  • @Aeraa123
    @Aeraa123 4 года назад

    धेरै राम्रो जोडी छ दाइ भाउजु को र यो दाजु को येति राम्रो कला प्रतिभा लाई जान्न बुझ्न समय दिनु हुने मिडिया साथीहरू धेरै ध्न्याबाद हामी सबै मिलेर उहाँको लुकेका कला प्रतिभा हरुलाई अगाडि लैजानु पर्छ सकेको साथ सहयोग गर्नुहोला सबैले

  • @rehakrehaka2066
    @rehakrehaka2066 4 года назад

    राम्रो छ दाईको गीतको भाका दीदी पनी रमाईलो हुनु हुदो रहीछ राम्रो परिबार खुसी परिबार हुनु हुदो रहीछ खुसी लागो

  • @rajendrathakuri
    @rajendrathakuri 4 года назад

    दाजु को गित स्वोर धेरै राम्रो छ। रमाईलो मान्छे । कला भको मान्छे

  • @rameshjoshi5681
    @rameshjoshi5681 4 года назад +6

    धेरै राम्रो लाग्यो मलाई बाधाई छ हजूर दूबैलाई

  • @mangurung7726
    @mangurung7726 4 года назад

    वाओ बुढा बुढी होस् त एस्तो मिलेको सबैमा साथ दिने तपाईं हरुको जोडी सदा सलामत राखुन् भगवानले सफलताको शुभकामना।

  • @saradakc1824
    @saradakc1824 4 года назад +6

    Ramailo pariwar rahechha best of luck.

  • @siddharajpal4983
    @siddharajpal4983 Год назад

    धेरै राम्रो स्वोर छ दुईटै दाइ भाउजुको कमिडी पनि झनै राम्रो ❤❤❤

  • @kumarrai3193
    @kumarrai3193 4 года назад +5

    Unique patterns of Nepali music I love it good job ....

  • @mohansinghdhami2588
    @mohansinghdhami2588 4 года назад

    दाजुको साथमा भाउजु नि कलाकार रहेछन स्वर मिठो छ भाउजु को नि... बधाई छ दुबैजनालाई...
    म भारतको बेड़लोरबाट हेरिरहेको छु!
    मेरो घर नि बे .न. पा. ५ धरमपुर हो...

  • @debendragc2847
    @debendragc2847 4 года назад

    यस्तो हो नि अर्गानिक कलाकार ,कुनामा लुकेको यस्तो कलाकार धेरै छन,स्वर पनि निकै राम्रो ,दाइ पक्कै अगाडी बढ्नुहुन्छ

  • @buddhiman2627
    @buddhiman2627 4 года назад

    जे होस दाईको कला लाई सम्मान गर्नु पर्छ बधाई छ

  • @keshbahadur5461
    @keshbahadur5461 4 года назад

    सारै रमाइलो दाजु भाउजु धेरै धेरै धन्यवाद छ

  • @sharkikumar7861
    @sharkikumar7861 4 года назад +2

    wow परेवा को जोडि खुसी लाग्यो

  • @jamansingh8303
    @jamansingh8303 4 года назад

    दाजु भाउजू सारै राम्रो मन परे यसरी नै हासिखुसि रहनु होला

  • @balbahadur1098
    @balbahadur1098 4 года назад +1

    Aha Kati ramro jhodi hasilo dhai God bless you thank you so much

  • @lalchhetriofficialchannel.8011
    @lalchhetriofficialchannel.8011 4 года назад

    अति नै खुशी र रमाइलो लाग्यो ।।

  • @bishwotamang1135
    @bishwotamang1135 4 года назад

    Dherai ramro pratibha xa ra hjr lai agadiko din haru ma pani yo vanda dherai ramro ra pragati hos vanne kamana garda xu.

  • @khusiimagar4886
    @khusiimagar4886 4 года назад

    Omg really super budha baje voice so sweet 🙏🙏🙏bichara kati friendly hunudo hoixa dada hjr lai singer garaunu parxa i think 🙏🙏

  • @krishananath3217
    @krishananath3217 4 года назад

    धेरै राम्रो कला छ दाजु को यस्तै भिडियो हरु पोसट्गर्नु

  • @Tarami_Magar32
    @Tarami_Magar32 4 года назад

    भाग्यले नठगेको भाईरल दाइ ( राम बः खत्री ) रमाइलो 👌👌❤️❤️❤️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @rameshchataut7658
    @rameshchataut7658 4 года назад +1

    Thanks media bro..yo jodi lai highlight gari dinu vayo.organic voice yo uncle ko

  • @bairagimanxe4388
    @bairagimanxe4388 4 года назад

    ल दाजुकाे कलाामाे छ तपाईं मिडीहरुकाे साथ उहालाई अझै खाचाे छ।

  • @madanshahi3921
    @madanshahi3921 4 года назад

    आहा कति रमाइलो जोडि सधै सुखी खुशी रहुन

  • @janaklalmahji3924
    @janaklalmahji3924 4 года назад +9

    good xa best of luck..........

