Great to see a budding Dentist in the KBC. You are the only contestant who got the answer right boy. Keep up your spirits. However loudly people shout and cry, you are the player, you own the show man, however good they may be, they are just audience, that too of a shot telecast..!!. Don't get disheartened by the hecklers whose nearest encounter with KBC will be to watch it and SMS on the Ghar Banera Basau Lakhapati.... You did great!! Bravo..!! Much Love..!!
अब रमेश प्रसाईं दाईलाई पनि को बन्छ करोडपतिमा ल्याउनुपर्छ भन्ने जति यता हाजिर गरुम त कति रहिछम 🙌🙌 👇️👇️ Like .......र मेरो च्यानललाई पनि subscribe गर्दिनुहोला। 😊😊😍😍
@@sabhapokharientertain4769 रमेश प्रसाईं हजुरले आफू जस्तो सोच्नु भाको उहाँ कति talented हुनुहुन्छ हजुरलाई के थाहा मैले नि त्यतिकै भन्या होइन हिजोको episode हेर्नू भाको हो रबि सरको life line प्रयोग गर्ने बेला रबि सर जस्तो मान्छेले रमेश प्रसाईं दाइ लाई कल गर्नु भा हो।
युवाराज अधिकारी युवा जोस त रहेछ त्र माहानायक राजेस ज्यु लाई दाइ भनेर सम्बन्ध गरेको अलि सुहायन सलाम छ माहानायक राजेस ज्यु साथै धन्यवाद सम्पुर्ण k.b.c टिम लाइ
यो भाई ले रिस्क लिनु पर्ने क्यूबा भनेर,पहिलो उत्तर नै सही थियो,खासै रमाईलो त भएन,बोर पनी भएन भाई को प्र्यास राम्रो छः,,आगामी दिन सुखमय बनोस राश्टीय सेबक बन्नू,सोचाई महान छः ,'सागरमाथा'को नाम आको छः,हार्दिक सुभकामना!भाई लाई!all the best for future life@युबराज अधिकारी (कालिकोट)
नेपाली सिनेमा बाट नेपाली समाज लाई परिवर्तन गर्न योगदान दिनु हुने नेपाली हरुका माहानायक ले फेरि नेपाली समाजलाई बदल्ने गरि ( k b c ) बाट दिएको योगदानको उच्च कदर गर्दछौ ।जय राजेश दाई🙏🙏🙏🙏❤️❤️❤️🌷🌷🌷🇳🇵🇳🇵🇳🇵🇳🇵
This clearly shows where our education system is heading !! Studies dentist, he must be a decent student in school but yet lacks some of the basic general knowledge specially about that Mahabharat Question ! Lets teach our children not just the science or maths but also spiritual and general knowledge!!
No need We aren't advanced enough in medical and scientific field Our education system is only focused in subject like social studies, language Nepal is backward in scientific and technical field
yo ghar basirera lakha patti banna lai nepal r india ko srotaharu lea matra .subidha thiyo. Tara aaja gcc cuntry ko lagi pane yo subidha .upalabdha gari dinu vo.yo khusiko kura ho. Thanks kbc.
