धार्मिक मञ्च द्वारा अमेरिकामा पनी नेपालझै देउसी खेलीयो,tihar in usa, deusi song,tihar dharmik manch

Поделиться
HTML-код
  • Опубликовано: 13 сен 2024
  • Freinds You can fallow me on my facebook page also.
    / %e0%a4%a7%e0%a4%be%e0%...
    भानुभक्त रामायण "आठ कान्ड" adi kabi bhanubhakta aacharya ramayan: • भानुभक्त रामायण "आठ का...
    किन र कहिले देखी मनाइन्छ हाम्रा मुख्य चाड पर्व हरु: • हामी हरूले जान्नै पर्न...

Комментарии • 10

  • @Taranathbh
    @Taranathbh 5 лет назад

    मोहनानन्दज्यू पनि गजबको होके ,,वाह ! सबै सक्रिय हुनुहुदोरहेछ । धेरै उत्कृष्ट , धन्य भयो अमेरिका

  • @bishnubohara7576
    @bishnubohara7576 5 лет назад

    खुशी लाग्यो नेपाल बाहिर पनि नेपाली चाढ पर्व सँस्कृति यति रमाइलो संग मनाइँदो रहेछ। हाम्रो राष्ट्रीयता राष्ट्रीय एकताको एक कडि रहेछन् चाढ पर्वहरु ।

  • @dharmadarshan8528
    @dharmadarshan8528 5 лет назад

    सर्बकला सम्पन्न माेहानन्द गुरु जी तपाईं जहांगये पनि धर्म संस्कृती चाड पर्व संगै सबैकाे रमाईलाे प्रस्तुती

  • @bimalaghimire3741
    @bimalaghimire3741 5 лет назад +1

    सारै राम्रो सबैजना मीलेर बिदेसमा पनी आफ्नु संस्कृती र परम परा लाई जोंगाई राख्नु भकोमा सबै नेपालमा बस्ने परिवार पनी सारै खुसी छौ

  • @ganeshpaudel68
    @ganeshpaudel68 5 лет назад

    मल्टीपल कलाका धनी मोहनआन्नद गूरू नमन।

  • @user-yi1uc5ds1g
    @user-yi1uc5ds1g 5 лет назад +1

    असाधै खुशी लाग्यो जहाँ जुनसुकै ठाउँमा भय पनि आफ्नो सस्कार लाई सधै यसैगरी माया गर्नु होला धन्यवाद 💞💕💕💘

  • @rekhadhakkal4178
    @rekhadhakkal4178 5 лет назад

    Radhe radhe 👏
    Wow wow wow happy diwali 💕

  • @keshavnepal6020
    @keshavnepal6020 5 лет назад

    🙏🙏🙏🙏🙏

  • @manishbhattarai5869
    @manishbhattarai5869 5 лет назад

    arey wa