  • @budhibalthapa8717
    @budhibalthapa8717 3 года назад +1

    Ram Bdr Daju lai Nepal ko Ramro gayi kar banaunu hola. Midya sir. Very nice.

  • @manjubimali7435
    @manjubimali7435 4 года назад

    कति मिठो स्वर रहेछ । लुकेका प्रतिभा । उहाँ लाई जसरी पनि मिडियाले साथ दिनु पर्यो । अघि बढ्न प्रोत्साहन गरुँ है ।

  • @anamolthapa27
    @anamolthapa27 4 года назад +30

    Inderni ma lagnu paro sathi

  • @mannnam5062
    @mannnam5062 4 года назад

    Saarai Ramro, Atee Uttam. Jodi Pani Atee Mileko. Yastai Ramailo Jeewan Bitos. God Bless You.

  • @sanjeetrai1349
    @sanjeetrai1349 4 года назад

    Durgam thauma basnuvara ni dai ko mann ani bichar akdam ramro n thank you nepali haraunu lako kala geet hami lai khoji khoji dekhaunu va a ko ma

  • @kamalkunwar4999
    @kamalkunwar4999 3 года назад

    गित गाउने स्वर पनि निकै मीठो रैछ दाजुको यसो चाँजो पाँजो मिलाएर एक दुईवटा गित रेकर्डिङ गराईदिन पर्यो है मेडिया साथीहरू

  • @ramchandar6479
    @ramchandar6479 4 года назад +1

    साथ र सपोर्ट पाए को भए कति सफल हुथ्यो होला उहाको प्रतिभा

  • @KaranPariyar55
    @KaranPariyar55 4 года назад

    सहयोग चाहिँ गर्दिए पछि धेरै राम्रो हुने थियो कि सबै को मन मा बस्न सफल हुनु भाको वाजे हुनुहँदोरहेछ

  • @sitamalla5796
    @sitamalla5796 4 года назад

    राम्रो रमाइलो जोडी बधाई छ दुबई जाना लाई ।

  • @bikramchaudhary4075
    @bikramchaudhary4075 4 года назад +1

    Dai ko expration , confidence ra talent chai ek dum ramroo xa

  • @sumansunar2221
    @sumansunar2221 4 года назад

    नेपालको मै हु भन्ने छाडा दोहोरी गाउने कलाकार भनेर हिन्ने हरुले भन्दा १०० गुणा राम्रो स्वरको धनी दाइ अबसर न पायर मात्र हो

  • @lilarajdhungana5439
    @lilarajdhungana5439 4 года назад

    आहा!पुरानो भाकामा कति राम्रो स्वोरले गीत गाउनु हुने रहेछ बुवाले,सारै मन पर्यो

  • @deepaoli3556
    @deepaoli3556 4 года назад

    सारै राम्रो गाउनु हुदो रैछ। best of luck

  • @rameshjoshi498
    @rameshjoshi498 4 года назад +1

    wow same to same caricature of kamal gaule keep it up and my best wishes to u

  • @mayarai7859
    @mayarai7859 4 года назад

    सारै खुशिसुखी परिवार हजुरको प्रतिभा अत्ति राम्रो छ

  • @chulakrajkhand8585
    @chulakrajkhand8585 4 года назад

    Good Jobs My Dear Brother 💪💪💪 So Godbless To Both Of You And Best Of Luck In Your Future

  • @ritabista2063
    @ritabista2063 4 года назад

    कति राम्रो स्वोर रैछ दाइको कुनै लोकदोहोरी गित गाउन दिनुस दाइलाइ निकै हिट हुनेछ

  • @indrabhandari9211
    @indrabhandari9211 4 года назад

    धेरै रमाइलो अन्कल हाल मलेसिया बाट हेर्दै छु

  • @balbdrparajuli2692
    @balbdrparajuli2692 4 года назад

    भविस्य उज्वलहोस।राम बहादुर खत्रीजि!!! तपाईंको कलाको उच्च सम्मान ।

  • @bistagoma9479
    @bistagoma9479 4 года назад +1

    गाउॅ गाउॅमा यस्ता लुकेका प्रतिभाहरुलाइ खोजी खोजी अगाडि ल्याउनु परो र
    Happy Family🙏👌❤

  • @RTvlog37
    @RTvlog37 4 года назад

    Wow2 amazing voice and talent
    God bless you all of your family 💕💕💕