ब्राजिलियन फुटबल खस्किनुका कारण यस्ता

Поделиться
HTML-код
  • Опубликовано: 26 авг 2024
  • ब्राजिलियन फुटबल खस्किनुका कारण यस्ता
    visit us: www.canadanepal.com
    #canadanepal
    Canada Nepal RUclips Channel is owned by CNN News Network Pvt Ltd which is a registered company in Nepal.
    Ph: 01-4102713
    Email: canadanepaldotcom@gmail.com
    Embedding on websites are allowed.
    CNN Network pvt. Ltd
    © All Rights Reserved.

Комментарии • 14

  • @godlessoutsider2283
    @godlessoutsider2283 Месяц назад +13

    अर्जेन्टिनाको जस्तो कोच र क्याप्टेन चाहियो अनि ती कोच र क्याप्टेनको सम्मान गर्ने टोली। किनकि अनुशासन र लगाव विना टोली जति नै राम्रो भएनि ख्याँस्न केहि सकिन्न...

  • @prakeshmager4040
    @prakeshmager4040 3 дня назад

    स्टार खेलडी हरुले भरीएको टीम यस्तै हो,सबै आआफ्नै घमन्डीले गर्दा हो,एक अर्कामा अनुशासन छैन।

  • @भिजिलान्ते
    @भिजिलान्ते Месяц назад +3

    विश्व हल्लाउने स्टार खेलाडी छन, तर उपाधी जितिरहेको छैन । ओरालो लागेको भन्दा पनि लय समात्न नसकेको हो ।

    • @milanshrestha5372
      @milanshrestha5372 Месяц назад +3

      Forward Matra le jitdain ni... Midfielder Defender Goalkeeper sabai 0/0 xa

    • @भिजिलान्ते
      @भिजिलान्ते Месяц назад

      @@milanshrestha5372 अब सुध्रेला ।

    • @Nokku-Jr10
      @Nokku-Jr10 6 часов назад

      ​@@milanshrestha5372k boleko vai goalkeeper 0 re😂

  • @SumitraKC-qk5dm
    @SumitraKC-qk5dm Месяц назад +3

    Brazil Squad wrong hunxa,Brazil jahile Pani Aafno young players believe Garxa ani FIFA world 2022 squad thiyo ti players side laagayar young players trust garnu nai wrong thiyo....2014 good players : Neymer,Devid Luis,Oscar,T Silva ho,but 2018 good players T Silva ,Neymer,Courtino, thiyo but 2022 Neymer,vinicious junior,Paketa, etc players thiyo but Jun players 2014 khelaaixa tyo players 2018, 2018 players lai 2022 khelaidian tyo nai haarko reason ,2022 -2024,2026 Copa America,World cup ma khelai dain yo nai main reason Brazil KO, coach kunao Galti xaina

  • @user-gl3lq9bl8w
    @user-gl3lq9bl8w Месяц назад +2

    ब्राजिलमा कोचको अभाव।

  • @JitendraTamang-s2m
    @JitendraTamang-s2m 27 дней назад +1

    2026 ko bijeta ho barzil

  • @devendrapradhan8903
    @devendrapradhan8903 11 дней назад

    Coch vayana k brazil

  • @soyapokharel4377
    @soyapokharel4377 Месяц назад +1

    Waste team now.....

  • @BAJRARUDRAAWATAR
    @BAJRARUDRAAWATAR Месяц назад

    यो न्युज मिडियाको पारा देख्दा पनि हासो उठ्छ ।
    देसमै छ त त्यत्ति धेरै खेल समाचार त्यो कवर गरनु नि ?
    गणत्न्त्र आए पछि लगवग २ सतक भयो देसमा कुनै खेलको राष्ट्रिय र अन्तराष्र्ट्रिय स्तरको फुटवल, भलिवल, क्रिकेट लगायत अन्य धेरै टिम र व्यक्त्चिगत खेलको ( महिला, पुरुष) लिग भएको छैन्, किन, के कारणले, कसले नगराएको हो खोजेर भ्रष्ट खेल करमचारी, पदाधिकारी,मनत्रीलाई दवाव दिनु , कारवाहि को कट्टघारमा उवाउने प्रयास गर्ने कि ?
    कुनै पनि ठाउमा रंगशाला, खेलाडि वस्ने घर हरु गणतन्त्र आए पछि निर्माण हुनै सकेको छैन ? सवै राजतनत्रको समयको मात्र छ । के कति कारणले हो ? केहि कवर गरदैन्न ?
    सवै खेलाडिलाई विदेस जान्न वाध्य पारेको छन् भ्रष्ट खेल करमचारी, पदाधिकारी,मनत्रीहरुले यो वारेमा कवर गरने कि ?
    विदेसि को मतलव छ। आफ्ना खेलाडि लुप्त भइ सके ? ओल्मपिक,वर्लड कप, एसिया कप ठुला खेल मा पुग्ने हाम्रो तयारी, मेडल जित्न योजना के गरदै छन् ? यता जाने कि पत्रकार वन्धु
    खरवौ नमसकार छ देसको चौथौ अंगलाई ।
    कि कवर नगरनु भन्नेर धम्कि, पैसा आएको छ?

  • @manilms
    @manilms 10 дней назад

    Kasto news ho mug