voiceमा डलरको चलखेल भएकै हो त?बल्ल खोले मकरले भित्री कुरा|अन्तरबार्तामै रोइन गंगा|makar yonjan|Ganga

Поделиться
HTML-код
  • Опубликовано: 15 янв 2024
  • voiceमा डलरको चलखेल भएकै हो त?बल्ल खोले मकरले भित्री कुरा|अन्तरबार्तामै रोइन गंगा|makar yonjan|Ganga
    Host:Ganga lama
    Guest :Makar Yonjan
    Edit/Camera:Man Kumar Ghising
    हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
    Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
    यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #ganga_lama #good_tv #makar_yonjan #the_voice_of_nepal #the_voice_of_nepal_makar_yonjan #latest_news #latest_video #viral_video #viral

Комментарии • 826

  • @Chitragomden42
    @Chitragomden42 6 месяцев назад +202

    मकर जि साह्रै नै सकारात्मक सोचाई भएको ब्यत्ति हुनु हुदो रहेछ।वाहाको भाबि भबिष्य उज्वल रहोस भनि शुभकामना।गंगा बहिनि यति धेरै हास्नु भो म नै हासेरै आशु आयो।बहिनि यतिको हास उठेको अन्तर्बाता चाहि कहिलै हेरेको थिईन बहिनि।हाहाह😂😂😂😂😂 चित्र दाई यु के

    • @sagarvlog8200
      @sagarvlog8200 6 месяцев назад +12

      सहि भन्नू भयाे तर मन्मा दबाइर राखेकाे छ मक्कर याेन्जन दाई ले ।

    • @prakashtamang9418
      @prakashtamang9418 6 месяцев назад +3

      eati asal mandeko man safanai hunxa oha lai sangeetik suvakamana ajhai unnati pragatiko suvakamana

    • @user-jk9zz5st7c
      @user-jk9zz5st7c 6 месяцев назад +2

      गङ्गा दिदि र मकर दाईको जोडि राम्रो हुन्छ।।

    • @jeevankumarisaru6004
      @jeevankumarisaru6004 6 месяцев назад +1

      Hahaaa

    • @dambertamang-nd1wi
      @dambertamang-nd1wi 6 месяцев назад

      So nice singer makar dd

  • @sonamgyaltsosherpa
    @sonamgyaltsosherpa 6 месяцев назад +119

    मकरको भविस्य उज्ज्वल छ,सलिन स्वभाव,सबै कुरा बुझ्ने,good luck makar g

    • @jenirai4175
      @jenirai4175 6 месяцев назад +1

      Right des bedes khanu hun6😊everything perfect cha uwa ma😊

  • @bhim0966
    @bhim0966 6 месяцев назад +21

    गङ्गा म्याम र मकर योन्जन जि को अन्तरबार्ता हेरेर रमाइलो भयो भन्ने जति कती जना हुनुहुन्छ यता हाजिर हुनु।है।❤❤❤❤

  • @user-bs9sn8yu3v
    @user-bs9sn8yu3v 6 месяцев назад +82

    मकर भाई को बोल्ने सैलि नै मजबुत छ

  • @subbasubiyakirati1703
    @subbasubiyakirati1703 6 месяцев назад +191

    सारा जनमानसको मन मस्तिष्कमा विजेता भएर रहन सफल होनहार गायक मकर योञ्जन ज्यूलाई आगामी सांगीतिक यात्राको धेरै ❤ धेरै शुभकामना ❤❤❤❤

    • @mandeephamro5948
      @mandeephamro5948 6 месяцев назад +1

      एक्दम रमाइलो 🤗🤗 y0yo..🤘🤘🤘

    • @ritamoktan895
      @ritamoktan895 6 месяцев назад

      ​@@mandeephamro5948Gopal yonjan jastai hunuhunxa

  • @shantmagar1080
    @shantmagar1080 6 месяцев назад +36

    भित्री पिडालाई लुकाएर बाहिरी देखावती हासो र प्रश्नको उतर हो। अपमान त भएकै होनि करोडौं मन जितेको छ मकर भाईले प्रगतिको कामना।

