Welldone, doctor saab, we need more tips on preventing metabolic syndrome and diseases - like the new latest rave ongoing in the US eg Functional Medicine Thank you very much.
गुरु प्रणाम । मलाइ पनि मंगलबारको ब्रत बस्नुछ । मेरो छोराको ग्रह शान्तिको लागी ब्रत बस्नु छ । कहिले देखी मंगलबारको ब्रत प्राम्भ गरु कृपया बताइ दिनु होला ।
डाक्टर साहेब हजुरले भनु भएको कुरा निकैनै राम्रो र सहि हो | तौल घटाउन कस्तो खाना कति खाने?? भने कुरामा सबै मानिसहरु दोधारमा रहन्छन् शोही कुराको बारेमा जानकारी दिन हामीले तलको विदेओमा बर्णन गरेका छौ | किर्पया विएदो हेर्दिनु होला | ruclips.net/video/8hOER3nII4k/видео.html
डाक्टर साहेब म जब खाना खान बस्छु तब थोरै खानाले पुग्दैन तर पेट भरिसकेको हुन्छ मुख भने कहिले पनि टन्न हुदैन पेटको छाला तन्किने गरि खाको हुन्छु तर मुख कहिल्यै अगाएन् कसरि थोरै खाना सकिन्छ होला भन्दिनुस् न डाक्टर साहेब🙏 तौल पनि लगभग 84,85 छ मेरो 😭
Hain kasto doctor ho yar bhat lai fridge ma rakher feri reheat garer khanu vanx ta.. fridge ma rakheko khana lai kahile reheat garnu hudain jhan rice ta reheat garer khanai hudain. Aajkal yo tik tok, facebook, RUclips aaye dekhi nepal ma jo pani doctor
डाक्टर साहेब सर्वप्रथम हजुरलाई नमन् छ। मैले हजुरको भिडियो हेरे एकदमै राम्रो लाग्यो। अव म यहा बाट ठिक भएर गएपछि हजुरले भने जस्तै हजुरले भन्नुभएको कुरालाई अनुसरण गर्ने छु।अहिले पनि हजुरकोमा गए भने ठिक हुन्छु भनेर विश्वासका साथ आएको हु मलाई कसैले ल्याएको होइन म नै हजुरलाइ खोज्दै आएको हु। भगवानले सधै हजुरलाई साथ दिईरहुन्। जय श्री राधे राधे राधे।।।
अब म पनि तेस्सी गरि खान्छु ! धनेबात डाक्टर साब ! 🙏
गज्जब! सबैले मनन गर्नुपर्ने कुरा ।
हुदा खानेलाइ पनि घटने तरिका सिकाउनु होला हुने खानेले त जेजे खाएपनी भैइ हाल्छ नि
हुदा खानेहरुको तौल बढि पनि हुदैन ।
Good Video thank you.
राम्राे लाग्याे भनाइ हजुरकाे
Thank you for healthy informition
Dherai ramro sujab sala dinu vo sir hajur lai dherai dherai dhanybad 🙏♥️♥️
कुरा त जानेकै हो तर क्यालोरी र कार्बोहाईट कम भयको खाना गरिबले खरिद गरेर खान सक्दैनन ।
गरिब काे शरीर लाग्दैन काम बडि खाना छैन ञनि के काे ञाेयट घटाउनु पराेत यति कुरा पनि न बुझी के कम्मेट गरेकाे यार
Garib le ki ta khetbari ko kam garxan ki saririk kam hunxa so calorie ghataunai pardaina
Rog lagne vaneko dhani lai ho garib lai adaina
@@bhupendrakarki733sahi kura hjr
्डटटठउ?, 2:08 2:08 ्!
2:08 2:08 @@bhupendrakarki733
एकदमै असल जानकारी दिनुभयो।❤
Dhanyabath ❤❤❤❤
Welldone, doctor saab, we need more tips on preventing metabolic syndrome and diseases - like the new latest rave ongoing in the US eg Functional Medicine Thank you very much.
Good job Dr.
Thanks Dr. Sunil.
dr साब मिलाएर खाए पनि पानी ज्यादा पिउनाले पनि weight gain हुन्छ भन्ने सुनिन्छ के हो ?