Prasna sajilo sudxa Ani sms Bata arbau kamauxa Ani lakhapatichai afno manxelai banauxa hernuhos kahile Pani Saudi Quter athaba bidesma basnelai jitaudaina tapaiharu na aatinu hola yo ta karorpatilko nama arbpati banne yojana ho
यो कार्यक्रम मैले नियमित हेर्दै आएको छु र आजको जत्तिको खल्लो र झुर कहिल्यै भाको थिएन । धन्न राजेस हमाल कुर्सीमा नै निधाउनु भएन म भएको भए त निदाउन पनि बेर थिईन । लोखर्केको अनुहार परेको डाम्ना दाइ भनेर बोल्छ , सम्मान गरेर सर भन्न सकिनस अरु भागमा अरु प्रतियोगि ले के भनेर सम्बोधन गर्थे राजेस हमाल लाई ? आजको भागमा ल राजेस हमालको मुखमा हासो कसैले देख्यो , ? देखेन राजेश हमाल लाई पनि लागेको हो कुन झारे आयो आज कसरी पन्छाउने होला भनेर सोच्दै हुनुहुन्थ्यो ठ्याक्कै कुईट गर्यो डाम्नाले । अनुशासनको कमि होजि जस्तो लाग्यो यस्तो मान्छे कसरी डा... हुने हो खै ! अझै आफैले डा.. अधिकारी भन्छ तलाई डाम्ना पहिला कसरी बोल्ने क्लास लिग बाबू ।
महानायक राजेश हमालका फ्यान कति हुनुहुन्छ ??यता हाजिर गरौं है साथीहरू ❤️अनि KBC नेपाल को बन्छ करोडपति नियेमित बिदेशी भुमि बाट हेर्नु भएको जति लाई हृदयदेखि नै दर्शन नमस्कार !!✋✋✋💚💚❤️❤️❤️❤️🎸🇳🇵🇳🇵🇳🇵
KBC मा sms को सुविधा कतार लाई मात्र किन दियो KBC ले? मेरो मात्र नभएर सबैको जिज्ञासा हो यो.....अरु country लाई पनि सुविधा दिनुपर्छ भन्ने जति यता हाजिर हुँदै आउनुहोस्।
को बन्छ करोड पति बिश्व मै अति लोक प्रिय सो, हाम्रो राजेस हमाल जी सन्चालक हाहाहाहा, न बोलि प्रष्ट छ,फुल साउण्ड गर्दा नि आवाज आउदैन,न गेष्ट सँग बोल्न जानेको छ, खै मनोरंजन ? चुप चाप लाटी ले केरा हेरे जस्तो भयो, अब नया सिजन सुरु हुदैछ, फिलिम का हिरो हरु ल़ाई हटाउनु पर्यो, कार्यक्रम सारै खल्लो भयो, कमेडी च्याम्पियन बाट उदाएका एकदमै खतरनाक, मनोरंजन ले भरि पूर्ण टन्नै केटा हरु छन्, तिनी हरु ल़ाई ल्याउनु पर्यो होस्ट को लागि, राजेस ल़ाई पैसा बुझाउनु बेकार हो, यदि यसो हुने हो भने सफलता नै सफलता मिल्छ ll🇳🇵
@@smallestdude99 brother did you actually see Live logo on the screen while watching this? Do you know what Live means? And whatever may be the reason I am happy anyway doesn't even matter to me anyway
को बन्छ करोडपतिमा मुस्किल ले मात्र हटसिटमा बस्ने अबसर मिल्छ । जो कोहि तेहा सजिलै पुग्न सक्दैन । र तेहा सम्म पुगेपछि फेरि फेरि खेलीरहने अबसर पाइदैन । यसर्थ 40 हजारको प्रश्नको उत्तर दिन आट नगरेर कुइट गर्नु सारै गल्ती हो । प्रहिलो कुरा त भाइले धार्मिक प्रश्नको उत्तर दिन सकेन जुन सारै सरल थियो । नेपाली भएर धर्मका कुरामा अनभिज्ञ हुनु दुखको कुरा हो । अनि अर्को कुरा छोरो मान्छे भएपछी आटिलो हुनु पर्छ । तर आट साहस त्यो भाइमा फिटिक्कै देखिएन । हुन त उमेर नै 19 रहेछ । बिस्तारै सिक्दै जालान । समयले सिकाउदै जानेछ । एउटा पाठ यो गेमबाट नि पाए होलान ।
राजेश सर ले अलिक समय मा बिहे गर्नु भयको हुन्थ्यो भने यो आजको को बन्छ करोड पति मा भाग लिन आयको भाइ जत्रा त उहाका छोरा छोरी हुनुहुन्थ्यो होला ! तेसैले भाइ तिमी ले उहालाइ दाइ भनेको कत्ती सुहायन किनकी उहाँ त तिम्रो बाबा को उमेर को ब्यक्ती हुनुन्छ कम्सेकम सर भनेर सम्बोधन गरेको भयनित हुन्थ्यो !
