नमस्ते सम्पूर्ण मा आज काे भिडियाे हेरेर कस्ताे लाग्छ कृपया प्रतिक्रिया दिनुहाेला मेराे सासिङ पाेखरी लेक vlog काे अगाडी काे part हरु हेर्नु भएकाे छैन भने तल सबै भिडियाे हरुकाे लिङक दिएकाेछु हेर्नुहाेला है लिङक ruclips.net/p/PLtdiQ5YBD_RcCN1ik-qe3YjZ8TAA6ttpN THankyou for watching and THankyou for your love and support 😊❤❤🙏
आहा कति राम्रो ठाउँ कति बयान गरु साचिकै बयान गरि साध्य छहिना पाखा पखेरा रङ्गिबिरङ्गी फुल हरु ताल तलैया हरियो बन्जन सुन्दर्ताले भरियको ठाउँ होइन नेपाल मध्ये कै सुन्दर येहि हो जस्तो लाग्छ जति हेरेनी हेरु हेरु मन मा कौतलहता जागेर आउँछ जाउ जाउ त्यो ठाउँ मा गयेर रमुरमु चुमुचुमु ती पाखा पखेरा लाई नियालेर हेरु हेरु मन नि खिन्न खिन्न लाग्ने त्यो ठाउमा हुन पाये जस्तो लाग्ने साचिकै बयान गर्दा गर्दा मेरा यी लेख्ने ओउला थाक्छ्न होला साचिकै रमाइलो ठाउँ येस्तो सोर्ग जस्तो ठाउँ भिडियो मार्फर्त भय पनि दर्साउनु भयो मिरा जि लाई धेरै धेरै धन्देबाद र येहा हो सम्पुर्ण टिम लाई पनि लाई येहाहरु साचिकै खुसनसिब हुनुन्छ येस्तो मन्मोहक बनाउने ठाउमा घुम्न रमाउन पाहुनु भयको छ धेरै धेरै खुसी लाग्यो हामी हरुले नि हेर्न पाउँदा 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जय चन्द्र सुर्य #Np #tittok #funny #video #nepal
हजुर को यो लेख को भिडियोहरु हेर्नू पाउँदा त मन मा पनि आन्न्द आउँछ मिरा सि अति सुन्दर भिडियो यो सासिङ पोखरी आफ्नै जिल्ला को ठाउँ मा जान नसकेनी भिडियो बाट आन्न्द लियो
सासिङ्ग पोखरीको सबै पार्टहरु हेरे । यति रमाइलो ठाउहरु रैछ कि भिडियो मा हेर्दा त यस्तो छ ठाउहरु झन प्रतक्क्ष आखाले नियालेर हेर्नी हो भने त स्वर्गको टुक्रामा नै पुगेको भान हुन्छ होला हई।
यति धेरै सङ्घर्षको बाबजुद राम्रो video मार्फत रमणीय ठाउँ देख्न पाएँ !!र त्यस ठाउँको पुरानो विशेषता बारेमा जानकारी दिनुभएकोमा Meera sis, धन्यवाद!!😍😍 सम्पूर्ण परिवारलाई देखेर खुशी लागेको छ।🙏🙏!! Meera sisको खुट्टामा लागेको घाउ छिट्टै निको होस्!! ❤️❤️
मीरा जी तपाईले बनाएका सबै भिडियोहरु उत्कृष्ट छन् हजुरले हाम्रो निम्ति गर्नु भएको हरेक मेहनतको लागि धेरै धेरै धन्यवाद। आगामी दिनहरुमा पनि यस्तै उत्कृष्ट भिडियोहरुको आसा राख्दै तपाईंको हरेक पाइला पाइलामा सफलता मिलोस्। हजुरलाई धेरै धेरै शुभकामना।
पुचुडाडा देखि दलिङ्खर्क सम्म मोटर बाटोको बिकास गर्न सके देश बिदेशको पर्यटनको घुइँचो लाग्छन्। होटेल र यातायात को लागि गाडी चलाएर हजारौंले रोजगार पाउनेछन् ।

I love you video… so beautiful views Himal …thanks again sister..
wow ati sundar thau🧚🧚🧚🧚
Kati ramro thau 👍️👍️
Amezing traveller 😍😍😍
प्राकृति सुन्दरताले भरिपुर्ण ❣️❣️❣️
आहा कति राम्रो सुन्दर ठाउँ दिदी
Wonderful 😊 it's really really amazing
Wow 😃😃🙏🙏🌹👌👍
आहा कति सुन्दर ठाउँ ।
Ekdamai ramro video sarai ramilo 👍🙏
Dherai ramro, baini 👌👌👌
kati ramro vedi goth
Very Beautiful thau Mirajjie.
