#Baitadi

Поделиться
HTML-код
  • Опубликовано: 29 сен 2024
  • #Bhattda ko Deuda khelBaitadi#
    घाँसपात जत्तेलै हन्छ सिरखणड काईकाई।
    नाई जन्मना ईसा चेला सपै ठाउँ जाई ताई ।।
    राम दत्त जोशी र रनि चन्द ज्यू विच भएको देउडा
    सुदुर पश्चिमको सान देउडाका झलकहरु हेर्दा लाग्छ मानौ तेर्ता युगका विद्वानहरुको शास्त्रार्थ चलिरहेको छ ।कृष्ण जी वृन्दा वनमै वासुरी वजाउदै छन र गोपीनी नचाउदै छन हो यस्ता यस्तै अनेकौ उत्सर्ग र उमंग दिने पश्चिमेलीहरुको महान थलो देउडा थलो वन्न पुग्छ ।
    देउडा साहित्यको रस खोज्दै पुगेका देउडिया भमरा जस्तै फरक फरक रस खोज्न लालायित भएको यस्ता खेलहरुमा प्रष्ट देख्न मिल्छ ।
    वचिरेई सुदुरकी थली अउनाई रया काजवार ।
    तुई नआया सप‌ै मान्सु पड्यन हन विमार ।।
    #विविधप्रतिभा #
    यो चैनल लायक सेयर कमेन्ट गर्न नभुल्नु होला।

Комментарии • 5

  • @rajanshoes4947
    @rajanshoes4947 Год назад +1

    कि भणौ कै शीत ईन कूरा मनका ।
    तम झा जोशी गु हुनला राजा रनी चनका

    • @HausiyaTv
      @HausiyaTv  Год назад

      हम झा जोशी गु भयाले ,तम हातले पुछला ।
      तम ठगुरी हम जोशी ,हमरो क्या चुसला ।।😡😡

  • @बैतडीधनगढी
    @बैतडीधनगढी 2 года назад +2

    Good

  • @GopiThakur-p5j
    @GopiThakur-p5j Год назад

    😢

  • @padampant2689
    @padampant2689 2 года назад

    very nice deuda khel