  • @k.u.chriwan4752
    @k.u.chriwan4752 6 месяцев назад +21

    प्रायः म कमेन्ट गर्दिन थिएँ तर मकर योञ्जनको बोल्ने शैली र अरुलाई गर्ने आदर सत्कार प्रति सलाम साथै भबिस्यको हुनहार व्यक्तित्व 👍️👍️👍️

  • @raihoki5317
    @raihoki5317 6 месяцев назад +136

    गाेपाल याेन्जन पछि काे महान राम्रो कलाकार मकर याेन्जन
    सच्चा महान हृदय भएकाे
    गायक सबै नेपाली जनताको
    मन मुटुमा बस्न सफल
    अग्रिम दिन हरु काे
    शुभकामना 🙏

    • @kingofcomedy5400
      @kingofcomedy5400 6 месяцев назад

      Ganga ra makar ko jodi dami hunxa hola ki kaso❤mero bicharma hami publick janta milera kura agadi leunu pareu aba

  • @user-zr6ju7sw4e
    @user-zr6ju7sw4e 6 месяцев назад +62

    voice of Nepal को ब्याबस्थापन खत्तम हो , बिनोद नराम्रो गायक होइन तर बिनोद अमेरिका देखि आको थिएन भने यो पटक मकरको जित १००%हुन्थ्यो । तर जे भए पनि दर्शकश्रोताको मन जित्नु भाको छ आगामी दिन अझै सङ्गितमय बनोस शुभकामना🌻😍

    • @FinjuVlog
      @FinjuVlog 6 месяцев назад +2

      voice of nepal को उपाधी दावेदारी भनेको कि नोगेन कि मकर हुनुपर्ने हो किन भने फाइनल मा live streaming भोट हेर्ने हो भने मकर 70% र बिनोद ko30% supporter थियो यसरी पनि सजिलै बुझ्नु सकिन्छ ।

    • @ambikawaiba2106
      @ambikawaiba2106 6 месяцев назад +2

      ​@@FinjuVlogmakkar yonjan ho ra binod nai ho deserving ta nogen vanda binod nai ho ramro

    • @abineekalama7420
      @abineekalama7420 6 месяцев назад +1

      200% true

  • @kalarai668
    @kalarai668 6 месяцев назад +45

    मकर तपाईंको सारै राम्रो प्रस्तुति छ ,गायनमा होस वा भनाइमा । त्यो ठुलो गल्ती भोइसका ब्यबस्थापकहरुको !😢 मकरलाई त्यो भोइसका टिमले तपाईंलाई माफ मााग्नुपर्छ ।❤

  • @SK_vlog_Nepal
    @SK_vlog_Nepal 6 месяцев назад +9

    एकदमै राम्रो आवाजको धनी ❤❤❤❤❤

    • @sendenonlinetv1960
      @sendenonlinetv1960 6 месяцев назад

      episode 5 samma nirantar koch banerA makkar lai khada samma nalaidine.. ?aile ayera ramro awaj ko dhanire lajnavako...😂😂

  • @govinlimbu2823
    @govinlimbu2823 6 месяцев назад +8

    अन्तर्वार्ता लिनेलाई हसाएर रुवाउने कलाकार साच्चै कमि नै होला।मकर भाईलाई साच्चै हृदय देखि सम्मान छ।🎉🙏🙏

  • @thirghisingofficial
    @thirghisingofficial 6 месяцев назад +31

    Voice of nepal ले जानेर गर्यो या नजानेर र मकर जि लाई स्वभाबिक लागोस या अस्वभाविक लागोस मत्लब भएन तर हामिलाइ सहन सक्ने बिषय रहेन लक्ष्मण पौडेल, सुशील नेपाल ले हेपेकै हो

    • @user-qg2gt7gg5r
      @user-qg2gt7gg5r 6 месяцев назад

      एस्तै हो नेपाल्मा यो भन्दा पहिलेनै मेनुकाको कारन्ले नेपालि लाइब सो बदनाम भयका छन तेसैको देन हो

  • @ankabohora
    @ankabohora 6 месяцев назад +33

    मकर याेन्जन जत्तिको सकारात्मक, सहनशिल,धैर्यवान र विशाल हृदय भएको खुल्ला किताब जस्तो व्यक्ति सायदै होलान् नेपालि गित संगीतमा । उच्च सम्मान व्यक्त गर्न चाहन्छु❤ मकर सर प्रति!

