चिनिया हरू ले धरी बिजुली का पोलहरू सार्ने काम छिटो गरिदिनु पर्यो भनेर हजारौं चोटी भन्दापनि अझै सम्म पनि सेती नदीको पुल देखि दमौली सम्म बिजुली का पोलहरू सार्ने नया पोल हरू राख्ने काम हरू धेरै ठाउँहरूमा बाँकी छ। यो बिधुत प्राधिकरण कँहा मरेका छन् यार !!!
Kya positive vibes xa hajurko content
धेरै राम्रो भिडियो ।
Thnku for your update about highway under construction project
Very nice and informative video keep up updating
चिनिया हरू ले धरी बिजुली का पोलहरू सार्ने काम छिटो गरिदिनु पर्यो भनेर हजारौं चोटी भन्दापनि अझै सम्म पनि सेती नदीको पुल देखि दमौली सम्म बिजुली का पोलहरू सार्ने नया पोल हरू राख्ने काम हरू धेरै ठाउँहरूमा बाँकी छ। यो बिधुत प्राधिकरण कँहा मरेका छन् यार !!!
बनाए हुदो रहेछ पहिला कस्तो थियो गाडीहरू दायाँबायाँ ढल्किदै गुड्थे अहिले गाडीहरू सरर गुडेको देखिन्छ सडक गुणस्तरीय र गजब देखिएको छ
nice update bro👏👏👏👏
Lekhnath areama poni bijuliko line vumigat gorne ho ya hoina???
👍👍👍
Anbu khaireni dekh muglin samma kahile bata surunxa hola sir
बाटो फराकिलो पार्न दीने ,फराकिलो पार्दा केही नहुने तर बाटोको वीचमा भएको गेट भतकाउन चै नदीने Gentlemen हरुलाइ के भन्ने ?🤷♂️🤷♂️🤣🤣
Bijuliko pole xitto hataunu porne hunxa
Dai lai Lakeside maa dekheko
यो गेट सेट केही बनाउनु पर्दैन । भएको सबै गेटहरु तुरुन्तै हटाउनु पर्छ ।
Pokhara’s infrastructures sucks
nice video
कुलमान भोटेको काम अत्यन्तै सुस्त पोल को कारण कतिपय ठाउमा काममा बाधा परेको छ।
Kulman bhoteko mantri karan ho pasa...
ये हो र दुष्ट के पि को झोले
Tero bahun mantri le xai k grya xa? ahile samma Nepal mAh brastachar bahek
त्यसमा बिजुलीको मात्र नभइ ईन्टरनेटको पनि तार हुन्छ नि त अनि यसै सजिलै हुन्छ त
@Easy_peasy2024 इन्टरनेट का तार पनि पोल भएरै राखेको हो पोल जथाभावी गाड्न सक्ने हटाउन यत्रो बर्ष लाग्छ र?