GH 137 || सर्वजीत राना मगर किन मारिए ? || Life of Sarbajit Rana Magar || #@SarthakNepalShorts ||

Поделиться
HTML-код
  • Опубликовано: 8 сен 2024
  • Kaji Sarbajit Rana Magar was a Nepalese politician, minister and courtier in the Kingdom of Nepal. He became a First Kaji during the regency of Queen Rajendra Laxmi...
    NEW YEAR 2080 GIFT PROGRAM: • GH 129 || नवबर्ष विशेष...
    OUR NEW SHORT CHANNEL: / @sarthaknepalshorts
    Facebook Page: www.facebook.c...
    Instagram: / history_in_nepali
    Twitter: / history_nepali
    The program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed.
    GH 137 || सर्वजीत राना मगर किन मारिए ? || Life of Sarbajit Rana Magar || #@SarthakNepalShorts ||
    History in Nepali is the key source for learning the History of Nepal and the World based on reliable sources. Each content is backed by references and the main aim of this channel is to provide historical knowledge of Nepal and the world for students, researchers, and ordinary people who want to know the fact about historical events. The main contents are:
    * Ancient History of Nepal
    * Kirat Period
    * Lichhabi Period
    * Baise and Chaubise Rajya of Nepal
    * Malla Dynasty of Nepal
    * Shah Dynasty from Gorkha to Nepal
    * Rana Regime of Nepal
    * Democratic Revolution of Nepal
    * Fall of Kingdom and Rise of Republic system in Nepal
    * History of the World
    सही तथ्यमा आधारीत नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक जानकारीहरुलाइ उजागार गर्ने उद्धेश्य लिएर यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा उच्च शिक्षा हासिल गरिसकेका युवाहरूको समूहद्धारा यो "History in Nepali" युट्युव च्यानल संचालन गरीएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा यहांहरुलाइ विश्वास दिलाउन चाहान्छौं । यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने आम व्यक्तीहरुका लागि पनि उत्तीकै महत्वपुर्ण सामाग्री हुनेमा हामीहरु विश्वस्त छौं ।
    For personal or business inquiries:
    Email: digbrary18@gmail.com
    धन्यवाद् । - Admin (History in Nepali)
    #@HistoryinNepali #@SarthakNepalShorts
    History in Nepali, @HistoryinNepali, History of the World, Sharthak Nepal Shorts,

Комментарии • 20

  • @lenirana2902
    @lenirana2902 Год назад

    Namaste. Hajur KO yo Chanel nikai ramro lagyo dherai dherai dhanyabad. Nepal KO sampurna history KO jankari parsaran gardai uttar uttar Pragati KO kamana gardachhu "jay Nepal"

  • @roshanrana3962
    @roshanrana3962 9 месяцев назад +4

    काजी सर्बजीत राना मेरा पुर्खा हुन। यिनी द्रब्य शाहले गोरखा राज्यस्थापना गर्दा मुल भारदार सहयोगी चार काजी मध्य एक काजी काजी गंगा रानाका संतान अर्थात ग्याइ्मीरानाको सन्तानहुन।
    यिनी पृथ्वि नारायण शाहका ददा अर्थात बडामाहाराजधिराजको आफ्नो बाबु भन्दा बडी मान्ने काजी सुरथ सिहं रानाका छोरा हुन र यीनी सर्बजीतका काका काजी जयन्त राना हुन जो नुवाकोटका उमराव बनि जयस्थिती मल्लका लागी गोर्खाली संग लडे र मरे। यो नुवाकोट लडाइमा एक मगर भाइले आफ्नै भाइलाइ मार्नु परेको थियो। हाम्रो पुर्खाको सबै भन्दा दुखःद घटना। सर्बोजीत राना का भाइ काजी बन्दु राना र बन्दुका छोरा काजी फौजबिर राना ( नुवाकोटका उमराव पछी) उनका छोरहरु जुद्ध बिर, रण बिर र काजी बुद्ध बिर राना थिय। ति मेरा पुर्खाहरुले नेपाल एकिकरण र नेपालका दुशमन संग लडेर नेपल जोगाउन ज्यान दिएका थिए।
    यसपछि कोतपर्व सहित राणाकालको शुरुवात संगै हाम्रा पुर्खाको त्यागलाई क्रमस मेटिदै लगिन्छ।
    नेपाल इमान्दार र देश भक्तका लागी होइन।
    धन्याबाद सर्बोजीत रानाको बिषयमा सानो खबर राखीदिनु भएकोमा।
    रोशन प्रताप राना।
    पछि प्रताप राख्नुको पनि पुर्खाको एउटा पुरानो कथा छ।