Beautiful place amazing.
अती सुन्दर ठाउँ
अाहा कती राम्रो ठाउ
Sarai ramro place love to see more.
Wow nice seen👌👌👌
So really amazing
So beautiful 🌹🌹🌹👍🏻👍🏻
Beautiful place I like it I coming there your city
Best of part sasing vlog i like in vlog
आहा कति सुन्दर ठाँउ नेपाल आय पछि यो ठाँउ मा घुम्न जनि रहर जग्यो धन्यबाद यति राम्रो वोल्ग को लगि !
Ek dam ramro lagyo hajur.
यो मन छुने बासुरी को धुन संगसंगै भिडियो सारै नै मन पर्यो ।
❤nice
Verry nice beautyfull place thank you nice video always happy family
kasto ramro thau ho yo sarai ramAilo lagyo.
WOW NICE PLACE...
Nice song 🎵👌
एकदम रमाइलो दृश्य मिरा जि
Ooo ho kati Ramro Thauuu ho Miraa g
कति धेरै राम्रो भिडियाे
Wow nice 👍
आहा कति राम्रो ठाउँ कति बयान गरु साचिकै बयान गरि साध्य छहिना पाखा पखेरा रङ्गिबिरङ्गी फुल हरु ताल तलैया हरियो बन्जन सुन्दर्ताले भरियको ठाउँ होइन नेपाल मध्ये कै सुन्दर येहि हो जस्तो लाग्छ जति हेरेनी हेरु हेरु मन मा कौतलहता जागेर आउँछ जाउ जाउ त्यो ठाउँ मा गयेर रमुरमु चुमुचुमु ती पाखा पखेरा लाई नियालेर हेरु हेरु मन नि खिन्न खिन्न लाग्ने त्यो ठाउमा हुन पाये जस्तो लाग्ने साचिकै बयान गर्दा गर्दा मेरा यी लेख्ने ओउला थाक्छ्न होला साचिकै रमाइलो ठाउँ येस्तो सोर्ग जस्तो ठाउँ भिडियो मार्फर्त भय पनि दर्साउनु भयो मिरा जि लाई धेरै धेरै धन्देबाद र येहा हो सम्पुर्ण टिम लाई पनि लाई येहाहरु साचिकै खुसनसिब हुनुन्छ येस्तो मन्मोहक बनाउने ठाउमा घुम्न रमाउन पाहुनु भयको छ धेरै धेरै खुसी लाग्यो हामी हरुले नि हेर्न पाउँदा 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जय चन्द्र सुर्य #Np #tittok #funny #video #nepal
सारई रमाइलो मिरा बि,,,,,,,,❤
Chayaba mu😍😍😍😍😍
Al good haie
So Beautiful
Wau lagyo hjrko voloc sagay herxu samay milaea ghummne sochmaxu didi
Wow nice
अाहा कति रमणिय ठाउँ
beautifull
Very nice
Love u mira😁😍😘
mira g love you😍
kasto ramilo family wow
दामि छ
Wow
Kati dami shag rw tusha khana man lagyo mira ji
Beautifu video manparyo gaatheho from Scotland
Wow nice seen
अाहा मिरा जि सुन्द्रर थाउ प रहेछ एकदम मजाअायो भिडियो हेरेर साथै जतिपनि हुनुहुन्छ सबै सबै मा नमस्कार 🙏🙏🙏🙏
kasto ramailo
Beutyfull
Aafuulai Pidaa Deyeara Bhaeapani ,, Darsaklai Manoram Dine ,,,, well done Baine ,,, lot’s of 💕from LDN,,,,
🙏❤️❤️💕💕❤️❤️🙏
Nice video
Baje chai rakshi peudai cha ....botol ko pani le akha sankai nani le ... .👏👏👏👏👏
Nice view
Nice
Paltiyala tesari daurida and ati Sundar video
राम्रो दामि छ
Hello dee hajur ko video sarai ramro
nice vlog didi love from khorla❤️❤️👌
Wowwww kati ramani thau akdm man pariyo Mera g next vedio la
Dami
हजुर को यो लेख को भिडियोहरु हेर्नू पाउँदा त मन मा पनि आन्न्द आउँछ मिरा सि अति सुन्दर भिडियो यो सासिङ पोखरी आफ्नै जिल्ला को ठाउँ मा जान नसकेनी भिडियो बाट आन्न्द लियो
सासिङ्ग पोखरीको सबै पार्टहरु हेरे । यति रमाइलो ठाउहरु रैछ कि भिडियो मा हेर्दा त यस्तो छ ठाउहरु झन प्रतक्क्ष आखाले नियालेर हेर्नी हो भने त स्वर्गको टुक्रामा नै पुगेको भान हुन्छ होला हई।
❤❤❤❤❤❤❤❤
यति धेरै सङ्घर्षको बाबजुद राम्रो video मार्फत रमणीय ठाउँ देख्न पाएँ !!र त्यस ठाउँको पुरानो विशेषता बारेमा जानकारी दिनुभएकोमा Meera sis, धन्यवाद!!😍😍 सम्पूर्ण परिवारलाई देखेर खुशी लागेको छ।🙏🙏!! Meera sisको खुट्टामा लागेको घाउ छिट्टै निको होस्!! ❤️❤️
😃😊☺️🤗
😍😍😍😍
सुन्दर रमाइलो ठाउँ ❤️❤️🇳🇵🇳🇵🇳🇵
Great you make our mind fresh.... we love our natural. You open my childhood.. keep it up.