राजेश हमाल दाइ ले राम्रो परोग्राम लिनु भाको मा धेरै नै खुसी लाको छ किन भने आफ्नो बोउदिक छम्ता लै देखायेर पैसा कमौने मौका पाउनु भाको छ।।तर मेरो एउत अनुरोध छ कि अब बिदेशी हरु लै पनि लखपति बन्ने मौका दिनु भये हामी बिदेसि हरु ले पनि सायेद मौका मा चौका हाने अब्सर पौथिम कि भन्ने मेरो बिनर्म अनुरोध।।हजुर लै।।।
साच्चै भन्नू पर्दा मलाई सेलिब्रेटी हरू भन्दा सामान्य मान्छेहरू अाएर खेलेकाे नै बढी रमाइलो लाग्छन् सेलिब्रेटी हरूकाे त मिलेमतो मा खेलाइएको जस्ताे लाग्छ😋😋😋😋
Yr kasari jitna sakinxa gahr basererai lakhapati plz plz ideas dinus sathi haru plz help me k kun AAP download garnu parxa ma Bharat ko New Delhi bata adi answer thaa vayo vane kasri message garne Ani sabi questions haru ko answer dinu parxa ki. Auta ko diyeni hunxa
Tapaiko lagi vanera AP1 le afno prasharan samaye nai badalnu paryo teso vaye... Bholi here Vai go ni.. pratyekchya prasharan ta kasari chadai garnu ra?
राजेस हमाल सरले बचाइदिनु भो। यस्तो कुरो राजेस हमाल सरलाइ पड्नेले मात्र बुज्छ र यो ठिटोले पनि बुज्यो। सुरुमा B.क्युबा मा ढल्किकेको थियो र राजेस सरले यहि भन्छ्की भनेर कहिले काहीँ जिबनमा रिक्स लिएर अगाडि बड्नुपर्छ भनेर फेरि भन्दा भारत तिर ढल्यो मोरो त धन्न राजेस सरले फेरि फिक्स नगरि गलत भए 10 हजार भनेपछी कुइट गर्यो। well don. यदि क्युबा भनेको थियो भने राजेस सरले फिक्स गर्दिम भनेर एक पल्ट मात्र सोद्नुहुन्यो यात त फिक्स गर्दिहाल्नु हुन्त्यो। भारत भनेर राजेस सरले त्यसो गर्नुभएन। भाइ 40 हजारको लागि बधाई,राजेस हमाल सर लाई धन्यवाद ।
Great to see a budding Dentist in the KBC. You are the only contestant who got the answer right boy. Keep up your spirits. However loudly people shout and cry, you are the player, you own the show man, however good they may be, they are just audience, that too of a shot telecast..!!. Don't get disheartened by the hecklers whose nearest encounter with KBC will be to watch it and SMS on the Ghar Banera Basau Lakhapati.... You did great!! Bravo..!! Much Love..!!
महानायक राजेस हमालका फ्यान जति हाजिर गरौं है । र अब रमेश प्रसाईं लाई ल्याउनु पर्यो भन्ने जति को को हुनुहुन्छ । को बन्छ करोड पति खेल्नको लागी !!
Me
✋
Hi
Ma
@@ratishgiri9616 me
रमेश प्रसाईं सर लाई ल्याउनु पर्यो
भन्ने जति एता हाजिर गरुम्त्✋✋
हरे द्रौपदी को इज्जत कस्ले बचाएको थाहा छै के भाग लिनु हौ!