    • @SurajMaskiRana9646
      @SurajMaskiRana9646 6 месяцев назад

      Kripaya bhandinus ki magar le Middle name Pratap likhnuko karan ke hunu huncha...chittaurey/ chittorey bhusal,gyambi and khumbhai rana ewrai gotra ya purkha ko santaan ho ra🙏🙏🙏

    • @Khukuri5
      @Khukuri5 6 месяцев назад

      नया जानकारीको लागि धन्यवाद सर हजुरहरुको बंशावली वा कुनै पुस्तक लेखिएको छ भन्ने उपलब्ध गराइदिनु भए आभरी हुने थिए ।

  • @tulmagar6135
    @tulmagar6135 Год назад

    Ithasko kura haru bare bujna paiyo 🙏🥰 thaha voyo dherai dherai danyabad

  • @netramasrangi5798
    @netramasrangi5798 Год назад +1

    Nepal एकीकरण इतिहासमा मगर,गुरुङहरु मुख्य भुमिका रहेको यस्तै इतिहासका लेख रचनाहरु विभिन्न इतिहासकारहरु द्वारा पुष्टि हुन्छ तर अहिले तिनै इमानदार वीर साहासी सैनिकका सन्तान नेपाली सेना र प्रहरीमा लापत्ता कहि कतै छैनन अनि अनेक जाल झेल लोभी ,खराब कुटनैतिक स्वार्थ राजनिती, रास्टृयताहिन अबसरबादी ब्यक्ती सेना प्रहरिको प्रमुख अर्थात रास्ट्र प्रमुख हुदाको अहिलेको परिणाम घामछाया झै छर्लङ्ग छ। यहि किसिम ब्यबस्था रहे अब रास्ट्र नैब्के हुने पो कि गहन चिन्ताको बिसय छ। 13:49 13:49 13:49 13:49

  • @mespangrai5240
    @mespangrai5240 Год назад

    Thank you hajur!

  • @dikbishwakarma2088
    @dikbishwakarma2088 Год назад

    धेरै राम्रो र तथ्यपरक प्रस्तुती । धन्यवाद छ ।

  • @travelholidaysnp
    @travelholidaysnp 10 месяцев назад

    ललितपुर , पाटन राज्यको स्थापना गर्ने राजा वरदेवको बारेमा धेरै खोजे तर कहि केहि भेटाउन सकिन । कृपया राजा वरदेवको बारेमा एउटा भिडियो बनाउनुहुन विशेष अनुरोध छ ।

  • @fakeafid7358
    @fakeafid7358 4 месяца назад

    Gandak rajya ko raja ko barema pani bhanna paryo raja

  • @taramgr1066
    @taramgr1066 Год назад

    Good info

  • @anandthapa2929
    @anandthapa2929 Год назад +3

    Prtihvi narayan shah mother was a magar lady. His maowla was magar. Prithvi narayan shah fighter was all from magar community from gorkha

  • @Awesomepics57189
    @Awesomepics57189 Год назад

    ❤❤

  • @ramakhadka668
    @ramakhadka668 Год назад

    Nice

  • @santoshdhakal762
    @santoshdhakal762 Год назад

    नेपालको प्राचिनकाल, मध्यकालिन र आधुनिक कालको ईतिहाससम्बन्धित किताव कुन कुन छन???
    नेपालको सम्पुर्ण ईतिहास वुज्न कुनकुन किताव पढ्दा हुन्छ??

  • @rameshsapkota7146
    @rameshsapkota7146 Год назад

    जंग बहादुर राणाले दरबारको षड्यन्त्र निर्मूल पार्न आबश्यक थियो पारे 13:49 शासन सत्ता हात लिए विश्वसंग शिर कहिलै झुकाएनन्।

  • @Thakuri31
    @Thakuri31 Год назад

    चन्द ठकुरीको इतिहास पनि भनी दिनुन के कस्तो छ हाम्रो इतिहास

  • @user-yy4zj1rc7j
    @user-yy4zj1rc7j Год назад

    Sarbajit Rana magarko salik banosh usko hattay vayeko thauma