वाउ कति सुन्दर ठाउँ♥️🥰♥️🙏🙏
गाउँ को यद आयो 😟 कति राम्रो राम्रो video बनाउनु हुन्छ thanku d ❤️
Bichara garo vayo get well soon
No words to describe
It's amazing
मीरा जी तपाईले बनाएका सबै भिडियोहरु उत्कृष्ट छन् हजुरले हाम्रो निम्ति गर्नु भएको हरेक मेहनतको लागि धेरै धेरै धन्यवाद। आगामी दिनहरुमा पनि यस्तै उत्कृष्ट भिडियोहरुको आसा राख्दै तपाईंको हरेक पाइला पाइलामा सफलता मिलोस्। हजुरलाई धेरै धेरै शुभकामना।
अति राम्रो र सुन्दर ठाँउहरुको भिडियो दिदि धेरै खुशी लग्यो ।
Kati ramro chahur lekali Aalu ropn milchh ki miltheen hola
ksto ramro thau ho sachinai sundar sudar thauma ghumaunuhunx hjurle aakdam man parx hjurko video haru
👦👦👌👌👌
Beautiful place and sweet mira…….
Dami vlog ekdham organic video. Thank you meera ji
Aaj chai maushmle ball shath diyo xa hai miraji ab majjale herin xa hai parkirtiko sundar sanshar barpak
राम्रो, रमाइलो लागेयो भिडियो मैले Like Comment share and Subscribed पनि गरे है मिरा ज्यु!
अमिलो टोह होलानी..
WoW अती रमाइलो ठाँउ👌👌👌👌💕💕💕💕💕❤️❤️❤️❤️🌹🌹🌹🌹
मलाई पनी लगेको भए आउने बेलामा सोल्टिनी लाई बोकेर ल्याउने थिए। सोल्टिनी लाई खुट्टा मा चोट लागे को देखेर सारै नै नरमाइलो लाग्यो ।
म क्षेत्री को छोरा तर मलाई हजुर अनि गुरूङ समुदाय निकै मन परछ😊 नवलपरासी हाल uaeर अाज बाट हजुर को Chanell लाई Subscribe पनि गरेको छु है😊🇦🇪🇳🇵🇦🇪🇳🇵🇳🇵🇳🇵🇳🇵
So beautiful 👍🏻👍🏻👍🏻👍🏻🙏
Nature is so enocent and beauty
Miragrg vlog naheri nid aaudana
😊🙏🤗😍 THankyou so much
दिन भरि काम को थकान बेलुका यस्तो राम्रो ठाउ हरु देख्न पाउदा आनन्द आउँछ।
Yo thau ma mopani gumna man lageu didi sanchoe hola Dhami thau
सुन्दर रमनिय ठाउँ आनन्द लाग्यो भिडियो हेर्दा
पुचुडाडा देखि दलिङ्खर्क सम्म मोटर बाटोको बिकास गर्न सके देश बिदेशको पर्यटनको घुइँचो लाग्छन्। होटेल र यातायात को लागि गाडी चलाएर हजारौंले रोजगार पाउनेछन् ।
Dhaniya jasto k sag hola ni meera baini?
Khau khau lagyo