भाग्य सर 🙏।तपाईंको vdo बाट उत्तर कोरिया हेरियो ।मज्जा आयो ।तर त्यहाँको मानिस हरु, कोहि नदेख्नु भनेको विकसित हुनु हो।जस्तो मलाई लाग्छ। धेरै धेरै धन्यवाद सर।
.उत्तर कोरिया(North Korea) पूर्णरूपमा समाजवादी मुलुक हुन् ।उत्तर कोरियामा Free education , Free House and Free medical treatment को सुविधा छ यसलाई समाजवादी( Socialist) ब्यवस्था भनिन्छ...उत्तर कोरियामा हरेक कुरा Free( नि:शुल्क) छ।.@@gyangauchan1875
भाग्य सर को यो भिडियो हेर्दा त नेपाल का बिकास बिरोधी तत्व लाई समाप्त पार्न र भ्रष्टाचार मुक्त समाज को निर्माण गर्न नर्थ कोरिया को जस्तो सासक को आबस्यक देखियो।
भाग्य न्यौपानेज्यू खै त तपाईकाे साथी शक्ति जी ? दुई जना संगसंगै हिडडुल गरेकाे भए रमाइलो हुन्थ्यो कि ? छुट्टाछुट्टै हिड्डुल गर्नुभन्दा सँगै हिड्डुल गर्दा एकअर्कालाई सहयोग गर्न पनि सकिन्थ्यो ।
जय भाग्ये सर ❤❤ खुसिलाग्याे नया नया भिडियाे देख्ना पाउँदा म साउदिबाट हेर्दैछु खैत चाईनामा भेटहुने दिदी बहिनिहरूले कमिन्ट गरेकाे देखिन्ना त हाजुर ....??? 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙋♂️🙋♂️
चाइना त देखि राको थिए फेरि उत्तर कोरिया पनि देख्न पाईयो। धन्यवाद भाग्य सर
खुसी लग्यो उत्तर कोरिया चाईना को बिभिन्न ठाउँ हरु देखाउनु भएकोमा धन्यवाद भाग्य भाई 🙏
भाग्य सर 🙏।तपाईंको vdo बाट उत्तर कोरिया हेरियो ।मज्जा आयो ।तर त्यहाँको मानिस हरु, कोहि नदेख्नु भनेको विकसित हुनु हो।जस्तो मलाई लाग्छ। धेरै धेरै धन्यवाद सर।
हामी त काठमाडौं बानेश्वर देखि हेर्दै छु है भाग्य दाइ तपाईंको त नाम पनि भग्या तपाईं मान्छे पनि भाग्यमानी
भाग्ये भाइ नाम मात्रै भाग्ये होईन उहाँ रियाल मै भाग्ये मानि सारै रमाइलो ठाँउ देखौनु भयो म पोखार देखि हेर्दै छु❤
संसारले सोचेको भन्दा धेरै फरक छ उत्तर कोरिया त्यहाँको विकास हेर्दा कुनै शक्तिशाली र धनी राष्ट्र भन्दा कम छैनन्
फलाे गरेकाे छु । व्याक दिनु हाेला❤❤
napiyo
.उत्तर कोरिया(North Korea) पूर्णरूपमा समाजवादी मुलुक हुन् ।उत्तर कोरियामा Free education , Free House and Free medical treatment को सुविधा छ यसलाई समाजवादी( Socialist) ब्यवस्था भनिन्छ...उत्तर कोरियामा हरेक कुरा Free( नि:शुल्क) छ।.@@gyangauchan1875
It,s right sir
bilkul galat ho , public in here are very poor n suppressed by dictators, they dont know outworld
राम्रो राम्रो ठाउँ देखाउनुभएको छ भाइ हजुरलाई धन्यवाद
भाग्ये सर तपाईं को भिडियो नछुटाई हेरिराइ छु❤
भागे ले। कोरीयाको। भाग्य। चम्काऊने। भय। म। मीना के सी। काठमाडौबाट
कति बिकाश भएकाे रहेछ ,नेपाल जस्ताे नर्क त हाेईन त्यहाकाे शासकले आफ्नाे देश अरू संग टाडा राखेपनि हेर्दै पनि बिकाशकाे ईतिहास रचेकाे देखिन्छ।।।
देश मात्रा विकास भएर के गर्नु जन्ता नै जेल मा बसे जस्तो गरेसी 😂 जहाँ जन्ता काे कदर नै हुना त्यो देश भन्दा हाम्राे देश नै राम्रो ❤
म, पनि नेपाल बाट हेर्दैछु हो सर 100 छ,चिन,
किङ जुम को देश देखाएको मा भाग्यभाई लाई धेरै धेरै धन्यवाद ।
नयाँ नयाँ युटुबर साथीहरूले एकअर्कालाई सपोर्ट गरौ हैत म सबैलाई 💯💯💯ब्याक दिन्छु ❤❤❤🎉🎉
Back
Malai pani support garidinu has ma pani back garxu
@@SubashYT_03back plz
Malai Pani subscribe garnu hai maile gare❤❤143
@@SubashYT_03Back hai