  • @Wangbitmg2020
    @Wangbitmg2020 6 месяцев назад +22

    जो दिल खोलेर हाँसेको हुन्छ उसको मनमा धेरै पिँडा लुकेको हुन्छ
    so be strong makar daju😥😥आगामी दिनहरुम हजूरले आटेको सबै काम सफल राहोस् best of luck👍

  • @aditlapcha8260
    @aditlapcha8260 6 месяцев назад +22

    मक्कर जी को गीत र interview सुन्दा मज्जा लाग्छ l

  • @SHYAM_RAI.
    @SHYAM_RAI. 6 месяцев назад +39

    एक्दमै मन पर्ने गायक हो मकर जि साङ्केतिक यात्राको सुभ कामना

  • @user-ug8oi2fb7d
    @user-ug8oi2fb7d 6 месяцев назад +255

    गङ्गा सिस मकर ले notice गरेन भनेको मात्र हो किन कि मनमा त छ नि पीडा मकर त्यो बेला के गरु गरु भै राछ साराले देखेकै कुरा हो भिडियो आफै बोल्छ

    • @DbLama-wz5yd
      @DbLama-wz5yd 6 месяцев назад +6

      Ho ni bchara❤ vanna po milena ta😢😢

    • @diliplama1132
      @diliplama1132 6 месяцев назад +12

      सहि कुरो गर्नुभयो मन मा खल्लो त लाग्छ नै 😢 कहाँ फर्स्ट लाइ ध्यान दिदाँ खेरी उता ध्यान गएन रे कति हल्का जवाफ भोइस जस्तो ठुलो प्लेटफर्म मा त्यो सामान्य कुरा थिएन साच्चै बेवास्ता थियो

    • @user-ug8oi2fb7d
      @user-ug8oi2fb7d 6 месяцев назад +3

      एक्दम हजुर हामी हेर्निलाइ त कति मन दुखेछ मकर जि त तेइ हुनुहुन्छ त

    • @ranjita7349
      @ranjita7349 6 месяцев назад +4

      yakdam sahi kura garnu vayo hai makar dai le kati choti yata uta garnu vako tesari apaman garda kati pida vayo hola sabailai samman garnu parne ho win binod vyo vandaima malar dai lai tesari apaman garna mildaina yasto apaman garne vedaharule kina voice off nepal chalayar baseka hun

    • @Neeshani-n8v
      @Neeshani-n8v 6 месяцев назад +6

      Honi बिचारा एता र उता सबै लाई हेरेर रुम कि हासुम भै रा थियो😢

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d 6 месяцев назад +19

    स्वरको धानी मात्र हैन वहाँमा बौद्धिक र मानको धनि पनि देख्यो अझै धेरै प्रगतिको शुभकामना ।

  • @kumarrasaili1068
    @kumarrasaili1068 6 месяцев назад +21

    मकर दाइ को कुराहरु जति सुने पनि सुनिरहु लाग्छ❤ keep it up dai❤❤❤

  • @KalpanaRa123
    @KalpanaRa123 6 месяцев назад +28

    साच्ची नै मक्कर महान सोच भको र गूड voice भको गायक हो।।।आगामी दिन्को लागि ।गायकी लाई अग्रिम शुभकामना।अनि मकर जि को good interview लिनु भयको गङ्गा मेम लाई many many thank you..🙏👏