हाम्रो पहिलेको खानाकाे तरिका धेरै ठिक थियो अब पनि त्यसरी खाने व्यवस्थापन गर्न सकिन्थ्यो कि ? स्वस्थ्य हुन् -
❤❤❤❤wow!wow!!wow!!!super and high loving advice. A doctor must be like you . Come and meet me in jhapa❤❤❤❤❤
Thank you so much dr... Sir
100% सहि ।
yekdamai ramro lagyo
Great information 👍
साकाहारी ब्यक्तिलाइ भिटामिन बि 12 पुरै कमि भयो, उस्लाइ उठेरै हिड्न गारो भैसक्यो, अब भन्दिनुहोस हजुर, के खाने ? त्यो बिरामी चाइ मै हु
Eggs
I agree, local eggs le b12 badhauchha
Sir thank you for your health-conscious advice. Sir, is this allowed to take 12 hours of refrigerated rice with warm dal and carry?
🎉❤❤❤ supper dupper
राम्रो सुझाव
sir great ❤❤
Maile ..hekdin 500g tometo 2 ota kakro ani 200g chana khacho khane garxu 5.4 hight xa wait 52 kg
100% Right Dr🙏🙏🙏🙏
Thank you so much sir 🙏
Right🙏🏼🙏🏼
❤ thank you Dr sab ❤
thanks dr sunil
Doc sab. chyang ko barema Pura jankari pauna
❤❤dr....🙏🙏🙏
तेल भन्नाले sunflower oil पनि पर्ला, हैन त डक्टर साब। बिना तेलको साग, तरकारीलाई कसरी तयार गर्ने होला?
Tq Soo much doctor
Interstitial cystitis ma kasto khana khanu parcha ?Kripaya batai dinusna
Ramro kura
गुरु प्रणाम । मलाइ पनि मंगलबारको ब्रत बस्नुछ । मेरो छोराको ग्रह शान्तिको लागी ब्रत बस्नु छ । कहिले देखी मंगलबारको ब्रत प्राम्भ गरु कृपया बताइ दिनु होला ।
हामी 12 घन्टा बेल्चा र गैती चलाउने हरुले कति खानु पर्छ होला , doctor साब??
Tanna 😁
Kuraa mitho xa hjurko...
Sag t khani saladma tar khacho ki pakeko Ani Kun Kun sag salad huni ho
वाथ गठिया छ ,,अौषधि खाउन्जेल ठिक भयजस्तो हुन्छ,,,
Right brother
Good video sir
अन्डा मासु नखानेले केखाने नि सर
Paneer tofu ramro hunxa
Right sir
Weight ghatune kura ta dherai vyo yo weight badaune pani vndinu paro dr sab
Good dr
मेराे पेट बडेर गार्हो भएकाे छ म नेपालमा हुदा पेट बेडेकाे थिएन बिदेश आएकाे ९ बर्ष भयाे पेट धेरै बडेकाे
Supplement khau huncha ki nai
🙏🙏🙏🙏🙏🙏
अण्डा हैन अंकुरित खान पर्छ प्रोटिन का लागि
आफ्नो घरमा पेलेकाे ताेरीकाे तेल धेरै राम्रो हाे
Ekchoti pakayeko rice feri hot grda poision jastai hunxa vanxan
thank you doctor
Fitness center janu na parne mazza ko idea ,,tyo poissa le salade 🥗 khane ho
Dr sab triglyceride 742 luge xa Ani kun kun khana barna Parxa ?
Low carbohydrates wala. Eggs, meat without rice.
भेजिटे रियान ले चै के खानू?
Hjr ko degana plz
Hospital name
सुकुटि खाय के हुन्छ
European haru ki ta salad ki ta soups khanchanchhan main khana khanu bhanda
मेवा खाएपछी आखा पोल्छ के हो कारन
🙏🙏🌹🌹
Kodho is best
.
❤
Maila nabujako Kura oil lai heat banaudanai poijan hunavaya meat Kam pakauni kachhai khani ho ra.