मेरो चाहाना पनी यहि छ
d
Maa ni xu
हाम्रो देश नेपाल को महानयक राजेश दादा नमस्ते
अब रमेश प्रसाईं दाईलाई पनि को बन्छ करोडपतिमा ल्याउनुपर्छ भन्ने जति यता हाजिर गरुम त कति रहिछम 🙌🙌
👇️👇️
Like .......र मेरो च्यानललाई पनि subscribe गर्दिनुहोला। 😊😊😍😍
Ok bhaihalxaa
ए मूर्ख ल्याउने होइन यो मुन्द्रेको कमेडी कल्ब होइन यो यहाँ प्रस्न को उत्तर मिलाएर मत्रा हर सिट मा बस्नु पाइन्छ
डन
के खान लाई लिनेहोर
@@sabhapokharientertain4769 रमेश प्रसाईं हजुरले आफू जस्तो सोच्नु भाको उहाँ कति talented हुनुहुन्छ हजुरलाई के थाहा मैले नि त्यतिकै भन्या होइन हिजोको episode हेर्नू भाको हो रबि सरको life line प्रयोग गर्ने बेला रबि सर जस्तो मान्छेले रमेश प्रसाईं दाइ लाई कल गर्नु भा हो।
गन्डकी प्रदेश बाट हेर्नेहरु यता हाजिर गरौ
Frm lamjung
को बन्छ करोड पति नछयटाइ हेर्ने महान आत्माहरु एक हौ 😍😍😍😍😘
Ok miss
Hhhhhaaahhaa
Rp babu official ma xu ni hau
😍😍🙌
🖐️🖐️🖐️🖐️
युवाराज अधिकारी युवा जोस त रहेछ त्र माहानायक राजेस ज्यु लाई दाइ भनेर सम्बन्ध गरेको अलि सुहायन सलाम छ माहानायक राजेस ज्यु साथै धन्यवाद सम्पुर्ण k.b.c टिम लाइ
यो भाई ले रिस्क लिनु पर्ने क्यूबा भनेर,पहिलो उत्तर नै सही थियो,खासै रमाईलो त भएन,बोर पनी भएन भाई को प्र्यास राम्रो छः,,आगामी दिन सुखमय बनोस राश्टीय सेबक बन्नू,सोचाई महान छः ,'सागरमाथा'को नाम आको छः,हार्दिक सुभकामना!भाई लाई!all the best for future life@युबराज अधिकारी (कालिकोट)
को बन्छ करोड पति को रेगुलर कस्टमर हाजिर गरौ 😍😍😍😍😍😘 साथि बनौ
Tme regular ho
Mee too...
Rp babu official किन हाजीर हुनु हौ कती कमेन्ट गरेको अनेक बाहाना पारेर मोरी..😀😀😀😀
M xu k
नेपाली सिनेमा बाट नेपाली समाज लाई परिवर्तन गर्न योगदान दिनु हुने नेपाली हरुका माहानायक ले फेरि नेपाली समाजलाई बदल्ने गरि ( k b c ) बाट दिएको योगदानको उच्च कदर गर्दछौ ।जय राजेश दाई🙏🙏🙏🙏❤️❤️❤️🌷🌷🌷🇳🇵🇳🇵🇳🇵🇳🇵
KBC हेर्ने मात्रै हैन यसमा सहभागी पनि हुने पनि ईच्चुक जति ले यता हाजिर गरौ त 👇👇️
Ma oani
Mhh
रमेश प्रसाइ लाई ल्याउनु प्रयो !
leyaunu paro ramesh sir lai pani
हो सर ल्याउनु प्र्यो
Ramesh lai pane
Sahi kuru
👍
मलाइ लाग्छ, राजेश दाइको लागि सबैभन्दा झुर एपिसोड हो यो।
१९ बर्षको उमेरमा एक घण्टा मै ४०००० सायद यहाँ तिमीलाई केहि आएन भनेर कमेन्ट गर्ने कसैले पनि कमाएका छैनन्, र कमाउने पनि छैनन् !! बधाई छ भाई !!
This clearly shows where our education system is heading !! Studies dentist, he must be a decent student in school but yet lacks some of the basic general knowledge specially about that Mahabharat Question ! Lets teach our children not just the science or maths but also spiritual and general knowledge!!
I appreciate your view bro.
No need
We aren't advanced enough in medical and scientific field
Our education system is only focused in subject like social studies, language
Nepal is backward in scientific and technical field
no need.. tara naitik sikxya chai hunuparxa
यो भाईत डिस्टप गर्नु मात्रै अाको रैछ😁😁
सायदै होला कविता सुब्बा जी🍇💘💘🇳🇵🇳🇵🇳🇵🙌🙌
हैन होला मोटो
कहिलेकाही राजेस ज्युलाई पनि आल्छी लाग्छन् होला यस्तो धतुरेहरु खेल्न आउद😂😋
🤣🤣🤣🤣
सहि कुरो हाहाहा
Ho vnya so boring
Testo vannu hunna sano umer ma koses gareko ho
😂😂😂😂😂
चुरोट को बट्टा आजसम्म हातमा लिगेको छैन अरे😂😂🤣
पढ्ने बेला डोजरले खनेको हेर्न जान्छ अनि कहाँ बाट आउँछ त 😏😏😂😂
Bishakha Shahi official Hahahahahhahahahahahahahhaa
Bishakha Shahi official hahaha
कोको लाइ बस्न मन छ हट सिटमा ??????