  • @O2_2.0S
    @O2_2.0S 6 месяцев назад +47

    २जनाको‌ हाँसो राम्रो ❤

    • @user-jk9zz5st7c
      @user-jk9zz5st7c 6 месяцев назад +1

      दुई जनाको जोडि मिल्छ ।।

  • @budhiram3032
    @budhiram3032 6 месяцев назад +19

    Namaskar ganga baini 🙏 makar lai apman vayekai ho

  • @chandrakantagajurel148
    @chandrakantagajurel148 6 месяцев назад +12

    कति राम्रो सोचविचार भएको मान्छे।

  • @jagatjunggc8450
    @jagatjunggc8450 6 месяцев назад +9

    गंगाको मन मकर माथि बिस्तारै पग्लदै छ । शुभकामना !

  • @kamalatamang1955
    @kamalatamang1955 6 месяцев назад +10

    कसैले अपमान नराम्रो ब्यवहार गर्यो भनेर दःखी नबनु मकर जी यतिको पोजेटिभ सोच्ने ब्याक्ती साच्चै महान हो मकर जी ले ट्फी नजितेर के भो त् र्शक्को मन जित्नु भको छ अझौ प्रगति होस जिन्दगीको सारा खुसि मिलोस् भगवान सदै दाईने हुन आटेको कुरा सबै पुगोस सफलताको शुभकामना शुभ शुभ❤❤❤

    • @user-pz4bs3py5g
      @user-pz4bs3py5g 6 месяцев назад

      Manma chot lagera pani aru kasaiilai dosh ndine bani nai tapaiko kati ramro bani haii

  • @Bishnushrestha467
    @Bishnushrestha467 6 месяцев назад +14

    मकर जि को कुरा र गङ्गा म्यामको आज को इन्टर्भिउ सारै रमाईलो रहयो।मकर is best singer..आगामी दिन को लागि शुभकामना मकर ❤️❤️❤️

  • @lalitadhikari6217
    @lalitadhikari6217 6 месяцев назад +10

    ग'गा दिदी हजुर र मकर को इनटरभियु ले मेरो मन भावुक बनायो र आसु आयो हजुरबालाई धन्यवाद छ।

  • @neeshamkhadka
    @neeshamkhadka 6 месяцев назад +7

    फिलोसोफर नै हो मक्कर यार 😂 प्रेम मा धोका पाको कुरा लाइ नि कति सरल तरिका उल्था गर्दिनु भयो यार 😢। मज्जा आयो सुनेर । good job ब्रो सधै हासिखुशि रहनु होला ।😮

  • @dayaramshrestha9032
    @dayaramshrestha9032 6 месяцев назад +25

    गीत साह्रै राम्रो लाग्यो भाई प्रगति को लागि कामना एवं धन्यवाद छ

  • @sabitamagar3554
    @sabitamagar3554 6 месяцев назад +21

    नेपाल मा जुन सुकै जस्तो सुकै रियालिटी शो होस कला ले कहिले जित्त्दैन पोइसा ले मत्रै जित्ने हो तेसै कारन ले एस्तो शो को पछाडी नलाग्नु होला

  • @humgurung7361
    @humgurung7361 6 месяцев назад +8

    मकर भाइको गायिकि नै अति मिठो ❤ प्रय पत्रकार हरुले मकर भाइलाई हेरिरहेको रहेछ भन्नी थाहा भयो ,तर नकारात्मक तरिकाले हेर्नु भएन नि,गङग बैनिले जे होस् मकर भाइलाई पाहुनाको रूपमा बोलएर सबैकुरा थाहा पाउने मौका पायौं ,सानो मन नगर्नुस् है मकर भाइ ।