Sir lastai moto vayo k garni
3 eggs Rs.60.fruits 50 Rs =110 expensive.biscuit 10 rupees
डाक्टर साहेब हजुरले भनु भएको कुरा निकैनै राम्रो र सहि हो | तौल घटाउन कस्तो खाना कति खाने?? भने कुरामा सबै मानिसहरु दोधारमा रहन्छन् शोही कुराको बारेमा जानकारी दिन हामीले तलको विदेओमा बर्णन गरेका छौ | किर्पया विएदो हेर्दिनु होला |
ruclips.net/video/8hOER3nII4k/видео.html
डाक्टरसापले भनेझै अबमपनि साग सलाद खायपछि मात्र भात खानुपर्ला
कस्तो अ्म अ्म भनेको हो त्यो लेडि😂
अँ अँ गर्ने बानि परेकाले तेस्तो भा हो 🤣🕉
❤❤😂🎉
डा साब हजुर भन्नु हुन्छ बासि भात राम्रो अरु डा साब हरु भासि भात खादा ग्यासटिक हुन्छ भनु हुन्छ अब कसको कुरा पताउनु
America ko doctors le pani freezema rakhera Khan vanxa vaat ra sukha roti
Sarai Ramro Gyan ko kuro Dr. sab.❤️❤️🙏🙏❤️❤️
डाक्टर साहेब म जब खाना खान बस्छु
तब थोरै खानाले पुग्दैन
तर पेट भरिसकेको हुन्छ
मुख भने कहिले पनि टन्न हुदैन
पेटको छाला तन्किने गरि खाको हुन्छु
तर मुख कहिल्यै अगाएन्
कसरि थोरै खाना सकिन्छ होला भन्दिनुस् न डाक्टर साहेब🙏
तौल पनि लगभग 84,85 छ मेरो 😭
नेपालका डक्टर हरु बिरामी ले प्रश्न गर्दा झरको मान्छन र भन्छन तपाईं डाक्टर होकी म???
सर म प्राकृतिक चिकित्सक 30 बर्ष देखि यश क्षत्रमा छु अन्डा र फि् जमा सहमत हुन सकेन क्षमा पाउ
अरु सबै ठिक छ गरिबहरू भनेपछि के हो त्यो
Hain kasto doctor ho yar bhat lai fridge ma rakher feri reheat garer khanu vanx ta.. fridge ma rakheko khana lai kahile reheat garnu hudain jhan rice ta reheat garer khanai hudain. Aajkal yo tik tok, facebook, RUclips aaye dekhi nepal ma jo pani doctor
क्यालोरी कम खानु पर्छ ।
Doctor sab 300gram basmat rice ma Kati calories hunxa
Paisa huna paren gariba bichatale k khalan
Me trying to lose weight, watching this video while munching on Namkeen and tea 😅😅
Kera aap chahi Khan hunxa ki hunn
Spark tharapy
लौ खा, म पनि उल्टो पो गरी रा रैछु ! अब सुल्टो पार्छु ल 😍❤️🇳🇵🕉🙏
🙏🙏🙏
Ramro Sallah Ko lagi dhannebad
एति राम्रो कुरा जानाकारिको लागि Dr..sab लाई धन्यवाद !❤
❤❤
भात चिसै खाने कि तताएर खाने , यो जान्न पाए हुन्थ्यो dr sap
😭😭😭
मनासिब कुरा जीबन मा लागु गर्न सके अति हेल्डि होइन्छ
biskut kinne paisaale Anda ra falful aaudaina dr saaba
डाक्टर साहेब सर्वप्रथम हजुरलाई नमन् छ। मैले हजुरको भिडियो हेरे एकदमै राम्रो लाग्यो। अव म यहा बाट ठिक भएर गएपछि हजुरले भने जस्तै हजुरले भन्नुभएको कुरालाई अनुसरण गर्ने छु।अहिले पनि हजुरकोमा गए भने ठिक हुन्छु भनेर विश्वासका साथ आएको हु मलाई कसैले ल्याएको होइन म नै हजुरलाइ खोज्दै आएको हु। भगवानले सधै हजुरलाई साथ दिईरहुन्। जय श्री राधे राधे राधे।।।
Sarai manasib Lago Dr sunilko Kura le
सेटाइटी भनेको के हो महोदय ,
बुझ्न कठिन भयो
Dr. के TSH 16 +
Uric Acid 8.5 भएकाे Patient ले टमाटर र गेडागुडी खान मिल्छ ?
Dr. Sab Namaskar, K khane kurale Lipoma ko samashya aaucha? if so how could we intake food to control Lipoma....
डा साब नेपालीले पहाडि जिल्लामा ३ महिना भन्दा खाना पुगदैन कुसलोरि
🙏🙏👍aati ramro sajistion dr sahab
म त गुन्द्रुक लसुन र हरायाे खोर्सानी पिनेर काचाे ताेरिकाे तेल थाेरै हालेर साधेर खान्छु यम्मि ❤