North Korea sakti sali des dami lagyo ❤bhagya jiee ko big fan haru yata hajir hunu hos hai🙏🥰🎉🎉
Namaste hajur ko subscriber malai Pani subscribe garidinu hai 🙏🙏🇳🇵🇳🇵
Malaai pani support garnu ma pani hajurlaai support garxu.❤❤❤
तेहि राम्रो, जै किमजोङ्ग।
सुभयात्रा छ हजुर दाइलाइ🙏🙏🙏
kati dherai anautho kura ani hami Nepal ma basera yo video herna paunu dherai khusiko kura. #luckybaral
हामी सबै जना अगाडि बढ्नुपर्छ,सफल हुनुपर्छ एक अर्कालाई सपोर्ट गरौं है
भाग्य सर को यो भिडियो हेर्दा त नेपाल का बिकास बिरोधी तत्व लाई समाप्त पार्न र भ्रष्टाचार मुक्त समाज को निर्माण गर्न नर्थ कोरिया को जस्तो सासक को आबस्यक देखियो।
भाग्य सर चाइनाको हेर्नु पर्ने मुख्य ठाउँ great wall पनि देखाउनुस् न है।
Hamro pani Bhagya khulyo
Ni hjr le Hami Lai ghar basi basi Des bides dekhai dinu vayo hjr Lai dherai dherai
Dhanyabad xa ❤
मत भग्य दाइकाे भिडियाे हेर्द दिन कटाउछु❤❤❤❤🙏🙏🇳🇵
Good video Bhagya new episode
Waiting for next vdo ❤😊
Vagya vai good luck enjoy your trip and sending us so many information about china and north Korea.
हजुर को भिडियो लेगुरेल हेरेको छु कुनै छुटेको छैन 🙏🇳🇵🤘😍
dherai no ramro manxe haru xa ra utha vane ko sune ko ho sir ma Hong-Kong bata hai🇭🇰🇭🇰🇭🇰🙏🙏🙏
दामी ठाउँ रहेछ हेर्दा रमाईलो लाग्यो
नया सथिहरु ले एकेर्का लाई सपोर्त गरुम है ❤️❤️🙏🙏
youtube.com/@thefirstlight4626?si=6JIIt22eOqBw2yeQ
maile subscribe garidiyeko xu mero link ma gayera back gati dinu hola thanku
Dherai ramro Gyan ko kura haru bujhna sakiyo.
दक्षिण कोरिया पनि जानुपर्यो ।नेपाली को अबस्ताको बारेमा video बनाउनु पर्यो सर।
Very good job
Kulaumpur selengor bata how sar Uttar Korea
Hello New Nepal ma ni Baleand Jai 💐💐💐💐💐💐🙏🙏🙏🙏
bhagya bhaiko video naxutai kana herxu hai maili ni Hk bata tq bhai aba Hk palo la bhai 🙏🙏❤️❤️❤️
म मलेशिया बाट हो भाग्य भाइ
All the best for left of days 🙏
U r great
बड्डा चाइनिज केटि देखेर हेरन हासेको😂😂न छुटाइकन हेर्ने गरेको छु भाग्य भाइ जी को भिडियो हरु काम गर्दै❤
Good bhagya dai malai t hajur video herda ghumeko jastai lagyo good dai
Jaana napaya pani mobile ma dekhna paiyo bhagya neupane vai dherai dherai dhanyabad😅😅😅😅😅😅
अहिले सम्म कुनै भिडियो छोडेकी छैन ❤
म पनि दुबै बाट हेर्दैइ छु सर😊😊😊
Thank u vagya neupane sir
ल ल भागे दादा सबै ठाउँ देखाउनु हाेस❤❤
ल राम्रो लाग्यो सरको भल्ग म कतारबाट ाियमित हेर्दैछु है ❤❤❤
👍👍💯👍👍🎉🎉🎉🎉Nice
राम्रो लाग्यो इटहरि सुनसरिबात
राम्रो छ नयाँ कुरा नयाँ ठाउँ तर भाग्य न्यौपाने जत्तिको मान्छेलाई उत्तर कोरियाको राजधानी थाहा नहुनु भने पछि नेपालीको औकात थाहा भो😂
एक आकाको सपोर्ट गर्दिनुहोला साथीहरू मिलेर अगाडि बढेको राम्रो हुन्छ 🙏
भागय भाइ रमैलो भयो काभ्रे बाट हेर्दैछु 😊
म चाइ दुवा पुलो तिगा पुलो ठाउँ बाट हेर्दै छुहै दाजि
ma butawl bata herdai xu vai dhanyebad xa hajurlai
Yati sabai thaha huda hudai pani himmat ka sath jane hjr lai mannu parxa tara kimjong un dekhi hosiyar hunus
नमस्कार म पोखरा बाट हेर्दै छु
Thank you khusi lagyo vdo herer ❤😊