  • @user-ug8oi2fb7d
    @user-ug8oi2fb7d 6 месяцев назад +13

    गङ्गा जि राजेस सर पनि भको भए झन राम्रो हुन्थ्यो

  • @user-xg7qf7is4h
    @user-xg7qf7is4h 6 месяцев назад +13

    महान कलाकार र होनहार होनि त मकर जि!❤❤

  • @mkproduction6414
    @mkproduction6414 6 месяцев назад +5

    अब गङङा जि ले साथ दिनुपर्यो जीवन भरि❤❤❤❤❤❤

  • @binodbindas2140
    @binodbindas2140 6 месяцев назад +32

    गंगा जि मकरलाई विहे गरेरै साथ दिनुस्❤

    • @khojima
      @khojima 6 месяцев назад +1

      hahahaha😂😂😂😂😂

    • @perryshahi
      @perryshahi 6 месяцев назад +1

      😂😂😂😂hahaha

    • @user-cn9gi3dp6v
      @user-cn9gi3dp6v 6 месяцев назад +1

      Hehehhe😂😂😂

    • @rabinlama6526
      @rabinlama6526 6 месяцев назад +2

      😅😅😅😅k vanxa

  • @limbusurendra3378
    @limbusurendra3378 6 месяцев назад

    मकर योञ्जन ज्यु साह्रै खुल्ला दिलको आत्मियता भाइचारा ममतामय दिल सोच व्यक्तित्वका धनि व्यक्ति लाग्यो ।
    हार - जित भनेको खेलको नियम नै हो अन्तमा एक्लोले ट्रर्फी लाने हो भन्ने कुरा साह्रै मनमा छोयो ।।
    आगामी आउँदा दिनहरूमा यहॉंका सुखमय - खुशी जिन्दगी रहोस भन्दै लाखौलाख हार्दिक शुभकामना मकर ज्यु ।।।।
    धन्यवाद,नमस्कार !
    हाल हङकङ !
    🙏💞🫶💝💞🙏🤩😎

  • @reshambudha8814
    @reshambudha8814 6 месяцев назад +6

    याे विचारले भाईलाई अवस्य प्रगतिको बाटोमा पुर्‍याउनेछ🎉🎉🎉🎉🎉

  • @venepal132
    @venepal132 6 месяцев назад +16

    यतिको बुझ्नु र भोईसले यतिको जनताहरुको माझ परिचय गराउनु ठूलो कुरा हो ।

  • @user-lu9ix3tt8n
    @user-lu9ix3tt8n 6 месяцев назад +5

    Makar is very talented person Agami dinko suvkamana Makar bro lai

  • @jayatamang4055
    @jayatamang4055 6 месяцев назад +30

    Makar is best singer ❤❤❤

  • @milan-1818
    @milan-1818 6 месяцев назад +4

    चैत बैशाखको हुरीबतास हो यो जिन्दगी उडेर जान पनि सक्छ प्रेम 💔 भनेको मृत्युको बन्धन हो बिछोडिएर जान पनि सक्छ प्रेम 💔😥 जिदगि देखि बगेर झरेको आँसु पुछिदिने को छ र आफै रून्छु आफै मन बुझाउँछु बुझिदिने को छ र जिन्दगीमा भनेको जस्तै भयो यो दाइको जिन्दगी 😥 बिचारा 😔✅ एकदमै राम्रो छ तपाइको प्रस्तुति आगामी दिनमा पनि यस्तै राम्रो प्रतिभा देखाउँदै अगाडि बढ्नु होला धन्यवाद दिन चाहन्छु तपाईँको दिन शुभ रहोस् 🙏 सधैभरी 🙏✅✅ गंगा म्याम कति मिठो मुस्कान ❤❤❤️‍🩹❤️‍🩹🫶

  • @junuraibantawa9273
    @junuraibantawa9273 6 месяцев назад +3

    हृीर्दयमा धेरै पीडा लुकाएर❤️ हाँस्न र बाँच्न जानिसकेको मान्छे😘 good luck👍️🙏🇳🇵

  • @sapanarai-rg8yw
    @sapanarai-rg8yw 6 месяцев назад +10

    Wow makar ji hajurko mahantalai mannu parxa,❤❤❤🎉🎉🎉🎉

  • @sabitrisigdel4058
    @sabitrisigdel4058 6 месяцев назад +7

    अाहा कति रमाइलो अाहा 🌺🙏

  • @tamnudai2765
    @tamnudai2765 6 месяцев назад +1

    Makar tamang yonjanlaai thulo Apaman gareko chha ra Voice of nepalko Sampurna tamele Makar tamang yonjan Sangga must mafi magnu parchha Jaya hos Makar tamang yonjanko ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @binumagar8967
    @binumagar8967 6 месяцев назад +18