मलाइ पनि बस्न मन छ एक पटक हजुरलाइ ??
malaini man xa ✋✋✋✋
Kati ramree
हजुर दिदी म भाइ मिलेर खेलुन हुनर दिदि
Suruma aafno fhto halna sika😂😂
Malaii pani xa
अरु त ठिक छ । भाई अलि बढि बोल्दोरछ ।😂
kbc न छुट्टाउनु हुने जति यता
@@aasishtamang3168 😂 😂 😂
अल्छि लागेर kbc हेर्न लागेको झन अल्छि लाग्यो ।
रमेस प्रसाइ देख्न चाहाने को को हुनु हुन्छ ।।।।। आउनु त
अलि यो यपिसिउत त हल्का मन परोन है ल सम्पुर्ण kbc तिम लाई नमस्कर है राजेस दादा
हाम्रो पूर्व मिस नेपाल श्रृङ्खला खतीवडा लाई पनि को बन्छ करोडपती मा देख्न पाए हुन्थ्यो 🤗
yo ghar basirera lakha patti banna lai nepal r india ko srotaharu lea matra .subidha thiyo. Tara aaja gcc cuntry ko lagi pane yo subidha .upalabdha gari dinu vo.yo khusiko kura ho. Thanks kbc.
रमेश प्रसाईं पनि ल्यानुहाेस
33 मा परछ
कृपाय साउदीअरब बाटपनि घरबसेरै लाखपति बन्ने मौका दिनुपर्यो राजेश सर।
Ho vaneko
Prasna sajilo sudxa Ani sms Bata arbau kamauxa Ani lakhapatichai afno manxelai banauxa hernuhos kahile Pani Saudi Quter athaba bidesma basnelai jitaudaina tapaiharu na aatinu hola yo ta karorpatilko nama arbpati banne yojana ho
उुम के है
यो कार्यक्रम मैले नियमित हेर्दै आएको छु र आजको जत्तिको खल्लो र झुर कहिल्यै भाको थिएन । धन्न राजेस हमाल कुर्सीमा नै निधाउनु भएन म भएको भए त निदाउन पनि बेर थिईन । लोखर्केको अनुहार परेको डाम्ना दाइ भनेर बोल्छ , सम्मान गरेर सर भन्न सकिनस अरु भागमा अरु प्रतियोगि ले के भनेर सम्बोधन गर्थे राजेस हमाल लाई ? आजको भागमा ल राजेस हमालको मुखमा हासो कसैले देख्यो , ? देखेन राजेश हमाल लाई पनि लागेको हो कुन झारे आयो आज कसरी पन्छाउने होला भनेर सोच्दै हुनुहुन्थ्यो ठ्याक्कै कुईट गर्यो डाम्नाले । अनुशासनको कमि होजि जस्तो लाग्यो यस्तो मान्छे कसरी डा... हुने हो खै ! अझै आफैले डा.. अधिकारी भन्छ तलाई डाम्ना पहिला कसरी बोल्ने क्लास लिग बाबू ।
अब #next #Episod मा धुर्मुस सुन्तली र कुलमान घिसिङ लाई पनि हेर्न पाइयोस 🙏🙏🤟
महानायक राजेश हमालका फ्यान कति हुनुहुन्छ ??यता हाजिर गरौं है साथीहरू ❤️अनि KBC नेपाल को बन्छ करोडपति नियेमित बिदेशी भुमि बाट हेर्नु भएको जति लाई हृदयदेखि नै दर्शन नमस्कार !!✋✋✋💚💚❤️❤️❤️❤️🎸🇳🇵🇳🇵🇳🇵
रामराे खेलाडी अाज सम्मकै ।
यो घर बसेरै लखपति मलेसियाबाट पनि सुबिधा दिनु पर्यो राजेश दादा🙏🙏🙏🙏🙏🙏🙏
सहि कुरो
KBC मा sms को सुविधा कतार लाई मात्र किन दियो KBC ले? मेरो मात्र नभएर सबैको जिज्ञासा हो यो.....अरु country लाई पनि सुविधा दिनुपर्छ भन्ने जति यता हाजिर हुँदै आउनुहोस्।
