BLC EP-84 नेवार समुदायमा हाल कुनै सानो जात छैन ? डा. केशवमान शाक्य । भिम गुर्माछान मगर

Поделиться
HTML-код
  • Опубликовано: 31 дек 2024

Комментарии • 10

  • @RajadaGhartimagar
    @RajadaGhartimagar 2 месяца назад +1

    नमो बुद्ध समानछ डा सर

  • @aryankarki7900
    @aryankarki7900 2 месяца назад

    गहन कुरा आईरहेको छ गहिरो अध्यन अनुसंधान हुनुपर्छ🙏🙏🙏🇳🇵🕉️☸️।

  • @Akshara_mission
    @Akshara_mission 2 месяца назад

    notes...
    हेरुक चक्रसम्वर
    तन्त्रको प्रभाव पर्यो...
    वज्रयानको श्रोत यही नेपालमण्डल हो...तिब्बतमा यहीबाट गएको हो...
    ५०० वटा विहार ऐले पनि छ ...
    विहारमा आगम कोठा हुन्छ...
    नालन्दामा पढाई हुन्थ्यो ...
    यहाँ अनुभव हुन्थ्यो ...
    नालन्दाका VC पद्मसम्भव हुनुहुन्थ्यो ...
    नेपालमण्डल हलेसीमा बसेर फर्पिङमा शक्ति समेत बनाएर पद्मसम्भव तिब्बत गए...
    शङ्कराचार्यमा महायानको प्रभाव नागार्जुनको प्रभाव...
    चित्त (प्रतिसन्धि चित्त,च्युति चित्त)
    चित्त = ब्रह्मा
    थेरावादमा अभिधम्ममा = महायानमा धेरै ग्रन्थ छ...
    वैष्णवहरू द्वैत = शङ्कराचार्य अद्वैत...(प्रछन्न बुद्ध)
    लिच्छविपछि देव थरका भए भन्ने छ तर पक्का छैन यही बेला बज्रयान सुरु भयो...अन्धकारको युग तिथिमिति अभिलेख नपाइएको.....
    ८ वटा अजिमा = खड्काकार
    भैरव...
    दशैंमा खड्क जात्रा हुन्छ...
    देशको रक्षाको लागि अष्ट भैरव ...जस्तो-टीका भैरव...(गुणकामदेव)
    शङ्कराचार्यपछि पुनर्निर्माण भयो...
    राघवदेवको पालामा नेपाल संवत् सुरु भयो...
    ८८० तिर सुरु भयो...
    पाटनमा पहिलो प्रज्ञापारमिता लेखियो...
    हिरण्यमय विहार...
    छाया महल - विहारको पोखरी हो ।
    विहाकका गुठियारले मुद्दा लडिरहेको छ...
    मपूजा सुरु भयो...कसरी भयो ???
    बज्राचार्यका पूर्खाहरू ब्राह्मणहरू पाइएको छ...
    राजोपाध्याय = वेद...(होम)
    बज्राचार्य भएर नेवार भए...
    आगम तन्त्रमा दीक्षित शङ्कराचार्यका शिष्य...
    हेरूक चक्रसम्वर = (कापालिक तन्त्र)
    राघवदेवपछि पुनर्निर्माण भयो...
    लिच्छविकाल शङ्कराचार्यले अन्त्य गरे)
    निगम भनेको ग्रन्थको आधारमा...
    गोरखनाथकाहरू पाटीमा बस्थे...धुनी बालेर...
    च्यामे पोडे कपाली र खड्की...तल्लो जात
    विहारमा आगम चलाएर बज्राचार्य भए
    विहार शाक्यले बनाको...
    (४ दिनको लागि भिक्षु बन्ने...अस्थायी प्रवज्ञा)
    ब्राह्मणहरू नै बज्राचार्य भए...
    सिद्धबाट आएको हेरूक चक्रसम्वर...
    १२ औं बाट मल्लराज्य सुरु हुन्छ
    ८८० देखि देवहरू भए गणराज्य जस्तो भएको मानिन्छ तन्त्र आदिको प्रभाव देखिन्छ...
    गुरु = बज्राचार्य
    अभ्यास गर्ने जजमान = शाक्य
    हरिसिंहदेवको प्रसङ्ग = भारतबाट मुगलहरूले भगाएको राजा = हेटौंडाको सिमरनगढबाट आएको (भारतका राजपुत)
    हरिसिंहदेव सिन्धुलीबाट आएको पनौती कार्भेसम्म आएको...
    तलेजु बोकेर आएको थियो ...
    जयस्थिति मल्ल = सिंह दनुवार = ज्वाइँ हो । (ससुरालीको थर स्वीकार गरेको)
    त्यसपछि हिन्दुको प्रभाव बढ्यो
    झा
    कान्यकुब्जका ब्राह्मण
    आदि ५ ब्राह्मण झिकाएर कानुन तयार गरियो
    🌷🙏🌷

  • @HeedamTamang-Ghising0
    @HeedamTamang-Ghising0 2 месяца назад +1

    नेवार जातमा किन सानो ठूलो छैन हावा बोल्छ अहिले पनि बज्राचार्यहरुले महर्जन र पोडे च्यामेले दिएको।छुइएको खादैन हामी आफैले देखेको छु, जातामा बिस्वास नगर्ने भनेको
    मगर,तामाङ,शेर्पा,राई लिम्बू हुन 0% पनि छैन

  • @krishnarajbhandari7372
    @krishnarajbhandari7372 2 месяца назад +1

    बज्रयान बारेमा बुद्दिविलास गर्नु पूर्व अलिकति अहंकार शान्त भयो भने बज्रयानी सिद्ध गुरुहरु सँग भेट्नुहोस् ,

    • @anitshakya5983
      @anitshakya5983 2 месяца назад

      Right now, who are vajrayani siddha guruharu? Pls describe.

    • @uttamkumarbajracharya
      @uttamkumarbajracharya 2 месяца назад

      यस्ता कसरि बौद्ध विद्वान भए पंचशिलको कुरा गर्छ तर मान्छे यति पाखण्डी छि कि सब्दै पिच्छे अर्काको मन दुख्ने कुरा बोल्छ।

  • @HeedamTamang-Ghising0
    @HeedamTamang-Ghising0 2 месяца назад

    अर्को कुरा बौद्ध विद्वान रे कुन आधारमा बिद्वान हुन उनी?? बुद्ध सोयमले म आफै त विद्वान हुन भनेको छैन, अनुबाद या अनुबादक हुन