    8बजे देखि voice of nepal हेरेको खाना न खाई मकर जोजो लाई खादा नि न ओडाउदा त एति रुन मन लायो खाना नि खानु मन लगेन न खाई सुतेको थिए म

    • @purnimaghartimagar
      @purnimaghartimagar 6 месяцев назад

      Same yr😢

    • @abineekalama7420
      @abineekalama7420 6 месяцев назад

      Voice Lai bahiskar garnu parne din ayo,sarai paisako byapat vairako xa,Huda Huda apaman pani garna thaliyp xi voice

  • @ganeshlama4054
    @ganeshlama4054 6 месяцев назад +13

    Great conversations God bless makar jee your future is bright keep going thanks to Ganga and good tv family too

  • @humale6486
    @humale6486 6 месяцев назад +6

    A man with a beautiful heart, Makar Yonjan.

  • @surendrashrestha8876
    @surendrashrestha8876 6 месяцев назад +4

    One of the best journalists miss ganga lama proud of her ❤

  • @user-xd3ox9dn9l
    @user-xd3ox9dn9l 6 месяцев назад +5

    अ जनाले जित्ने थियो जितियो तर अबको यात्रा मक्कार जि को साङ्गितिक यात्रा सफल रहोस् शुभकामना

  • @Raemuga
    @Raemuga 6 месяцев назад +15

    Good luck Mr. Yonjan ,, amazing 👏

  • @AnijaMagar-io4jj
    @AnijaMagar-io4jj 6 месяцев назад +4

    सबैको मनमा बस्न सफल हुनु भएको छ । यही नै हो जीत you are the real winner Heartily Congratulations दाजु 💐 साथै शुभकामना 🙏🙏🙏

  • @yuggrg6546
    @yuggrg6546 6 месяцев назад +1

    गङा जि र मकर जि यदि कुरा मिल्छ मन मिल्छ भने जिबन मा एक भए राम्रो ❤+❤

  • @mayarai4634
    @mayarai4634 6 месяцев назад +5

    मकर positive manxe ho every situation lai accepted garna sakne xemata vayeko person ho.

  • @BibiBibi-un9kt
    @BibiBibi-un9kt 6 месяцев назад +15

    Nice voice makar g best of luck ❤❤❤❤

  • @nishuthapa5022
    @nishuthapa5022 6 месяцев назад

    साच्चै कति महान कुराहरु गर्नु भयो है मकर दाजु कति महान हुनुहुन्छ ❤❤❤ अनि गङ्गा दिदिले भन्नू भएको एउटा शब्दले सार्है मन छोयो छोरी मान्छेले लगाब राख्दै राख्दैन राख्यो भनी त्यो लगाब हटाउन गार्हो हुन्छ❤❤😢साच्चै त्यो कुरा सत्य नै हो😢😢😢😢

  • @surugrggrg9581
    @surugrggrg9581 6 месяцев назад +5

    Good hearted man, love you bro ❤❤

  • @sitatiwari2762
    @sitatiwari2762 6 месяцев назад +27

    Nice vai❤❤❤

  • @user-jk9zz5st7c
    @user-jk9zz5st7c 6 месяцев назад +1

    धैर्यवान, सहनसिल, सन्तृष्ट प्राणि मकर दाई सुभकामना बरु गङ्गा दिदि सङ्ग नै तपाईंको जोडि सुहाउँदो रैछ

  • @goumatigurung2157
    @goumatigurung2157 6 месяцев назад +3

    Kati Ramailo Manche ho Baba ❤❤❤ Thanks for nice video Ganga ji

  • @Kritangaming123
    @Kritangaming123 6 месяцев назад +36

    Nice voice ❤❤❤

  • @ramanrai2275
    @ramanrai2275 6 месяцев назад

    गॅगा बहिनी र मक्कर भाईको यो ॲन्तर वॅार्ता हेर्दा कहिलेई नसकिय हुन्थ्यो जस्त लाग्छ सारै रमाईलो ा