को बन्छ करोड पति बिश्व मै अति लोक प्रिय सो, हाम्रो राजेस हमाल जी सन्चालक हाहाहाहा, न बोलि प्रष्ट छ,फुल साउण्ड गर्दा नि आवाज आउदैन,न गेष्ट सँग बोल्न जानेको छ, खै मनोरंजन ? चुप चाप लाटी ले केरा हेरे जस्तो भयो, अब नया सिजन सुरु हुदैछ, फिलिम का हिरो हरु ल़ाई हटाउनु पर्यो, कार्यक्रम सारै खल्लो भयो, कमेडी च्याम्पियन बाट उदाएका एकदमै खतरनाक, मनोरंजन ले भरि पूर्ण टन्नै केटा हरु छन्, तिनी हरु ल़ाई ल्याउनु पर्यो होस्ट को लागि, राजेस ल़ाई पैसा बुझाउनु बेकार हो, यदि यसो हुने हो भने सफलता नै सफलता मिल्छ ll🇳🇵
Yesterday I commented about the audience lightening and today they followed it perfectly Thank you KBC
Dinau agadi film gareko huncha episode lol. I don't think your comments from yesterday made them change today's episode's lighting.
@@smallestdude99 brother did you actually see Live logo on the screen while watching this? Do you know what Live means?
And whatever may be the reason I am happy anyway doesn't even matter to me anyway
झेउ लागेर आयो आज त हेर्न मजा नै आयेन
के बि सि मा रमेश प्रसाईं लाई पनि ल्याउनु परो एकचोटी राजेश सर !!!!
आजको एपिसोड झुर लाग्यो😍
Rajesh hamal sachinai maha nayak hunu hunxa yo fuchhe bhailai 30 hajar juwa khelna jogaidinu vayo good think ko lagi salut rajesh sar
को बन्छ करोडपतिमा मुस्किल ले मात्र हटसिटमा बस्ने अबसर मिल्छ । जो कोहि तेहा सजिलै पुग्न सक्दैन । र तेहा सम्म पुगेपछि फेरि फेरि खेलीरहने अबसर पाइदैन । यसर्थ 40 हजारको प्रश्नको उत्तर दिन आट नगरेर कुइट गर्नु सारै गल्ती हो ।
प्रहिलो कुरा त भाइले धार्मिक प्रश्नको उत्तर दिन सकेन जुन सारै सरल थियो । नेपाली भएर धर्मका कुरामा अनभिज्ञ हुनु दुखको कुरा हो ।
अनि अर्को कुरा छोरो मान्छे भएपछी आटिलो हुनु पर्छ । तर आट साहस त्यो भाइमा फिटिक्कै देखिएन ।
हुन त उमेर नै 19 रहेछ ।
बिस्तारै सिक्दै जालान । समयले सिकाउदै जानेछ ।
एउटा पाठ यो गेमबाट नि पाए होलान ।
नियमित हेर्नेहरु हाजिर हुनु त यता । अनि हाम्रो च्यानल सस्क्राई गर्न पनि नछुटाउनुहोला है त ।
आजसम्म को सबभन्दा झुर एपिसोड
राजेश सर ले अलिक समय मा बिहे गर्नु भयको हुन्थ्यो भने यो आजको को बन्छ करोड पति मा भाग लिन आयको भाइ जत्रा त उहाका छोरा छोरी हुनुहुन्थ्यो होला !
तेसैले भाइ तिमी ले उहालाइ दाइ भनेको कत्ती सुहायन किनकी उहाँ त तिम्रो बाबा को उमेर को ब्यक्ती हुनुन्छ कम्सेकम सर भनेर सम्बोधन गरेको भयनित हुन्थ्यो !