Veri nice china
Thanks for 50 subscribe 🎉keepsupporting gys🎉❤
ok me also
भाग्य सर ले मिहाउ भनेको चहि सार्है मनपर्यो
उत्तर कोरिया देखाउनुभयो धन्यवाद
धन्यवाद छ भाइ हजुर लाइ ❤❤❤❤
North korea pani ghumiyo hai bhai tapai sanga from darjeeling 👍👍
भाग्य न्यौपानेज्यू खै त तपाईकाे साथी शक्ति जी ? दुई जना संगसंगै हिडडुल गरेकाे भए रमाइलो हुन्थ्यो कि ? छुट्टाछुट्टै हिड्डुल गर्नुभन्दा सँगै हिड्डुल गर्दा एकअर्कालाई सहयोग गर्न पनि सकिन्थ्यो ।
1k vanda kam lai support garum hai sabaile❤❤❤❤❤❤❤
Thank u so much tapai lay china north Korea dekgainu vayo
लु चिनियाँ भाषामा कोरी(कोरिया)पनि देखायो गाँठे।
so nice🇳🇵🇳🇵🙏👌👌
म कतार बाट हेर्दै छु सर
Aha ramailo have a good journey bhai take care
Congratulation to see north Korea , bhagya sir
उत्तर कोरियाको दृश्यहरू देखाउनुभएकोमा धन्यवाद।
So 😍😍😍😍😍😍😍
ShanDong provience मा पुगेछ ।
Bhagya dai kun phone use gariraknuvko camera
Brother निहाउ चै मजा लाग्यो
Wow aaja nepal ma basera tyahi gayar here ko mahasusa garaunu vayo vagya vai naman
नयाँ प्रयोगकर्ता मित्रहरु आउनुहोस् है एकार्कालाई साथ सहयोग गर्दै अगाडी बडौँ
❤ good
North koriako barema thorai vaye Pani jankari garaunu vo thanks Bhagye sir Ra Sakti Godarlai sraki vanera koria polishle samatlani hosiyar rahanu hola
किम जोन उन उत्तर कोरियाली राष्ट्रपति हुन राजा हूईन्न भाइ।
khusi lagyo vagya sir ❤❤😊😊
संघियता बिना पनि देशको बिकास गर्न सकिन्छ भन्ने कुरा चिन हेरे पुग्छ
भाग्गे दाईले कति चोटी उत्तर कोरिया भन्नुभयो?
यतातिर पनि जाेडिनु है साथिहरु एक अर्कालाई साथ दिदै अगाडि बढाै ❤❤❤❤🎉🎉🎉
Ok plz seaport
youtube.com/@thefirstlight4626?si=6JIIt22eOqBw2yeQ
Mero link lai clik garera back gardinu hola
Dami lagyo bhai dhanyabad
बहराइन 🇧🇭🇧🇭 बाट हेर्दाई हो सर मत्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
टाढा बाट देखाउदा मज्जा आयनहै भाग्य जि अलिनजीक बाट देखाउनुहै ।
चीन पनि देखियो,अब, उत्तर कोरिया पनि हेरौंलासाथी,एल बी तामाङ, दार्जिलिङ बाट
Vagye sir❤❤❤❤😊
Assam India bata ❤
जय भाग्ये सर ❤❤ खुसिलाग्याे नया नया भिडियाे देख्ना पाउँदा म साउदिबाट हेर्दैछु खैत चाईनामा भेटहुने दिदी बहिनिहरूले कमिन्ट गरेकाे देखिन्ना त हाजुर ....??? 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙋♂️🙋♂️
Ghar ma basar naya naya thau herna payako x dai hjr la garda ❤❤
हिलु रिभर आठसय किलोमिटर होईन होला आठसय मिटर चै होला भाग्य भाइ ।।
1k नपुगेको साथीहरु कोको हुनुहुंछ सबै जना मिलेर यक अर्कालाई Support गरौ❤️❤️🇳🇵🇳🇵
youtube.com/@thefirstlight4626?si=6JIIt22eOqBw2yeQ
Maile subscribe gareko xu mero link ma gayera back gardinu hola thanku
youtube.com/@thefirstlight4626?si=6JIIt22eOqBw2yeQ
Maile ni subscribe gareko xu meroni link ma gayera back garidinu hola thanku
युटुब मा छ त उतर कोरियको भिडियो!
राधेराधे🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
Nice ❤️❤️🙏🙏
Thank you for 879 subscriber family ❤🎉
ok
Becarefull with kim jong Bhagay ji
Malaai pani support garnu ma pani hajurlaai support garxu.❤❤❤
Nice