  • @rimarai8428
    @rimarai8428 6 месяцев назад +3

    Jori ramro cha hajur haru ko❤❤❤

  • @kumarikamalarai4985
    @kumarikamalarai4985 6 месяцев назад

    Magar bhai lai badhai chha ❤dherai ramroo gayaki ❤️❤️❤️

  • @kamanabudhathoki8813
    @kamanabudhathoki8813 6 месяцев назад +3

    Kasto bujhne manche deep thought and downtoworth ❤❤❤u deserved best🎉

  • @dawasherpa5926
    @dawasherpa5926 6 месяцев назад +5

    Makar ji, is a man with great heart 👏👏👏👏👏

  • @ImtheKingOfBones
    @ImtheKingOfBones 6 месяцев назад +20

    Love this boy❤my fev singer makar.

  • @shantirijal9030
    @shantirijal9030 6 месяцев назад +34

    जस्तोसुकै भए पनि मकर जि लाई अपमान भएको 100% हो

    • @uktamang4704
      @uktamang4704 6 месяцев назад

      मकरले भन्न मात्र नसकेको हो अपमानित त भए कै हो बिचरा

  • @rajesworimaharjan783
    @rajesworimaharjan783 6 месяцев назад +6

    Ganga sis 🙏🥰❤️sweet lovely voice makkar Vai ,Sarai sacho bolne khulla dille varipurna🥰❤️👍🎉🎉🎉🎉🎉🎉

  • @krishnatamrakar2524
    @krishnatamrakar2524 6 месяцев назад +6

    Both of You Are Great, Interesting, Superb 👍

  • @bibasgauli1779
    @bibasgauli1779 6 месяцев назад +6

    Best up luck❤❤❤❤❤vai

  • @nirmalashrestha9465
    @nirmalashrestha9465 6 месяцев назад +1

    वाउ कति महान बिचार मकर भाइको

  • @kusumrai6950
    @kusumrai6950 6 месяцев назад +5

    Good luck makar ji

  • @cko2058
    @cko2058 6 месяцев назад +6

    makar ji le love ra life ko barema sarai gahan kura garns vayo, thank you very much makar ji

  • @cronzopm3549
    @cronzopm3549 6 месяцев назад +3

    Wow fantastic fully enjoy gariyo tq sis

  • @rampradhan2298
    @rampradhan2298 6 месяцев назад +6

    Best of luck makar ji keep it up

  • @sunamrai3326
    @sunamrai3326 6 месяцев назад +4

    J garo paisle garo wow nice song makar❤❤❤❤

  • @Alresh698
    @Alresh698 6 месяцев назад +14

    Hajuharuko jodi perfect xa❤❤plz sochnuhos yobarema

    • @numaninamentertainment1211
      @numaninamentertainment1211 6 месяцев назад

      Ma pani yei sochiraxu.perfect couple 💑 hune thiyo ni.

    • @TmgTka.
      @TmgTka. 6 месяцев назад

      मैले पनि यहि सोचिरको अबस्था❤❤❤

  • @GrgTmgfamily
    @GrgTmgfamily 6 месяцев назад +3

    So simple so good thought vayeko manche ekdam ramro hunu hudo racha ❤

  • @suryakumarshrestha3944
    @suryakumarshrestha3944 6 месяцев назад

    कति मीठो अन्तर्वार्ता सारै आनन्द लाग्यो केही सिकियो ।

  • @sudharayamajhi4822
    @sudharayamajhi4822 6 месяцев назад +9

    कति रमाइलो भाइ! सार्है हासियो।😂❤

  • @premrai254
    @premrai254 6 месяцев назад +1

    Ganga bainiko har sabdama katti motivate garne bhanai xa Makar vaile Ganga bainiko bhanailai thorai manan garera aghi badnu hola❤❤