भारत हाे दाजु
रबि दादा को हिजोको प्रोग्राम कस्तो लाग्यो ???????
thikai😊😊😊
Ramro
Expect dherai gareko bhayera flop bhayo
राजेश हमाल दाइ ले राम्रो परोग्राम लिनु भाको मा धेरै नै खुसी लाको छ किन भने आफ्नो बोउदिक छम्ता लै देखायेर पैसा कमौने मौका पाउनु भाको छ।।तर मेरो एउत अनुरोध छ कि अब बिदेशी हरु लै पनि लखपति बन्ने मौका दिनु भये हामी बिदेसि हरु ले पनि सायेद मौका मा चौका हाने अब्सर पौथिम कि भन्ने मेरो बिनर्म अनुरोध।।हजुर लै।।।
Best of luck all of you 👏👏
Sai ho My channel visit guys
Thank you sangita g
वन ओफ द झुरेस्ट एपिसोड😈
नबराज अरु त ठिकै हो त्र माहानायक ज्यु लाई दाइ भनेको अलि सुहायन माहानयक राजेस ज्यु सलाम छ सम्पुर्ण k.b.c टिमलाई धन्यवाद
tero bau van khate kunee din rajes dai lai teile vetnne mauka paixes vane sar vanera bola la
respect to the great actor he is not your brother..
घरमै बसेर लखपतिको उतर भारत हो
रमेश प्रसाईं दाईलाई लेराउनु पर्यो भन्ने को को हुनुहुन्छ।
Ramadan ko bidha ma rum baser kbc nepal hereko xu tq you so much
यो दाइ दाइ के भनेको होै आफू भन्दा ठुलो मान्छे लाई आदार गर्नु औदैन मुला rajesh sir vanu parxa
मुलाको साग धेरै खायर होला नि रायो को साग खयको भय दिमाग तेजेलो हुन्थ्यो होला तेसैले सर भन्न न जानेको जस्तो छ
Sai ho respect vanne ta patakkai xaina hamro mahanayak lai
Jhew lagyo yr yo game herera ta
रमेस प्रसाईं दाजु लाई लेउन परेओ भन्ने जति यता हाजिर हुनुत
साच्चै भन्नू पर्दा मलाई सेलिब्रेटी हरू भन्दा सामान्य मान्छेहरू अाएर खेलेकाे नै बढी रमाइलो लाग्छन् सेलिब्रेटी हरूकाे त मिलेमतो मा खेलाइएको जस्ताे लाग्छ😋😋😋😋
आज राजेश दाई लाई पनि अल्छी लाग्यो होला ,😁😁😂😂
Good jon yubraj vae
I like KBC Nepal अरु कति जना हुनुन्छ मन पराउने ✌
Sabile manprayer tw heri raxan yll
Proud of you to be jumli broo
को बन्छ करोडपति खेल्न धेरै चोटि SMS पठाइसक्नु भएकाहरु एता हाजिर गरौ गरौ।
sms ta kati pathaiyo pathaiyo
होर।। मैले नि कति हो कति
Kasari ho sms garne
Yo hune kei hoina SMS garera blc matra sakkinxa maile ta Kati ho Kati gare sake
Lagbag 100 choti
Aja maja aayana herna lai
Jay darshak.. Jay kbc
धुर्मुस सुन्तली लाई ल्याउनु पर्यो भन्ने जति यता हाजिर गरौ त
Sir vanna moraa dai ta suhayan😁😁😁
sabai ko dai Rajesh Dai
😂😂😂😂😂sai ho
के दाइ दाइ भनेको यार आदर गर्न आउन्न।
युएई बाट पनि राख्नु पर्यो घर बसेरै लखपति।
UAE bata Pani Rakhnus Rajesh Sir
Yr kasari jitna sakinxa gahr basererai lakhapati plz plz ideas dinus sathi haru plz help me k kun AAP download garnu parxa ma Bharat ko New Delhi bata adi answer thaa vayo vane kasri message garne Ani sabi questions haru ko answer dinu parxa ki. Auta ko diyeni hunxa
Kina dai vane ko solti vaneko va kati ramro suninthiyo 😂😂😂😂
बाउ समान को मान्छेलाई दाइ दाइ भन्दा कति नसुहायको डाम्नो लाई😂😂😂 सर भन्नू नि