  • @laxmibista6687
    @laxmibista6687 6 месяцев назад +1

    राम्रो छ अब आउने दिनमा सफलता मिलाेस्

  • @tejbikrambudhathoki1267
    @tejbikrambudhathoki1267 6 месяцев назад +3

    मकर योन्जन लाइ सबै देवि देवताहरुले सधैँभरि रछ्या गरिरहून्। धन्यवाद ।।

  • @user-cf2sz4kn4m
    @user-cf2sz4kn4m 6 месяцев назад +7

    Nxt part pni chaiyo plz intresting interview ❤❤❤

  • @anitageorge4214
    @anitageorge4214 6 месяцев назад +6

    Makar all I want to say is you are a sweetheart and very wise. Wish you all the best ❤

  • @sonamgyaltsosherpa
    @sonamgyaltsosherpa 6 месяцев назад +16

    मकरको सोच बिचारबाट अन्यमा केही न केही ज्ञान गुण जाने नै छ

  • @gyangurung6276
    @gyangurung6276 6 месяцев назад +1

    यो बेलाको अवस्था देखेर साच्चैनै मेरो मन रोयो , मकर भाई माहान बिचारकोधनी ।

  • @biswastamang5026
    @biswastamang5026 6 месяцев назад +1

    Yakdam meeeeetho interview 👌🙏👌

  • @jae2116
    @jae2116 6 месяцев назад +3

    Makar bhai there is no justice in this world. You are our winner..Prize ta bachcha harulai candy jasto matrai ho. Whata voice you have. Thank you Ganga bahini for this interview and so many of your relevant interviews I watch regarding Ram Bomjan. Your contribution towards the society is remarkable. Keep up the good work. Makar bhai wish you all the best in the future. ❤❤❤❤❤🎉🎉🎉

  • @kamalatamang9552
    @kamalatamang9552 6 месяцев назад +11

    Nice voice ❤️❤️

  • @jassupunmagar5842
    @jassupunmagar5842 6 месяцев назад +5

    सदैव माया आशिर्वाद प्यारो मगर भाइ लाई अब राम्रो राम्रो गीत हरु को कोसेली हरु ल्याउनु होला प्रतीक्षामा छौ 👍️💝💝💝💝🇳🇵

  • @internetchomik7497
    @internetchomik7497 6 месяцев назад +7

    Best wishes Bhai for up coming days. Advance

  • @SHYAM_RAI.
    @SHYAM_RAI. 6 месяцев назад +3

    मकर जि जनताको उत्त्कृस्ट गायक हो । ❤

  • @K_Creations
    @K_Creations 6 месяцев назад +2

    यो दृश्यले निक्कै दु:ख बनायो। voice जित्न अमेरिका बाटै आउनु पर्छ।

    • @user-zr6ju7sw4e
      @user-zr6ju7sw4e 6 месяцев назад

      बिनोद लाई नराम्रो भनेको चाहि हिओन तर अमेरिका देखि आको मान्छे फाईनलमा पुग्यो भने अरुले चाहि भोटमा पैसा खेर नफाल्दा हुने रहिछ भन्ने बुजियो😢

  • @user-qh8hc1tz3w
    @user-qh8hc1tz3w 6 месяцев назад

    गङ्ग मेम र मकर ब्रो को रोमन्टिक इन्टर भ्यु अति राम्रो❤❤❤❤

  • @user-nb1wf2vx6l
    @user-nb1wf2vx6l 6 месяцев назад +4

    गोपाल ह्योन्जन को सान्तान हरु ♥️♥️♥️

  • @taragurungtamusyonani3071
    @taragurungtamusyonani3071 6 месяцев назад +3

    He is very positive guy I like his all attitude much love ❤Makar keep ho ahed. big fan

  • @kusumsherpa1842
    @kusumsherpa1842 6 месяцев назад +23

    its ok never mind and best wishes as always my favourite singer 🎉🎉🎉🎉🎉❤❤❤❤❤i am so proud you 🙏🙏🙏🙏💪💪💐💐💐