Congrats sathi
Respect to greatest actor rajesh hamal
pravin thapa h
घरमै बसेर लखपति को उतर हो हात्ती
दाइ पो भनिराछ।
कस्तो मान्छे रहेछ।
मरे को सेल😀😀😀😀
dai bhaneko ramro
हाहाहाहा मैले पनि त्यही साेचिरा 😂😂😂😁😁😁
santosh chy haha😂😂
सबैको दाई राजेश दाई ।
हाहाहाहाहाहा
को बन्छ करोडपती मा रमेस प्रसाईंलाई चानस दिनु हामी सबैको दाईत्व हो किनकी उनी यक अपांग पनि हुन तेसैले सबैले प्रेस लगाउनु आबसेक छ
करोडपतिको समय एक घण्टा छिटो मिलाउनुपर्यो।
हामी जापानमा मध्यरातमा हेरिरहेका छौं।
यतिबेला यहां मध्यरातको १२:०५ बजि सक्यो।
ya Australia ma ni 12:45 vayo raati ko
बिचरा न हेर्दा हुन्छ हजुरलाइ केहि मिल्ने हैन निद्रा खराब मात्र
सबैलाई का मिल्छ जे छ ठिक छ सर
Lado garnu ta khate hamle ...japan ma vada majdai bas madarchut lado ko kbc hernu paryo
Tapaiko lagi vanera AP1 le afno prasharan samaye nai badalnu paryo teso vaye... Bholi here Vai go ni.. pratyekchya prasharan ta kasari chadai garnu ra?
करोड पति मनपराउने जति यता हाजिर गरम त 😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍
Moh pani ho hi
My channel visit guys
मुकुन्देलाई नि ल्याउनुपर्यो अब | 😝
My channel visit
आज पनि अल्छी लाग्यो गेम
रमेश प्रसाईं लाई ल्याउनु परो सर
Kya gajab ko sairi. Outstanding
Congratulation mitra
Myagdi district bata herne haru le👍️button hit garau ta la natra ma last risauchhu nee pheri gyzs
झियाउ लागो जाठा अस्ति जैन ले खेलेको चाहिँ फेरि फेरि 3 चोटि हेर्दा नि अझै हेर्न मन छ।।
अनुहार नपर्या अलि स्मार्ट हुदो रहिछ 😂 जामा लाउने 😅😅😅😅😅😅😅😅
kbc मन पराउने हाजिर र यो blue #Nepalitechannal मा एक पटक क्लिक गर्नु होला ।
राजेस हमाल सरले बचाइदिनु भो। यस्तो कुरो राजेस हमाल सरलाइ पड्नेले मात्र बुज्छ र यो ठिटोले पनि बुज्यो।
सुरुमा B.क्युबा मा ढल्किकेको थियो र राजेस सरले यहि भन्छ्की भनेर कहिले काहीँ जिबनमा रिक्स लिएर अगाडि बड्नुपर्छ भनेर फेरि भन्दा भारत तिर ढल्यो मोरो त धन्न राजेस सरले फेरि फिक्स नगरि गलत भए 10 हजार भनेपछी कुइट गर्यो। well don. यदि क्युबा भनेको थियो भने राजेस सरले फिक्स गर्दिम भनेर एक पल्ट मात्र सोद्नुहुन्यो यात त फिक्स गर्दिहाल्नु हुन्त्यो। भारत भनेर राजेस सरले त्यसो गर्नुभएन। भाइ 40 हजारको लागि बधाई,राजेस हमाल सर लाई धन्यवाद ।
It's started
Ramroo sathii
all the best coman
BAFRE RAJESH HAMAL DAI LAY KYA JOGAEDINOO VAKO .........HE IS GREAT
Poorly knowledged Contestant in a quality programme. Selection should be based on general knowledge , not just a sms.
कहाँ काे लटा कन्टेशटेन थियाे देखदा देखदै लाेदर लागि सकेकाे थियोे ।😂😂😂😂😂
यो भाइ ,आज करोडपतिमा मात्र मुक्तक सुनाउन आको रैछ 😂😂😂सुर्य कताबाट उदाउछ भन्न नसक्ने ब्रो को इपिसोड पछिको lastai झुरर छ्या
यस्तो मान्छेलाई पनि कसरी सेलेक्ट गरिन्छ होला 🙄
sahi hasayo yr adhikari bro le